अन्ततः देउवा गगनको मुटु हल्लाउने रविको जवाफ,आजबाट राजिनामा माग्नेको बोल्ती बन्द Rabi Lamichhane LIVE

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ค. 2024
  • LIVE प्रतिनिधिसभाको बैठक - पक्ष प्रतिपक्षको चर्काचर्की | Samsad Baithak Live
    प्रतिनिधिसभाको बैठक - पक्ष प्रतिपक्षको घम्साघम्सी Samsad Live | Rabi Lamichhane | Prachanda | oli | Deuba | Gagan Thapa | Gyanendra Shahi
    #rabilamichhane #todaysnews #samsadlive
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 599

  • @batukc4400
    @batukc4400 24 วันที่ผ่านมา +118

    गगन जि लाई भन्नू पर्यो।देखाइदिउ देखाइदिउ भनेको पत्र मागेर पढेर जनता लाई सुनाउन पर्यो ।भन्न पर्यो ।जय देस जय घण्टी ।

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 24 วันที่ผ่านมา +64

    मान्यनिय गृहमन्त्री रबिका कुरा सुन्दा सुन्दै आँसु झरे 😭😭😭😭😭

  • @user-fs6eg6yo7q
    @user-fs6eg6yo7q 24 วันที่ผ่านมา +12

    गृहमन्त्रीज्यु तपाइँको जबाफ देखि यो देशका जनता सबै खुशी छन । धन्यबाद तपाईंको साथमा हामी छौं ।

  • @damodardhodari3296
    @damodardhodari3296 24 วันที่ผ่านมา +23

    जय रबि सर जय घण्टी गगन र बिश्वप्रकाश काे मुख्मा बुजाेलाग्याे सलाम छ रबि सर

  • @user-gq3vs9lz7y
    @user-gq3vs9lz7y 24 วันที่ผ่านมา +27

    जय घण्टी जय रबि दाई🔔🔔🔔👏👏

  • @kullbahadur5089
    @kullbahadur5089 24 วันที่ผ่านมา +21

    अब त कालाे कङ्गरेसकाे दिमागमा रबि दाईले बाेलेका सब कुरा घुस्दै छ हाेला कालाे कङ्गरेसकाे कालाे कर्तुत हामी सबै नेपाली जनताहरुले देख्दै सुन्दै अाएका छाै तेहि भएर जाे चाेर उसैकाे ठुलाे स्वर गर्नु हुदैन हजुर जाे कुरा रबि दाईले भन्नू भकाे छ एकदम सहि हाे हजुर निर्दाेस हुनुहुन्छ हजुर केही नगमगाउनु हामी सब हजुरकाे साथमा छाै जय नेपाल जय घन्ति

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 24 วันที่ผ่านมา +20

    धेरै धेरै राम्रा मान्छेको समर्थन साथ सहयोग रहनेछ रबि जि तपाईंको अझै उच्च मुल्यांकन हुनेछ ।

  • @badrineupane1493
    @badrineupane1493 24 วันที่ผ่านมา +32

    अब नेपाली कांग्रेसले 2046 साल देखि कति भ्रस्टाचार गरेको छ त्यो फाइल खोलेर जेल हाल्न पर्यो गृह मन्त्रि ज्यु

  • @user-fs3mk6lr4c
    @user-fs3mk6lr4c 24 วันที่ผ่านมา +21

    जय रबि जय देश निकै आटिलो र दरिलो जबाफ बाख्रा चोरलाई दिनुभयो धेरै खुशी लाग्यो तर कत्तिधेरै आरोपहरु लागेको कुराको सफाई दिईराख्दा आखाबाट आँसु नै झर्यो भगवानले सधै रक्षा गरुन्🙏🙏🙏🙏🙏

  • @user-nz3nh5jm1z
    @user-nz3nh5jm1z 24 วันที่ผ่านมา +71

    रबि सरका कुरा सुनेर आँसु आय 🙏🙏🙏🙏❤️👮🇳🇵🇳🇵🇳🇵

    • @jhalnathkunwar8343
      @jhalnathkunwar8343 24 วันที่ผ่านมา +2

      😭😭😭😭

    • @rampaudel6460
      @rampaudel6460 24 วันที่ผ่านมา +4

      हो यार मेरोपनी आँसु आयो।😭😭😭😭😭😭😭😭😭😭

    • @sandeepmahat4748
      @sandeepmahat4748 24 วันที่ผ่านมา +2

      😅😅😅 natak

  • @user-om7cg7yx5x
    @user-om7cg7yx5x 24 วันที่ผ่านมา +47

    नडराउ रबि जि अब गगनेको बाख्रा कान्ड को फाएल खोल्नै पर्छ र जेलमा कोच्नु पर्छहामी जन्ता तपाइँको साथ छौ अब गगनेको सातो गयो जय घण्टी

  • @parmanandBhatt-gm2gr
    @parmanandBhatt-gm2gr 24 วันที่ผ่านมา +15

    रबि सरका कुरा सुने आँसु आय जय घन्टि 🔔🔔🔔 जय नेपाल 🇳🇵🇳🇵🇳🇵 जय रबि सर

  • @purnakc7822
    @purnakc7822 24 วันที่ผ่านมา +14

    तपाइँ सत्य मा हिड्नुस जन्ता साथमा छन गृहमन्त्री ज्यु

  • @user-zo9du3rh3e
    @user-zo9du3rh3e 24 วันที่ผ่านมา +75

    नडराउनुस हामी जनता छौं तपाईको साथमा ? भ्रष्ट चारको फाएल चै खोल्नै पर्छ ?

    • @Harshamana
      @Harshamana 24 วันที่ผ่านมา +1

      Pahila gagan bakhra choorko sampati chha bin garau Solukumbubata Aayeko yo Chapelle aaja kata bilashi jeevan bitairaheko chh Europera indiako dalal banera Mccma kati aarab kharab khayera deshlai bidesiko booot bajarna kanooon pass garnee yo apradhiko antyahunu jarurichha Ravi Sir yesto kaiteelai chaado chhanbin garauuu

    • @nisanpun3198
      @nisanpun3198 24 วันที่ผ่านมา +1

      Darauneta ta hoina tra sahakariko mudda faisal gharnu pro doos

    • @mainumagar189
      @mainumagar189 24 วันที่ผ่านมา

      Taile k garxas dekha bholi nattra na khokau mitra.. afnu khanu chupchap basnu

    • @pardeshikokatha1813
      @pardeshikokatha1813 23 วันที่ผ่านมา

      नडराउनु रबि सर हामी जनता तपाईको साथमा छाै ।भ्रष्टचारिहरुको मुटुले ठाऊ छोडिसकेको छ कतिबेला को समातिन्छर साउनमा बाडि आयजरि सोरेर लान्छ भनेर रातमा निन्द्रा र दिनको भोक हराई सकेको छ । डराऊनु हुदैन यी लुटेराहरुसँग ।

  • @user-wl7hc7go7v
    @user-wl7hc7go7v 24 วันที่ผ่านมา +18

    नेपाली कांग्रेसका माहामन्त्री मटन काजी रवि लाई लागेको आरोप सदन मै पढेर पेश गरौं न किन डराएको

  • @bantawadhumla6127
    @bantawadhumla6127 24 วันที่ผ่านมา +52

    कालो काङ्ग्रेसको ल्याङ ल्याङ अति भको थियो रविले हैसियत देखाइदियो ।

  • @dalbarali1873
    @dalbarali1873 24 วันที่ผ่านมา +65

    गगन थापाले बाख्राले जस्तै घाँस चपाउँदै।

    • @mamtasherpa7293
      @mamtasherpa7293 24 วันที่ผ่านมา

      🤣🤣🤣😂😂😢😢😅😅

    • @user-iz7ys9nj2v
      @user-iz7ys9nj2v 24 วันที่ผ่านมา

      १००%

  • @suraj-khamcha3730
    @suraj-khamcha3730 24 วันที่ผ่านมา +46

    बाख्रा ले पाङुर चपाउदै छ नपत्ताय हेर्नु त्😀😀😀😀

    • @malaraniraj
      @malaraniraj 24 วันที่ผ่านมา

      😂😂😂

    • @khadkabk9712
      @khadkabk9712 24 วันที่ผ่านมา

      सहि हो मटन काजिलाई रबिको कुरा पचाउन गारो भएरा हो।

  • @mingurung1608
    @mingurung1608 24 วันที่ผ่านมา +33

    बाख्रेको बल्ल झांको झारे,कांग्रेसका राष्ट्रिय भाऊजु खोई त ???

    • @khemrimal7641
      @khemrimal7641 24 วันที่ผ่านมา

      Kukurni vageki vageki xa re, 2007 Salma Pani Rana haru dherai vageka thiya re,

  • @ramkumarthapa8037
    @ramkumarthapa8037 24 วันที่ผ่านมา +6

    रबि जि Right point हो

  • @Govinda-ti7cd
    @Govinda-ti7cd 23 วันที่ผ่านมา +1

    नडराउनु रवि सर हामी तपाईंको साथमा छौँ।

  • @nepaligamer8456
    @nepaligamer8456 24 วันที่ผ่านมา +2

    जय रबीसर

  • @sanjestharu5032
    @sanjestharu5032 24 วันที่ผ่านมา +23

    good luck Rabi sir ❤❤❤

  • @user-or9dm3fz1v
    @user-or9dm3fz1v 24 วันที่ผ่านมา +10

    रबि जि जे बाेल्याे तेहि कामगरि देखाउनु जन्ता साथमा छ

  • @RR-nepal75
    @RR-nepal75 24 วันที่ผ่านมา +10

    यो कुरा सुने पछि आजै देखि काङ्ग्रेस छोडियो मेरो कुनै पनि पुस्ताले भोट हाल्ने छैन बाचा

    • @malaraniraj
      @malaraniraj 24 วันที่ผ่านมา

      बल्ल हजुर्ले कुरा बुज्नु भएछ हजुर लाई धन्यवाद एस्तै जागरूक हुनुपर्छ हामी नेपाली जन्ता म कुनै पार्टी मा आबद छैन है बस राम्रो काम गर्ने को समर्थन मात्रै गरेको जय देश ❤❤❤

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 22 วันที่ผ่านมา +1

    सही कुरा रबि सर

  • @rupeshshiwakoti3559
    @rupeshshiwakoti3559 24 วันที่ผ่านมา +2

    Love you Rabi Dai

  • @merodaainepal2979
    @merodaainepal2979 24 วันที่ผ่านมา +16

    जय घन्टि जय रबि 💪🐅🙏

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 24 วันที่ผ่านมา +2

    गगनेको पछि लाग्नेहरु,मुर्ख मात्र हईन महामुर्ख नै रहेछन्।

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 24 วันที่ผ่านมา +11

    जय रबि जय देश जय रा स्व पा🔔🔔🔔🇳🇵🇳🇵🇳🇵

  • @user-gz8zs4fw4u
    @user-gz8zs4fw4u 24 วันที่ผ่านมา +2

    Very Good Rabi Sir..Good Job❤❤❤❤❤❤❤

  • @umakantaadhikari1205
    @umakantaadhikari1205 24 วันที่ผ่านมา +1

    Jai rabi

  • @yamumagar4
    @yamumagar4 24 วันที่ผ่านมา +1

    जय नेपाल जय घण्टी जय रबि जि

  • @SIJANFFoffical
    @SIJANFFoffical 24 วันที่ผ่านมา +1

    jaya rabi🔔🔔🔔🔔

  • @dipechlimbu4046
    @dipechlimbu4046 24 วันที่ผ่านมา +1

    🎉🎉Jay ganti 🎉🎉🎉Jay mr. Rabi. Good job 🎉🎉you are great.

  • @radhikabasnetbasnet5916
    @radhikabasnetbasnet5916 24 วันที่ผ่านมา +1

    Best of luck Rabi sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-wo8oy3bt4w
    @user-wo8oy3bt4w 24 วันที่ผ่านมา

    जय लामाे रबि

  • @laxmiprasadpandit1436
    @laxmiprasadpandit1436 24 วันที่ผ่านมา

    सलाम रबि दाई

  • @dilmagor3425
    @dilmagor3425 24 วันที่ผ่านมา +2

    Congress KO Dhoti Kholdiyakoma
    RAVI SIR lai Dhaniyabad
    SALAAM 🙏🙏🙏

  • @LaxmiSharma-vf4go
    @LaxmiSharma-vf4go 24 วันที่ผ่านมา

    मेरो प्यारो दाई रवि

  • @Lapsibotvlog89
    @Lapsibotvlog89 24 วันที่ผ่านมา +15

    Good luck rabi sir jay ganty jay Nepal 🇳🇵

  • @dumikirantrankasu
    @dumikirantrankasu 24 วันที่ผ่านมา +1

    अब सबै कुरा लाटा लङगडा, सिधा साधालाई नै सबै रबिको मुखबाट सुनियो र साह्रै खुशी लाग्यो । अब गगनेलाई बाख्राको दूध ख्वाएर खोइ चारपाटे मुड्ने ठाउँ नि देखिन । यसो मार्किङ पेनले धर्सा लगाएर भएनी क्यामेराले हेर्दा मुडेको जस्तो बनाएर सदनबाट निकालेर थानकोट कटाएको सबै जनताले हेर्न चाहान्छन । जय रबि 🤗🤗🤗🤗🤗🤗🤗

  • @sanjeebthapa9122
    @sanjeebthapa9122 24 วันที่ผ่านมา +17

    जय घण्टी जय रवि

  • @Prakash-347
    @Prakash-347 24 วันที่ผ่านมา +17

    साना युटुबर यक अर्को लाई सपोट गरि अगाडि संगै जाउ है ❤

    • @RR-nepal75
      @RR-nepal75 24 วันที่ผ่านมา

      ok

    • @RR-nepal75
      @RR-nepal75 24 วันที่ผ่านมา

      Mero pani

    • @gobardhanpun7808
      @gobardhanpun7808 24 วันที่ผ่านมา

      Mero Pani Same Copyright

  • @ranabadir1043
    @ranabadir1043 24 วันที่ผ่านมา +1

    jai Rabi

  • @shyambahadur6021
    @shyambahadur6021 24 วันที่ผ่านมา +1

    Yess good rabi sirr

  • @user-xp9eu3fd3r
    @user-xp9eu3fd3r 24 วันที่ผ่านมา +2

    Jay hos rabi ji sahakari pidit ko bachat firta garai dinus ani dekhx loktrantrik parti congres le mission 84 ma ramro sanga

  • @Chandra_l.c.
    @Chandra_l.c. 24 วันที่ผ่านมา +1

    कालो कांग्रेस काे यो देश बाट अन्त्य नभई सम्म यो देश कहिले पनि सुधार हुँदैन

  • @khimnarayasrerth1232
    @khimnarayasrerth1232 24 วันที่ผ่านมา +6

    ❤❤ बल्ल जनताले बुझ्न पाए त्यो सबै ईतिहास ❤❤

  • @anjuregmi3909
    @anjuregmi3909 24 วันที่ผ่านมา +11

    सम्सद भित्र बसेका सबैमा ठग नेताहर भ्रष्टाचारि हरुको सबै सम्पति खोजियोस रबिसर

  • @takenarayanrimal7264
    @takenarayanrimal7264 24 วันที่ผ่านมา +1

    वाह! रविज्यू! वाह!!

  • @BhagatP.m-ck6mp
    @BhagatP.m-ck6mp 24 วันที่ผ่านมา

    रबि देश र जन्ताको हिरो 🔔🔔🔔🔔🔔

  • @Tikapoudel
    @Tikapoudel 23 วันที่ผ่านมา

    काङ्रेस आङ भरी ४८ साल देखिका भ्रष्टाचारका डामहरु बोकेर एउटा ब्यक्तिसङ्ग बदला लिन सम्सदलाई बन्धक बनाई रहेको छ। सहकारीका समग्र समस्याको समाधान खोज्न समिती चाहिएको होइन रबिसङ बदला लिन मात्र ! धिक्कार छ!

  • @dharmaupadhyay4132
    @dharmaupadhyay4132 24 วันที่ผ่านมา +9

    रविजी तपाई दनादन २०४८ देखिका आयोगहरूले दिएका रिपोर्टहरु सार्वजनिक गर्नुहोस्। भकाभक भष्ट्राचारका फाइल खोल्नुहोस्। पहिला संलग्न कर्मचारीहरूको बयान लिनुहोस्।ती बयानहरू सार्वजनिक गर्नुहोस्। जो जो पर्छ हत्कडी लगाउनुहोस्। जहानेर तपाईका सहकर्मी दलहरू तपाईको हात थुन्न खोज्छन् ।तपाईको पार्टीले सरकार छोडोस् र जनतालाई सुसूचित गरोस्। खालि भाषणले केही हात लाग्ने छैन। बालेन बन्नुहोस् प्लीज।

    • @khemrimal7641
      @khemrimal7641 24 วันที่ผ่านมา

      Ho yasai garnu parxa

  • @krishnagurung2803
    @krishnagurung2803 23 วันที่ผ่านมา

    अब पुरानो फाइल खोज्नु पर्यो भ्रष्टाचार हरु को अनि कोच्नु पर्यो जेल मा

  • @gitarijal2176
    @gitarijal2176 23 วันที่ผ่านมา

    अघि जानू रबिदाइ भ्रष्टाचारीलाई छानीछानी जेल हाल्नु येहि हो बेला

  • @yagyashahithakuri2832
    @yagyashahithakuri2832 24 วันที่ผ่านมา

    good luck रबि दाइ

  • @dillibahadurlimbu1442
    @dillibahadurlimbu1442 24 วันที่ผ่านมา +1

    जय रबी

  • @rabitimsina3765
    @rabitimsina3765 24 วันที่ผ่านมา

    कृते प्रमाण बनाउनू माहा अपराध हो अपराधी लाई जेल कोचनू पर्छ

  • @SuryaKumar-bg3qw
    @SuryaKumar-bg3qw 24 วันที่ผ่านมา +1

    Jay ghanti❤❤

  • @sandhyabasnet9282
    @sandhyabasnet9282 24 วันที่ผ่านมา +1

    We are with you rabi sir❤😢

  • @bishnusunar2872
    @bishnusunar2872 24 วันที่ผ่านมา

    good lack रबि दाइ

  • @narayankharel9228
    @narayankharel9228 24 วันที่ผ่านมา +1

    घन्टि अभदेसै भरि बजनिछ अभकसै कोकेहि चलदैन जैय घन्टि

  • @lokbahdur3049
    @lokbahdur3049 24 วันที่ผ่านมา

    जय रबि सहि कुरा कालो काग्रेश लाई जुता हानु पछ

  • @GorkhaBohora-op7nm
    @GorkhaBohora-op7nm 24 วันที่ผ่านมา +1

    Jaya rabi sir Jaya ghanti

  • @user-px8ci7ch2f
    @user-px8ci7ch2f 24 วันที่ผ่านมา +6

    सलाम छ रवि जि दाेसिलाई कारवाहि गर

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 24 วันที่ผ่านมา +1

    यी सबै भ्रष्ट्रहरु एक भए देशमा केही गर्छु भन्नेलाई खुट्टा तानेका हुन्। राष्ट्रघातीहरु

  • @user-me4rm6lx2m
    @user-me4rm6lx2m 24 วันที่ผ่านมา +1

    Jai ghanti jai rabi sir 🔔🇳🇵

  • @user-ri6se1db2x
    @user-ri6se1db2x 24 วันที่ผ่านมา

    नडराउन्ु रबि सर नडराउन्न नबिराउन्नु रबि सर दिल खाेलेर सपकाे पाेल खाल्नु पराे

  • @skphoto4132
    @skphoto4132 19 วันที่ผ่านมา

    छाेटाे समयमा रविले राम्राे काम गर्यैा

  • @LaxmanAdhikari-zg6ys
    @LaxmanAdhikari-zg6ys 24 วันที่ผ่านมา

    गगने र शेरेले अब विध्यार्थिलाई उचाल्न उत्साहित।

  • @balkrishnaaryal8024
    @balkrishnaaryal8024 23 วันที่ผ่านมา

    Satya ka pratik
    Jaya Ravi
    Great leader jaya hos ❤❤❤

  • @chakgurung3175
    @chakgurung3175 24 วันที่ผ่านมา

    धेरै राम्रो तथ्य सत्य कुरा

  • @mayagiri1880
    @mayagiri1880 24 วันที่ผ่านมา +1

    Thank you jankari ko lagi 🙏🙏🌹🌹 ? Jai Jai hos hajur ko ? 🙏🙏🌹🌹 ? Ramro sit vonidinu hos ? 🙏🙏♥️♥️🤞🤞💕🎉🥰💐🎈🎈👍👍 ?

  • @binodsah5419
    @binodsah5419 24 วันที่ผ่านมา

    रबि तिमी आउ देश बचाउ भारस्टाचारी आनत गर हाम्रो देश को नारा हो

  • @krishnamagar2657
    @krishnamagar2657 24 วันที่ผ่านมา +30

    जय रबि तिन करोड जनता को साथा छ नेपालि जनता को साथा दीनु होला चोर भ्रस्टा चारी हरु को पोल खुलियो

  • @yashodakarki-ur7es
    @yashodakarki-ur7es 24 วันที่ผ่านมา +1

    Jay ghanti.deslai chahine neta rabisar ho.

  • @BimarsaDhami5.80m
    @BimarsaDhami5.80m 24 วันที่ผ่านมา +20

    १k भन्दा तल भाको ले एक अर्को लाई हेल्प garm है शाती हरु
    भगवान ले hjr हरु को कलेन् गरून्

    • @umeshrijal320
      @umeshrijal320 24 วันที่ผ่านมา +1

      Lu maile ta sascribe gareko xu malai ni garnu hala hai

    • @dhirenshahi6456
      @dhirenshahi6456 24 วันที่ผ่านมา

      black me

    • @BimarsaDhami5.80m
      @BimarsaDhami5.80m 24 วันที่ผ่านมา

      @@dhirenshahi6456 मेरो गर्नु

    • @shivanepal111
      @shivanepal111 24 วันที่ผ่านมา

      Garau t lala

    • @shivanepal111
      @shivanepal111 24 วันที่ผ่านมา

      यक ले अर्को लमई स्क्राईब गरौ न

  • @user-wi5jf7wi9l
    @user-wi5jf7wi9l 24 วันที่ผ่านมา

    गुड लक रबि ।

  • @dipechlimbu4046
    @dipechlimbu4046 24 วันที่ผ่านมา +1

    Pahila sabai kangrash netako ko ek ek ko chanbin garnu ani mr. Rabi sir ko garnu uchit hu6🎉🎉

  • @SaritaSunar-mt2jj
    @SaritaSunar-mt2jj 24 วันที่ผ่านมา +1

    Hami xu rabi dai Jaya ghanti

  • @raidhiraj1787
    @raidhiraj1787 24 วันที่ผ่านมา +3

    Good rabi sir

  • @chhabinplgaming7450
    @chhabinplgaming7450 24 วันที่ผ่านมา +6

    सहि कुरा रबि सर अब ई भुसिया कुकुरहरू को कुरा नसुन्नु आफ्नो बिचार ले अघि बढ्नु❤

  • @user-bm4ik9lg7l
    @user-bm4ik9lg7l 24 วันที่ผ่านมา +1

    Jay rabi dai

  • @kamalbhusal4493
    @kamalbhusal4493 24 วันที่ผ่านมา +2

    Good luck to Rabi dai

  • @narayanbasnet-zu8ti
    @narayanbasnet-zu8ti 24 วันที่ผ่านมา

    अब 84 मा भ्रष्ट्रको दैलो काड्नुपर्छ।

  • @user-vf3mz2cv6d
    @user-vf3mz2cv6d 24 วันที่ผ่านมา +12

    अब काडरेशिहरुको मुख बनद हुनछ कि अरको नया जखेडा खोजछ होला

  • @bharatkc1543
    @bharatkc1543 24 วันที่ผ่านมา +2

    भ्रष्टाचारि लाई जेल र चप्पल लगायर संसद छिरेका सबै को सम्पत्ति छानबिन गरियोस यति गरे 84 मा देश को चलाउने हक रास्वपा लाई हुने छ

  • @arjunbudhathoki4474
    @arjunbudhathoki4474 24 วันที่ผ่านมา +1

    Salut xa rabi sir hajurko sathma hamira isor hoisinxa

  • @user-ru9gi5cc8p
    @user-ru9gi5cc8p 22 วันที่ผ่านมา

    Jaya ghanti

  • @malaraniraj
    @malaraniraj 24 วันที่ผ่านมา +1

    jay ghanti❤❤❤ jay ravi sir desh ka harek bhastachari chor lutera harulai khor ma kochane jimma hajur ko kadama xa ❤❤❤

  • @HarikalaRc
    @HarikalaRc 24 วันที่ผ่านมา +1

    Jaya ghanti❤❤❤

  • @user-cs8yq8eo6n
    @user-cs8yq8eo6n 24 วันที่ผ่านมา +1

    Sachina rabi sir mahan hunuhunx good job

  • @ashaghale6872
    @ashaghale6872 22 วันที่ผ่านมา

    Gagan thapa ko phayl kholnus rabi sir ani jelvitra kochnus.hajur lai hamro saath cha jay ghanti🔔🔔🔔🥀🥀🥀

  • @ramkajigurung9799
    @ramkajigurung9799 24 วันที่ผ่านมา +1

    Jay ghanti Jay rabi

  • @narenderakawar1031
    @narenderakawar1031 24 วันที่ผ่านมา +7

    Good luck Rabii sarr Jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bikashrai8170
    @bikashrai8170 24 วันที่ผ่านมา +1

    Hero vaneko hero nai ho

  • @pashanglama
    @pashanglama 24 วันที่ผ่านมา +1

    Jai Ravi sir , I’m your big fan go ahead

  • @harkagurung8608
    @harkagurung8608 24 วันที่ผ่านมา +2

    Good Rabi sir

  • @dirghapaudel2676
    @dirghapaudel2676 24 วันที่ผ่านมา +1

    jaya rabi jaya ghanti