यी यस्ता मेसिन आधुनिक खनजोतको लागि र मल बिउ सिंचाइको ब्यबस्था सरकारको तर्फबाट उपलब्ध गराउने हो भने कृषिमा क्रान्ति हुनेछ र मन्त्रि भुषाल प्र.म.निश्चित र युगयुग जिन्दाबाद हुनेथ्यो ...??!!
सर याे मेसिनले सँधै काम पाउने कत्तिकाे सम्भावना हाेला, खेति थन्काउने सिजनमा मात्र र महिना दिनमा ४-५ दिन काम पाउने बाँकि दिन तेत्तिकै थन्केर बस्नु पर्ने हाे भने त रिणकाे किस्ता पनि तिर्न नसक्ने हाेला। खर्च कटाएर साले खाले महिनामा यस्काे कमाई कति हुन्छ हाेला र याे मेसिन काँहा पाईन्छ हाेला जानाकारि पाउने अासा गर्दछु। धन्यबाद हजुर।
मलाई नेपाल चित्र हेर्न मन पर छ ।
यी यस्ता मेसिन आधुनिक खनजोतको लागि र मल बिउ सिंचाइको ब्यबस्था सरकारको तर्फबाट उपलब्ध गराउने हो भने कृषिमा क्रान्ति हुनेछ र मन्त्रि भुषाल प्र.म.निश्चित र युगयुग जिन्दाबाद हुनेथ्यो ...??!!
भएको जनशक्ति सबै अर्काको देशमा काम गर्न गए पछि चाहियोनी यी यस्ता मेसिन पनि
Wow verry Good job Nepal Chitra sir ji lai Salam xa ma Saudi Dammam bata 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹
गफैत होनि सधैं भोरी धान हुँदैन सिजन्मा भेउनु सक्नु पर्यो अनि तेस्पछी कमाइ पनि हुन्छ
❤❤
Good
0:35 टिसी पनि काट्ने रैच🤣
Vary nice job
Niec
काँहा पाउँछ याे मेसिन, जानाकारि पाउँ है हजुर। फाेर मेन राजु चाैधरिकाे फाेन नम्बर उपलब्ध गराई दिनु है सर।
सर याे मेसिनले सँधै काम पाउने कत्तिकाे सम्भावना हाेला, खेति थन्काउने सिजनमा मात्र र महिना दिनमा ४-५ दिन काम पाउने बाँकि दिन तेत्तिकै थन्केर बस्नु पर्ने हाे भने त रिणकाे किस्ता पनि तिर्न नसक्ने हाेला। खर्च कटाएर साले खाले महिनामा यस्काे कमाई कति हुन्छ हाेला र याे मेसिन काँहा पाईन्छ हाेला जानाकारि पाउने अासा गर्दछु। धन्यबाद हजुर।
Bhai yo machine....janmine dekhi nai chalaudai xam.....
सोध्ने मान्छे पत्तु रहेछ। इन्जिन मा पानी किन हाल्ने?नहाले के हुन्छ?
Nepali showroom bta kinda kati parcha hola jaankari pauna sir
नेपालमा कहाँ पाउँन सकिन्छ यो मेसिन। म यो मेसिन लिन चाहान्छु। कृपया सम्पर्क नम्बर दिनुहोला।
सर यो मसिन लिनु भयो
34 लाख भारतिय रुपिया कि नेपाली रुपैया
नेपाली रुपैयाँ ।
फोर मैन को नंबर चाहिन्छ मलाई
Ek bighako kati poisa ho
Sir le TC ni katxare hau😂😂
Very nice but we have try to use electric battery mechine
prize chai kati ho ya dhan katne machine ko
Nepal ma paiene thau haru kaha kaha hunuhunxa ma pane bidesh wat gay line shoch ma xu ke na bujhe ko ke ni makkai ko demo banaunu paryo
Hain yo patrkar dailai ke bho hou Kati sare patale hunu vauxa pahile mote gate hunuhuthyo ta
dherai hallai vayo re😂
Ho Ra ke ko halai ni
Hait tc pani katxa re😀😃
34 Lakh nc ho ki ic hola
उनका अनुसार ३४ लाख नेपाली रुपैयाँ पर्छ।
Good