दुई श्रीमती अब के गर्छन् होला श्रीमानले जेठी श्रीमतीको खुट्टा ढोगेर माफी मागे पेटको बच्चा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ธ.ค. 2024

ความคิดเห็น • 95

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 วันที่ผ่านมา +1

    जे हुनु भैगो काया मेरो गैगो भनेजस्तै जेठी स्रीमतीकै हात्मा जै जेठी 😢😢😢😢😢

  • @kumar_skb
    @kumar_skb 3 วันที่ผ่านมา +17

    जस्ले जे जति बोलेपनी 100 मा 95% महिला ले कमाउने भए पछि र बिदेश गएपछि घर बिग्रेकै छ श्रीमान सोझो देखिन्छ जेठी बिदेश गएर धन कमाए अनि बिदेश मा पुगेपछि अर्को बुरा नि बनाईहाल्छन अनि बुरा लाई हेप्न थाल्छन

    • @PrabinOutdoors
      @PrabinOutdoors 3 วันที่ผ่านมา +4

      त्यस्तो सबै मान्छेमा नहुन पनि सक्छ मित्र😊

    • @sureshkumarrokamagar1084
      @sureshkumarrokamagar1084 2 วันที่ผ่านมา +2

      90% त बिदेश मा 50 बर्ष का आइमाइले नि केटा बोकेर हिडेकै हुन्छ्न

    • @YamGurung-c9x
      @YamGurung-c9x 15 ชั่วโมงที่ผ่านมา

      बुढी बाहिर जानु भनेको अर्काको खेलाउन बन्न जानु जस्तै हो तर आफूमा हिम्मत हुनु पर्यो जति ल्याए पनि हुन्छ 😁😁

  • @kamalakhatiwada5230
    @kamalakhatiwada5230 3 วันที่ผ่านมา +6

    कान्छी ल्याउन कानुन ले देको छैन् नी 😢😢😢😢😢पत्र कर वकिल होर😢😢😢😢😢

  • @balirajrai1268
    @balirajrai1268 3 วันที่ผ่านมา +13

    यो दुइ बिहे गर्ने ले मिलायेर नराखेर किन दुनियालाइ नौ टंकि देखाको ? यो गर्बवति आइमाइलाइ किन तनाब होला आज यिगमा बच्चा लाइ जन्म दिनु तेति सजिलो हुने छैन । गर्बवति महिलालाइ पटक पटक मिडियामा बार्ता दिन सहि होइन

  • @gouribhandari8596
    @gouribhandari8596 3 วันที่ผ่านมา +6

    यो पत्रकारपछि बोल्ने भातिने रैनछ हजुर।

    • @dharanlimbu1243
      @dharanlimbu1243 3 วันที่ผ่านมา

      teitw udhindai hidnure😂😂

  • @Maya408-v2t
    @Maya408-v2t วันที่ผ่านมา

    उनले जे गर भने पनि गर्न सक्दो रहेछ उसलाई जहाज झुन्डिएर मर् भन्नु त त्यो त्यही निर मर्छ कि नै बल्ल थाहा हुन्छ। यता त्यसलाई दिसाखा भनेर दिसा अगाडि राख्दिनु त्यसले दिसा खायो भने जे भने त्यही गर्ने रहेछ सिद्धा छ भन्ने हुन्छ त्यसलाई एक थोप्रो दिशा हात लगाइदिनु त त्यसलाई खान्छ कि नै गर्ने गर्नु त रहेछ नि त गर भनेको चिज गर्ने र त खा भने खुसी पनि त खाला होला नि।

  • @BhabinRanaMagar-en2fr
    @BhabinRanaMagar-en2fr 2 วันที่ผ่านมา

    खै श्रीमती पनि कतार मा रैछिन खासै पत्याउन गाह्रो छ यो जेठी पनि सत्य सावित्री पनि छैन कतारमा झन आइमाई हरु हतार गर्छन अनि दुई दुई वर्ष खोया गर्न सम्पर्क विहीन हुने पक्कै पनि पठानी हरु लामो ग्वाम ग्वाम लगाएर हालिस होला अनि कहाँबाट हुन्छ त हौ।

  • @Kapal_Korera
    @Kapal_Korera 3 วันที่ผ่านมา +2

    मान्छे को सबै भन्दा ठूलो दुस्मन आफ्नै रिस हो अफ्नो रिस कोन्ट्रोल गर्नुस खुसी रहनुस👍️

    • @SRai-h4p
      @SRai-h4p 3 วันที่ผ่านมา

      सई कुरो

  • @smga20s69
    @smga20s69 3 วันที่ผ่านมา +3

    अब जेठी सङ्ग नराम्रो भयो,,ब्याबहार मिलेन,,अब त्यो उतौली ,,ससारमा छोरा मान्छे मरेर,,अर्काको पोइ मात्र देख्न,लाखौ,हजारौ केटाको भिडमा,,आँखा,फुटेकी जाठी सङ्ग मिल्छ ब्याबहार जाठा😂😂😂

  • @PrabinOutdoors
    @PrabinOutdoors 3 วันที่ผ่านมา +1

    मलाई लाग्छ यो दुई बिहे गर्ने दाईको नै कम्जोरि देखिन्छ हरेक कुरा हरु दोस्रो बिहे नै उपाय होईन होलानि?

  • @SeserKumar
    @SeserKumar 3 วันที่ผ่านมา +3

    कान्छी श्रीमतीको विचली नबनाउ है। विचारा गर्वपति छिन् तर पत्रकार साथीहरूले पनि उहाँको सुविधा गराइदिनुहोला।

  • @ChesarPunmagar-tp5om
    @ChesarPunmagar-tp5om 3 วันที่ผ่านมา +2

    बुढा बुढी एकै हो कोहि भन्दा कोहि कम छैन कतार कस्तो हो हामिलाइ थाहा छैन र 😂😮😅😅😅

    • @Samatung123
      @Samatung123 3 วันที่ผ่านมา

      हाँस्नु त नमिल्ने हो तर पनि 🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @IndraThapa-q2n
    @IndraThapa-q2n 2 วันที่ผ่านมา

    जे जस्तो भएपनि मिलेर बस्दा राम्रो होला जस्तो लाग्छ हौ

  • @haritamang-c3l
    @haritamang-c3l 3 วันที่ผ่านมา +1

    ए कुरा त गम्भीर रहेछ यार 9 वर्षा सम्म भेट न भाको भन्छ अब बुरा ले भनी राखेको छ भनी छोरा मान्छै कसरी बस्छ त अनि जेठि को पनि अब गलती देखियो याहा भने पछि बुरि ले उता बोय्फ्रेन्ड बनाएर बसेको होला अनि एता बुरा बोका भाको आखिर बुरा लाई पनि चाहिन्छ नि त

    • @haritamang-c3l
      @haritamang-c3l 3 วันที่ผ่านมา +1

      9 वर्षा सम्मा जेठि किना बुरा सङ टारो बसेको त अनि बुरा लाई ओखोदी न पाएर अरु लाउनु परो अब बुरा को गलती देखिएना यहाँ 9 वर्षा सम्म बुरि टारो बसने अनि बुरि को पनि कतार मा बिय्फ्रेन्ड पक्का छ होला र बुरा को वास्ता न गरेको यो आज एस्तो हुनु पुगो

  • @gautamkafle9952
    @gautamkafle9952 3 วันที่ผ่านมา +1

    चाटी चाटी पुजा गरेर राख्नु जस्ती जेठी श्रीमती लाई कति सम्म सास्ती दियको हो बुङ्गाले यस्ता पातकी लाई लक्ष्मी जस्ती श्रीमती पर्नु दैब पनि कस्तो हौ

  • @HiBye-xh7to
    @HiBye-xh7to 3 วันที่ผ่านมา +1

    बुढी नी राम्रा राम्रा हुन

  • @sujatalopchan6897
    @sujatalopchan6897 2 วันที่ผ่านมา

    यो पत्रकार को बोल्ने शैली नै राम्रो जस्तो लागेन

  • @bhaskardc9979
    @bhaskardc9979 3 วันที่ผ่านมา +1

    ८/९ वर्ष अरब तिर भौतारिने श्रीमती, नेपाल तिर श्रीमान विचार आदानप्रदानमा मतभेद इत्यादि हुन दुबै मिलेर बस्दा उत्तम होला फेरि बिदेशीने कतार जाने होला जेठी श्रीमती।

  • @j.p.thulung8963
    @j.p.thulung8963 3 วันที่ผ่านมา +2

    के बोलेको पत्रकार ड्याम्म बनाउन दिएन ड्याम्म बनाउन दियो के हो यो उस्को नि परिवार छ छोराछोरी ले त्यही सुनिराको छ

  • @DevRajChamlingRai
    @DevRajChamlingRai 3 วันที่ผ่านมา +3

    खेमदेवानले इन्टर्भियु लिदै गरेको देखे थिय फेरि अर्को मान्छे देखिन्छ एउटै कान्ड कति चोटि सोध्पुछ गर्छ हौ

  • @MilanSewakoti
    @MilanSewakoti 3 วันที่ผ่านมา +2

    कति माया गरेको कुटनु आको बैनि ले कुटिन भन्छ।माया भनेको त यो पो हो त।

  • @rajkumarsamsohang263
    @rajkumarsamsohang263 3 วันที่ผ่านมา +1

    होइन जेठि कान्छि सेम देख्छु त म 🤔🤣🤣

  • @kanxarai7651
    @kanxarai7651 3 วันที่ผ่านมา

    हैट ! केटो त हिरो नै रहेछ नि हौ 😊 जाडोमा बिचमा सुत्नु पाउँदा त स्वर्ग पुगे जस्तै हुँदो हो यार !!! होइनौं ऋण त २० लाख त धेरै नै भयो होला हौ ! तेत्रो ६ बर्ष बाहिर बसेर यस्तो हो भने किन बाहिर जानू । कसैलाई नभन्नु नि फेरि ... भैगोनी !

  • @chandrasundas9637
    @chandrasundas9637 3 วันที่ผ่านมา

    पत्रकार जी को बोल्ने भाती अलीक भएन जसतो लागेको छ।

  • @SeserKumar
    @SeserKumar 3 วันที่ผ่านมา +1

    gta आफ्नो पाउँमा कलिएर खान सक्ने रहेछन् तर कान्छी सोजि छन् विचारी उहाँको विचल्ली नबनाए उहाँको न्याय मिल्नुपर्छ है उहाँको सुविधा पत्रकार साथीले यहीँबाट देखाउनुपर्छ है।

  • @furniturekistabandihetauda3573
    @furniturekistabandihetauda3573 2 วันที่ผ่านมา

    Naya styal ko patrakarita

  • @mitramaniraiofficial2221
    @mitramaniraiofficial2221 วันที่ผ่านมา

    केटा सिधारछ यो जेठिकै कामहो बुराको फेक आईडी खोल्ने

  • @Rubu11rubu
    @Rubu11rubu 3 วันที่ผ่านมา +1

    Etiko patrakar ta hunu paryo❤kada prasnu

    • @AnjanaGurung-qg9yu
      @AnjanaGurung-qg9yu 3 วันที่ผ่านมา

      यो पछि को पत्रकार चाई बोल्न जान्ने रहेछ 😅 अगाडि को पत्रकार हरु लन्ठु 😂😂🤣

    • @Rubu11rubu
      @Rubu11rubu 3 วันที่ผ่านมา

      @AnjanaGurung-qg9yu um ekdam sahi lagyo malai

  • @jiwandiwan5734
    @jiwandiwan5734 3 วันที่ผ่านมา

    यो पत्रकार को बोल्ने तरिका हो हुन्छ नि एउटा् सहिलि

  • @सुशनलिम्बु
    @सुशनलिम्बु 3 วันที่ผ่านมา

    यो कुन पत्रकार हो तालिम बिनाको सिपाइ जस्तो

  • @SanuSyangtan-ko8el
    @SanuSyangtan-ko8el 3 วันที่ผ่านมา

    Namilekai ramro kahile man ma santi hunna

  • @pujakhadka2468
    @pujakhadka2468 3 วันที่ผ่านมา

    Mero pani milai dinu na

  • @anprandoms
    @anprandoms 2 วันที่ผ่านมา

    Prasna sodhnele aafulaai nyaadhis samjheko chha....

  • @RegbahadurKhatri
    @RegbahadurKhatri 3 วันที่ผ่านมา +1

    Lastama ta debendra bunga nai aaune rahix ta 😂😂😂😂😂😂

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 2 วันที่ผ่านมา

    युटुबर मित्र तपाईं कानुन हैन चाहिने कुरा मात्र सोधपुछ गर्नुस।। अलि बढी नै सोधपुछ गरेको देखियो।।

  • @abisheksanip
    @abisheksanip 3 วันที่ผ่านมา

    😡😡😡😡😡🤬🤬🤬🤬🤬🤬

  • @gouribhandari8596
    @gouribhandari8596 3 วันที่ผ่านมา

    होइन हो ब्रो पत्रकारिता गर्न आउँदैनन् छोड्दिनु नि के बात गरेको त्यस्तो

  • @yogenkulung
    @yogenkulung 2 วันที่ผ่านมา

    पत्रकार ज्यु हरु अरु को घर भित्रको न्युज ल्याउनु राम्रो होर ......?

  • @AaAa-v3t6w
    @AaAa-v3t6w 3 วันที่ผ่านมา

    Buda vhinda ta jhithe budi dhri ramero ho❤❤❤

  • @BlackTriple4-wo5gm
    @BlackTriple4-wo5gm 3 วันที่ผ่านมา

    Jethe kanxe ko kasto dress ne meleko ❤melnu paryo

  • @mohantamang2982
    @mohantamang2982 3 วันที่ผ่านมา

    Hajur Haru je je vya poni kanun anusar mileyra basnu bichara tyo kanxi garbawati Nani Lai yastari barambar tanab ta tachur nadinu Kati pida mathi pida nadinu

  • @arikthapamagar9589
    @arikthapamagar9589 2 วันที่ผ่านมา

    Ghr KO Kura ghrmai hola pida afnae hola Sabai afai melauney hoo social media ma natak kina

  • @anilshrestha2379
    @anilshrestha2379 3 วันที่ผ่านมา

    Yo patrakar li kasari samjhuni yr Kati padexau vai hru yr Ali savya vyara gra yr haribijog xa ye vai hru ko afaii kanun ka pujari hunxan yr😂😂😂

  • @PremMagmu
    @PremMagmu 3 วันที่ผ่านมา

    मेरो खोज्नु आइजा पत्रुकार

  • @AshishTiwari-sl5uq
    @AshishTiwari-sl5uq 3 วันที่ผ่านมา

    Kanchi budi ya didi ko galti xaina 👍🏻

  • @kisanrasaili8572
    @kisanrasaili8572 3 วันที่ผ่านมา

    Haina kaha bat pauxa ho e lede harule

  • @Anilrai-rj1uy
    @Anilrai-rj1uy 3 วันที่ผ่านมา

    Yo gokarne

  • @EchhaKumar
    @EchhaKumar 3 วันที่ผ่านมา

    Yesto ramro kuro bevar bichar garne jethi srimati rax ramro Emandari rx.logne chahi bebakup rx yesto srimati hamro vko vyera laxmilaer puje jhai po grix bailognenai think rainax

  • @pragyamagar359
    @pragyamagar359 7 ชั่วโมงที่ผ่านมา

    He Asto Mula midiya

  • @SuvhasLimbu
    @SuvhasLimbu 3 วันที่ผ่านมา

    Jetti ta kati samagdari raixa yo AM maya ta chaubise 2 dhankuta sukrabare ko buhari ho supar kanya vanna lag lagdinaa yo sanga ta 3 poi kanya hai

  • @ThuliMaya-yo3zy
    @ThuliMaya-yo3zy 3 วันที่ผ่านมา

    😊

  • @ChandraMagar-z7l
    @ChandraMagar-z7l 3 วันที่ผ่านมา

    Lati lati para le jethi le ta aani ghatii nai rteyo ta haw 20lakh re haittt

  • @KamalMagar-zu9ns
    @KamalMagar-zu9ns 3 วันที่ผ่านมา

    Muji k ho yo headline

  • @KhemTamang-c4i
    @KhemTamang-c4i 3 วันที่ผ่านมา

    Milnu parxa tyo vaneko sabaiko hunxa

  • @raisujan2984
    @raisujan2984 3 วันที่ผ่านมา +1

    TH-cam haruko kamai khane bhadho bavanau

  • @raisujan2984
    @raisujan2984 3 วันที่ผ่านมา +1

    Yo youtube bolna ko na saili xa

  • @sarojkingringvlogs3643
    @sarojkingringvlogs3643 3 วันที่ผ่านมา

    yo mugi patrakarko bolne tarika k ho

  • @sabitalimburai9883
    @sabitalimburai9883 2 วันที่ผ่านมา

    😂😂😂

  • @madanbhattarai4488
    @madanbhattarai4488 3 วันที่ผ่านมา

    Yutube ko kheti

  • @rusaangrai2499
    @rusaangrai2499 3 วันที่ผ่านมา

    Yo so called patrakar ko anuhar hernu manlagyo.Galti ta garyo buda le srimati ra nani lai anyaya vayo tara k ho tyo prasna sodne saili???Dyamma dyamma re,k dyamma??

  • @pablosilva5443
    @pablosilva5443 3 วันที่ผ่านมา

    Saali ktee chehi k ko Deepak Dai gareko Deepak Dai ley shekdei holaa ni

  • @salinarana-hd1vb
    @salinarana-hd1vb 3 วันที่ผ่านมา

    Tyo kanchi k khan aako arkako buro sagga

  • @giripun7458
    @giripun7458 3 วันที่ผ่านมา

    rin kina tirne
    ani yo sali bhanaudo kti kirkir karako

  • @nimasherpa6512
    @nimasherpa6512 3 วันที่ผ่านมา

    😅😅😅😅

  • @RegbahadurKhatri
    @RegbahadurKhatri 3 วันที่ผ่านมา

    Bunga le aaja ta bhag lekhen xan ta kam nabhayako muji khatr bunga haru

  • @dipakkhatri7896
    @dipakkhatri7896 3 วันที่ผ่านมา

    Ktha bidesgayera pk bro payera wasta garenhola ani