आमेश भन्दा त हरिहर सर नै बेस्ट हो निता दि को लागी। अगामी दिनमा रियल लाइफमा नै निता दि को जोडि हरिहर सर संग देख्म पाम....भरसक बिबाह मै परिणत होस यो जोडी 💖💖😘😘 सार्है राम्रो जोडी लाग्छ निता दि र हरिहर सरको💕😘😘
मलाइ मन पर्ने नायिका मध्य एक तिमी थियौ निता,,,तर आज बाट तिम्रो बोल्ने शैली,तिम्रो सालिनता,तिम्रो बिचार,ब्यतित्व बाट धेरै प्रभाबित भय,,,आज बाट तिम्रो फ्यान भय म💐💐💐👌👌👌
मलाई यसैपनि सबैभन्दा मनपर्ने नायिका हुन निता ढुङ्गाना तर जब भजन गाउनुभयो त्यस्पछि त झनै मनपर्न थाल्यो ❤️🙏 ! भगवान् सधै तपाईको दाहिना हुन ! मनोकामना सधै पुरा होस ! जय गणेश ॐ नम शिवाय 💓😍❤️
धन्यवाद दाजु हजुर को पहिलो प्रस्तुति को लागि हो दाजु हामि ले आफ्नो धर्म भुल्नु हुदैन।।। दिदि भजनको लागि धन्यवाद🙏💕।।।धेरै राम्रोछ। सुभकामन दिदि हाम्रो सँस्कृति ्धर्म भुल्नु हुदैन र जोगाउनु पर्छ।।। हरिहर जि is best 👍💯👍💯👍💯👍💯
Harihar adhikari ko sangat ko pakka sadupayog vayexa what an positive vibes conversation Nita Dhungana .. congratulations both of u Harihar jii and Nita jii
नीताको सबै भन्दा मन परेको गीत गालारातै गालारातै भन्नी गीत खुब मन परेको थियो, अहिले आएर नीताजी को फ्यान भए । जय होस् सदैब हासिखुसी देख्न पाईयोस शुभकामना छ।
आमेश भन्दा त हरिहर सर नै बेस्ट हो निता दि को लागी।
अगामी दिनमा रियल लाइफमा नै निता दि को जोडि हरिहर सर संग देख्म पाम....भरसक बिबाह मै परिणत होस यो जोडी 💖💖😘😘
सार्है राम्रो जोडी लाग्छ निता दि र हरिहर सरको💕😘😘
कति सम्हालिएर बोलेकी नीतु रमाइलो लागो
प्रकाश सर तपाईंको कार्यक्रम ले कलाकार लाई निकै सजक बनाएको छ सफलताको शुभकामना
मलाइ मन पर्ने नायिका मध्य एक तिमी थियौ निता,,,तर आज बाट तिम्रो बोल्ने शैली,तिम्रो सालिनता,तिम्रो बिचार,ब्यतित्व बाट धेरै प्रभाबित भय,,,आज बाट तिम्रो फ्यान भय म💐💐💐👌👌👌
कलाकार यस्ताे हुनुपर्छ । प्रश्नकाे जवाफ दिने तपाईं क्षमताले मलाई प्रभावित पार्याे। वाेलि पनि कति मिठाे!! Huge respect
साच्चै कस्तो लोयल अनि सिम्पल साधारण बोलि निता जि
अरु घमण्डि र अहकारी नाईका हरुले निता जि बाट धेरै कुरा सिकुन
Wow निता जि को बोली मा सरस्वती को बाँस रहिछ भगवान ले निता जि को मनोकामना पूरा गरुन्
निता लाई अभिनय मा म ठिक्क ठिक्क मन पराउथे आज यिनको कुरा सुनेर लास्टै मन पर्न थालिन । knowledge चाहिँ राम्रो छ बोल्न नि राम्रो बोल्ने रैछिन good nitaa
हरिहर ज्ञानी छन,बौद्धिक छ्न तथापि आमेश भन्दा हरिहर लाख गुणा आत्याध्मिक छन यो नै असल नारीको निम्ति सौभाग्य नै हो।
न घमण्ड न कसैप्रती कटाक्ष ,मिठो स्वर ,गुनैगुनले भरिएकि निता😍😍😍😍😍
Under rated actress. She should be in top 3 herion. She is behind cause of nepotism. Good luck nita ji 👍👍
नेपाली धर्म संस्कृतिलाई माया गर्ने कलाकार भेटियो खुशी लाग्यो।
जय श्री गणेश।
जय श्री गोरखनाथ।
No attitude , such a humble personality Neeta Ji .❤
मलाई यसैपनि सबैभन्दा मनपर्ने नायिका हुन निता ढुङ्गाना तर जब भजन गाउनुभयो त्यस्पछि त झनै मनपर्न थाल्यो ❤️🙏 !
भगवान् सधै तपाईको दाहिना हुन !
मनोकामना सधै पुरा होस !
जय गणेश
ॐ नम शिवाय 💓😍❤️
साँच्चिकै, निता जि को भजन ले मन खुशी, आनन्द लाग्यो, भजन राम्रो छ, शुभकामना 🙏🙏
प्रकाश सुबेदीको कार्यक्रम नेपाली हिरोइनका लागि फलामको चिउरा जस्तो भयो😍😂
प्रकास सुवेदी दाइ धेरै धेरै धन्यवाद 🙏🙏 राम्रो कार्यक्रम हामि सामु बनाइदिनु भएकोमा
पहिलो पटक पुरै अन्तरबार्ता हेरियो निता ढुंगानाको नेपाली सिने नायिका हरु मध्ये सार्है सालिन र सभ्य लाग्यो। lots of love neeta
Really beauty with brain
नीता म्याम हजुले lockdown मा गीता पढे झै मपनी महाभारत पढेकोनी। Sweet voice and humble Neeta ma'am 😍😍😍
अरे वा सस्कृतका गुरु जो भारतमा गएर पनि पण्डित्याइ पढेका गुरुलाई निता ढुंगानाले पाठ पढाउने 😂😂😂😂
हरिहरको जय होस 😂😂😂😂😂😂
She is so positive humble & honest !
धन्यवाद दाजु हजुर को पहिलो प्रस्तुति को लागि हो दाजु हामि ले आफ्नो धर्म भुल्नु हुदैन।।। दिदि भजनको लागि धन्यवाद🙏💕।।।धेरै राम्रोछ। सुभकामन दिदि हाम्रो सँस्कृति ्धर्म भुल्नु हुदैन र जोगाउनु पर्छ।।।
हरिहर जि is best 👍💯👍💯👍💯👍💯
Beauty with brain, answers in simply way with sweet smile
Harihar adhikari and Nita dhungana Made for each other !! ♥️
निता जि को लागि हरिहर नै अती उत्तम अनि कति सिम्पल तिमी केहि मा घमण्ड छैन 💓💓💓
एकदम सोच विचार गरेर नआतिकन कन्फिडेन तरिकाले बोल्ने कलकार निता पुजा शर्मा आत्तेर फुर्केर बोलेर कुरा चिप्लेको हो
अनुशासीत र संस्कारी कलाकार मा मैले नीतालाइ नीकै मान्छु
कती मीठो बोली पियोर नेपाली बोल्ने बीचमा अग्रेजी पनि नबोल्ने आज देखि निताको म फ्यान भय i love you nitu
त्यही भएर धार्मिक भएको जस्तो छ। राम्रो घर जम होस नानी को
Neeta is only one lovly actress in nepali film industry 😍
Harihar sir neeta ji ko jodi perfect both talanted 😘😘😘
निता ढुङ्गाना र केकि अधिकारी को जस्तो बोल्ने शैली र घमण्ड नभएको हिरोईन कोइ छैनन् सुनिरहु जस्तो लाग्छ बोली
DHANYABAAD DIDI AKHIR KOI TW ACTOR XAN HAMRO HINDU DHARMA LAI RESPECT GARNEY DHANYABBAD DIDI
One of the cutest actresses in nepali film industry
Really she's more and more beautiful ❤
जरो बाट पलाएपछी यो प्रकार को स्वभाव हुन्छ ।सिक अरु ले निताबाट ।
She was smiling throughout what positive vibe she gave 🙏🏻
यसरी हो प्रस्तुत हुने अरु सबै नेपाली नायिका हरुले सिकुन
यति बुजेकी अनुसासित सत्य नायिका निता जि
फेरि यो दाइले कुन काण्ड ल्याउने हुन् डर पो लाग्छ त...oich🤣🤣🤣
Harihar adhikari ko sangat ko pakka sadupayog vayexa what an positive vibes conversation Nita Dhungana .. congratulations both of u Harihar jii and Nita jii
धेरै रमाइलो,,सबै भन्दा राम्रो धर्म संकट यस्लाइ अलि बढी गर्नु पर्यो,,❤️❤️❤️
Manxe jati ramri theti nai bolne saili tarika Pani ramro Neeta ko love u always ❣️❣️❣️💕💕💕
निता जि पहिला भन्दा धेरै फरक हुनुभएछ । जस्तै बोल्ने शैलिमा .......सायद हल्ला real hunasakxa 😊😊
निता जि ले राम्रो अन्तर्वार्ता दिनु भयो।
“Confusion ma bolda galti hunxa bolnu uchit hoina ramro point sikna paye... thnx to U... Really I love the way U are....
योहोनी त interview दिनीतरिका आजबाट पैलोपटक नेपालीहीरोइन को fan हुनपूगे अनी निता जी पूजा होकी खुजा लाईनी सिकाउनू कसरि interview दीनूपर्छ भनेर
प्रकाश दाइको आजको ड्रेसअफ बबाल छ 😘
Nepal ma eti ramro ni heroine xa she needs to be on top beauty with brain ❤️
Most intelligent and beautiful bactress in Nepali Industry.
Lots of love Nita❤️
निता ढुङगाना जि को बोलि अभिनय सारै राम्रो लाग्छ
कति चलाखिपुर्ण उत्तर दिनु भाको मजा आयो
ढुंगाना भन्या ढुंगाना हो बोल्नि तरिका😆😆😆😆 कति बोल्ने कसरि बोल्ने wow
"ढिलो आउछ, कडै आउछ कि न - के थाहा !" very well said..... loved it.
I just love the way she talks the way she smiles and the main thing is mero favourite astro/hero snga name jodiyeko xa
सरल र सभ्य अभिनेत्री 👌👌❤️❤️
Simple ani sarai ramro bichar pani hajur ko nita je.pahilo palta kohi nayeka maan paryo.ramro ra sada bichar.
मलाई चाहि सुबेदी जी दामी र कडा लाग्छ गै
She is beauty with mind actress. Loved her interview ..🙏
Simplicity and humble also traditional what a combo pack ❤️ one of great actresses of nepal 🇳🇵 now big fan
पहिल्यैदेखि मन पर्ने मलाइ त निता भाग्य पनि राम्रो होस सुभकामना
सस्कार र सस्कृतीमा चल्नु धेरै राम्रो निता ढुंगानालाइ मान्नु प्रछ उहाबाट सबैले पाठ सिकौ।
कति मीठो शैली । निताको फ्यान भए आज देखि
Movies are not really good ........ but she is so graceful ..humble ...beautiful .since this interview I'm became fan of neeta
I have never admired a Nepali celebrity before. You are so beautiful , humble and pure
Interview vaneko yasari dinupar6.,, Neeta G saga khi sika...aafulai thaha navako kuralai kasari Tackle garne vanera.👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
निता मलाई मन पर्ने हिरोइन 😍😍😘 अझ कति सालीन बोली 👍️👍️
सबै कलाकारको बिचार यस्तै भए, "कलाकार देशका गहना" भन्न कत्ती पनि आपत्ति हुने थिएन।
lot's of love Nita Ji 😍😍
Neeta dhungana manxe ramri matra hain bolichali ni dherai ramro x keep going ahead Neeta didi😍😍
Nita g,I'm big fan of u since "Mitini" movie,at that time I was kid like u,I like the way u speak, ur attitude etc.etc.Lov u from USA
Beauty with brain
Positive words wow di 💓💓💓
Simple sweet & humble... 💞💞
One of the best and talented actresses in Nepalese industry. I wanna see her in next film.
कति नम्र भएर बोल्नुहुन्छ। मलाई एकदमै मन पर्छ निता जी। I love you 💚studio shaandaar lagyo 👌👍👍
I guess aamesh was unlucky person to get like beautiful ladies . Such a good human Neeta and religious person as well.
So sweet and humble. She is very underrated. Other reporters just busy promoting pooja.
निता जि बाट केही हिरोईनले बोल्ने तरिका सिक्नुपर्ने देखियो ।बोलचाली धेरै राम्रो छ।
नीताको सबै भन्दा मन परेको गीत गालारातै गालारातै भन्नी गीत खुब मन परेको थियो, अहिले आएर नीताजी को फ्यान भए । जय होस् सदैब हासिखुसी देख्न पाईयोस शुभकामना छ।
कस्तो ईनोसेन्ट फेस कति माया लाग्दो 😍
निता जि को बोल्ने शैलीमा कति मिठास छ के। मलाइ सरै मन पर्छ ।।।
यति राम्री मान्छे त्यस्तो पाडे हरु सङ कसरि नाम जोडिन गाको होला ।खुट्टा मा राख्न पनि सुहाउदैन ति तोरि हरु यिन्को
अति सुन्दर र बोल्ने शैली एक्दम खत्रा छ निता मन परियो मलाई
Last man parne Simple nari everyone love her I think 💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕💕🎶🙈😎😍😘😗
हाम्रो देशकि राम्री र सबल अभिनेत्री हुन् निता ढुङ्गाना!!
She Cleverly answered all the Questions.
Such a good actress in filmy industry so sweet and soft voice lots of love neeta dd 😘😘😘
Manxe pani ramri soch pani kati ramro so loyal nita ji love u
Telent beautiful ❤️ actress
धर्म संकट बिना त खल्लो हुन्छ कार्यक्रम
Love u Neeta! All the best for upcoming days.
बुद्धिमानि, ज्ञानी,इमान्दार र चलाखि निता जि।
नेपाल को सबैभन्दा असल नायिका 💖❤️🙏
Beautiful Nita Sis..Beautiful Show Thank you Prakash Sir,
नीता धेरै सक्क्ष र पोखत चलाखी वनेर बोलने तरिका राम्रो लाग्यो मनिसलाई धर्मस्वति पावन पद्यात्मक करोति नम्रता:
बोल्ने तरिका अरु नायिका ले पनि निता जस्तै बोल्न सिक्नु पार्यो ।
Nice interview,, neeta is naturally beautiful
beauty with brain ❤️❤️
Nita 😍😍😍😍😍😍 love from my side so beautiful pretty 😍 so talented 💕
निता दि कति राम्री अनि कति सालिन कति सम्मालियर बोलेकी अहा!❤️
she is so humble,pooja sharma should learn from her
नेपाली कलाकार भनेको निता ढुंगाना जस्तो हुनुपर्छ ।
सार्है सरल र मीठो बोली ,सकारात्मक सोच र दुरदर्शिता भएकी नायीका।
सुरुमा देख्दै कति राम्री हेरोइन हो सोच्थे।
मलाई साह्रै सुन्दरी लाग्छ, अब त्यो हेरोइन को कुरा के गर्नु😂😂🤣🤣🤣
प्रकाश दाई always best मेरो लागि।