भुटानी शरणार्थीको प्रमाण मेटाउने प्रपञ्चमा ओली देउवा ।। मनोज केसीको सरुवा गर्दै,देश भड्खालोमा हाल्दै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • Churo Kuro Tv
    मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
    #kpoli
    #prachanda
    #ravi
    #rishidhamala
    #sidhakurajanatasanga
    Program : Churo Bahas With Umesh Subedi
    Presenter : Umesh Subedi
    Guest: Surya Nepal
    Camera : Kabindra Oli
    Editor : Kabindra Oli
    Don't forget to Like, Comment, Share and Subscribe.

ความคิดเห็น • 12

  • @kamalbista9609
    @kamalbista9609 2 หลายเดือนก่อน +2

    चुरो कुरामा सत्यता छ विस्वास लाक्छ

  • @krishnashrestha9353
    @krishnashrestha9353 2 หลายเดือนก่อน +1

    यति बिघ्न ब्याधा हुदा नि नेपाली जनता हेरेर बस्छन।। रुदै परिवार छोडेर बिदेश जान्छ्न।।तर देशमा राक्षसहरुले रगत चुस्दा नि हेरेर बस्छन् ।।।जनता हुनुपर्छ बङ्ग्लादेश र sri lanka जस्तो

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 หลายเดือนก่อน +1

    त्यों पतयाउदिन बरू यि के पि र देउबा मिलेर राजदरबार क़ब्ज़ा गरने सके आफै राजमुकुट लाउने न सके दरबार पनप यति लांई बुझाउने र तेस बाँट कति कुमलाउने हुन लुटने दाउ मा छन

  • @ananathsapkota2032
    @ananathsapkota2032 2 หลายเดือนก่อน

    दुबै जना लाई नमस्कार 🎉

  • @bbthapa895.artist.designer
    @bbthapa895.artist.designer 2 หลายเดือนก่อน

    धन्यवाद सुर्य नेपालजी, तपाईले मात्रै सत्य कुरा उजागर गरिदिनु भयो उपसभामुख ईन्दिरा रानालाई कसरी फसाईयको छ भनेर । हो उहाँलाई फसाईयकै हो ।

  • @haribhattarai8063
    @haribhattarai8063 2 หลายเดือนก่อน

    सॅाध र पछ्यौरा मेटाएर भने
    पनि राजनीतिले नेपालीलाई सुखी बनाउने
    सोचमा छ ।
    राजनीति सुझबुझका साथ
    अगाडि बढ्दैछ !

  • @Madhukarshamsher
    @Madhukarshamsher 2 หลายเดือนก่อน

    राष्ट्रिय शक्तिको नाम लिन लाज मान्नु भएन सुर्य जी

  • @rambahadurgauchan2923
    @rambahadurgauchan2923 2 หลายเดือนก่อน

    पा स्व पा नै अमेरिकन बाँट खोलिए को पार्टी हो रबि स्वर्णािम हरू खेतला मात्र हुन भ्रम न पर्दा हुनछ

  • @madhabbasnet6139
    @madhabbasnet6139 2 หลายเดือนก่อน

    Rajniti chetana xaina chetana ma

  • @madhabbasnet6139
    @madhabbasnet6139 2 หลายเดือนก่อน

    Mahendra path book reles garnus jesan badya santosh panta sabai mili

  • @narendrathokar5768
    @narendrathokar5768 2 หลายเดือนก่อน

    Bharat dahalko analysis ghokera aako jasto xa yesto nagare hunthyo.