कहिले यो माया बिर्सेनी भुलेर दिनमा उडी त यहि आउँछौ फर्केर बासमा सुन्ने छु तिम्रै आवाज, गोधुली याममा किन हो यति भरोसा बसेछ तिमीमा किन हो यति भरोसा बसेछ तिमीमा प्रत्येक खुसि गन्दछौ अरुको सामुमा केहि छ बाँकी आवश्य साँचेको आफुमा साथ त्यो मेरो नै हुनेछ एक्लोपनमा किन हो यति भरोसा बसेछ तिमीमा किन हो यति भरोसा बसेछ तिमीमा तेजले धर्ति ढाकेनी उज्यालो घाममा केहि छ तिम्रो सायद धमिलो मनमा मायाको दियो मेरै हो अँध्यारो पलमा किन हो यति भरोसा बसेछ तिमीमा किन हो यति भरोसा बसेछ तिमीमा सुखको बेला हजारौ होलान साथमा दुखको घडी आउँदा जीवन बाटोमा हुने छौ तिमि मेरो नै थाकेको बेलामा किन हो यति भरोसा बसेछ तिमीमा किन हो यति भरोसा बसेछ तिमीमा किन हो यति भरोसा बसेछ तिमीमा # Copied
किन हाे यति भराेषा बसेछ तिमीमा ??? प्रिये अब फेरि कहिले हुदैन र रहेन उहिलेकाे त्याे पल , त्याे क्षण सम्झना .....कहिलेकाही गीत संगीतले जीवनलाई कति पर धकेलिदिन्छ हगी टेक्ने किनारा सम्म पाईदैन , म त लडे प्रिये ! लडिदिन्छु , किन हाे यति भराेषा बसेछ तिमीमा ! कति मिठाे शब्द र स्वर ?
कुनै बेला थियो अल्लारेपनाको। तर पनि शव्दहरुको मर्म बुझ्ने मन थियो। मायालुपन थियो। मायालुलाई (असफल मानौं या भाग्यमा नलेखेको) उपाहार दिएको थिएँ यो गीत।😊😊। कस्तो आनन्द आउँछ सम्झिंदा पनि.......
i have never heard these precious song,,,so heart touching...chadani shah is the best but natikaji is great that he give so heart touching melody to simple words of chadani shah and tara devi has given a very soul voice to these simple words...thank you for uploading....
Chandani Shah kaa nikai stariyey ra sumadhoor geet haru nepali sangeet ko dharohar ho; teen pratibhaa haru ko tribenii ho; jun geet haru laai nepali ley samay-samay maa sunney garnu pardachha !!
कहिले यो माया बिर्सिने भुलेर दिनमा घुमी त यही आउँछौ फर्केर बासमा सुन्नेछु तिम्रै आवाज गोधुँली याममा किन हो यती भरोषा बसेछ तिमीमा प्रत्येकका खुशी बन्दछौ अरूका सामुमा केही छ बाँकी अवश्य साँचेको आफूमा साथ त्यो मेरो नै हुनेछ एकालोपनमा किन हो यती भरोषा बसेछ तिमीमा तेजले धर्ती ढाकेकी उज्यालो घाममा केही छ तिम्रो शायद धमिलो मनमा मायाको दियो मेरै हो अँध्यारोपनमा किन हो यती भरोषा बसेछ तिमीमा सुखको बेला हजारौँ होलान् साथमा दुःखका घडी आउँदा जीवनपाटोमा हुनेछौ तिमी मेरो नै थाकेको बेलामा किन हो यती भरोषा बसेछ तिमीमा शब्दः चाँदनी शाह सङ्गीतः नातीकाजी स्वरः तारादेवी
कहिले यो माया बिर्सेनी भुलेर दिनमा उडी त यहि आउँछौ फर्केर बासमा सुन्ने छु तिम्रै आवाज, गोधुली याममा किन हो यति भरोसा बसेछ तिमीमा किन हो यति भरोसा बसेछ तिमीमा प्रत्येक खुसि गन्दछौ अरुको सामुमा केहि छ बाँकी आवश्य साँचेको आफुमा साथ त्यो मेरो नै हुनेछ एक्लोपनमा किन हो यति भरोसा बसेछ तिमीमा किन हो यति भरोसा बसेछ तिमीमा तेजले धर्ति ढाकेनी उज्यालो घाममा केहि छ तिम्रो सायद धमिलो मनमा मायाको दियो मेरै हो अँध्यारो पलमा किन हो यति भरोसा बसेछ तिमीमा किन हो यति भरोसा बसेछ तिमीमा सुखको बेला हजारौ होलान साथमा दुखको घडी आउँदा जीवन बाटोमा हुने छौ तिमि मेरो नै थाकेको बेलामा किन हो यति भरोसा बसेछ तिमीमा किन हो यति भरोसा बसेछ तिमीमा किन हो यति भरोसा बसेछ तिमीमा
कहिले यो माया बिर्सेनी भुलेर दिनमा
उडी त यहि आउँछौ फर्केर बासमा
सुन्ने छु तिम्रै आवाज, गोधुली याममा
किन हो यति भरोसा बसेछ तिमीमा
किन हो यति भरोसा बसेछ तिमीमा
प्रत्येक खुसि गन्दछौ अरुको सामुमा
केहि छ बाँकी आवश्य साँचेको आफुमा
साथ त्यो मेरो नै हुनेछ एक्लोपनमा
किन हो यति भरोसा बसेछ तिमीमा
किन हो यति भरोसा बसेछ तिमीमा
तेजले धर्ति ढाकेनी उज्यालो घाममा
केहि छ तिम्रो सायद धमिलो मनमा
मायाको दियो मेरै हो अँध्यारो पलमा
किन हो यति भरोसा बसेछ तिमीमा
किन हो यति भरोसा बसेछ तिमीमा
सुखको बेला हजारौ होलान साथमा
दुखको घडी आउँदा जीवन बाटोमा
हुने छौ तिमि मेरो नै थाकेको बेलामा
किन हो यति भरोसा बसेछ तिमीमा
किन हो यति भरोसा बसेछ तिमीमा
किन हो यति भरोसा बसेछ तिमीमा
# Copied
pls write whole lyrics
न कसैले यसरी लेखला अब कुनै दिन, न कसैले यति मिठो स्वर मा जीवन्तता भरला ।।।
हृदय देखि नै सम्मान छ।।
पुराना गीतहरुमा शब्द हुन्थ्यो संगित हुन्थ्यो भाव हुन्थ्यो... अहिलेको गीतमा संगित हुन्छ,शब्दको ख्याल हुँदैन र भाव त परको कुरा
भाव को त कुरै हुन्न शब्द पनि बल्ल बल्ल मिलाउँछन्।।।
फेरि एक पटक सुन्न मनलागेर दोहोराई दोहोराई सुने यी मनछुने गितहारु । हो मलाई सारै मन पर्छ पुराना गितहरु तेसैले खोजी खोजी सुन्ने गर्छु , सुनी रहन्छु।
किन हाे यति भराेषा बसेछ तिमीमा ??? प्रिये अब फेरि कहिले हुदैन र रहेन उहिलेकाे त्याे पल , त्याे क्षण सम्झना .....कहिलेकाही गीत संगीतले जीवनलाई कति पर धकेलिदिन्छ हगी टेक्ने किनारा सम्म पाईदैन , म त लडे प्रिये ! लडिदिन्छु , किन हाे यति भराेषा बसेछ तिमीमा ! कति मिठाे शब्द र स्वर ?
भावनाको सहिसब्द गीतमा प्रस्ट्याउने रानीलाई सधै मेरो ढोग !
कुनै बेला थियो अल्लारेपनाको। तर पनि शव्दहरुको मर्म बुझ्ने मन थियो। मायालुपन थियो। मायालुलाई (असफल मानौं या भाग्यमा नलेखेको) उपाहार दिएको थिएँ यो गीत।😊😊। कस्तो आनन्द आउँछ सम्झिंदा पनि.......
i have never heard these precious song,,,so heart touching...chadani shah is the best but natikaji is great that he give so heart touching melody to simple words of chadani shah and tara devi has given a very soul voice to these simple words...thank you for uploading....
ho ni..man xune voice, combinely tara devi & queen gave so many melodious songs...
queen plus tara devi
साथ त्याे मेरै हुनेछ एक्लाेपनमा
किन हाे यति भराेसा बसेछ तिमीमा ❤️❤️
Chadani Shah Tara Devi chandrama ra Aakash hun❤🇳🇵💐🙏
No words can explain the depth of lyrics and vocal . Will listen again and again till i live . Thanks for this Majestic gift.
i listen everyday this song
रानी एस्वर्य का गीतमा राजा बिरेन्द्र प्रतिको माया प्रेम पाउछु ! उनका गीतमा मेरा आशु चुहिएका छन
धेरै धेरै धन्यवाद गीत अपलोड गर्नु भएकोमा। धेरै पुरानो यादहरु ताजा भयो।
Siddhartha Thapa
Nepali sangeet ko swarn-yug yei ho 👏🏼
This is one of the excellent song of Tara Devi, of course old but never outdated.
Chandani Shah kaa nikai stariyey ra sumadhoor geet haru nepali sangeet ko dharohar ho;
teen pratibhaa haru ko tribenii ho; jun geet haru laai nepali ley samay-samay maa sunney garnu pardachha !!
she is our queen.
I dont know why but i listen this song every day its just so pleasing with angel voice and superb music
कहिले यो माया बिर्सिने भुलेर दिनमा
घुमी त यही आउँछौ फर्केर बासमा
सुन्नेछु तिम्रै आवाज गोधुँली याममा
किन हो यती भरोषा बसेछ तिमीमा
प्रत्येकका खुशी बन्दछौ अरूका सामुमा
केही छ बाँकी अवश्य साँचेको आफूमा
साथ त्यो मेरो नै हुनेछ एकालोपनमा
किन हो यती भरोषा बसेछ तिमीमा
तेजले धर्ती ढाकेकी उज्यालो घाममा
केही छ तिम्रो शायद धमिलो मनमा
मायाको दियो मेरै हो अँध्यारोपनमा
किन हो यती भरोषा बसेछ तिमीमा
सुखको बेला हजारौँ होलान् साथमा
दुःखका घडी आउँदा जीवनपाटोमा
हुनेछौ तिमी मेरो नै थाकेको बेलामा
किन हो यती भरोषा बसेछ तिमीमा
शब्दः चाँदनी शाह
सङ्गीतः नातीकाजी
स्वरः तारादेवी
Wat a wording composition and wat a voice omg just no words to praise just wow
Just can’t stay away from listening👏👏👏
Wonderful combinations of lyrics, voice, and music!
My always fav and best ever ever ever...thank you again !!
Yo geet sunera Nati kaji dai lai jhal jhal samjhe 🙏😭 ani Tara Devi lai pani 🙏😭 Ggahiro chaap basne respectfull sangeet🙏
मीठो श्वर की धनि तारादेवी र मीठो शव्दहरुको मेल ।
Golden era of nepali music ❤️💛💚
Wish we can rewind to get back those precious jewels
What a lyrics what a vocal what a music.. hatsoff
Kin ho yeti bharosha base cha timi maa.
Ma soem nai bharosha bharosha basecha ma ma.
Daju namaskar purano song ko beglai sur hunxa yakdamai ramro lagxa
my heartouching song alwsys.love u singer,composer and chandani sasha
Wow!
LyricS by Chadani ShaH😘
Kina ho yeti bhorosa basex timima lovely
Wow ,we really respect to Tara sister we always keep his voice in our Nepal
molait naya vanda puranoi song man parcha song haru
धेरै मिठो शब्द अनि मिठो गित
this song means so much to me in a very deep level.
What a heart rendering melody...,,,,
your welcome! Thanks for liking it.
Old is gold Natikaji ji
Natikaji Shrestha, हेलो सर, यो गीतको सुरुवातको एउटा शब्द बुझिएन :- हुमित यहि आउँछौ फर्केर साँझमा होकि घुमित यहि आउँछौ फर्केर साँझमा हो हजुर ??
@@BigBrain-sx4pm ghumi ta hei ayunxau farkera sajha maa .
omg what a mond blowing song jati suni ni inof nahune i love it
Udash lagera aaucha malai old songs sunda yo geet ko singer tara devi didi lai dherai2 dhannebat top melody cha all the best daju harulai dhannebad
Soul change.
thank you for uploading ,
Heart touching songs makes me cry.
miss you our queen and king
Mind blowing song
Hajur mahan hununcha
Wow dherai ramro
किन हो यति भरोसा बसेछ,तिमिमा,!वाह।
One of the best song forever
🍃
Old is gold
२०८१ मा को को ले सुन्नु भयो ?
काल्जयी गित 🙏🙏❤️❤️
Old is gold 🎼🎼🎵🎵🎶🎶🎧
Ke saro mitho swar.
You are most welcome and its my pleasure.
❤❤
Heart touching song !!
Soft and sweet song
Evergreen songs......
❤️❤️❤️
Love for ever
2018 oct..still listening 💓
heart touching
Love it
nice song
2023 ❤
Beautiful voice... I like it....
Nani 🥺
Anyone in 2020?
malai man parne geet.
Lyrics hamro rani ko raixa ramro xa
अह्ह्ह्ह्ह्ह्ह्ह
Nice
Mitho n karnapriya
अमृत सुधा ।
so sweet voes 🌷🌷🌷🌷💝💝
Tomro jasto mutu mero pani
🙏❤️🙏
🙏❤❤🙏🙏👍
Ati mitho git xa
Aseri aseryio aseryio aseruo aseryiohohoo aseryiohohoo xaseyo setio aseryio aseryio aseryyuio asertuo seryoou
Very realistic
very nice
nice
कहिले यो माया बिर्सेनी भुलेर दिनमा
उडी त यहि आउँछौ फर्केर बासमा
सुन्ने छु तिम्रै आवाज, गोधुली याममा
किन हो यति भरोसा बसेछ तिमीमा
किन हो यति भरोसा बसेछ तिमीमा
प्रत्येक खुसि गन्दछौ अरुको सामुमा
केहि छ बाँकी आवश्य साँचेको आफुमा
साथ त्यो मेरो नै हुनेछ एक्लोपनमा
किन हो यति भरोसा बसेछ तिमीमा
किन हो यति भरोसा बसेछ तिमीमा
तेजले धर्ति ढाकेनी उज्यालो घाममा
केहि छ तिम्रो सायद धमिलो मनमा
मायाको दियो मेरै हो अँध्यारो पलमा
किन हो यति भरोसा बसेछ तिमीमा
किन हो यति भरोसा बसेछ तिमीमा
सुखको बेला हजारौ होलान साथमा
दुखको घडी आउँदा जीवन बाटोमा
हुने छौ तिमि मेरो नै थाकेको बेलामा
किन हो यति भरोसा बसेछ तिमीमा
किन हो यति भरोसा बसेछ तिमीमा
किन हो यति भरोसा बसेछ तिमीमा
@A Fire Inside it was just lyrics
❤😢
It's my always favorite and best song every time.
Nice song
❤❤❤❤
❤❤❤❤
My coment after 3yrs ❤