तेत्रो भिडियो बनायो thank you पनि पायन तेइ भयर भलीबल तिरा लागेको लास्ट मा दुख को कुरा गर्नु भयो। जे होस भलिबल को भिडियो हरु एक्दम राम्रो दिनु हुन्छ र हजुर को फेन हरु पनि धेरै छन जस्तो लाग्छ। एक्दम राम्रो भिडियो देखाउनु भयो आज पनि दामी दामी मैले पनि भलिबल को भिडियो बनाउन लागे पछि चिनेको हो बाजे हजुर लाई 👑👑🙏🙏🙏
हैत कति धेरै मोबाइल 😁 एउटा चाहिँ यता गिप्ट हान्नुहोस है हामी सङ्ग त दुई वटा मोबाई छ नर्मल भिडियो हेर्दा पनि चार्ज गरिरखेर हेर्नू पर्ने 😪 जे होस पूरा भिडियो हेरे अति राम्रो लाग्यौ बोल्ने शैली सबै भन्दा राम्रो लाग्यौ
नमस्ते uncel म रायल राई namaste solu यो मेरो मामुको मोबाइल हो भिडियो अर्गानिक छ सेल्फी लिने तरिका एकदमै राम्रो छ त हजुरको घरमा भाट खाने घारी समय मिल्यौ भने आउने छु 😁 म चाहिँ सोल्टिनी परिन छोरी 😂
Nameste🙏 Brother,Thank you for your informative video.I’m from USA 🇺🇸 I have one question for you.Can I buy one small house (3/4 rooms) around bhadrakali to bajapatan Area with one and half crore Nepali Rupees? I don’t have more than this amount now.In your opinion, is it possible for me? I thought I cannot stay my whole life in the United States.Living in USA, is full of stress and struggle for most of the people! I came to USA by 2015 DV Lottery VISA.My house is near Yanjgakot,Kaski.If you have any details about buying and selling home around the Pokhara valley,please let me know.Thank you very much.
At the moment I don't have any idea . This time 150 lakh rupies so enough money for small house . Sure you will get that kind of house . In Pokhara has few webesite , youtube channel and some facebook page . They work for land and home buy and sell . Plz check in yours time .
म जजमेन्ट गर्ने स्थितिमा पुगेको छैन तैपनि तपाईं सोधिहाल्नु भयो । सब ठिकठाक छ तर टाइटलमा केही हेरफेर गर्नुपर्ने देखियो । चाहे भिडियो राम्रो या नराम्रो बनोस तर टाइटल चाहिँ च्वाँक बन्नुपर्ने रहेछ ।।
धन्यवाद ! जानकारिको लागि ,अरु सफलता पाइनैरहोस।
Welcome hajur
लल बाजे ठाउ ठाउमा गयर लाईब दिदै गर्नु होला राम्रो छ
Volleyball game ko video haru nai herna pau aaune din haru ma pani suvakamana chha tapai lai🙏🏼🙏🏼🙏🏼🙏🏼
Thank you Hom Chhetri brother
Herdai xu
Thank you
तेत्रो भिडियो बनायो thank you पनि पायन तेइ भयर भलीबल तिरा लागेको लास्ट मा दुख को कुरा गर्नु भयो। जे होस भलिबल को भिडियो हरु एक्दम राम्रो दिनु हुन्छ र हजुर को फेन हरु पनि धेरै छन जस्तो लाग्छ। एक्दम राम्रो भिडियो देखाउनु भयो आज पनि दामी दामी मैले पनि भलिबल को भिडियो बनाउन लागे पछि चिनेको हो बाजे हजुर लाई 👑👑🙏🙏🙏
हो यो कुरा सत्य नै हो । मैले भिडियो बनाउने गरेको धेरै पहिले देखि नै हो । अहिले पछुतो लागिरहेको छ । पहिले नै भलिबलमा आउनुपर्ने रहेछ ।।
Suddo Vlogger Rocks!!!
Thank you
all the best
Thank you brother
हैत कति धेरै मोबाइल 😁 एउटा चाहिँ यता गिप्ट हान्नुहोस है हामी सङ्ग त दुई वटा मोबाई छ नर्मल भिडियो हेर्दा पनि चार्ज गरिरखेर हेर्नू पर्ने 😪 जे होस पूरा भिडियो हेरे अति राम्रो लाग्यौ बोल्ने शैली सबै भन्दा राम्रो लाग्यौ
Thank you
Ramro jankari dinuvayo nonstop dami lagyo 🙏💕
धेरै धेरै धन्यवाद छ हजुर ।।
आहा कस्तो राम्रो
मीठो कमेन्ट गरिदिनु भएकोमा सबिन ब्रदरलाई धेरै धेरै धन्यवाद छ ।।
Edit k bata garnu hunx ta dai
video show
यहि भिडियोको वाटर मार्कमा दिईरहेको छत ब्रदर ।
कसरी झर्छ पैसो हो हजुर
Volleybal ko pani video halnu hsi hajur
Ok ok
68lk dn busy bee xeuma.thikx sir
Thank you
धेरै खुशी लाग्यो नयाँ कुरा देख्न पाउदा 😃😃😋😋
Thank you
Dami
Thank you
ok........'/
Thank you Mohan sir
Tyo sano galli ma scuter bike kin dhalala rakheko holan.
गल्ली सानो भएपनी बाइकहरु सजिलै छिर्छ हजुर ।
@@mkgurung1655 very good
मीन काजी अङकल नमस्कार चिन्नुभयो😁😁
हजुर
मैले त चिन्न सकेननी ।
98462 - 24892
98251 - 91523
👍👍👍
Thank you brother
सुनसान लेक साईड
हो ब्रदर ।
बिल्कुल सुनसान छ ।।
La lockdown le problem vako xa takcare! Ab ko game halirakhnu mbl bat nai! Ramro xa! Game ko vido! Good job mk Ba!!
Thank you
Mahina ma kati income hunxa mk sir thorai ma
१० / १५ हजार आउँछ ब्रदर ।।
तपाईं यति सम्पन्न परिवारको मान्छे रैछ। तर कहिले काँही आर्थिक अभाव काे कुरा गर्नू हुन्छ। अनि तपाईं volleyball प्रति crazy सानै उमेरदेखि हों।?
होईन ,
पछि मात्र लागेको हो । बाटो खर्च त चाहियो नि । अर्को कुरा बाटो खर्च दियो भने म जहाँ जानपनी तयार हुनेछु ।
ल ल दाजु धन्यवाद 🙏😀😀
Thank you
नमस्ते uncel म रायल राई namaste solu यो मेरो मामुको मोबाइल हो भिडियो अर्गानिक छ सेल्फी लिने तरिका एकदमै राम्रो छ त हजुरको घरमा भाट खाने घारी समय मिल्यौ भने आउने छु 😁 म चाहिँ सोल्टिनी परिन छोरी 😂
Ok okay
thanks for sharing mk ba😀
Thank you
thank u brdr for the kind video...
Welcome brother
great mama keep up the same spirit
Thank you bhanje
la soltee ghar chahi ramro chha !! coviD 19,(corona virus) bata surachhit rahanu hola.
Thank you solty
Nameste🙏 Brother,Thank you for your informative video.I’m from USA 🇺🇸 I have one question for you.Can I buy one small house (3/4 rooms) around bhadrakali to bajapatan Area with one and half crore Nepali Rupees? I don’t have more than this amount now.In your opinion, is it possible for me? I thought I cannot stay my whole life in the United States.Living in USA, is full of stress and struggle for most of the people! I came to USA by 2015 DV Lottery VISA.My house is near Yanjgakot,Kaski.If you have any details about buying and selling home around the Pokhara valley,please let me know.Thank you very much.
At the moment I don't have any idea . This time 150 lakh rupies so enough money for small house . Sure you will get that kind of house . In Pokhara has few webesite , youtube channel and some facebook page . They work for land and home buy and sell . Plz check in yours time .
Name kaafi xa baje ko -Galkot kheleko thau maa bajeko khoji hunxa dheraii
ओहो ।
धेरै धेरै धन्यवाद छ है । धेरै खुशी लाग्यो ।।
hello Nemasta🙏 sir je
यो भाइको च्यानललाई सबैले माया गरि सब्सक्राइब गरिदिनुहोला । अनि भाइले अलिकति मिहिनेत गरेर च्यानललाई बुस्टिङ गर्नुपरो है ।।
gaule raja luckwond ko palana ta ramro sanga gariko jasto xa tara kaski ma corona kam vaya ko xaina ni hjr
हो सोल्टी राजा । यहाँ अहिलेसम्म घट्नेको नाम लिईरहेको छैन । अबस्था नाजुक नै छ हजुर ।।
Mero channel ko video herer pratikriya dinuhola la
म जजमेन्ट गर्ने स्थितिमा पुगेको छैन तैपनि तपाईं सोधिहाल्नु भयो । सब ठिकठाक छ तर टाइटलमा केही हेरफेर गर्नुपर्ने देखियो । चाहे भिडियो राम्रो या नराम्रो बनोस तर टाइटल चाहिँ च्वाँक बन्नुपर्ने रहेछ ।।
खात्ती कुरा
Thank you
makai asinale kutenachha teta hamro tirata dhutto banako chha
होर हजुर ।
ज्यान सलामत भईछ , यहि ठुलो कुरा छनि हजुर ।।