Thakuri and their roots Part 3

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ม.ค. 2025

ความคิดเห็น • 68

  • @pawansen6
    @pawansen6 3 ปีที่แล้ว +13

    हाकाहाकी मगर भन्न अफ्ठ्यारो लागे पनि कमसे कम आदिबासी-जनजाती भन्न चाही अफ्ठ्यारो नमनौ.

    • @purjapundhankumari2057
      @purjapundhankumari2057 2 ปีที่แล้ว +1

      म्याग्दीको होउ र ?
      🤣🤣🤣

    • @pawansen8780
      @pawansen8780 ปีที่แล้ว

      @@purjapundhankumari2057 जहाको भए पनि गण्डकी-धौलागिरी भेगका ठकुरीहरु मगर मुलको हो

  • @chandrathapa4402
    @chandrathapa4402 2 ปีที่แล้ว +6

    डाक्टर साप मल्ल राजालाई आफ्नै ठकुरी समूदायको बारेमा खासै थाहा नभए जस्तो लाग्यो।। जुन बिषयमा पिएचडी गरे पनि, यो उच्च अध्ययन गरेको व्यक्तिमा कम्तीमा चेतना स्तर अलिक माथी हुनु पर्ने हो, त्यस्तो देखिएन।

  • @chandrathapa4402
    @chandrathapa4402 2 ปีที่แล้ว +10

    यो सामान्य कुरा हो कि संसारका वा नेपालको जस्तो राउटे समूदायमा आफ्नै सामूहिक नियम हुन्छ, बाहिरको मान्छे त्यो समूहमा घुलमिल हुन सजिलो छैन , बाहिरको मान्छेले जवरजस्ती हस्तक्षेप गर्न खोज्यो भने हिंसा पनि हुन सक्छ। यो कुरा आदिम जनजातिको सामूहिक विशेषता हो। अनि एतिहासिक समयमा, लडाकु मगर समूदायको एतिहासिक क्षेत्रमा इन्डियाबाट भागेर आएको भगौडालाई भागेर आएछौ दुख पाएछौ कुर्सीमा बस राजा मान्छु भन्यो होला???? इन्डियाबाट भागेर आउनेलाई यहाँको आदिवासीले राजा मान्छ कि बाधेर बन्दी बनाउछ भन्ने कुरा आठौं शताब्दीको राजा अरुमुदी (Arumudi) को ईतिहास पढ्दा थाहा हुन्छ ।

  • @minmagar120
    @minmagar120 2 ปีที่แล้ว +4

    Magar bhasama Marchha bhaneko sano wa kanchho hunchha testai Karangcha bhankeo thulo ya jetho bhanne hunchha. Ma afai khadka Magar bhayekole Thakuriharu sanga Sanskritik ra pariwarik link chha bhanne chai suneko ho, yo chhalfalma chai dherai kura khulera ayo. Thank you very much for the video.

  • @chandrathapa4402
    @chandrathapa4402 2 ปีที่แล้ว +7

    इन्डियाबाट भागेर/लड्नु आउनेलाई यहाँको आदिवासी जनजातिले राजा मान्छ कि बाधेर बन्दी बनाउछ भन्ने कुरा आठौं शताब्दीको राजा अरुमुदी (Arumudi) को ईतिहास पढ्दा थाहा हुन्छ । त्यो चेतना स्तर भएको समूदायले चौधौं पन्ध्रौं शताब्दीमा इन्डियाबाट भागेर आउनेलाई के गर्‍यो होला?? अनुमान गर्न सकिन्छ ।

  • @tigermangolin
    @tigermangolin 7 หลายเดือนก่อน +1

    राम शाही दाजी को भनाई सही छ। खोजमुलक र तथ्य संगत छ। कसैले भारत देखि भागेर आउने भगौडालाई राजा बनाउलान अह पक्कै गराउदैन बाधेर राक्छ।

  • @purjapundhankumari2057
    @purjapundhankumari2057 2 ปีที่แล้ว +8

    सुनेको ठकुरी को संस्कार सँस्कृति हराय, बिलाय
    मगर गाउँ जानु ryyy

    • @purjapundhankumari2057
      @purjapundhankumari2057 2 ปีที่แล้ว

      तपाईँ हरूको video ध्यान गरि Hyrda hyrda सुन्दा सुन्दा .
      कैले सकिन video 😊😊😁😁

  • @man76021
    @man76021 2 ปีที่แล้ว +7

    सबै ठकुरीहरु एउटै वंश का होइन्न कोइ मगर ठकुरी छन कोइ भारतीय ठकुरी छन कोइ आर्य ठकुरी छन हेर्दै कोइ मगर जस्ता कोइ आर्य जस्ता छन हेर्दै फरक छ्न अनि कसरी सबै ठकुरी एउटै हुन्छ त।?

    • @Indra_mgr
      @Indra_mgr ปีที่แล้ว +1

      They are bhaun chettrii mix

    • @nisgin
      @nisgin 10 หลายเดือนก่อน

      हजुर तेसैले ठकुरी पद हो। ठाउँ अनुसार फरक समुदाय हुन।

  • @pawansen6
    @pawansen6 3 ปีที่แล้ว +12

    भाषा को कुरा यस्तो हो: सिक्किम, दार्जीलिंग का गुरुङ, मगर लाइ पनि आफ्नो भाषा आउदैन. त्यसो भए त्यहाँ का गुरुङ, मगर आदिबासी-जनजाती होइनन् त ? ठकुरीको छुट्टै भाषा अब नखोजौ. शायद, पहिला त मगर वा राउटे वा कुशुन्डा भाषा नै बोल्थे होला.

    • @Indra_mgr
      @Indra_mgr ปีที่แล้ว

      Thakuri haru chai magar ho. Magar haru chai GURUNG ho. Magar ra GURUNG ko dna Ekdam Najik cha

    • @padammagar7444
      @padammagar7444 4 หลายเดือนก่อน

      दार्जिलिङ सिक्किम तिर जानै पर्दैन बाग्लुङ म्यादी रुकुम रोल्पा मा पनि बोल्दैन्न मगर भाषा म तपाईंको बिचार सङ्ग र तथ्य सङ्ग अति नै प्रभावित छु र तपाईंको तथ्य सत्यको नजिक छ तर हामि मगरलाई तपाईंहरु दाजुभाइ मान्नु हुन्छ भने हामि मान्न तयार छौ नमान्ने हरुलाई करकाप छैन कसैलाई भुमिपुत्र बन्ने मन छ कि सर्नार्थि बन्न त्यो आफ्नो आफ्नो बिचार हो ।। तपाईंहरु २०/३० हजार जना मगर मिल्दैन मा वा नमिल्दैमा हामि मगरहरुलाई केहि फरक पर्दैन ।। म स्वंयम सुर्यबँशि आत्रेय गोत्रधारि आले मगर हो हामि पनि मल्ल सङ्ग मिलेर कुल पुजा गर्थ्यौ पहिले पहिले तपाईं जस्तो पुर्खा माया गर्नेलाई मेरो नमन छ ।।

    • @pawansen6
      @pawansen6 4 หลายเดือนก่อน

      @@padammagar7444 Fully agreed hajur. मगर र ठकुरी मिलेर इतिहास खोज्नु पर्छ। यहालाई धेरै धन्यवाद।

    • @pawansen6
      @pawansen6 4 หลายเดือนก่อน

      @@padammagar7444 मगर र ठकुरी मिलेर इतिहास खोज्नु पर्छ। यहालाई धेरै धन्यवाद।

  • @chandrathapa4402
    @chandrathapa4402 2 ปีที่แล้ว +4

    डाक्टर सापले भनेको कुरा १ इन्टर मिक्स बृड जाति भन्नू भएको २ वहाँको चिन्जानको परिवार को अन्तर जातीय विवाह गरेको अझैसम्म सहजै स्वीकारिएको छैन। ।।।। त्यसो हो भने अहिलेको अवस्थामा त यति विवेध छ भने, शताब्दी अगाडी ईन्डिया बाट भागेर आएर यहाँको रैथाने मगर सङग अन्तर सस्कृती बिबाह गरेर राज्य गर्न कति सम्भव भयो होला?

  • @chandrathapa4402
    @chandrathapa4402 2 ปีที่แล้ว +3

    Research based publication गर्नु पर्यो।

  • @artistsaswadalemagar6420
    @artistsaswadalemagar6420 2 ปีที่แล้ว +5

    Mero hajur baba ley bhannu bhayeko magar ra Thakuri yeutai ho bhanu huntyo.magar aafulai thulo banauna dherailey Thakuri baneyko ho bhannu hunthyo

  • @BhanubhaktaPunmagar-lk9jy
    @BhanubhaktaPunmagar-lk9jy 6 หลายเดือนก่อน +1

    आजको समयमा त ठकुरिले मगर सँग बिहे गर्न रुचाउदैन भने राजा पृथ्वीनारायण शाह कसरी मगरको भान्जा भए त?त्यो बेला त झन जातिय ब्यबस्था कडा थियो,त्यो सम्भब नै थिएन।एउटा झारे ठकुरिले त मगर भन्दा ठूलो हुँ भन्छ भने त्यो समयमा राजाले मगर बिहे त गर्ने कुरो सम्भब छैन त्यसैले शाह बँश मगर हो र बाहुनहरुले जनैधारी बनाएर ठकुरी बनाईदिएका हुन अनि पुस्तौं पुस्ता क्षेत्री सँग बिहे गरेर उनिहरुको अनुहार क्षेत्रीमय भएको हो।पाल्पाको सेन राजा पनि मगर हुन।गण्डक क्षेत्रको सबै ठकुरी मगर @राना मगर हुन।मगर राजाहरुमा राना हरु राजाभएको भन्ने प्रमाण छ।अरु मगर होइन राना मगर हुन।बाँकी ठकुरी अरु नै किसिमका ठकुरी हुन।

  • @rameshsinghthaquri4575
    @rameshsinghthaquri4575 11 หลายเดือนก่อน

    पश्चिमका खस ठकुरी हरुको इतिहास को पनि video banam Dr.sab

  • @sagar8150
    @sagar8150 2 ปีที่แล้ว +3

    Hami sinjali magar ho r hamro pani aatree gotra ho tara magar bhayera pani magar bhasa aaudaina timi haru anyoulma kina bahunko puchhar xodnu nasakeko tehi bhayera hola kusunda nam rakheko

  • @parkashtakury2999
    @parkashtakury2999 2 ปีที่แล้ว +1

    Darshan hajur Mo assam bato

  • @lalitmagar8182
    @lalitmagar8182 8 วันที่ผ่านมา

    Bujel raja lai malla magar raje le mareko vanxan???????(malla magar raja)

  • @RatnaThapaMagar
    @RatnaThapaMagar 2 ปีที่แล้ว +2

    भ्यााँपोख्रा बाग्लुंगमा पर्छ, अहिले भिमापोखरा भन्छन, यहाँ एऊटा पुरानो दरवार पनि छ!

  • @purjapundhankumari2057
    @purjapundhankumari2057 2 ปีที่แล้ว +3

    ठकुरी जात होइन होला ।
    त्यो जमाना माननीय उच्च पद होला ।
    त्यो जमानामा ठूलो पोष्टकालाई ठकुरी bhanay होला मेरो बिचार् ।
    अनि ठाउँ अनुसारको ठकुरी हरू होलान् ।
    हिमाल पहाड अनि तराई
    मा bhibina ठकुरीछन् होला।
    धन्यवाद

    • @nisgin
      @nisgin 10 หลายเดือนก่อน

      खास तेहि नै हो होइन भने भाषा सस्कृती किन छैन?

    • @Zzz-o7r
      @Zzz-o7r 4 หลายเดือนก่อน

      @@nisgineh tori muji aisyo gaisyo language ho hamro thakuri ko.

  • @tkdpremgs4393
    @tkdpremgs4393 ปีที่แล้ว +2

    Hamro vasha aisyo gaisyo hoina hoi hamro vasha vaneko kushunda hooo ya feri magar vasha hoo that sit

  • @artistsaswadalemagar6420
    @artistsaswadalemagar6420 2 ปีที่แล้ว +3

    Hami hindu haru ley manauney mahan chad dashain ma magar ra Thakuri ley manakamana bata Kathmandu ma phoolpati bhitraye pachi matrai dashain manauney chalan cha

  • @rpn3521
    @rpn3521 11 หลายเดือนก่อน

    Mero baje le pani thakuri lai Magar ko daju bhai ho eutai gotra hunchha vanthe Khoi k ho , ma bglung dekhi

  • @rambahadurrana5090
    @rambahadurrana5090 6 หลายเดือนก่อน

    Karàngcha (Jethà wà thulo), Màhàrcha (Kànchhà wà syàno) Khànd ho.

  • @indrajitpun1346
    @indrajitpun1346 2 ปีที่แล้ว +2

    Mincha bhaneko Jetho Hoina Kancho hunxa haii Magar Bhasama. Cha/Ja lagepaxi Magar bhasama Chhora/Son vanne artha lagxa. Magar vitra Ja/Cha lageka thuprai Surname xann Jastai: Phaunja, Purja, Khamcha, Kaucha, Bucha, Burja, Armaja etc. Khancha vaneko chahi jetho xora vanne hunxa.

  • @shivasunuwar4352
    @shivasunuwar4352 8 หลายเดือนก่อน

    Mero purkha pani shahi thakuri ho hamle kul puja garda kheri sakha purkha sab shahi thakuri bhanne ra pukarne garnu hunxa tara hami surname sunar adopt gareko rahexam sayad mero purkha le sunar pukheni biha garnu bhako re tara maile janna chahan xu hami kaha bata सुत्यो

  • @PremShahi-v7v
    @PremShahi-v7v ปีที่แล้ว

    तिमिहरू को बहस सुनेर राम्रो लाग्यो तर खुसुन्डा त भन्छन है तर राउटे भन्छन तर खस चाही हैनन अन्ने खसीया भन्ने अलग छन ठकुरी बाट खसेका हुन भन्छन

  • @harishbk9381
    @harishbk9381 2 ปีที่แล้ว

    हाे नेपाल मा नेपालका मान्छे इमानदारि भएकाे कारन फाइदा लिएर छल कपट गर्दै र नेपालमा भएका बिराेद गर्नेलाई कास्ट करुवा गरेर जनजाति लाई साथमा लिएर राज गरेका हुन्।

  • @dilbahadur5188
    @dilbahadur5188 2 ปีที่แล้ว +3

    Thakuri ra magar akai ho ..... 100% ho
    Bhairav sungur puja ko lagi magar bhayeko ho. Kancha xora le yo puja magarxu bhanera magar bhayeko ho....mero baaje le bhan thiyo ....china(tibet) hamro mama ho china le aafnu bhanja lai khursaani baari (nepal) bhanera gift gari aafnu bhanja lai diye ko thiyo nepal .... only moukhik matra xa pramaan

  • @chandrathapa4402
    @chandrathapa4402 2 ปีที่แล้ว +2

    सिन्दाली/सिन्जाली मगर पनि हुन्छ।

  • @indrajitpun1346
    @indrajitpun1346 2 ปีที่แล้ว +2

    Y haplogroup test garau Thaa hunxa. 😊 dheraii bibadnaii garnu pardaina

    • @pradipalemagar476
      @pradipalemagar476 2 ปีที่แล้ว

      Cross bread bhaye sakyo ahile ta Tara pani percentage herara hunxa huna ta....
      Nepal ko Thakuri ahile mix xa 2/3 caste sanga 😊 but you gave a amazing ideas for Thakuri

  • @padammagar7444
    @padammagar7444 4 หลายเดือนก่อน

    यो मुजि मै जान्ने हु भन्ने डाक्टर को दिमाख छैन रैछ यसलाई सर्नार्थि बन्न मन रैछ 😅😅😅😅 हो हो त भारतिय राजपुत सरनार्थि नै होस तिमीहरु २/४ हजार सरनार्थि हामिलाई हामि सङ्ग नमिल्दै केहि फरक पर्छ 😂😂😂😂 हामि नेपालकै जनसंख्या को धनि र तिमीहरू नगन्यमा पर्ने जाति ।।

  • @topbahadursomai2315
    @topbahadursomai2315 2 ปีที่แล้ว +2

    Magar pichhadiya ko bhanera laaja le ho ki magar bhanna nasakeko ....

    • @Indra_mgr
      @Indra_mgr ปีที่แล้ว

      Thakuri haru ko population thorai cha Tei bhayera magar sanga mix hunna khojdai cha

  • @Dipendradspx
    @Dipendradspx 9 หลายเดือนก่อน

    सबै ठकुरिहरु एउतै बंसका होइनन् भन्ने कुरा बुझ्न परो हजुर।

  • @jink.gurung3271
    @jink.gurung3271 6 หลายเดือนก่อน

    Gurung magar and thakuri are kings/thakurais/chatriyas of nepal...

  • @gopalpun7473
    @gopalpun7473 ปีที่แล้ว

    ज्ञानेन्द्र साई राप्रपा को संमसद लाई पनि सोधनुस न उहाँ कुन जात हो???

  • @sharadashah3437
    @sharadashah3437 2 ปีที่แล้ว

    thakuri matrai ko hoina pahad ka bahun chureta hun ki k hun itihas ruling ma baseko lai bias vayera lekhachan

  • @sharadashah3437
    @sharadashah3437 2 ปีที่แล้ว

    hemiltan ra dor bahadur bista le jumla ma research

  • @RamTappa
    @RamTappa 9 หลายเดือนก่อน

    Tapai haru shixit manchhe ho dna check gara yar father magar ho ya mami magar ho or samaye Tak thaha hunxa or UK army ma dna check grei rakhe ko huxa tyo Pani yek proof ho or Rajasthani rajput Chinese sanga dna milxa ra kasari vanda kushan dynamite ko history hernu ok.

  • @PremShahi-v7v
    @PremShahi-v7v ปีที่แล้ว

    अहीले का केटा ले जती पढे पनि ब्यथ॔ बहस गरेको सुने जति ठकुरी भयपनि सिजा बाट नै गयको पाइयो म ठोकवा गरछु कि कति ले मगर भनेर गुमराह गरने गरेका छन यो सरासर गलत गरदै छन बास्तबिक्ता थाहा नपायर भनि दियका छन यो म खन्डन गरछु

  • @man76021
    @man76021 2 ปีที่แล้ว +2

    नेपाल को राजा ले भारत को रजस्थान को पिठोरागढ सम्म जितेको भुमि हो तर पछि लडाइँ मा हारेर राजेस्थान बाट नेपाल फर्किनु परेको हो।

  • @ggdogz1015
    @ggdogz1015 2 ปีที่แล้ว +3

    Haha firstly proper your language
    Respect all the other Caste
    Raja raja timiharu raja nai ho tara sukum bashi
    Paile thulo sang pachi kata jum pachenya hjr haru ko kura....🤣🤣🤣😂

  • @sharadashah3437
    @sharadashah3437 2 ปีที่แล้ว

    tyo raute haru thakuri bahek aru jat ko pani huna sakcha bahiri sansar ko savyata najaneko raute ko thar sahi kasari ra kasle rakhyo anusandhan garau

  • @Indra_mgr
    @Indra_mgr ปีที่แล้ว

    Magar haru sanga sangai basyo bhandai ma magar kasari huncha. Thakuri haru ko population thorai bhayo Nepal ma Tei bhayera magar haru sanga mix bhayera dhoro hunna khojeh ko. Thakuri belongs to bhaun chettrii samaj

  • @mayapun2868
    @mayapun2868 ปีที่แล้ว

    Rana Sahaharule sasan gareko matra 240 borsa matra vayex vane tyo vanda pohilanita kayou jatjatiharule panita sasan gareka thiye vane lastma ayera sasan gareka Rana sahaharule sasan garekoma kina thakuriharule yetidherai aphulai Raja rajako santan vanera saro urlinuporne teti uttam hoina. Ra Raja vaneko Sripez lagaune ra gaddima bosnelai matra vaninx ra unlai aisiyos gaisiyos vanera sammanit sabdale Aisiyos gaisiyos vaninx. Vane baki sab thakuri rana saha harule aphulai kina bolauda raja raja vanx bujna garovo. Bakile kamna kaj raja raja vanera ke hasairaheko sab damadol kunai kura sattexina.

  • @siddhartha5149
    @siddhartha5149 ปีที่แล้ว

    Thakuri vaneko yo desko original only one natives ho yeslai thakuriharule kina swekardainna nepalko adibasi sucima kina naam rakhadaina thakuri adibasiho janajatihoina. Adibasi r janajati farak farak samuh. Ho

  • @Dipendradspx
    @Dipendradspx 9 หลายเดือนก่อน

    यो टुं्गो लाग्ने बिषय होइन जस्तो लागो

  • @pradipalemagar476
    @pradipalemagar476 2 ปีที่แล้ว

    DNA test 😅 garnush sab Thakuri haru lay 😊

    • @tigermangolin
      @tigermangolin 7 หลายเดือนก่อน

      मंगोल वशको देखाउछ ठकुरीको DNA मा।

  • @PremShahi-v7v
    @PremShahi-v7v ปีที่แล้ว

    मगर भनेको मंगोलियाबाट वियतनाम जापान चाइना हुदै नेपाल आयको हो हामि ठकुरी हरू कुखुरा भैसी सुगर छुदैनथे बाहुन बाहेक अरूले पकायको भात खादैनथे मगर को छुयको पानी पिदैनथे भने कसरी भय मगर यस्ता पागलपन कुरा गरेर मगरले ठकुरी हुने चेस्टा नगरे हुन्छ बम्र॔ भन्ने बम हुन यी ठकुरी हुन तर मगर हुन भन्ने मान्छे पागल हो

    • @rpn3521
      @rpn3521 11 หลายเดือนก่อน

      Khyasis mula Magar haru Nepal ko sabai purano adibasi ho Muji ta pakka India dekhi ayeko hos pure thakuri hoinas Muji Tero purkha utttrakhand dekhi ayeko ho pure thakuri haru gandak chhetra ko thakuri pure Magar ko dajubhai ani pure adibasi ho timiharu sudurpaschim ko thakuri haru utttarakhand dekhi ayeko ho khas haru ho , uttrakhand ma thaukri vanne word hudaina Muji bujhis

    • @Dipendradspx
      @Dipendradspx 9 หลายเดือนก่อน

      मगरहरु सोझा सिधा र लडाकु खालका हुन्थे । अनि पृथ्बीनारायाणले लडाईमा प्रयोग गर्न गर्न तेतिकै म पनि मगर हुं भनेका हुन्,। बास्तबमा मिन्चा खानका सन्तान हुन ।

    • @SurajMaskiRana9646
      @SurajMaskiRana9646 9 หลายเดือนก่อน

      Khaseko khas le khulkais dhoti 😅😅😅

    • @BhanubhaktaPunmagar-lk9jy
      @BhanubhaktaPunmagar-lk9jy 6 หลายเดือนก่อน

      मगर मँगोलियाबाट आको रे?😂😂😂जेपिटी नबोलम होला ।पाप लाग्ला।

    • @BhanubhaktaPunmagar-lk9jy
      @BhanubhaktaPunmagar-lk9jy 6 หลายเดือนก่อน

      ​@@Dipendradspxपृथ्वीनारायण शाह मगरको भान्जा हुन भन्ने हेक्का छ कि नाई?आजभोली त तिमिहरु मगर संग बिहे गर्दैनौ अनि त्यो बेला त्यही पनि राजाले मगर बिजे गर्छ?कुरा त आफै बोलिराछ त।तिमिहरु मगर होइनौ तर नेपालका शाह बँश राजाहरु भनाउदाहरु मगर हुन।