Top 4 profitable business in nepal || start from village area. bmsp 123

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ย. 2024

ความคิดเห็น • 182

  • @BazintelCom
    @BazintelCom 11 หลายเดือนก่อน +3

    1. कुखुरापालन सम्बन्धी व्यावसाय।
    2. बाख्रापालन सम्बन्धी व्यावसाय ।
    3. तरकारी खेती तथा कृषि सम्बन्धी पेशा ।

  • @jitbahadurtharu1404
    @jitbahadurtharu1404 4 ปีที่แล้ว +7

    म साउदी बात हेर्दैछु सर अब नेपाल गयरकेग्र्ने भनेर सोच्दै छु सर

  • @chandrabahadurtamang7671
    @chandrabahadurtamang7671 4 ปีที่แล้ว +7

    म साउदिबाट B.M.sujan you tub नियमित हेर्दैछु। म आफै ड्राइभर पेसामा जिबन आधारित भाको 12 बर्ष भयो। यो भिडियो को महत्वोपुर्ण ब्याबसाय भनेको सहर को सामन गाउँ र गाउको सामन शहर सप्लयर्स गर्ने कुरा सारै मन परेउ ।अब नेपाल आय अछि यहि ब्यबसाय गर्ने सोच बनायको छु । धन्नेबाद ।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +7

    भिडियो राम्रो लाग्यो तर अलिकति छोटो भयो एउटै भिडियो स्पष्ट हुने गरि कम्तीमा १५ , २० मिनेट को हुनुपर्यो ...दुबई बाट

  • @tamangkalu8848
    @tamangkalu8848 3 ปีที่แล้ว +1

    धन्यबाद मलाई साह्रै मन परेऊ म अहिले मलेसिया देखि

  • @roshanraee5932
    @roshanraee5932 ปีที่แล้ว

    म मलेसिया बाट हेरि रहेको छु जानकरी लागि धन्यवाद

  • @madanmadan3560
    @madanmadan3560 3 ปีที่แล้ว

    म।हाल।कतार।बाट।हेरीरहेको।छु।मलाई।सब्जिमन्डि।मटन।चिकन।माछा।र।केहिआदि।ब्यपार।गर्ने।मनछ।गाउमा।आएपछि।के।कस्तो।होला।कुन्नि।नेक्स।भिडियो।बनाईदिए।हुन्थ्यो

  • @machinenepal5200
    @machinenepal5200 4 ปีที่แล้ว +3

    हाम्रो सेवाहरु
    १.नन ओभेन म्यानुअल ब्याग मेसिन
    २.नन ओभेन अटोमेटिक ब्याग मेसिन
    ३.मेनुअल तथा सेमि अटो हवाई चप्पल मेसिन
    ४.पेपर न्याप्किन मेसिन
    ५.पेपर कप मेसिन
    ६.सरफ मेसिन
    ७.साबुन मेसिन
    ८.अटोमेटिक अगरबत्ति मेसिन
    ९.किला काटी मेसिन
    १०.कागजको दुना टपरि मेसिन
    ११.पानिपुरि मेकिङ मेसिन
    १२.कपासबाट बत्ति बनाउने मेसिन
    १३.कपुर मेसिन
    १४.अटोमेटिक तथा म्यानुअल कापि बनाउने मेसिन
    १५.पातबाट टपरि बनाउने मेसिन
    १६.चेन लिङ्क फेन्स ( जालि बनाउने मेसिन )
    १७.पेन बनाउने मेसिन
    १८.कुरकुरे बनाउने मेसिन
    १९.टिसट , कप प्लेट प्रिन्टिङ मेसिन
    २०.एअर प्याकिङ मेसिन
    २१.पि.भि.सि. पाईप मेकिङ मेसिन
    २२.जुस प्याकिङ मेसिन
    २३. आलु चिप्स मेकिङ मेसिन
    २४. मिक्चर तथा ब्लक बनाउने मेसिन
    २५.लौन्ड्रि मेसिन सेट
    २६.Shrink Wrapping Machine
    २७. पेपर प्लेटको कच्चापदार्थ बनाउने ( पेपर पेस्टिङ मेसिन )
    २८. कुखुराको दाना बनाउने मेसिन ( माक्स दाना तथा पेलेट दाना ) मेसिन
    २९. भाडा माज्ने जालि ( Scrobber packing machine )
    र सबै किसिमका मेसिन अर्डर अनुसार उपलब्ध गराईन्छ
    contact-9808987904.9851171475
    @
    please subscribe this channel

    • @adaidipak
      @adaidipak  4 ปีที่แล้ว

      Good

    • @ManojSharma-wb6ru
      @ManojSharma-wb6ru 4 ปีที่แล้ว

      Cotton candy machine kati parchha

    • @sabitapoudel8370
      @sabitapoudel8370 4 ปีที่แล้ว +1

      जुस को मेसीनको कती पर्छ

    • @machinenepal5200
      @machinenepal5200 4 ปีที่แล้ว

      @@sabitapoudel8370 हाम्रो सेवाहरु
      १.नन ओभेन म्यानुअल ब्याग मेसिन
      २.नन ओभेन अटोमेटिक ब्याग मेसिन
      ३.मेनुअल तथा सेमि अटो हवाई चप्पल मेसिन
      ४.पेपर न्याप्किन मेसिन
      ५.पेपर कप मेसिन
      ६.सरफ मेसिन
      ७.साबुन मेसिन
      ८.अटोमेटिक अगरबत्ति मेसिन
      ९.किला काटी मेसिन
      १०.कागजको दुना टपरि मेसिन
      ११.पानिपुरि मेकिङ मेसिन
      १२.कपासबाट बत्ति बनाउने मेसिन
      १३.कपुर मेसिन
      १४.अटोमेटिक तथा म्यानुअल कापि बनाउने मेसिन
      १५.पातबाट टपरि बनाउने मेसिन
      १६.चेन लिङ्क फेन्स ( जालि बनाउने मेसिन )
      १७.पेन बनाउने मेसिन
      १८.कुरकुरे बनाउने मेसिन
      १९.टिसट , कप प्लेट प्रिन्टिङ मेसिन
      २०.एअर प्याकिङ मेसिन
      २१.पि.भि.सि. पाईप मेकिङ मेसिन
      २२.जुस प्याकिङ मेसिन
      २३. आलु चिप्स मेकिङ मेसिन
      २४. मिक्चर तथा ब्लक बनाउने मेसिन
      २५.लौन्ड्रि मेसिन सेट
      २६.Shrink Wrapping Machine
      २७. पेपर प्लेटको कच्चापदार्थ बनाउने ( पेपर पेस्टिङ मेसिन )
      २८. कुखुराको दाना बनाउने मेसिन ( माक्स दाना तथा पेलेट दाना ) मेसिन
      २९. भाडा माज्ने जालि ( Scrobber packing machine )
      र सबै किसिमका मेसिन अर्डर अनुसार उपलब्ध गराईन्छ
      contact-9808987904.9851171475 Hot line -9825328783,9825328782(9 am to 6 pm)
      please subscribe this channel,you can see 1000+machines

    • @heymmadhami36
      @heymmadhami36 4 ปีที่แล้ว

      Sir T shirt banaunu &printer machin kaha paux

  • @manlimbu6932
    @manlimbu6932 4 ปีที่แล้ว +3

    जानकारिको लागि धन्यबाद

  • @jiwanbomzan6953
    @jiwanbomzan6953 4 ปีที่แล้ว +3

    🙏 सर .....मैले पसल को लागि सटर भाको पसल भानको छु १ बर्ष भो....गाउँ घर हो के को पसल गर्ने हो भनेर सोचिरहेको छु ///// उचित सल्लाह दिनुहोस् सर

  • @amitkumartharumajhi8814
    @amitkumartharumajhi8814 4 ปีที่แล้ว +2

    Sir तराई मा कस्तो business gardaa thik hola sir m कतार बाट हेर्दै छु

  • @pranodthami1953
    @pranodthami1953 3 ปีที่แล้ว

    Yo video le man chhoyo ramro pani lagyo

  • @netragiri5957
    @netragiri5957 4 ปีที่แล้ว

    म कतार बात धेरै राम्रो र जानकारी मुलक

  • @sandeshofficial4480
    @sandeshofficial4480 4 ปีที่แล้ว +2

    यस्को सबै जानकारी लिन चाहान्छु म सर

  • @khemrajacharya2578
    @khemrajacharya2578 4 ปีที่แล้ว +2

    Janakariko lagi dhannyabad hajurlai

  • @ramolioli772
    @ramolioli772 4 ปีที่แล้ว +1

    धन्यवाद जानकारिको लागी हजुर को भिडियो नछुटाइ हेर्ने गर्छु साउदी देखि

  • @astakimmansoor5194
    @astakimmansoor5194 4 ปีที่แล้ว

    Ma abudhabi UAE baat herdai xu. Yo dherai ramro lagyo tra malai gold Pasal garnuxa please give me hints about gold shop

  • @inderpun8441
    @inderpun8441 4 ปีที่แล้ว

    Dherai ramro sujhao xa hajur ko jastai soch vaye hamro desh kahilae garib hune xaina jai Nepal

  • @louis-5
    @louis-5 2 วันที่ผ่านมา

    जीवनभर सफलता हासिल गर्न धैर्यता, भक्ति र दृढ संकल्प चाहिन्छ, तर कहिलेकाहीँ उच्च कर, मुद्रास्फीति, र आयात लागतहरूले सफलताको वृद्धिलाई बाधा पुर्‍याउन सक्छ। तपाईंले आफ्ना श्रोताहरूलाई केही धेरै राम्रो जानकारी प्रदान गर्नुभयो। मलाई आशा छ कि यो उनीहरूको लागि लाभदायक छ।

    • @ayakozaysun7616
      @ayakozaysun7616 2 วันที่ผ่านมา

      यस क्षणमा, मुद्रास्फीतिले धेरै देशहरूलाई सताइरहेको छ, तर केही मानिसहरू आफ्नो व्यवसायमा राम्रो गरिरहेका छन् र राजनीतिमा पनि संलग्न छैनन्। मलाई आशा छ कि हामीले हाम्रो आर्थिक चुनौतिहरू पार गर्न मद्दत गर्न जीवनमा सही छनौटहरू गर्नेछौं।

    • @cetinokan5856
      @cetinokan5856 2 วันที่ผ่านมา

      तपाईंसँग आयका धेरै स्रोतहरू भए तापनि, उच्च कर र मुद्रास्फीतिले तपाईंलाई अझै पनि असर गर्न सक्छ। व्यवसायहरू उतार-चढावहरूबाट गुज्रने भएकोले, अधिकांश समय चीजहरू गाह्रो हुन सक्छ।

    • @louis-5
      @louis-5 2 วันที่ผ่านมา

      कुनै पनि कुरामा आफ्नो पैसा लगानी गर्नु अघि, तपाईंले आफूलाई व्यवसाय र लगानीमा फस्टाउन मद्दत गर्ने रणनीतिहरू, फाइदाहरू, बेफाइदाहरू र नियमहरू बारे शिक्षित गर्नुपर्छ।

    • @Bilal11423
      @Bilal11423 2 วันที่ผ่านมา

      कृपया आफ्नो अनुभव र विचार साझा गर्नुहोस्।

    • @gamyachirasmi8927
      @gamyachirasmi8927 2 วันที่ผ่านมา

      मलाई लाग्छ कि एक लगानी गर्नु अघि अनुसन्धान गर्नु राम्रो विचार हो, र म तपाइँलाई यो ल्याउनुभएकोमा सराहना गर्दछु।

  • @noginmgr4560
    @noginmgr4560 4 ปีที่แล้ว

    Very nice information bro... ani bro yo ime ra e.sewa khollna kati lagani ra process k k garnu parxa sikaunu tah.. please.. ma ekdam ichuk xu

  • @hina-ta4408
    @hina-ta4408 7 หลายเดือนก่อน

    Thank you for good idea ❤🎉

  • @rakeshfootwear6072
    @rakeshfootwear6072 4 ปีที่แล้ว

    सुजन सर नेपाल मा हवाई चप्पल को उद्योग गर्दा कस्तो होला? हवाई चप्पल को भिडियो बनाउनु होला।

  • @KushMajhiNP
    @KushMajhiNP 4 ปีที่แล้ว +1

    good idea ma ahile qatar dhekhi ho ma pani gauma kun business garam ...thinking gardaixu...

  • @shaktiale9428
    @shaktiale9428 ปีที่แล้ว

    चाक जस्तो कुरा भनेको जस्तो हुन्छ

  • @rahulrai8363
    @rahulrai8363 4 ปีที่แล้ว

    Dhari ramro lagyo Sir ma Nepal bat
    Pasupalan manparyo ra gardae xu...

  • @sujantamang7658
    @sujantamang7658 3 ปีที่แล้ว

    मेरो घर पहाड खोटाङ जिल्ला हो तर घर चही गाउँमा छ त्यस्तो ठाउमा के बिजिनेश गर्न सकिन्छ

  • @prakashupadhyaya8816
    @prakashupadhyaya8816 4 ปีที่แล้ว +3

    तिमी नि कमाउन जाउ बाबु के भिडियो बनाएर बसिरा को

  • @विशालकैला
    @विशालकैला 2 ปีที่แล้ว

    congress raix yaar jay nepal vanx tw yrr

  • @umeshramumeshram9234
    @umeshramumeshram9234 2 ปีที่แล้ว

    सर मेरो नाम मिथिलेश महरा हाे । मचाही अलमलमा परेको छु ।के गरौँ कि मेरो जीवन कसरी चलाे साेच राखदा ठिक हुनछ ।सर दिमग छ तर
    पैसा छैन । केही तरिका भन्दउन ।

  • @jawankjoss
    @jawankjoss 3 ปีที่แล้ว +1

    Sir yaha कैलाली जिल्लामा गर्न सक्ने business Bannu sir

  • @amitkumartharumajhi8814
    @amitkumartharumajhi8814 4 ปีที่แล้ว +3

    m पनि सोचिरहेको छु हजुर के गर्दा राम्रो होला हजुर सल्लाह सुझाव पाउनु हजुर

  • @arya_gamerofficial
    @arya_gamerofficial 4 หลายเดือนก่อน

    साना उद्योग मेशीनरी सिस्टम!

  • @sarojsingh6680
    @sarojsingh6680 4 ปีที่แล้ว

    मैले मलेसिया देखि गाउँ गएर बाख्रा पालन गर्ने सोच्मा छु राम्रो जात्को बाख्रा कहाँ पाउछ मलाई जान्कारी दिनु पर्यो सर

  • @ramolioli772
    @ramolioli772 4 ปีที่แล้ว

    मलाइ led बलप को मन पर्यो त्यो मेसिन अनि बल्लप को कच्चा सामग्री कहा पाइन्छ भनिदिनु पर्यो

  • @dilbahadursunuwar8944
    @dilbahadursunuwar8944 2 ปีที่แล้ว

    नमस्कार हजुर ठिक भनुभयो सर सरमेसिनको अबासेक पाउछ सर

  • @ashkubirrai121
    @ashkubirrai121 3 ปีที่แล้ว

    Remote area ko lagi nice idea

  • @sangamlimbu5059
    @sangamlimbu5059 2 ปีที่แล้ว

    Pahadma chalne business ko darema Pani vidio danaunun

  • @mr.dinanath5631
    @mr.dinanath5631 3 ปีที่แล้ว

    Pachu palan kirshi ko karyal Kaha cha rautahatma annd bakhara palan kasri suru garm sakich

  • @mimgurung8396
    @mimgurung8396 4 ปีที่แล้ว +1

    Korea bata sir....cosmetic business bare khoj samvawana kasto chha sujhab pau

  • @BirajBishowkarma-uv3mj
    @BirajBishowkarma-uv3mj 5 หลายเดือนก่อน

    Sabai bhanda best trick kun hola plz reaply ma❤❤

  • @ramkumarneupane2965
    @ramkumarneupane2965 4 ปีที่แล้ว +3

    esewa ko barema bistrit janakari ra sallah pae hunthyo

  • @pankajraut6818
    @pankajraut6818 4 ปีที่แล้ว

    Yo kukhura bhakhra hoina...kunai Testo business ko barema vhanu ki 15 lakh samma investment Garda monthly 1 lakh bachahuna sakiyos sir

  • @kamalmagar7663
    @kamalmagar7663 4 ปีที่แล้ว +1

    हाल मलेसिया बाट हेर्दै छु नेपाल आयर 5/8 लाख लागत सम्म को गाउँ घरमा बसेर गर्ने सक्किने बिजनेस भिडियो ल्याएर आउनुहोश सर 😘

  • @billbahadurghale3778
    @billbahadurghale3778 2 ปีที่แล้ว

    Yo suchana diamoma thailai think nice

  • @bisun9129
    @bisun9129 4 ปีที่แล้ว

    Very...good....dhai

  • @heymmadhami36
    @heymmadhami36 4 ปีที่แล้ว

    Choclate factory advantage diadvantage ko baremaa banaunu hola sir
    From Dhangadhi

  • @shankarthami362
    @shankarthami362 3 ปีที่แล้ว

    Tapaeko video sabae Deree ramro xa malae online marketing business bare ma vandinuna

  • @anithaanithaanithaanitha1639
    @anithaanithaanithaanitha1639 6 หลายเดือนก่อน

    Kasari garnu bakhra palyo vane mrxa kukhra pale pani mrxa k garnu hjr

  • @prakashraut2163
    @prakashraut2163 4 ปีที่แล้ว +2

    राम्रो छ ब्रो

  • @bishweedevkota971
    @bishweedevkota971 4 ปีที่แล้ว

    Induction chulo banaune factory ko barema khi idea dinu na please!!

  • @nayabolitv1783
    @nayabolitv1783 4 ปีที่แล้ว +1

    घरबाटै धनी बन्न यो बिजनेस बाट पनि सकिन्छ।
    th-cam.com/video/MYJMvgwpL1M/w-d-xo.html

  • @ritusingh8657
    @ritusingh8657 4 ปีที่แล้ว +2

    sir i am napali and frome india new delhi

  • @sauzantamang6407
    @sauzantamang6407 4 ปีที่แล้ว

    Kapada pasal kholda j kati lagxa kharcha kasari kholne janakari dinu pareu

  • @dasharathshahi6598
    @dasharathshahi6598 3 หลายเดือนก่อน

    तरकारी मन्डी र आ इ यम इ इ सेवा

  • @ajaysah43
    @ajaysah43 2 ปีที่แล้ว

    Staff lagayera chalaune business kun ramro hola

  • @arnabacharya9998
    @arnabacharya9998 4 ปีที่แล้ว +2

    Very nice advice 🙏

  • @arjunpatel-yl4tn
    @arjunpatel-yl4tn 2 ปีที่แล้ว

    Very nice 👍 Saudi Arabia bat

  • @kumarcharjan6216
    @kumarcharjan6216 4 ปีที่แล้ว

    सर अाइ एम इ र इ सेवाको बारेमा बुझ्न पाए हुन्थ्यो

  • @amarsadahsankar1958
    @amarsadahsankar1958 4 ปีที่แล้ว +1

    Namaskar
    Ma Amar Sadahsankar
    Dubai Bata aba Nepal aayera bakhra palan garna chahanxu

    • @premlalsunuwar2456
      @premlalsunuwar2456 3 ปีที่แล้ว

      म साउदि बाटहाे रामराे लागाे हजुर म कापि उधाेग खाेलने बिचारछ मेसिन र कापि बनाउने कचा समान काहा पाईनछ र कति परछ मे सिनकाे जान कारि पाउ

  • @chandratheeng6217
    @chandratheeng6217 4 ปีที่แล้ว

    Hi sir remitance ko lagi kasari k marfat add garna sakinx

  • @storysurvival4534
    @storysurvival4534 หลายเดือนก่อน

    Jhapa bata hjr🎉kehi garum ki vaneko

  • @arnabacharya9998
    @arnabacharya9998 4 ปีที่แล้ว

    Nepali Daju Bhai haru sochai badlinu parxa aaba

  • @nishankumarthakuri764
    @nishankumarthakuri764 4 ปีที่แล้ว

    गाउँ घर तिर सिसनो फाल छ यश को कुनै उपय छैन सर

  • @mobilevideowithsuvash9674
    @mobilevideowithsuvash9674 4 ปีที่แล้ว +1

    ime esawo ko full detal video banunu payro

  • @aslamshekh4321
    @aslamshekh4321 4 ปีที่แล้ว +1

    Aslam sheikh from Nepal now Saudi Arabia, I Ask for u ,rice, price, and,market in Nepal

  • @हाम्रोनेपालहमिनेपाली

    from Udayapur ma chai pasu palan sambandi trening lin chanchhu tesko lagi k kasai kahabata line

  • @mingmasherpaa
    @mingmasherpaa 3 ปีที่แล้ว +1

    111 jana vaisakexa yata byapar garne. Mo kinxu vanne koi xaina

  • @bharatthapa3563
    @bharatthapa3563 4 ปีที่แล้ว

    Ime wa esewa aafai kholna ko lagi nepal ma.k garnu parxa ..hola .process ...ani kaha gayar k garnu parxa

  • @ramchandrasapkota4451
    @ramchandrasapkota4451 4 ปีที่แล้ว

    automatic juice factry.. ko barenaa video banaunu sir

  • @nabarajoliofficalfans9980
    @nabarajoliofficalfans9980 4 ปีที่แล้ว

    good job you are right sar ma holsel kapada pasal garne tayerima xu

  • @bishaltv1732
    @bishaltv1732 2 ปีที่แล้ว

    Humla ma k garda nafa hunxa hola

  • @hancyboy2662
    @hancyboy2662 4 ปีที่แล้ว +1

    SIR BESH BAT PATHAI AKO PAISA NEPAL MA KASRI NIKAL TAS MATHI AUTA VIDEO BANAI DINU HOLA

  • @Binodkumar-bd4ct
    @Binodkumar-bd4ct 4 ปีที่แล้ว

    Very good business idea

  • @dewanbuddi4220
    @dewanbuddi4220 ปีที่แล้ว

    Nice

  • @chhatrachhatra5968
    @chhatrachhatra5968 4 ปีที่แล้ว

    Hello sir darsan namste ma ahile Hal Malaysia Bata hirdai xu sir tapai ko yo video li k hi sikni aabasar milyo sir hajur lai thanku so much sir

  • @Harinarayanthapa
    @Harinarayanthapa 3 ปีที่แล้ว

    Niec sir ma indiy dekhi

  • @dasharathshahi6598
    @dasharathshahi6598 3 หลายเดือนก่อน

    म नेपालबाट

  • @bhojrana7874
    @bhojrana7874 4 ปีที่แล้ว

    काहा तेति सजिलो छ र मित्र?तेति सजिलो भको भय युटुबर भयर बस्नु हुन्थेन होला हजुर!

  • @ramsagar9513
    @ramsagar9513 4 ปีที่แล้ว

    Arghakhanchi bat ...bakhra palan

  • @Rahmankhan-jb9ip
    @Rahmankhan-jb9ip 2 ปีที่แล้ว

    very nice

  • @pushpaneupane2836
    @pushpaneupane2836 3 ปีที่แล้ว +1

    mauri palan kasari garne

  • @baburamsubedi4041
    @baburamsubedi4041 4 ปีที่แล้ว

    Dada aabo ko aaune video mo online business ko bara ma harna chanxu please 1 video online business ko bara ma panne banawnu hai

  • @bharatsunar2057
    @bharatsunar2057 2 ปีที่แล้ว +1

    Good

  • @bikrambudha5427
    @bikrambudha5427 2 ปีที่แล้ว

    very nice video

  • @buddiman1288
    @buddiman1288 4 ปีที่แล้ว +1

    Yakadammai ok ho jajur

  • @nagendrathapa5851
    @nagendrathapa5851 4 ปีที่แล้ว +1

    I like

  • @タマンディルクマル
    @タマンディルクマル 2 ปีที่แล้ว

    Ime kasari garna sakinxa next video ma plz

  • @premchy3930
    @premchy3930 2 ปีที่แล้ว

    Good video

  • @Ramesh-wf3vp
    @Ramesh-wf3vp 4 ปีที่แล้ว +1

    Ime ra esewa bat chai ksrai aamdani hunx tyo bataunu paryo hau sir mali t ime ko bissiness po man paryo t

    • @adaidipak
      @adaidipak  4 ปีที่แล้ว +1

      stay watching my video.

  • @shaktimagar2049
    @shaktimagar2049 4 ปีที่แล้ว

    Ime pay ra esaya ko bare ma arko video banau paryao sir i am from malaysia.

  • @chhatrachhatra5968
    @chhatrachhatra5968 4 ปีที่แล้ว +1

    Aaj ma pahila chodi hirdai xu sir yak dam ramri lagyo sir

  • @goldensuntraveltour
    @goldensuntraveltour ปีที่แล้ว

    Mero lagi e sewa bata air ticket, electric bill, bakhara palan

  • @razkatuwal_official5098
    @razkatuwal_official5098 4 ปีที่แล้ว

    Ramro idea

  • @kritikathapa3855
    @kritikathapa3855 2 ปีที่แล้ว

    ma nawolparasi dekhi saplai garn man pareyo

  • @thomas1k313
    @thomas1k313 4 ปีที่แล้ว

    Start ma cost kati lagxa

  • @Tamang-iq9st
    @Tamang-iq9st 4 ปีที่แล้ว +1

    Bakhara palan 👌

  • @bishnuale9349
    @bishnuale9349 3 ปีที่แล้ว

    E sewa ra ime barema special rupama bujhana paya aabhari hunithiya!

  • @नेपालीपन-ख7ग
    @नेपालीपन-ख7ग 4 ปีที่แล้ว +1

    म पनि ४,५ लगानि गरेर,घरेली उद्योग खोल्ने योजना छ।

    • @adaidipak
      @adaidipak  4 ปีที่แล้ว

      Best of luck

  • @RD_official0098
    @RD_official0098 4 ปีที่แล้ว

    Mo chahi janakpur pul Chowk ko najik Shivpur gau bat xu sir mo pani business start garna chahan xu Tara kasari

  • @sanjaybohora2528
    @sanjaybohora2528 4 ปีที่แล้ว

    Wow great sir