Shrimad Bhagwat Katha by Narayan Pokharel 1 | Divine Spiritual Journey | Bhakti Channel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ม.ค. 2025

ความคิดเห็น • 1.4K

  • @prabeshbaral2964
    @prabeshbaral2964 8 หลายเดือนก่อน +81

    2024 मा हेर्ने जति हाजिर हम त!

  • @umanandapandey9759
    @umanandapandey9759 ปีที่แล้ว +7

    आतंककारी भारुराम कामी र दानवी नायक चण्डमुण्ड प्रचण्डहरुको आतंककारी हमला को शिकार हुनुभएका पण्डित सिरोमणी नारायण पोख्रेल ज्युमा हार्दिक श्रद्धाञ्जली 🙏।ब्यासमा बसेका पण्डित को हत्यागर्ने आतंककारीहरुको नास होस।

  • @munadhakal0
    @munadhakal0 ปีที่แล้ว +26

    सांगितीक टोली ,नृत्य अभिनयबाट, सहयोग शुल्क जुटाउने जनमानसमा धर्म बुझाउने शुद्ध बिचारले पहिलो शुरुवात भागवत् कथा बाचन गर्ने आदरणीय नारायण गुरुलाई बैकुण्ठ धाम मिलोस् । चितवनमा मंगलपुर विश्व प्रकाश स्कुलमा प्रत्यक्ष भागवत् सुन्ने अबसर मिलेको थियो अत्यन्त कलात्मक शैलीमा प्रस्तुत गर्नुभएको याद ताजै छ , ,तेहि देखि नै भगवान् को कथामा रुचि हुदै भागवत् धेरै पटक सुने , अहिले नेपाल बहिर छु तै पनि अठार पुराण, भगवत गिता, रामायण सबै सुन्ने, बुझ्ने र भगवान् मा मन लाग्ने ईच्छा नारायणगुरुले गर्दा नै हो , हजुर जस्तो महान दिब्य आत्मालाई समाप्त गरे उनिहरुको कहिल्यै भलो नहोस् 😢😢😢

    • @LAUNCHER610
      @LAUNCHER610 9 หลายเดือนก่อน

      I have also same feeling

  • @PankajSharma
    @PankajSharma ปีที่แล้ว +13

    तपाई माथि मेरो जैले श्रद्धा र ममता छ ❤️🙏 जय हो प्रभु

  • @gomapaudel6646
    @gomapaudel6646 3 ปีที่แล้ว +45

    जति सुनेपनि अझै सुनौं लाग्ने ! भगवानकै एक अवतार हो नारायण पोखरेलज्यू !! यस्ता महान् व्यक्तित्व मार्ने पापीहरुलाइ भन्ने शब्द नै छैन !!!

  • @funbeast6991
    @funbeast6991 9 หลายเดือนก่อน +7

    परम्पुज्य गुरुदेब हजुरको श्री चरणमा कोटि कोटि प्रणाम🙏🙏🙏।साक्षात श्रीमन नारायणको रुप हजुरको होकि जस्तो लाग्छ कता- कता अंतर आत्मामा ।जिब्रोमा सरस्वती हजुरको, यस्ता महान बिभुतिको दर्शनले मत्रा पनि 4 धाम दर्शन र मुक्तको आसा लाग्छ प्रभु । हे प्रभु पुनःयहि सशरीर उहाको पुनर्जन्म गराइदिनु पर्यो ।।।।

  • @shantigyawali9173
    @shantigyawali9173 4 ปีที่แล้ว +89

    गद्दी मा बसेका राजा र व्यासमा बसेका पंडित मारे त्यसपछि नेपाल मा अलक्षि्न लाग्यो ।

  • @rajub.k4242
    @rajub.k4242 9 หลายเดือนก่อน +2

    Om nam sibay har har mahadev om namo narayan jai shree krisna vagawan ko jai ho radhe radhe 🔔📿🙏

  • @himalbasnet199
    @himalbasnet199 3 ปีที่แล้ว +13

    ॐ नम भगवते बासुदेवाय।🙏 गुरुको बारेमा धेरै सुनेको थिए वाचन शिरोमणि भनेर। आज पहिलो चोटि सुन्दैछु। हजुरले वाचन गरेको कति सुन्दर सुनी रहु लाग्ने।
    जय पशुपति नाथ।।।
    जय श्रीकृष्ण ।।।

  • @sitapoudel6031
    @sitapoudel6031 10 หลายเดือนก่อน +2

    स्वर्ग वासि पण्डित वाचक को भागवत जयजय राम राम राधेश्याम राधाकृष्ण राधेश्याम

  • @laxmibhatta3655
    @laxmibhatta3655 4 ปีที่แล้ว +8

    हार्दिक श्रध्दाञ्जली पंडित जी... स्वर्गमा बास होस

  • @dineshbasnit3629
    @dineshbasnit3629 3 ปีที่แล้ว +22

    हार्दिक श्रद्धाञ्जली अर्पण गुरु 🙏जय होस् राधे राधे नमो

  • @laxmiwagle1650
    @laxmiwagle1650 2 ปีที่แล้ว +4

    ॐनमाे भगवते वाशुदेवाय नमःजयश्री राधे जयश्री कृष्ण 🙏😥😥🙏🌼🌼

  • @PrabeshAryalNP
    @PrabeshAryalNP 3 ปีที่แล้ว +17

    00:00 - एकदंत दयावंत चार भुजा धारी ।
    माथि शिरमा मुकुट सुहाउँछ, मुसाको सवारी ।।
    जय गुरु गणपति, जय गणनाथ;
    दर्शन देऊ प्रभु करुणा साथ ।
    पान चढाऔँ, फूल चढाऔँ, दुबो चढाउँ मेवा ।
    एक मनको लड्डु चढाऔँ सन्त गरौं सेवा ।
    जय गुरु गणपति, जय गणनाथ;
    दर्शन देऊ प्रभु करुणा साथ ।
    आमा तिम्री पार्वती बाबा महादेव ।
    भक्तजनको रक्षा गर गुरु गणदेव ।।
    जय गुरु गणपति, जय गणनाथ । (२)
    दर्शन देऊ प्रभु करुणा साथ ।। (३)
    3:10 पुष्पाञ्जलि आराधना
    5:15 - वासुदेवाय, वासुदेवाय ।
    ॐ नमो भगवते, वासुदेवाय ।।
    7:50 - श्री कृष्ण गोविन्द हरे मुरारी,
    15:10 - हे नाथ नारायण वासुदेवम्।
    21:55 - वासुदेवम् भज, वासुदेवम् भज,
    43:40 - वासुदेवम् भज, ॐ वासुदेवम् भज ।
    51:45 - भज वासुदेवम्, भज वासुदेवम्,
    58:50 - भज वासुदेवम्, भज वासुदेवम्,
    कृष्ण वासुदेवाय हर परमात्मा ,
    प्रेणतक्लेश नाशाय, गोविन्दाय नमो नमः
    8:40 - प्रारम्भ
    9:30 - घडा, आकाश र जीवको उत्पत्ति ।
    10:15 - भागवत कथा सुन्ने अवसर
    11:05 - वेद रूपी वृक्षको फल श्रीमद् भागवत कथा
    12:25 - ६ प्रश्न भगवानको लागि
    16:00 - उत्तर अनि कथाको प्रारम्भ
    17:00 - पुरुषको कर्तव्य र शास्त्र को शार
    17:56 कसैले केही लाग्दैन, लाग्ने भनेको कृति, पाप र पुण्य हो। सांसारिक मोह मह हो । एक छिनको खेल हो ।
    19:44 यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।
    अभ्युत्थानमधर्मस्य तदाऽऽत्मानं सृजाम्यहम्।। गीता ४-७ ।।
    20:00 पापी नभई इशिवर आउनुहुन्न ।।
    21:35 - बाँकी दुई प्रश्नको उत्तर नै सप्ताहमा छलफल हुने ।
    22:45 - भगवानको अवतारहरु (२४ अवतार)
    24:50 - भागवत को उत्पत्ति ।
    28:30 - भा - भावना
    ग - गति
    व - वर्णन
    त - तारण
    30:15 - भागवत कसले सुन्यो ?
    33:30 - पञ्चाल को मृत्यु र दुर्योधनको हर्ष र विषमात ले मृत्यु ।
    35:00 - गद्दीवाला राजालाई र व्यसमा बसेको पण्डितलाई कदापि मार्नु हुँदैन ।
    35:30 - ४ पाटे मोडेपछि जात जान्थ्यो ।
    37:30 - पंजाबी फेताको सुरु सिख सम्प्रदायमा
    41:00 - सबै गर्ने कृष्ण र नारायण हुन। ।
    43:00 - भिश्मापितामह को मृत्यु ।
    43:25 - कृष्ण जंगल प्रस्थान। ।
    55:55 - स्वर्गद्वारी, प्युठान
    बाँकी - कथांश मात्र ।

  • @medhavitimalsina2933
    @medhavitimalsina2933 2 ปีที่แล้ว +1

    राधेराधे

  • @srizukali5799
    @srizukali5799 2 ปีที่แล้ว +29

    जति नया भगबत बाचक बाचिका आय पनि प: नारायण पोखरेल लाई बिर्साउन सक्ने कोहि आउन सकेका छैन 😘बाचन शैली,स्वार कति मिठो ❤️श्रीकृष्ण भगवान को रुप हुनुहुन्थ्यो छिटै भगवान को चरणमा पुग्नु भयो😥

  • @subhadraadhikari3019
    @subhadraadhikari3019 4 หลายเดือนก่อน +1

    यस्तो राम्रो बाचन गर्ने गुरु अरु जो कोहि पनि छैन राम्रो गर्ने मानिसलाइ यो देसमा बाच्न दिदैन न के गर्नु आज उहाँ हुनु भयको कति राम्रो हुन्थ्यो जसरी गुरुदेब लाई मारेका छन तेसैगरी मर्ने दिन आहोस 🙏🙏

  • @purushottambhandari4838
    @purushottambhandari4838 ปีที่แล้ว +14

    शरीर नभए पनि उहाॅको कृति अजर अमर छ ;;;जय श्रीमन नारायण ,,,परम गुरुदेवमा नमन👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

    • @himaloli-ze4ov
      @himaloli-ze4ov ปีที่แล้ว

      \\\**🎉!🎉🎉#🎉😢😢😢

  • @binayramjali4394
    @binayramjali4394 27 วันที่ผ่านมา

    हरहर महादेव🙏🙏 जय सम्भु जय शिवशक्ति🙏🙏🙏

  • @basantasharma8923
    @basantasharma8923 3 ปีที่แล้ว +27

    नारायण पोख्रेलको कथा प्रेम गुरुङ को भजनले मन्त्र मुग्ध गरायो !!

    • @nep202gamer7
      @nep202gamer7 2 ปีที่แล้ว

      0

    • @youktaghimire8507
      @youktaghimire8507 ปีที่แล้ว

      @@nep202gamer7 qaa1

    • @youktaghimire8507
      @youktaghimire8507 ปีที่แล้ว

      @@nep202gamer7 a

    • @sureshrajpaudel
      @sureshrajpaudel 11 หลายเดือนก่อน

      प्रेम अंकलको स्वर पनि गुरुको स्वरसँग मिल्ने । पोखरा निवासी गुरुङ अंकलको स्वर जादुमय 🙏

  • @networkspecialist7632
    @networkspecialist7632 ปีที่แล้ว +2

    एउटा समाजसेवी ब्यक्ति जसले राष्ट्रका लागि महान याेगदान दिनुभएकाे छ ।

  • @tankaadhikari3883
    @tankaadhikari3883 ปีที่แล้ว +11

    ॐ नमो भगवते बासुदेवाय ❤❤

  • @nirupokhrel9777
    @nirupokhrel9777 4 ปีที่แล้ว +36

    अति राम्रो ,वैकुण्ठ मा बाँस हाेस गुरू जि

  • @D.T.online
    @D.T.online 3 ปีที่แล้ว +11

    मनमा पीडा हुदा मन बझाउन तपाईका हरेक शब्द सुन्छु मन भरि हरे कृष्ण बाहेक अरु केही हुदैन हामिले प्रेर्णामय अावाजका धनी अादणिय गुरु जि नारायण पाेखरेल जि गुमायाै याे यथा सत्य रहेछ गुरु जि हजुर जहाँ रहे पनि हार्दिक नमन 🙏🙏

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 ปีที่แล้ว +2

    ॐ,श्रिभागवत,कथा,कि,जय,जय,जय,राधे,राधे,💐💐🌺🌺🙏

  • @shiva-putra
    @shiva-putra 2 ปีที่แล้ว +160

    महान गुरु मार्ने प्रचण्डेको वंश विनाश हुनेछ.... नमो: श्रीमन् नारायण 😭😭🙏🏻

    • @dilkumaripanta4174
      @dilkumaripanta4174 2 ปีที่แล้ว +18

      य। 

    • @lalprasadbashyal664
      @lalprasadbashyal664 2 ปีที่แล้ว +4

      100%
      Reall. Kaliyoug ho
      Mordaina.

    • @niksonbudhathoki
      @niksonbudhathoki ปีที่แล้ว +2

      But@@dilkumaripanta4174u guys 7

    • @shiva-putra
      @shiva-putra ปีที่แล้ว +4

      @AnilSharma-cy8fk prachanda ni marx aba 1 brsa vitra 100% mero vabisyabadi galat hunnw kailei🙏🏻

    • @gangaacharya556
      @gangaacharya556 ปีที่แล้ว +2

      ॐनम हरिहरि ॐनम गु

  • @ravindhakal
    @ravindhakal 4 ปีที่แล้ว +19

    यो सुवर्ण अवसरको लागि महान व्यक्तित्व नारायण पोख्रेल र यो च्यानल प्रति हार्दिक नमन 🙏 ॐ 🙏
    सबैको जय होस् 🙏 ॐ 🙏

  • @rudra5937
    @rudra5937 5 ปีที่แล้ว +29

    यति मिठो तरिकाले भागवत पुराण वाचन गर्ने नारायणलाई मार्नेलाई कहिल्यै भलो नहोस्

    • @harakabrbiswakarma258
      @harakabrbiswakarma258 4 ปีที่แล้ว

      Kole.mama.aonu.vo.koruna.lskapine.assam.bsta.jsy.rads.jay.sire.kisna

  • @padamsubedi5082
    @padamsubedi5082 17 วันที่ผ่านมา +1

    जय जय हरि नारायण 🙏🙏🙏

  • @deepaksubedi1
    @deepaksubedi1 3 ปีที่แล้ว +125

    यस्ता पूण्य ब्यक्ति लाई मार्ने जो कोही पनि होस उसको साखा सन्तानको कहिले पनी भलो न होस। पापीलाई किरा परिन। जय गुरुदेव 🙏🏼ॐ शान्ति

    • @dilarnepalavin229
      @dilarnepalavin229 ปีที่แล้ว +6

      शाखा सन्तानलाई श्राप किन?गर्नेलाइ सराप्नु नि। यिनी पनि कम झिल्के थियनन रे।

    • @arjunpoudel6650
      @arjunpoudel6650 ปีที่แล้ว

      Sarapney haina vetyo vane ghati katne ho guru ko hatya garne ko​@@dilarnepalavin229

    • @sitachapagain3929
      @sitachapagain3929 6 หลายเดือนก่อน

      🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @gudduofficalshorts8565
      @gudduofficalshorts8565 6 หลายเดือนก่อน

      Thuka tero dimag Muji ​@@dilarnepalavin229

    • @hemantawoli1236
      @hemantawoli1236 6 หลายเดือนก่อน +3

      सात जुनि उसले शान्ति नपाओस

  • @beepinpandeyofficail1712
    @beepinpandeyofficail1712 5 ปีที่แล้ว +55

    त्यो कालो दिन को आज फेरि याद बल्जियो गुरु एकबिहानै हजुर को सब देख्दा अगिल्ल्लो दिन सम्म हजुर को कथा सुनेको अर्को दिन देख्दा निकै दुख लागेको थियो कहिले भलो नहोस माओवादी को

    • @yogeshsapkota3747
      @yogeshsapkota3747 4 ปีที่แล้ว +2

      😭😭😭😭

    • @rajukandel8128
      @rajukandel8128 4 ปีที่แล้ว

      अमृत वाणी ॐ नम भगवते बाशु देबाय

    • @taptagc3422
      @taptagc3422 3 ปีที่แล้ว

      @@yogeshsapkota3747 kiy

    • @KrishnaLahure
      @KrishnaLahure 3 ปีที่แล้ว

      @@yogeshsapkota3747 कक़्क़1कक

    • @KrishnaLahure
      @KrishnaLahure 3 ปีที่แล้ว

      @@yogeshsapkota3747 म

  • @rozeethakuri7869
    @rozeethakuri7869 4 ปีที่แล้ว +39

    हे भगवान मलाई किन किन नारायण पोख्रेल गुरु ले कथा बाचन गरिबक्याको कथा नसुने सम्म निद्रा लाग्दैन.मलाई धेरै याद आउछ।उहाँ जस्तो गुरु अब को दिन मा पाउदैन 😥😥

  • @bamdevrana2297
    @bamdevrana2297 4 ปีที่แล้ว +53

    यति राम्रो बाचक हिन्दी, उर्दु, सस्कृत , अङ्ग्रेजी कुनै बिधामा छैन जुन गुरु नारायण पोख्रेल मा छ। माओवादी लाई तेसैको पाप लागेर सकिएको हो।

  • @manibaskota9129
    @manibaskota9129 4 ปีที่แล้ว +12

    जयहोस हिन्दुधर्मावलम्बी साराको

  • @travalnepal
    @travalnepal ปีที่แล้ว +1

    अस्मरणिय विबेकी र बाचन पण्डित गुरु नारायण प्रसाद पोखरेल जिवन्न्त हुनुहुन्छ ।। सबैले सम्झिन्छ।।

  • @nabrajrimal9897
    @nabrajrimal9897 7 ปีที่แล้ว +226

    बाचन सिरोमनी गुरुजी यो कलिमा श्रीकृष्ण रुपि भागबत रसामृत पान गराइ कलिका मानव लाई उद्धारमा लाग्नुभएको तपाईं जहाँ भयेपनी दोस्रो जन्ममा फेरि एसैगरी बाचन गरिरहेको हुनुहोला भन्ने आसा गर्दछु। जय गुरुदेव ।।।

    • @menukasimkhada3424
      @menukasimkhada3424 6 ปีที่แล้ว +2

      A

    • @rishiramghimire4047
      @rishiramghimire4047 5 ปีที่แล้ว +2

      @

    • @सौरबक्षेत्री
      @सौरबक्षेत्री 4 ปีที่แล้ว

      गुरु प्रतिको यत्तिको सद्भाव मनमा हुनु तपाइँ एक असल ब्याक्तित्व हो ।

    • @nick8897
      @nick8897 4 ปีที่แล้ว

      Peoyophobibspdenysnppnsynpwneprpnwnspnppnpnppppnpjnbwypjhoyppppppppypphpppppppppwhppppyyppupppppepupppepptppppptptpypupeyppwptypyoepppupphhpdpeupwjupwrneutnpppnpnnnwwtppwy

    • @nick8897
      @nick8897 4 ปีที่แล้ว

      Pupppppppppppty

  • @indramagar2668
    @indramagar2668 หลายเดือนก่อน

    ॐ नमो भग्वातेबाशुदेवाय नमो जमः👏👏👏🌿🌿🌿🍈🍈🍈🌷🌷🌷🍏🍏🍏

  • @utsabtravelsdangghorahi15
    @utsabtravelsdangghorahi15 4 ปีที่แล้ว +23

    अब हामीले यस्तो माहन गुुूरु पाउँदैनौ गुरुले हामीलाई सोर्ग बाट कथा सुनाईदिनुस प्रभु।

  • @indramagar2668
    @indramagar2668 25 วันที่ผ่านมา

    ॐ जय जय श्रि राधे राधृे कृष्ण 👏👏👏🌿🌿🌿🌷🌷🌷🔔🔔🔔🍈🍈🍈

  • @phoolmayatamang9214
    @phoolmayatamang9214 4 ปีที่แล้ว +9

    जय नारायण जय श्रिपशुपतिनाथ जय श्रिपाथिभरा माता सबै काे जय हाेस 🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🍎🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏

  • @prakashshrestha841
    @prakashshrestha841 5 หลายเดือนก่อน +1

    अहिले प्रदेशी भए यु्टुबमा खोजी खोजी श्रीमद भाग्वत पुराण हेर्ने सुन्ने गरेको छु।जब म बच्चा थिए बिहान बिहान जहिल्यै मेरो ममि बुवाले उठ्नु अगाडि रेडियो नेपाल बाट प्रसारित नारायण पोखरेल ज्यु बाट बाचित,सुनेर मात्र उठ्नुहुन्थ्यो❤❤धेरै मिठो माया अनि सम्झना मेरो ममिबुबा❤❤छिटै हजुरहरुको साथमा बसेर बच्चपनको याद फेरि दिलाउन मन छ

  • @bhumpalli6018
    @bhumpalli6018 3 ปีที่แล้ว +3

    पक्का जोगि हुनु पर्ने बल्ल योगि हुने पर्ने अति बिधुवान तर व्रत बन्धन गर्दा नैनफर्काई को योगि हुनु पर्ने तर पछि भयानी ग्यान दिनु हुने नमन

  • @SitaRam-kn8ui
    @SitaRam-kn8ui 6 ปีที่แล้ว +156

    मावबादी को कहिलै भलो हुदैन जो ले गुरुलाइ मर्यो कुहियर मरेर नर्ग जनेछन गुरु तपाईं सोर्गमा हुनु हुन्छ तपाइको आत्माले इ पापी लाई सदैब सराप्ने छ

    • @binasigdel577
      @binasigdel577 6 ปีที่แล้ว +1

      Sita Ram z

    • @wastirabin3744
      @wastirabin3744 4 ปีที่แล้ว +5

      माओवादी हरु सब अकाल म मरुन ।
      गुरु को आत्मा ले शान्ति पओस

    • @abhishekcmukhia7914
      @abhishekcmukhia7914 4 ปีที่แล้ว

      Brahman hatya tyo pani bhagwat vachak... Ko...yesto hatya ko kura sunda maan sukhyo.... Namo narayan

    • @tankapoudel8652
      @tankapoudel8652 3 ปีที่แล้ว

      3

    • @tankapoudel8652
      @tankapoudel8652 3 ปีที่แล้ว

      @@wastirabin3744 3

  • @ramkumarbudhathoki6946
    @ramkumarbudhathoki6946 6 ปีที่แล้ว +194

    प्रचण्डको छोरा त्यतिकै मेरेको होईन , यहि पाप लागेको हो ।

    • @beginnerriders9727
      @beginnerriders9727 5 ปีที่แล้ว +3

      ramkumar budhat hoki

    • @krishnadhakal9229
      @krishnadhakal9229 5 ปีที่แล้ว +7

      म कमेन्ट गर्नु भनेको हजुर ले भन्नुभयो

    • @krishnadhakal9229
      @krishnadhakal9229 5 ปีที่แล้ว +9

      प्रचण्ड लाइ महापप लग्दैछ । अब जनता ले नारायण पोख्रेल को न्याह माग गर्नु पर्छ
      प्रचण्ड ले जेल जानु पर्छ

    • @arjunbanjade1153
      @arjunbanjade1153 5 ปีที่แล้ว +3

      सहमत

    • @ravibhattarai1101
      @ravibhattarai1101 4 ปีที่แล้ว +2

      Parchand ko mirtuu sahaz xoenaw maha pap lagxa teslaiii

  • @suriyathapa9342
    @suriyathapa9342 ปีที่แล้ว

    गूरू नाराण पोख्रेल जीउ हजूरयो दूनामा नभएपनी रहजूरको बोलीकहीलै बीर्रशनीछैन 🙏🏻🙏🏻🌷🌷

  • @sylviashrestha8106
    @sylviashrestha8106 2 ปีที่แล้ว +3

    मेरो नमन छ,,,,,, यो जुनिमा हजुरको कथा सुन्ने अवसर पाईयन अब

  • @bhusals
    @bhusals 7 ปีที่แล้ว +64

    हे भगवान! यो धर्ती बाट यो माओबादी को सर्वनाश गर्दिनिस! यस्तो महान ब्यक्तित्व लाई मार्ने राक्षस हरु यो संसार मा के गर्दै छन प्रभु! थुइक्क तिम्रो जात! यि कलियुग का दूत हरु माओबादी को नास होस!

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 6 ปีที่แล้ว +4

      Ishwor Bhusal पाप धुरी देखि कराउछ भन्ने थाहा छ होला तेहि पाप को फल भोग्दै छ साला माउबादी ले ढिलो चाडो समय लाई पर्खनु तेस्को गुरु नारायण को हत्याराको सम्पुर्ण बङ्श नै नास होस यहि हामी सम्पुर्ण हिन्दु हरुको भगवान सङ प्रथाना छ

    • @bigyansubedi1793
      @bigyansubedi1793 6 ปีที่แล้ว

      प्रथाना नगरम न येस्तो ।
      नत्र हामी नि हत्यारा हौ

    • @cr-7943
      @cr-7943 4 ปีที่แล้ว +1

      @@जयश्रीकृष्णकृष्ण तपाइले एकदम ठिक कुरो गर्नुभो । मेरो मनकै कुरो गर्दीनुभो । नजीक भैदेबा तपाइलाइ म काँधमा राखेर गाउ भरी नसके पनी १०० मिटर घुमाइदिन्थें 😁😁॥ 🙏🙏
      ...
      प्रचण्ड लाइ छोरा मर्नुको पिडा त सहनु छ नै अझ स्वास्नीको पनी कती खेर के हुन्छ भन्न नसकीने अवस्था छ😭 ।
      ..
      कैले तातो पानीमा डुबुल्की मार्न लोग्ने स्वास्नी रसुवा तिर पुग्याछन । कैले चिसोमा डुबेका छन ॥
      ...
      यतिले नभयर कैले अज सिंगापुर पुगेका छन ॥ 😂
      ...
      सब यो पापको परीणाम हो ॥
      ..
      शास्त्रमा त अज यस्तो पनी लेखेछ :❤️❤️
      " वृदाकाले मृत भार्या बन्धु हस्ते गतम् धनम् ।
      भोजनम च पराधीन त्रयं पुरुषां बिडम्बना ॥ " .❤️❤️
      छोरो मान्छे लाइ ३ टा कुराले दुख हुन्छ अरे :
      १. बुणेश कालमा आफुभन्दा बुणी पैली मरेपछी 😂
      २. आफन्तले / भाइ- बन्धुले धन लगेपछी
      ३. अर्काको अधीनमा रहेर खाना खान परे पछी😂😂
      ...
      प्रचण्डको हकमा १ नं लागु होला जस्तो छ । 😂
      ...
      बुढेशकालमा छोरो हो टीठाउने भनेको । छोरो मरीगो । ब्वारी स्वारी भनेका त त्यस्तै हुन । दुइटी ब्वारी मिलेर संगै बसेर मेरो सेवा गर्लान भन्नु बेकार हुनेवाला छ प्रचण्डलाई 😂😂 ॥ आ आफ्नो दुनो सोज्याउन लाग्छन । हेरिरनु ॥
      ...
      कलीयुग का ब्वारी / बाउन / क्षेत्री / शुद्र जाती / का बारेमा भानुभक्ते रामायणको बालकाण्ड को प्रथम अध्येमा लेखेछ के :
      "❤️ जाती धर्म रहोइन क्षेत्रीहरुमा जो छन इ नीचाहरु ।
      शुद्रादी त तपस्वी होइ रहनन ब्राम्हण सरीका बरु ॥
      ❤️❤️ स्त्री धेर भ्रष्ट हुनन पती र ससुराको द्रोह ठुलो गरी ।
      यस्ता कष्ट कसोरी मुक्त हुनन संसार सागर तरी ॥"😂😂❤️❤️
      ...
      हाम्रा गाउमा एकजना बुढाबाले भने अनुसार " परापूर्व कालमा एउटी ब्वारीले आफ्नो ससुरालाई घाटीमा घाँणो ( कोले / घण्टी ) लगाइदेर रातभरी जाँतो पिसाउथी अरे । आफु मजाले सुत्ने भइ । घाँणाको आवाज आउन छोडेपछी फेरी " ए ससुरा ... "भनेर कराउथी अरे के ।😂😂
      ...
      त्यस्तै अचेल कलीयुग का ब्वारीले त सुसुरालाई काती हगाइ दिन्छन काती ( तेलको चौंठीमा तल पिंधमा थिग्रीएको लेदो ) ॥ 😂😂 ॥
      ...
      ...
      ॥रोटी चिल्ला मिठा, कुरा खस्रा मिठा ॥ भनेको हुनाले मैले लेखाइमा भाषीक शुद्धता मा ख्याल गरीनं । 🙏🙏🙏🙏

    • @ramchandrasankhi4263
      @ramchandrasankhi4263 3 ปีที่แล้ว

      @@जयश्रीकृष्णकृष्ण no no go for no

  • @nawarajupreti9989
    @nawarajupreti9989 11 หลายเดือนก่อน +2

    ❤यस्ता प्रिय भागवत गुरुको हत्या गर्ने पापीलाई कानुनले छोडे पनि भगवती भगवानले छुट दिनुहुने छैन,
    तडपाइ तडपाइ शुम्भ निशुम्भको हालत बनाइ मार्नुहुने छ।

  • @UddhavThapa-s3f
    @UddhavThapa-s3f 5 ปีที่แล้ว +64

    अब हामीले यस्तो माहन गुुूरु पाउँदैनौ गुरुले हामीलाई सोर्ग बाट कथा सुनाईदिनुस प्रभु।।।

  • @yammaya7176
    @yammaya7176 ปีที่แล้ว +1

    ❤Om namoo bhagwate basudebaya namaya

  • @teknarayanOli-e7h
    @teknarayanOli-e7h ปีที่แล้ว +12

    गणेश भगवानकाे भजन गाउनु हुनेहरूकाे जय हाेस राम राम हरिहरि भगवान

  • @sabitriacharya6689
    @sabitriacharya6689 2 ปีที่แล้ว +1

    dhany hos gurudeb hajur sadhai aamar hunuhunxa derai guru haru dekhiyo guru tara hajur jasto koi dekhiyana.dhany hos

  • @haridhakal1319
    @haridhakal1319 8 ปีที่แล้ว +15

    Saaarai rammro laggyo ...Oom namah bhagawatei basudewaya.,

  • @ramsubedi2475
    @ramsubedi2475 4 ปีที่แล้ว

    यस्तो वाचन सुन्दर मनोहर वाणी गुरुदेव जहाँ भए पनि फेरि भगवानले जन्म यस्तै भागबत वाचन गर्ने गरी दिऊन् ्यही छ पार्थना

    • @livegammerritiknp4604
      @livegammerritiknp4604 4 ปีที่แล้ว +1

      कस्तो पताकी हो का है मा free fire खेल्न लको mom ले भजन ल्याउनु भयो का छई ewwww🤮🤮🤮🤮🤮🤮🤮🤮🤢🤢🤢💩💩💩

  • @rupakkhilinge9042
    @rupakkhilinge9042 6 ปีที่แล้ว +32

    ॐ नम: भगवते बाशुदेवाय :
    यो कलियुग मा श्रीमत भागभत वाचन गर्नुहुने महान महात्मा नारायण गुरु शिरोमणि मेरो नमन:🌹🌹🌹🌹

  • @Yogesh-e7b
    @Yogesh-e7b ปีที่แล้ว

    सायुज्य बैकुण्ठबासको कामना गर्छु बाचन सम्राट नारायण पोखरेल गुरूको
    जय होस सत्य सनातन धर्मको ।

  • @maheshdhamala8616
    @maheshdhamala8616 3 ปีที่แล้ว +53

    मेरो नमन छ,,,,,, यो जुनिमा हजुरको कथा सुन्ने अवसर पाईयन अब 😭😭😭😭

  • @SHASWATGAMER-YT
    @SHASWATGAMER-YT 2 ปีที่แล้ว

    गुरुले कती सरल तरीकाले भाग्वात बाचन🎉🎉🎉🎉गर्नु भयो🌺🌺जतीशुनेपनी शुनीरन🌻🌻

  • @kidardubai4613
    @kidardubai4613 7 ปีที่แล้ว +114

    यति राम्रो भजन कस्ले बाचन गब यो माओव्बादी को पता साफ हुनुपर्छ

    • @sarojpokhrel1244
      @sarojpokhrel1244 4 ปีที่แล้ว

      ज्त्र!्हिइ!स?स

    • @sarojpokhrel1244
      @sarojpokhrel1244 4 ปีที่แล้ว +1

      एस!्!व्,ंस्ंस?

    • @sarojpokhrel1244
      @sarojpokhrel1244 4 ปีที่แล้ว

      ,त्र्स?रर?दर,र,र,रर्त्त्री?त्ज्त्स्र्सतं

    • @sarojpokhrel1244
      @sarojpokhrel1244 4 ปีที่แล้ว

      स?य्स्त्स्र्त्स्त

    • @sarojpokhrel1244
      @sarojpokhrel1244 4 ปีที่แล้ว

      गरेकोले स्स्ज्ज्वस

  • @sunitabhatta9299
    @sunitabhatta9299 4 ปีที่แล้ว +2

    शाेर्गमा बाँस हाेस् भगवान रुपि गुरुकाे।🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @amitamit684
    @amitamit684 3 ปีที่แล้ว +19

    गुरु जि को कति मिठो,सरल तरिकाले कथा वाचन गर्नुहुन्छ।जति सुने पनि सुनिरहन मन लाग्छ।हजुरको बैकुण्ठ मा बास होस।🙏🙏🙏

    • @chetlalaacharya6907
      @chetlalaacharya6907 3 ปีที่แล้ว +1

      Hi off by

    • @cholaupadhyay8456
      @cholaupadhyay8456 2 ปีที่แล้ว

      Shadow

    • @cholaupadhyay8456
      @cholaupadhyay8456 2 ปีที่แล้ว

      @@chetlalaacharya6907 8uhh rouge

    • @bishnubasnet7941
      @bishnubasnet7941 ปีที่แล้ว

      Narayan guruko ko katha dheroi sunxu man parxa Tara uhako mirtu voisakeko rahexa kasle hatya gareko mata bujhina kahile vako hatya kamenta herera tha pako ho uhako barema kehi tha xain tha Vaya avari hune thiya hajur

  • @deepakbahadur9808
    @deepakbahadur9808 4 หลายเดือนก่อน

    जय गुरु❤🙏❤️🙏हजुर को वैकुण्ठ बास को कामना गर्दछु❤️🙏❤️

  • @shantigyawali9173
    @shantigyawali9173 3 ปีที่แล้ว +24

    यति मिठाे र सरल छ गुरुकाे कथा वाचन दैनिक सुनिरहदा पनि सधै सुनिरहन मन लाग्छ ।

  • @GaurabBhandari-s7p
    @GaurabBhandari-s7p 14 วันที่ผ่านมา

    जय होस् ,नेपालले फेरि यस्तो गुरु प्रष्ट वक्ता कहिले पाउँछ होला🙏🙏

  • @bishnupariyar8711
    @bishnupariyar8711 2 ปีที่แล้ว +18

    हे भगवान मत गुरु भेट्ने अाशामा थिय,अाज कमेन्ट हेर्दा दुख लाग्याे ,यस्तो महान ब्यक्ति मान्ने मान्छेलाई भलाे नहाेस,,,,,उहाको बास राम्रो ठाउँमा हाेस😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @hamroramailotvphidimpachat2971
    @hamroramailotvphidimpachat2971 3 ปีที่แล้ว +1

    राम्रो ।

  • @SantaPuri-g8c
    @SantaPuri-g8c 10 หลายเดือนก่อน +1

    जहाँ भएनी हजुरको राज र सान रहि रहोस ❤❤😢

  • @नेपालीदाई-म4ख
    @नेपालीदाई-म4ख 6 ปีที่แล้ว +7

    श्रीमद्भगवद्गीता को जय
    भागवत वाचक गुरु श्री नारायण पोख्रेल को जय
    ॐ नमो भगवते वासुदेवाय ॐ नमो नारायणा ।।

  • @gopalkrishnasharma5657
    @gopalkrishnasharma5657 2 ปีที่แล้ว +1

    Jai ho BHARATKHANDEY SIKKIM RAJYEA

  • @sanjayadhikari3781
    @sanjayadhikari3781 6 ปีที่แล้ว +4

    Sarai ramro vajan kritan... sabai Jana Hindu haru le aba bises garera Afno dharma ko rakhxya garnu parx follow garnu parx... hami jasto yuwa le bujnu parx

  • @khagendrakhatri3340
    @khagendrakhatri3340 ปีที่แล้ว +1

    अपराधी दानवहरूले यस्ता निर्दोषलाई मारे तिमीहरूको भलो त भएको छैन नै विनास पनि छिट्टै होस् ।

  • @tgmafia8140
    @tgmafia8140 11 หลายเดือนก่อน +3

    Legand never dies ❤❤❤❤😭😭😭😭😭

  • @dukmanbharati5586
    @dukmanbharati5586 5 ปีที่แล้ว +2

    जति सुने पानि धित नमर्ने भागबत कथा जय श्रि कृष्ण

  • @bipinaryal1555
    @bipinaryal1555 4 ปีที่แล้ว +94

    बच्चामा धर्म - कर्म मा कुनै चासो नहुँदा पनि उहाँको शैलि यति मन परेको थियो कि हजुर बुबाले जबरजस्ति लगेको कार्यक्रम बाट घर फर्किन मैले नै मानेको थिएन । उहाँको यस्तो क्षमताले गर्दा नै यस देशका शत्रुहरु मिलेर देशद्रोही (माओवादी) लगाएर मारे । जनतामा सनातन धर्म प्रतिको जागरुकता देखेर उनिहरु यति अतालिएको त यहाँका मानिमा यसले भातृतको जरा गाड्दै गएकाले रैछ । नत्र जात, धर्म, समुदाय, लिङ्ग आदि का आधारमा नेपालीलाई जसरी लडाउन सफल भए, श्री नारायण पोखरेल ज्यु बाचेको भए त्यो सम्भव हुने थिएन । नेपाल भौतिक हतियार बिना गृहयुद्धमा होमिएको इराक भैसकेको छ । हामी सनातन सभ्यताका मानिस भएर मात्र इराकको जस्तो हतियार सहितको द्वन्द नभएको हो, नत्र अहिले एक नेपालीले अर्को नेपालीको गर्घन काटिरहेका हुन्थ्ये ।

    • @skkhadka4377
      @skkhadka4377 4 ปีที่แล้ว +1

      Q

    • @RadheyRadhey108
      @RadheyRadhey108 4 ปีที่แล้ว

      🙏🏼🙏🏼🕉☮️💟🌸🌸जय श्री कृष्णा 🙏🏼🙏🏼🌸🌸🌸🕉☮️💟

    • @humakantapanthi1087
      @humakantapanthi1087 3 ปีที่แล้ว

      @@@@@@@#

    • @amritakhattri3347
      @amritakhattri3347 3 ปีที่แล้ว

      Sai vhannu vhayo hajurle uhako bolima yeti chamta thiyo ki jati ghartira aauxau uti uhako yo puran tirai man jantheo 🙏🙏

    • @nirojrimal2523
      @nirojrimal2523 3 ปีที่แล้ว

      Ĺ

  • @lalitkati3089
    @lalitkati3089 ปีที่แล้ว +2

    GoodPravachan,

  • @sanitasanjel5435
    @sanitasanjel5435 7 ปีที่แล้ว +10

    सारै राम्रो भजन अति मार्मिक श्री मध्भाग्बत

  • @ramilaghimire7796
    @ramilaghimire7796 4 ปีที่แล้ว +10

    Guruji....tapaiko atmale santi paoossss⚘

  • @chandrikabhandari262
    @chandrikabhandari262 ปีที่แล้ว

    🕉 ॐ ननो भगवते वसुदेवाएःनम॥🌺🌺🌺🌺🙏❤️❤️❤️❤️.

  • @prithivikhadka2757
    @prithivikhadka2757 5 ปีที่แล้ว +49

    गुरु हजुर प्रति हार्दिक श्रध्दाञ्जलि तथा काेमल चरण मा हार्दिक नमन

    • @shringkhalabhattarai1173
      @shringkhalabhattarai1173 4 ปีที่แล้ว +1

      श्री भागवत सप्ताहा माहाज्ञानकी जय जय ब्यासमा आसिन बाचक गुरूको जय जय । 💁💁💁🍒🍅🍎

    • @shantiramdhungana2620
      @shantiramdhungana2620 3 ปีที่แล้ว

      @@shringkhalabhattarai1173 you

    • @somduttapantha7098
      @somduttapantha7098 3 ปีที่แล้ว

      0

    • @kushaladhikari6291
      @kushaladhikari6291 2 ปีที่แล้ว

      Om namo bhagawate basudewaya

  • @karmatsheringsherpa6919
    @karmatsheringsherpa6919 3 ปีที่แล้ว +2

    Very nice Bhagwatpuran prabacan by Guruji Narayan Phokhrelji

  • @asheshghimire1014
    @asheshghimire1014 3 ปีที่แล้ว +3

    कति मिठो बाचन शैली, कति मिठो लय। सायदै यस्तो होनहार व्यक्ति अहिले छ र हुनेछ। राम्रो मान्छे यमराजको पनि छिट्टै प्यारो हुने दुर्भाग्य। मलाई पनि याद छ मा सानो हुँदा भीड मा तछाड मछाड गर्दै उहालाई माल्यार्पण को अवसर पाएको थिएँ। जय श्रीमदभागवत।।

  • @gangaprasadsharma7456
    @gangaprasadsharma7456 2 ปีที่แล้ว +2

    भगवानले सबैलाई जानकारी दिएका छन कसैले बुझेको छैन

  • @sumithchettry2174
    @sumithchettry2174 5 ปีที่แล้ว +46

    हाल Uae उमेर hijo bata 26 यो उमेर मा (श्रिमत भागवद) अरूले भनेको सुनदा निकै सुनन मन भो😐️😐हामी नेपाली ले ️कलियुग मा (श्रिमत भागवद) सुनेन भने हामी बाचेको कुनै सार हुदैन😥😥😥😥😥 जय हिनदु😥😥

    • @biplavparajuli8180
      @biplavparajuli8180 4 ปีที่แล้ว +1

      ह्ह

    • @RadheyRadhey108
      @RadheyRadhey108 4 ปีที่แล้ว +2

      🙏🏼🙏🏼🕉☮️💟🌸🌸🌸🙏🏼🙏🏼जय श्री कृष्णा 🙏🏼🙏🏼🙏🏼🕉☮️💟नेपाल बचौनोस 🙏🏼🙏🏼

    • @rajanbhandari5243
      @rajanbhandari5243 4 ปีที่แล้ว +1

      Good bro keep watching ,god bless you

    • @haripanthi615
      @haripanthi615 3 ปีที่แล้ว

      @@rajanbhandari5243 e r mm err e.rz

      ..z

    • @indiranepal3527
      @indiranepal3527 3 ปีที่แล้ว

      @@RadheyRadhey108
      .

  • @reshamsubedi3613
    @reshamsubedi3613 4 ปีที่แล้ว +1

    हे भगवान किन यति छिट्टै उठाउनु भयो वहां लाइ हरी हरी हरी हरे कृष्ण

  • @ramprasadbhattarai3661
    @ramprasadbhattarai3661 3 ปีที่แล้ว +12

    ॐ नमो भगवते वासुदेवाय

    • @harichaudhary5310
      @harichaudhary5310 2 ปีที่แล้ว

      ॐ नमो भगवते वासुदेवाय

  • @Dipak-en6be
    @Dipak-en6be หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤जय होश जय जय जय जय जय जय जय जय जय जय जय

  • @sauravdevkota2372
    @sauravdevkota2372 3 ปีที่แล้ว +14

    गुरुजी लाई मेरो कोटि कोटि प्राणाम छ...

  • @krishnaghimire4819
    @krishnaghimire4819 ปีที่แล้ว +1

    KrishnaGhimire 😀😀😀😀😀😀😀🙏🙏

  • @ishworibasnyat7840
    @ishworibasnyat7840 3 ปีที่แล้ว +17

    ॐ नमः भगबते बाशुदेबाय 🌹🌹🌹🙏🙏🙏

    • @Rjpalpali
      @Rjpalpali 2 ปีที่แล้ว

      I’m

    • @DevidasGharti-je2np
      @DevidasGharti-je2np ปีที่แล้ว

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @rameshpandey3016
    @rameshpandey3016 7 วันที่ผ่านมา

    पापीहरुले हजुरलाई मारे अब पापीहरुको अन्त्य गरि पुन भगवानको रुपमा हजुरले जन्म लिनुहोला🙏🙏🙏🙏🙏🙏🙏जय गुरुदेव🙏🙏🙏

  • @श्रीकृष्णश्रीराम
    @श्रीकृष्णश्रीराम 2 ปีที่แล้ว +3

    ॐ शान्ति गुरु देव को आत्माले सान्ती पावस यस्तो राम्रो गुरु जि लाई मार्ने पापिको सम्पुर्ण साका सन्तान को सर्ब नाश होस जय होस

  • @shobhajoshi5232
    @shobhajoshi5232 ปีที่แล้ว +2

    ॐ जय बेद माता ॐ जय गुरुदेब सम्पुर्ण भक्त जनहरुमा भगवान कृपा प्राप्ति हुदैजावस शुभकामना

  • @gomakhanal7062
    @gomakhanal7062 4 ปีที่แล้ว +5

    Om namah Bhavate Basudevaya

  • @anujdenishofficial1249
    @anujdenishofficial1249 ปีที่แล้ว

    हजुर ले येश समयमा श्रीमद् भागवत् सुन्ने कत्रो इच्छा थियो पापी हरु ले लगे गुरु तिनी पापी हरु को कैले शान्ति नहोस हजुर को सधैं बैकुण्ठ मा बस हुन्छ गुरुदेवलाई सधैं नमन्😭😭😭 😢😢

  • @ramaparajuli3218
    @ramaparajuli3218 4 ปีที่แล้ว +3

    सोर्ग बाट भयनी हजुरले हामीलाई आशिर्वाद दिनुस् प्रभु

  • @SitaBhatta-pz2zc
    @SitaBhatta-pz2zc 10 หลายเดือนก่อน

    गुरुदेब कोटि प्रणाम्🙆‍♀️🙋‍♂️

  • @hatakekakashi3336
    @hatakekakashi3336 4 ปีที่แล้ว +15

    ॐॐॐ शिरि नम नारायन पाेखे्ल गुरृ बेकुनठ काे बास हाेस वाेम नमनारयण शिरि राम शिरि किृसन

    • @rakiram9357
      @rakiram9357 4 ปีที่แล้ว

      चाहे मई

  • @khagendraban839
    @khagendraban839 3 หลายเดือนก่อน

    ॐ नमो भगवोते बासुदेबाय

  • @unishashrestha8653
    @unishashrestha8653 3 ปีที่แล้ว +6

    उहाँ काे बाचन अति मनपर्छ 🙏🙏🙏🙏🙏💐💐💐

  • @laxmiraj808
    @laxmiraj808 4 หลายเดือนก่อน +1

    सुदूरपश्चिमको दार्चुलाबाट 2081/4/32 मा हेर्दै छु !