Combined Rice and Flour Mini Mill || धान र पिठो पिस्ने मिनी मिल || NX45FC, ZN200, NFL10.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ธ.ค. 2024

ความคิดเห็น • 19

  • @phurbasherpa8433
    @phurbasherpa8433 ปีที่แล้ว +4

    Dami cha dai

  • @ajayarijal490
    @ajayarijal490 ปีที่แล้ว +3

    Dherai ramro machine ❤

  • @sming4505
    @sming4505 ปีที่แล้ว +4

    मैले यो मोडलको मेशिन चलाई रहेको छु। चलाऊन पनि एकदमै सजिलो, स्पेयर पार्ट्स पनि सजिलै उपलब्ध हुने। घरमा जो कोहिले पनि चलाऊन सक्ने खालको छ। म चाँही यो मोडलको मेशिनसंग एकदमै खुशी छु। घरै बसेर घर चलाऊने पैसा कमाइ हुन्छ।

    • @ganeshbhattarai2226
      @ganeshbhattarai2226 ปีที่แล้ว +1

      Ma pani ghar ma euta rakhne sochdai chhu, review pae dhanyabad🙏

    • @ssdmm.dmk05
      @ssdmm.dmk05  ปีที่แล้ว +1

      धन्यवाद, सन्तुष्टि र आफ्नो अनुभव जानकारी गराउनु भएको मा । 🙏

    • @ssdmm.dmk05
      @ssdmm.dmk05  ปีที่แล้ว +1

      हुन्छ सम्पर्क गर्नु होला ।
      सेवा दिन तत्पर छौं ।

    • @ShresthavlogW1525
      @ShresthavlogW1525 29 วันที่ผ่านมา

      मेरो पनि यस्ताई मेसन छ सर तर बुस फ़ालने ठाऊ बाटा बड़ी कानिका फालछ सर कसेरी मिलाउने होला

  • @dee158
    @dee158 ปีที่แล้ว +2

    Nice 👍

  • @susmitathapa807
    @susmitathapa807 2 หลายเดือนก่อน +1

    Yo machine chalauda chamal ma dhaan nai aayo sangai tyo kasari milauney?
    Ani jun side ma sano yellow box cha tyaba bata tel halney ho?

    • @ssdmm.dmk05
      @ssdmm.dmk05  2 หลายเดือนก่อน

      @@susmitathapa807
      कृपया तलको लिंक मा गएर हामीलाई सम्पर्क गर्नु होला । तपाईंको समस्याको समाधान गर्ने प्रयास गर्नेछौं ।
      facebook.com/ssdmm.dmk

  • @khemrajkunwar4529
    @khemrajkunwar4529 4 หลายเดือนก่อน

    yesko pati melaunu garo raixa

    • @ssdmm.dmk05
      @ssdmm.dmk05  4 หลายเดือนก่อน

      @@khemrajkunwar4529 गाह्रो छैन । केही idea लगाउनु भयो भने धेरै सजिलो छ । केहि दिन भित्रमा पत्ती मिलाउने भिडियो पनि हाल्नेछौं । कृपया हेर्नू होला । अथवा सम्पर्क गर्नु होला ।

    • @ssdmm.dmk05
      @ssdmm.dmk05  4 หลายเดือนก่อน

      @@khemrajkunwar4529
      धानको पत्ती (फाली) मिलाउने ततिका
      th-cam.com/video/lrmL9Q5Uems/w-d-xo.htmlsi=mUHPSqcmtOGjSNYU

  • @bhandevpandey7169
    @bhandevpandey7169 7 หลายเดือนก่อน

    यसको मोटर वायरिङ जानकारि पाउन सर

    • @ssdmm.dmk05
      @ssdmm.dmk05  6 หลายเดือนก่อน

      NX45FC and NFL10 ma 3HP ko induction motor hunchha, ZN100 and GMC100 ma 2.5HP ko hunchha.

    • @paochonkipgen7420
      @paochonkipgen7420 5 หลายเดือนก่อน

      In​@@ssdmm.dmk05

    • @ssdmm.dmk05
      @ssdmm.dmk05  4 หลายเดือนก่อน

      वाइरिङ को लागि facebook.com/ssdmm.dmk मा म्यासेज गर्नु होला ।

  • @phurbasherpa8433
    @phurbasherpa8433 ปีที่แล้ว +2

    Dami cha dai

  • @phurbasherpa8433
    @phurbasherpa8433 ปีที่แล้ว +2

    Dami cha dai