Tai ta padhney bachha jaha ni padhchhan . Ama ni Thik lagera budha le dukha diyo bhandaima dhudhey balak ra apanga bachha chadeyra poila janey ni Thik hoina . Didi kta kti gau ma lageyra sarkari school ma Haley ra jayala majduri garera khana sakinchha . Sadhai yo chora lai dekhey magna. Banda garnus
Honi hajur hami pani 8 jan ho mero bau vanaudo le hami sanai huda arko bihe garo kati dhukhale hamri aamale hami lai padaunu vo sarkari school sabaile 10 12 class sam ma padekaxu dhany hamro aama 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सचिन भाइको कुराले मन छोयो अहिले कि अहिले म आमा सँग छु आमालाई कसैले गाली नगर्दिनु होला भनेको सुन्दा 😥कति ज्ञानी यति ट्यालेन्ट आफ्नै बाउले भविष्य बिगार्न खोज्ने अब सबैले साथ सपोर्ट गर्दिनुहोला सहयोगी मनहरुले ❣️❣️❤️🌍️🌍️
मलाई पनि अलिकति चित्त बुझ्न छाडियो अहिले ब्रो. सचिन को बुवा आमा छन्,यहाँ धेरै बुवा आमा नभएर दुख्ख पाका बालबालिका नि छन्,दुखी बिरामी छन् जो आर्थिक अवस्था ले गर्दा औषधि गर्न पाको छैन,पढ्न पाको छैन,सचिन को बुवा आमा लाई हेर्दा गरबी त होला तर गरी खाना र आफ्ना बालबच्चाको care गर्न सक्ने अवस्था र कमाई भाको जस्तो देखिन्छ।सचिन को परिवारलाई हेर्दा ,,,पर्दा आत्तिने पाउँदा मात्तिने खालको देखियो।अरु को भलो सोच्नु सहयोग गर्नु राम्रो हो तर आप्पती अप्ठेरो परेको लाई सहयोग गर्दा राम्रो।।। र अर्को कुरा प्राइभेट बोर्डिङको कुरा अल्ली बेसी आको छ सरकारी स्कुल मा पढ्दा चाहिँ के पृथ्वी उल्टिने होर भन्या,नेपाल मा थुप्रै परिवार का बालबच्चा सरकारी स्कूल मा पढ्छन्।
Sahi ho yo mami lai pani bacha haru paln garo bho re mero ni di di le tin ota bacha palnu bhako x uhale lebar kam garera palnu bhako padhaunu bhako x bau ta mari sari bhao bhane aama ta x ni bacha bachi ta aafno rahar le ho ni aako kina bojh samjhinxn k bhannu aru ko bhar parn xoda baini aafu le garnu parx aru ko kati din bhar parne
Saki nasaki Boarding kina padhaunu paro ra?aile ta sarkari school pani ramro va6 hajur.yadi amale 9/10 class samma matrai padheko 6 ra 6or6oriko padhaima chaso ra cear garna sakne jagar vako amma 6 vane, ta sarkari padheni boarding padheni baccha ramro hun6.boarding le dimakh vardini haina hola.ama kura garna matra sipalu 6 ra boarding ra schoolko varma matra bas6 vane boarding mai padhaya pani bachch kamjor nai hune ho.jasko pani hainara
कलौटे लाई Rip भन्न मन लाग्याे पहिला सहयाेेग अाउदा अामा भेट्न नदियकाे थियाे अब कलौटेेलाइ भेट्नदिनु हाेला नत्र पहिलाकाे अबस्थामा नअउला भन्न सकिन्नताे साौतिनि बाउ कहिले अाफ्नाे हुदैन
आफ्ना छोराछोरी अरु ले पडाइदिन्छ्न कि भनेर आसा मा नबस्नु दिदी बरु सरकारि मै पडाय पनि हुन्छ आस्ति सम्म भाडा माजेर नि पढाउ छु भन नु हुन्थो सब भन्दा ठुलो सम्पती सन्तान हुन सन्तान बिना को पल भोगिसक्नु भको छ अब हिम्मत गरेर पाल्नुस
के कुरा चपाएर बोलेकि सक्छु म पढाउन भने पो त सहयोग भन्ने कुरा हुदै गर्छ भरोसा राख्ने हो ! खालि मागेर धनि बन्न खोज्नु महानता हैन !जन्म दिएपछि कर्म दिन पनि जान्नुपर्छ चाहे भिक मागेर कुन नहोस !
यस्तै हो जीवन माल पाउने ले चाल पायन छोरा को कमाइले बाउ आमा रमाउने नाबालक छोरा को जीवन जीवन चुलेशी को धार मा थुक कलौटे तेरो जीवन चेप्ले कीराको जीवन जस्तै रहेछ जता पनी चीप्ली रहने पहिले बाउले मागेर मोज गरे अब आमा को पालो लाज पनी नलाग्ने हासी हासी मागन बानी नै परीसके छ
आमा ले बोलेको त महिले पनीसुनेको थिय भाडामाझेर भयपनी छोरा छोरी पढाउछु भनेकिथिई अहिले महिले पढाउन सक्दिन भन्दात नराम्रो लाग्यो ई दुई बच्चा को तबिजोक होलाजस्तो छ जसरी भयपनी छोरा छोरी आमाले नै राख्नुपर्छ
छोराछोरी जन्माउने अहिले आएर पाल्न सक्दैन भन्ने थुक्का कस्ता आमाबाबु हुन । राम्रो प्राईभेट स्कुलमा नसके सामुदायिक बिधालयमा पढाए पनि हुन्छ तर शिक्षाबाट बन्चित गर्न भएन ।
य मिडिया भाइ किन सचिन को मात्रै पछि लाग्नु हुन्छ जस्को बाउ आमा न भयेको टुहुरा बच्चा छ्न तिनी हरु लाई ल्याउनु के मिडिया मा सचिन कुनै कलाकार पनि होइनन र उन का बा आमा जिउदै छ
Hoen sir pahileko jasto ahile xain government school ma pani sabai private school jasto xa thorai kharchama kami hola but book copy stesnory saman haru teti nahi lagx ani sachinko mummy ko job sure navako karanle 2 jana bacha laeta khan basn padaun aklai garo hunx mahagi derai xa to vaar hola bichara tension linu vako
सचिनलाई रोडमा लिने तीन पत्रकार 1 , जीवन पान्डे , 2 , मोहन बस्नेत , 3, भोजराज थापा , यी तिनले गर्दा सचिनको जिन्दगी बर्बाद पारे ! अरु केटा केटि छन दुख पाएका खै गएको ! खाली सचिनलाई खोज्नु पर्ने कारण किन ,? बाहुनले आफ्नो जात जनाउछ पैसाको लागि ! आमा शीत आएका छन किन किच किच छिड्देउ खाली view को लागि पछि पर्ने तिमी तीन लाई पाप लाग्छ याद राख !
यो दिदिको कुरा सुन्दा रिस उठछ कस्तो आफ्नु बच्चा लाई पाल्नलाई नि आनाकानी गरेको आफ्नु रगत हो आफ्नु मुटुका टुत्रा हुन हात खुट्टा सगला छ्न डङ्ग पाखुरा बजार पल्नुस दिदी आफू ले दुख गरेर पाल्नु त्यो काले कल्लौटे को अगाडि पछी सचिन ठुलो भय पछि सन्सार को खुशी दिन्छन् सचिनले हजुर लाई
O hello timi yaklae kasaeko satha bina yauta keti manxile matra padauna khana dina garo hunxa vognilae thaha hunxa poesa vaya matra sabae hunxa natra boliko kura pura garna sakinxa na ghar na kheti na kae
अब देखि सचि न को आमा नि पोइ खोज्दै नहिड् नु हिरा जस्तो छोराछोरी छ दुख गरेर पढाउनु हजुर को भविश्य यो नानि बाबुले झलल पार्छ कलौटे लाइ यो छोराछोरी को हक बाट बन्चित गराउनु पर्छ
बैनी येस्तो दुख धेरै को जिबन मा आउछ सहि बाटो हिनेर सङ्गर्स गर्दै जाउ अरु को सहयोग को मात्र आस नराख आफु पनि मेहनत गर्दै जाउ एक्दिन सुख हुन्छ त्यो कलौटे लाइ बाबु नानि नदेउ बाबु नानि को पड्ने मन रैछ कुनै स्कुल मा आफु नि सहयोगी बन र नानि बाबु लाइ त्याइ पडाउन आग्रह गर कोइ हुनुहुन्छ मन हुनेमान्छे हरु ऐले पैसा बचाउने होइन बेला होइन बच्चा पडाउने बेला हो भोलि को दिन मा सुख हुनेछ ❤️❤️
छोराछोरी दियो भने खाली फोन रेकर्ड गरेर मिडिया लिन लाज लाग्दैन पत्रकार जि ! तिमी तेजेन्द्रको पछि परेका छौ लाज छैन पिलिज यस्तो हेडलाईन लेखेर नराम्रो नगरौ पिलिज !....
अब दिन दिनै यसरी नै अन्तरबार्ता गराउदै मिडिया लाई तन्न भुडी भर्न पठाउनु अनि जस्ताको त्य्स्तै यो कलौतेको सन्तान उभो लाग्दैन जस्तो लाग्यो ।आत गरेर लगेपछि देखाउनु पर्छ अब बाउले हेर्दैन जस्तो छ तिमी पनि पोइल गकि छोडेर बसेकी रछौ अब के गर्छौ
छि अामा पनि कस्ताे हाे तलब थाेरै छ के सरकरी स्कुलमा पढाउन सकिन्न र एउटि असल अामा ले अाल्नाे छाेरा छारी लाई गिट्टी कुटेर नि पढाउन सकिन्छ गाठे । पिलिज जीवन सर यी बच्चा बच्चि काे राम्रो ब्यवस्थापन गर्नु पर्याे 🙏🙏🙏🙏🙏
आमा लाइ राम्रो खालको काम दिलाउनु राम्रो हुन्छ । सधैं अर्काले हेर्ला भनेर पनि हुन्न सचिन भन्दा धेरै बच्चाहरु छन बिजोक अबस्थामा हामिले आफ्नो दिन लाइ बलियो पार्नु पर्छ । सहयोग को रकम सहि सदुपयोग नभय पछि काम छैन ।
कलौते आएर जोर जबर्जस्ति लैजान्छ त्यो नआउने बाताबरण बनाइदिनुस यी नानिबाबु लाई आमाको जिम्मा लागाइदिएर खानबस्न को र नानीहरू लाई स्कुल को पनि ब्यबस्था मिलाइदिनु होला जीवन सर
Sahi kura garnu vayo vana lae sajilo hunxa ma padauxu ma garxu matra mukhale vanira k garnu ghar kheti pati vaya po himat aauxa natra yaklo jiyan palnata garo hunxa
थुकक पाउन जाने पछि पालन नसकनेरे कसताे अामा हाे सददे भयेत जतिनै दुखा भये त पाेईला नैहिडदैन येदि गये पनि अाफनाे छाेरा छाेरि त छाेडदिन जेला बनि गरेर भयेपनि पालनु परछ
@@sumighimiresapkota5783 But there is nothing greater than a mother's love, no matter how difficult a mother may be, she should look after her son and daughter, then it is the mother who will give happiness in the future.
बा र अामा काे गल्तिले गर्दा बच्चा बिग्रिन्छ कहिउ बच्चालेनि दुख पाएका छन तर सरकारिमा भएनि पढाएर दुईवटा बच्चात पढाउन सकिन्छ हिमत हारन हुदैन बाउ त मरेरनि जान्छ छाेडेरनि जान्छ सबै मिलाउने सबै गर्नेत अामा हाेनि खास
यहि मिडिया ले रूख चरायो यसै ले रूख कात्यो पैसा को लागि कसैले चरित्र हिन नगरौ कन्टेन को लागि कुन दिन फेरि सचिन को आमा ले हेला गरिन् सचिन लाई सचिन यसरी रूदैछन् भन्ने कुन दिन फेरि आउछ र जसरि तसरि छोरा लाई हात खुट्टा लाग्ने त बनायो आमा ले लिएर गहेको भए हुन थियो त बच्चा ले जे सिकायो तेहि भन्छ हिजो को दिन मा आमा माया लाग्दैन भनेको थियो ममि सङ्ग बस्दै न भनेको थियोे अहिले बाबुलाई पैसा खायो भन्छ बिचर बच्चा हो जस्ले जे सिकाउछ तेहि भन्छ
बाबू नानीलाई जसरी हुन्छ आमासँग राख्नुपर्छ यदि बाबू नानिको भबिस्य बनाउने हो भने private school मै पढाउनु पर्छ भन्नी छैन सरकारी स्कुल मा पढेलेखेका बाबुनानी हरु पनि कति ग्यानी र talented छन् तेसैले आमासँग बस्नु पर्छ अनि आमाले पनि म सक्दिनँ न भन्नु हिम्मत गर्नुस् जसरी पनि हजुर संग राख्नु धेरैले सहयोग गर्नु हुन्छ
कति राम्री रहिछन् सचिनकाे आमा याे कलौटेलाई अपशब्द बाेलेकाे केसमा सार्वजनिक मुद्दा हाल्दिनुस।छाेराकाे कमाइ जति सबै खायो अहिले कमाइ सकियो छाेराले कमाउन छाेड्याे अनि लात हानेर लखेट्याे।
मिल्छ भने आमालाई पनि अलि पैसा हुने ठाउँमा काम लगाउन पाए हुने जिबन भाइ
Sahi vanu vayo natra yauta keti manxi na ramro job xa nata kae xa garo hunxa aafano basni tungo navayasi
Thik vannu vo
June 2013 to Facebook Nepali Hindi medium
य दिदी बोर्डिङ नै चाइदैन सरकारी स्खुल पढाउनु आफू सानू तिनु काम गर्नु खुसी भयर बस्नु छोराछोरी संग
सहि हो
Good bichar
Tai ta padhney bachha jaha ni padhchhan . Ama ni Thik lagera budha le dukha diyo bhandaima dhudhey balak ra apanga bachha chadeyra poila janey ni Thik hoina . Didi kta kti gau ma lageyra sarkari school ma Haley ra jayala majduri garera khana sakinchha . Sadhai yo chora lai dekhey magna. Banda garnus
Sahi
छोरा छोरी पाई सके पछि आमा बाबालाई घाढो भए जस्तो गर्छन कत्ती गरिब हरु छन तिनार को चार पान जना नानी हुदा पनि खोले सिस्नो खुवाए र पनि पालेको छ
आमाभयर तिमी पनि बाईसतालेछौ ल भडायर देखाऊ कुरागरेर मात्रहुदैन
Honi hajur hami pani 8 jan ho mero bau vanaudo le hami sanai huda arko bihe garo kati dhukhale hamri aamale hami lai padaunu vo sarkari school sabaile 10 12 class sam ma padekaxu dhany hamro aama 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सचिन भाइको कुराले मन छोयो अहिले कि अहिले म आमा सँग छु आमालाई कसैले गाली नगर्दिनु होला भनेको सुन्दा 😥कति ज्ञानी यति ट्यालेन्ट आफ्नै बाउले भविष्य बिगार्न खोज्ने अब सबैले साथ सपोर्ट गर्दिनुहोला सहयोगी मनहरुले ❣️❣️❤️🌍️🌍️
थपक्क सरकारी स्कुल पढाउ सधै हात नफिजाउ जाबो 2 बच्चा आमाले पाल्दानी हुन्छ सकिन्छ के को हार गुहार हो?मैले पनि मेरा 3 छोरी एक्लै पालेको छु
100%sahi vannuvayooo
Ho ni magne bani lager ho k Maiya haru lai
Good👍👍
साही भन्नू भयो सिस मैले पनि मेरो बाबुलाई एक्लै पलेकी छु ऐले 8 कलाश मा पढछ बिन स्वादै सकिन्छ भो
@@susmathapa4579¹111a😊1111😊11aa111111111111
मलाई पनि अलिकति चित्त बुझ्न छाडियो अहिले ब्रो. सचिन को बुवा आमा छन्,यहाँ धेरै बुवा आमा नभएर दुख्ख पाका बालबालिका नि छन्,दुखी बिरामी छन् जो आर्थिक अवस्था ले गर्दा औषधि गर्न पाको छैन,पढ्न पाको छैन,सचिन को बुवा आमा लाई हेर्दा गरबी त होला तर गरी खाना र आफ्ना बालबच्चाको care गर्न सक्ने अवस्था र कमाई भाको जस्तो देखिन्छ।सचिन को परिवारलाई हेर्दा ,,,पर्दा आत्तिने पाउँदा मात्तिने खालको देखियो।अरु को भलो सोच्नु सहयोग गर्नु राम्रो हो तर आप्पती अप्ठेरो परेको लाई सहयोग गर्दा राम्रो।।।
र अर्को कुरा प्राइभेट बोर्डिङको कुरा अल्ली बेसी आको छ सरकारी स्कुल मा पढ्दा चाहिँ के पृथ्वी उल्टिने होर भन्या,नेपाल मा थुप्रै परिवार का बालबच्चा सरकारी स्कूल मा पढ्छन्।
म पैला गयर यस्तो भयो
हजुर को कुरा मा म पनि सहमती छु
shai ho
I agree
👍️
आमाले पढाउन नसके पनि माग्न त पठाउदिन्न नि आफुले नखएर पनि छोरा छोरी लाई खुवाउछिन आमा भनेको आमा नै हो
Sahi vnnu vyo aama vneko aamanai ho
सरकारी स्कुलमा पढाएर राख्न सकिन्छ नि किन हार गुहार गर्ने छोरा छोरी जति भयपनि भैंसी लाई सिङको भारी कहिल्यै हुदैन
Sai ho
Sahi kura
You are write
Sahi ho yo mami lai pani bacha haru paln garo bho re mero ni di di le tin ota bacha palnu bhako x uhale lebar kam garera palnu bhako padhaunu bhako x bau ta mari sari bhao bhane aama ta x ni bacha bachi ta aafno rahar le ho ni aako kina bojh samjhinxn k bhannu aru ko bhar parn xoda baini aafu le garnu parx aru ko kati din bhar parne
Saki nasaki Boarding kina padhaunu paro ra?aile ta sarkari school pani ramro va6 hajur.yadi amale 9/10 class samma matrai padheko 6 ra 6or6oriko padhaima chaso ra cear garna sakne jagar vako amma 6 vane, ta sarkari padheni boarding padheni baccha ramro hun6.boarding le dimakh vardini haina hola.ama kura garna matra sipalu 6 ra boarding ra schoolko varma matra bas6 vane boarding mai padhaya pani bachch kamjor nai hune ho.jasko pani hainara
कलौटे लाई Rip भन्न मन लाग्याे पहिला सहयाेेग अाउदा अामा भेट्न नदियकाे थियाे अब कलौटेेलाइ भेट्नदिनु हाेला नत्र पहिलाकाे अबस्थामा नअउला भन्न सकिन्नताे साौतिनि बाउ कहिले अाफ्नाे हुदैन
RIP vanda pani teslai sissnoo hanna paye hunthyoo jasto lagyo malai ta
यो सचिन को आमा मा स्वार्थ लुकेको रैछ जन्मदिने आमा ले जसरी भयपनी पाल्न सक्छु भनेको भय भोलि सबै ले सहयोग गर्ने थिय अब कसैले सहयोग गर्दैन न बहिनी
आमा बाउ भएर छोराछोरीको लागी केहि गर्न नसक्नेले किन पाउने? नामर्दहरु थुक्का
आफ्ना छोराछोरी अरु ले पडाइदिन्छ्न कि भनेर आसा मा नबस्नु दिदी बरु सरकारि मै पडाय पनि हुन्छ आस्ति सम्म भाडा माजेर नि पढाउ छु भन नु हुन्थो सब भन्दा ठुलो सम्पती सन्तान हुन सन्तान बिना को पल भोगिसक्नु भको छ अब हिम्मत गरेर पाल्नुस
सरकारी बिध्यालयमा हाल्दिनुहोस।बच्चाको भबिस्य बिगार्नु हुँदैन है।आमा भनेको आमानै हुन् ।
के कुरा चपाएर बोलेकि सक्छु म पढाउन भने पो त सहयोग भन्ने कुरा हुदै गर्छ भरोसा राख्ने हो ! खालि मागेर धनि बन्न खोज्नु महानता हैन !जन्म दिएपछि कर्म दिन पनि जान्नुपर्छ चाहे भिक मागेर कुन नहोस !
100%
Vanna sajilo hunxa voli sahayog milina vani k garni garo hunxa basni khaniko tungo navayasi
छोरा खुसी भएर पाल्छकी भनेको त उहीँ माग्नु को लागि पो रैछ
यस्तै हो जीवन माल पाउने ले चाल पायन छोरा को कमाइले बाउ आमा रमाउने नाबालक छोरा को जीवन जीवन चुलेशी को धार मा थुक कलौटे तेरो जीवन चेप्ले कीराको जीवन जस्तै रहेछ जता पनी चीप्ली रहने पहिले बाउले मागेर मोज गरे अब आमा को पालो लाज पनी नलाग्ने हासी हासी मागन बानी नै परीसके छ
आमा ले बोलेको त महिले पनीसुनेको थिय भाडामाझेर भयपनी छोरा छोरी पढाउछु भनेकिथिई अहिले महिले पढाउन सक्दिन भन्दात नराम्रो लाग्यो ई दुई बच्चा को तबिजोक होलाजस्तो छ जसरी भयपनी छोरा छोरी आमाले नै राख्नुपर्छ
Right
होनि हैआ
छोराछोरी जन्माउने अहिले आएर पाल्न सक्दैन भन्ने थुक्का कस्ता आमाबाबु हुन । राम्रो प्राईभेट स्कुलमा नसके सामुदायिक बिधालयमा पढाए पनि हुन्छ तर शिक्षाबाट बन्चित गर्न भएन ।
बरु सहयोग गर यस्तो लिएर मिडिया नआउ पिलिज मिडिया अति भो यार
सही कुरा यो जीवन pandy le aru Ko ghar bar bigarne Kam matrai garx
धेरै धेरै धन्यवाद आमा सङ्ग भेटाइदिनु भएको मा
सरकारी स्कूलमा पढाउनु पर्छ किन नसक्नु पढ्ने लाइ बोडिङ्ग नै चाहिन्छ र?
Sae ho
Sahi kura
Sahi kuro
Ho ni
य मिडिया भाइ किन सचिन को मात्रै पछि लाग्नु हुन्छ जस्को बाउ आमा न भयेको टुहुरा बच्चा छ्न तिनी हरु लाई ल्याउनु के मिडिया मा सचिन कुनै कलाकार पनि होइनन र उन का बा आमा जिउदै छ
Yes
यहि मिडिया ले माथि लगो यहि मिडिया ले तल झारो फेरि के के हुने हो
Same here
मिडिया लाई दोश लगाउन गल्ति हो मिडिया माथि नै पुर्याईदियो राम्रो स्कुल मा पढाइ दियो अहिले खाते कुकुर बाउ भनाउदो ले नै तल झार्यो
Ajai paxi xodeko xaina ek parkar lae yo media lai mukha xodera thik garo 👍 ra arko kura yo ama ne gatili xa jasto lagena kamai khana lae ho natanki
सचिन भाइको बाउ लाइ हिड्दा हिड्दै बाटो मा भेटियछ भनि दरो राउन्ड किक खान छ।बिचरा यति सानो भाइ को जिन्दगी ।बिगारो
धन्न सचिन र यसको परिवार रहेछर यो मिडियाको गुजारा चलेको छ । लाजको पसारो ।
Sai cura ho hajur
हामी पनि सरकारी school मा नै पढेलेखेका हऔ , सरकारी school मा पढ्न चै न हुने होर ,
Hoen sir pahileko jasto ahile xain government school ma pani sabai private school jasto xa thorai kharchama kami hola but book copy stesnory saman haru teti nahi lagx ani sachinko mummy ko job sure navako karanle 2 jana bacha laeta khan basn padaun aklai garo hunx mahagi derai xa to vaar hola bichara tension linu vako
Sarkari school totally free xa
Good सचीन आमासग पुगदा खुसी छ सचीन बाबु
सचिनलाई रोडमा लिने तीन पत्रकार 1 , जीवन पान्डे , 2 , मोहन बस्नेत , 3, भोजराज थापा , यी तिनले गर्दा सचिनको जिन्दगी बर्बाद पारे ! अरु केटा केटि छन दुख पाएका खै गएको ! खाली सचिनलाई खोज्नु पर्ने कारण किन ,? बाहुनले आफ्नो जात जनाउछ पैसाको लागि ! आमा शीत आएका छन किन किच किच छिड्देउ खाली view को लागि पछि पर्ने तिमी तीन लाई पाप लाग्छ याद राख !
ममि नि कति कमजोर भाको हो जसरी नि पाल्छु मेरा छोरा छोरी भन्नू न
ए कालू दाइ सचिन र सचिनको ममि अनि पत्रकार लाई धम्की नदेउ है फेरि तिम्रा ढाड भाँच्न नपरोस्
सारै मन रोयो हरेक आमा सक्षम भै आत्मा निर्भर हुने हो भने ती साना कलिला छोरा छोरिले दुख पाउने थिएन 😥😥😥😥😥🙏🙏🙏🙏
सरकारी स्कुलमा हाल्दिनुन हो के सारो बिलौना भाडा माझेर नि पाल्छु भन्नुभएको हैन र सिस बोलेको कुरा पुर्याउनु सक्नुहुन्न भनी किन बोल्नुपर्छ त हँ
यो दिदिको कुरा सुन्दा रिस उठछ कस्तो आफ्नु बच्चा लाई पाल्नलाई नि आनाकानी गरेको आफ्नु रगत हो आफ्नु मुटुका टुत्रा हुन हात खुट्टा सगला छ्न डङ्ग पाखुरा बजार पल्नुस दिदी आफू ले दुख गरेर पाल्नु त्यो काले कल्लौटे को अगाडि पछी सचिन ठुलो भय पछि सन्सार को खुशी दिन्छन् सचिनले हजुर लाई
माग्नी नातक हो यिनिहरु को
O hello timi yaklae kasaeko satha bina yauta keti manxile matra padauna khana dina garo hunxa vognilae thaha hunxa poesa vaya matra sabae hunxa natra boliko kura pura garna sakinxa na ghar na kheti na kae
Kamai khana lae ho media ko agadi natak gare ki yo ne kom ki xaina paila ne xodera hideki ho
@@thapasoni743 ho ni afnu छोरा छोरी पाल्न लाई नि यस्तो त कसैको देखेको थिएन मैले
अब देखि सचि न को आमा नि पोइ खोज्दै नहिड् नु हिरा जस्तो छोराछोरी छ दुख गरेर पढाउनु हजुर को भविश्य यो नानि बाबुले झलल पार्छ
कलौटे लाइ यो छोराछोरी को हक बाट बन्चित गराउनु पर्छ
बच्चा पाइने अनि पाल्नु सक्दिन भन्छ्न ।यो आमा बाउ उस्तै उस्तै देखछु।खली पैसा पैसा
ठिक भन्नुभयाे पैईला कमाउने बेला मेराे छाेरा छाेरि अहिले सक्दिनरे छि
युम के
हाे जतिखे नै पैसा मात्र जइयाे अमा बालाइ 😡😡😡
Sathi ho yo bau aam paisa ko lagi laga ko xan man vaya aafai palna sakinxa
@@gfhgdy621 right kura garnu vyo😆
सबै भन्दा पहिला त पत्रकार ज्यु लाई धन्यवाद
यो बाऊ लाई कारबाई गर्नु होला हजूर धन्यवाद हजूर लाई 🙏🙏
सचिन बाबुलाई आमाको साथमा नै ठिक छ, बाउ भन्ने गधा संग राख्नु हुदैन सचिनको भबिस्य अन्धका बनाउछ
बैनी येस्तो दुख धेरै को जिबन मा आउछ सहि बाटो हिनेर सङ्गर्स गर्दै जाउ अरु को सहयोग को मात्र आस नराख आफु पनि मेहनत गर्दै जाउ एक्दिन सुख हुन्छ त्यो कलौटे लाइ बाबु नानि नदेउ बाबु नानि को पड्ने मन रैछ कुनै स्कुल मा आफु नि सहयोगी बन र नानि बाबु लाइ त्याइ पडाउन आग्रह गर कोइ हुनुहुन्छ मन हुनेमान्छे हरु ऐले पैसा बचाउने होइन बेला होइन बच्चा पडाउने बेला हो भोलि को दिन मा सुख हुनेछ ❤️❤️
छोराछोरी दियो भने खाली फोन रेकर्ड गरेर मिडिया लिन लाज लाग्दैन पत्रकार जि ! तिमी तेजेन्द्रको पछि परेका छौ लाज छैन पिलिज यस्तो हेडलाईन लेखेर नराम्रो नगरौ पिलिज !....
कस्तो मन छुयो मेरो त यो अन्तरबार्ता हेरेर आसुलाइ थाम्नै सकेन्💔😭😭😭😭
त्यस्ताे,है,।😊
Sachinlai natak nabanau
तिम्लाई चाहिँ किन रुन मन लागेको त। अरूले पढाउँछ हुरकाउँछ भनेर जन्मको होरा बच्चा अरूको अश मा कति दिन चाहिँ बच्ला र
@@Arun_Chamling वाले ऊऊऊ
....@@Arun_Chamling ..
जे भएपनि आमा आमा नै हुन्छ आफ्नो छोराछोरी को निम्ति।
अब दिन दिनै यसरी नै अन्तरबार्ता गराउदै मिडिया लाई तन्न भुडी भर्न पठाउनु अनि जस्ताको त्य्स्तै यो कलौतेको सन्तान उभो लाग्दैन जस्तो लाग्यो ।आत गरेर लगेपछि देखाउनु पर्छ अब बाउले हेर्दैन जस्तो छ तिमी पनि पोइल गकि छोडेर बसेकी रछौ अब के गर्छौ
हाेना सर आजा तपाईं हरूले गर्दा सचिन भाईरल भए अब उसलाई सपाेट गनेई पर्छ सर
छि अामा पनि कस्ताे हाे तलब थाेरै छ के सरकरी स्कुलमा पढाउन सकिन्न र एउटि असल अामा ले अाल्नाे छाेरा छारी लाई गिट्टी कुटेर नि पढाउन सकिन्छ गाठे । पिलिज जीवन सर यी बच्चा बच्चि काे राम्रो ब्यवस्थापन गर्नु पर्याे 🙏🙏🙏🙏🙏
सरकारी स्कुल पढाउदा पनि हुन्छ नि त
सचिनले कमाउने बेला ममिसग अाउन देन कमाइ नभयपछि बल्ल ममिलाइ दियाे
जन्माएपछि जसरि नि पाल्न सक्नु पर्छ सक्दिन कि भन्न लाज लाग्दैन? बाउआमा भए पछि आफ्नो कर्तव्य पुरा गर्न पर्छ ।सधै दुख देखाएर हुन्न नि।
Yauta kam paya huntheyo vanni usma ta xani
Hajur Le Ramro kura Garnu
आमा बाउ उस्तै हो छोरा ले किहि गर्दा आमा पनि पछि लागेर आको हो सानू मा छोड्नी अहिले भाईरला भएसी आम नि आको हो खोज्ना पैसा को लागि
पैसा भैइन्जेल कलौटे ले राखो पैसा सकियो आमा सङग खेदिदियो
😊 6:24 6:25 😂😊❤❤
6❤:4 7:47 😅 7:56 8:01 😅5
❤
😂
😂❤ 9:04
आमा लाइ राम्रो खालको काम दिलाउनु राम्रो हुन्छ । सधैं अर्काले हेर्ला भनेर पनि हुन्न सचिन भन्दा धेरै बच्चाहरु छन बिजोक अबस्थामा हामिले आफ्नो दिन लाइ बलियो पार्नु पर्छ । सहयोग को रकम सहि सदुपयोग नभय पछि काम छैन ।
Wow very nice video hjr dai Jeevan dai hjr lai dhari dhari suvakaman xa ajai ramro khm Gar nu hos
कलौते आएर जोर जबर्जस्ति लैजान्छ त्यो नआउने बाताबरण बनाइदिनुस यी नानिबाबु लाई आमाको जिम्मा लागाइदिएर खानबस्न को र नानीहरू लाई स्कुल को पनि ब्यबस्था मिलाइदिनु होला जीवन सर
Sahi kura garnu vayo vana lae sajilo hunxa ma padauxu ma garxu matra mukhale vanira k garnu ghar kheti pati vaya po himat aauxa natra yaklo jiyan palnata garo hunxa
सचिन लाई फेरी पनि पहिलेको जस्तै सहयोग समर्थन गरेको सबैजना ले देख्न पाइयोस्
So cute baby
❤️❤️ Good bless you
नौ लाख सस्क्र्याब पुगे छ मिडिया को सर हजुर बाट केही सहयोग गरेको देख्न पाउ है सर
कति माया लाग्दो अनुहार छ
हामीले नचिनेको नभेकाे मान्छेलाई त माया लाग्छ
छोराछोरी आएका छन चुप लागेर बसौ है हेल्लो मिडिया तिमी धेरै फटाहा छौ है यस्ता कुरा नगरौ !
यो भामति हो नैटक्कि कुरा बनाऊन सिपालु
Aaba aama snga aayo soble sayok garnu hola🙏🙏♥️
बिचरा सचिन बाबु 💗😭
कही नभएको जात्रा हाँडीगाउँमा भने जस्तो।सचिन जस्तो निम्न वर्गको मान्छे धेरै छन् त्यस्ता ब्यक्तिको खोजी गर्नुहोस्।
Hawa kura nagarnu
थुकक पाउन जाने पछि पालन नसकनेरे कसताे अामा हाे सददे भयेत जतिनै दुखा भये त पाेईला नैहिडदैन येदि गये पनि अाफनाे छाेरा छाेरि त छाेडदिन जेला बनि गरेर भयेपनि पालनु परछ
पाउने बाबु आमा मिलेर हो छोरा छोरी श्रीमती छोडेर पहिले नै तेज्न्द्र ले अर्काको श्रीमति लिएर हिडेको होइनर . ? अनि कमाई खान पाए छोरा उसले राखने ,
@@sumighimiresapkota5783 But there is nothing greater than a mother's love, no matter how difficult a mother may be, she should look after her son and daughter, then it is the mother who will give happiness in the future.
सचिन को पडाइ खर्च कलौटे ले बेहोर्नु पर्छ तेसै उनछ बासिभाते
Good aam sg basna paya xan khusi lageyo
पहिला सचिनले पैसा कमाउथो र पो सबैले म राख्छु भनेका थिय अहिले सचिनको केहि कमाई छैन नि त
हैन यो सचिन को ममि अर्को बिहे गरेको हैन त्या उस्को अर्को श्रीमान छैन उस्ले गर्दैन
बा र अामा काे गल्तिले गर्दा बच्चा बिग्रिन्छ कहिउ बच्चालेनि दुख पाएका छन तर सरकारिमा भएनि पढाएर दुईवटा बच्चात पढाउन सकिन्छ हिमत हारन हुदैन बाउ त मरेरनि जान्छ छाेडेरनि जान्छ सबै मिलाउने सबै गर्नेत अामा हाेनि खास
जे भने पनि सचिनकाे आमा छाेराकाे सहयोग आउँछ भनेर
मिडियामा छाेरा छाेरी जिम्मेवारी लिन खाेजे कि छ
Sachin pariyar sano balak ho Sachin ko mammi le raamro sang khyal rakhnu holaa sabai ko madat hunexa thank you
Veri god sir 🙏🙏👌👌👌❤️❤️
यहि मिडिया ले रूख चरायो यसै ले रूख कात्यो पैसा को लागि कसैले चरित्र हिन नगरौ कन्टेन को लागि कुन दिन फेरि सचिन को आमा ले हेला गरिन् सचिन लाई सचिन यसरी रूदैछन् भन्ने कुन दिन फेरि आउछ र जसरि तसरि छोरा लाई हात खुट्टा लाग्ने त बनायो आमा ले लिएर गहेको भए हुन थियो त बच्चा ले जे सिकायो तेहि भन्छ हिजो को दिन मा आमा माया लाग्दैन भनेको थियो ममि सङ्ग बस्दै न भनेको थियोे अहिले बाबुलाई पैसा खायो भन्छ बिचर बच्चा हो जस्ले जे सिकाउछ तेहि भन्छ
पत्रकार दाई क्यामेरा र तपाई को समय को मात्र पैसा राखेर यो भिडियो बात आएको पैसा 75%सचिन लाई दिनु होला है
बाबू नानीलाई जसरी हुन्छ आमासँग राख्नुपर्छ यदि बाबू नानिको भबिस्य बनाउने हो भने private school मै पढाउनु पर्छ भन्नी छैन सरकारी स्कुल मा पढेलेखेका बाबुनानी हरु पनि कति ग्यानी र talented छन् तेसैले आमासँग बस्नु पर्छ अनि आमाले पनि म सक्दिनँ न भन्नु हिम्मत गर्नुस् जसरी पनि हजुर संग राख्नु धेरैले सहयोग गर्नु हुन्छ
कति राम्री रहिछन् सचिनकाे आमा याे कलौटेलाई अपशब्द बाेलेकाे केसमा सार्वजनिक मुद्दा हाल्दिनुस।छाेराकाे कमाइ जति सबै खायो अहिले कमाइ सकियो छाेराले कमाउन छाेड्याे अनि लात हानेर लखेट्याे।
सरकारि स्कुल पडाउनु दिदी छोराछोरि आफै सग राखनु
रामरो सस्कार दिनु
Kati khusi bhakoo babu ahila de tapai ko sath payera na chodnu hola aba yesari jasto auxa tesa ma ramunu parxa de love u sachin
पहिलै भनेको होनि आमा ले जस्तो माया बाउले गर्नै सक्दैन।आमा सग राख्नु पर्छ भन्दा बाउसग राख्दिय देखेउ नि अहिले ।
बाबा शीत भन्दा अामा शीत राखदा सहि हाेला
सहयोग कर्ताले जन्माएको हो र फेरिफेरि सहयोग गर्छ अर्को बुडा कता छन त
पुत्रकार लाई कमाई खानि भाडाे भयाे छ सिधा साधा जनता लाई येता काे उता काे यता गरेर
यो जीवन pandy Ko Kam Xin aruko Ghar परियार bigarne काम bhanda अरु केही नेपर्डेना
सच आमा हो भने आफ्नो छोरा छोरीलाई जसरी पढ्नु पर्छ आमा भएर हिमत गर्नु पर्छ र अरुको आश गरेर हुन्
यी
२ बाबु आमाको बेमिलन काे कारणले
यी सचिन काे भबिष्य
बिगारे
यो आमा पनि त्यस्तै
भाडा माझेर पनि
सरकरी स्कुलमा पढाउन सक्थिन्
यो सचिनलाई बाउ आमा कसैले पनि पाल्दैन सचिनको कमाइ हुनुजेल मात्रै पछि लाग्ने हुन् यिनीहरू
काठमाडौं लगेर हिमाल बोर्दिङ मा सचिन पुतलि ले पदछन दिदि लाइ अलि धेरै सेलरि भाको थाउमा काम लगाइ दिनुस सर
good ❤️
आफ्नाे बच्चा दु: ख गरेर आफै पढाउने किन माग्ने हाे र बाउ आमा नै दुःख देखाएर माग्ने
बाबु र नानीलाई आमासंग नै बसेको धेरै राम्रो
आमा नि कस्तो आमाहो बेऊन सक्नि पाल्न नसक्नि जसरि तशरि पाल्न सकचु भनन्ने हिम्मत हुनुपर्छ
तेजेन्द्रज्यु,अलिक सभ्य बोली बोल्दा होलाकी त्यो नारी कुनैदिन तपाईको श्रीमती हुन,शरीर नै बेचेर नभने हुन्थ्यो होला बिचार गर्नु ।
यो आईमाई पनि मौका मा चौका हान्ने खाल्की हो न बाउ गतिलो न आमा अर्काको आस भरोसा गर्ने गरि खाना सक्दिनी बसि खाना लैजा लाहुरे हो
सचिन को माया लागेर आयो तेति धेरै पैसा कमाकोआजा आए र यस्तो बिजोग सचिन को बाबा लाई पापै लाग्छ
सचिन्को बुवालाइपनी मिडियामा लेउनुपर्यो फेरि
एतिराम्रो छोरालाइ किन हेला गरे
Thorai sayog hjr haru मीडिया ले पनि गर्दा हुन्छ हजुर सधै लिने मात्रै होइन । कहिले दिने पनि गर्नुस।
जीवन दाइ यो दिदी लाई अलिक धेरै पैसा हुने ठाउमा काम खोजिदिनुन ल।
Ramro Kam dilai dinush sadai aruko sahyog ma var hunna
खै के खै के तिमीहरू सबै उस्तै हौ(छौ)
अनुसासन नभएको सचिन काे बा सग राखनु भनदा अामा सग राखेर पढाउनु राम्रो हुनेछ जस्तो लागछ
सहयोग काे पैसा खाएको ले
पल्के कि
आफ्नो गेटअप हिराेईनकाे भन्दम कम छैन
इ नौटङकि इ आमा बाबू नै। मेरो आमाले 7 जना हामी छोराछोरी कोहि 1,2,4,5,6 ,7 ,8 मा पढ्ने थिउ बुबाको स्वार्गहुदा सबैलाई यक्लै ले पढाइ बढाइ गर्नु भयो नाटक।
जे जसरि भयनि पाल्छु भनेर राख्नु बैनि आफनो बचा किन अरुको भर प्रनु हुन्छ र आफैई हल्का हुन्लाई