साच्चै नै भुवन दाइको काम तारिफ योग्य छ। नगर्नेले सिक्नु पर्ने पाठ हो। भुवन दाइलाई सलाम छ अनि धन्यवाद।
भुवन दाईको काम र बिचार लाई ह्रदय देखि सलाम छ उहाँ बाट हामीले पनि पाठ सिकौ
You are right bro ma ni nepal aayara yastai grni beachar xa🙏🙏🙏🙏🙏🙏🙏🙏🍇
भगवान अवश्य हुनुहुन्छ हामी र यो प्रकृति जन्तु लाई कस्ले सृजनात्मक गर्यो ? यो सबै सृष्टि गर्नै भगवान हुनुहुन्छ केवल देखने र महसुस् गर्नै क्षमता हामीमा हुनुपर्दछ ा सत्कर्म र भक्तिले ् जय राधे श्याम
एकदिन जानुनै छ किन लोभ गर्नै ? दाईको सोचाईलाई धन्यवाद सबैले सिकौ र देसमै केही उत्पादन गरौ र भगवानको पाठपुजा र शास्त्र अध्ययन गरी जिवन सफल बनाऔ ं
मेरो घर सल्यान हो हाल मलेसिया देखि हेर्दै छु पौरखि हाल लाई सलाम छ
Ma tanahu dhaki Salam xa sir.
KUN JILLA GAUPALIKA HO YO SWORGAPURI ???
JAY HOS MERI GURU KALI DEVI AMAKO JAY HOS
Patrakar bhai Thegana vanda pura vannu paryo natra Desha Bidesh bata herne darshaklai yo kun jilla kun thau kun Pradesh kata ho kehi thaha hudain.
woww...कत्ती बुद्धिजिबि भुवान दाइ मलाई पनि यो कुराले मन्मा आनन्द लाग्यो , धन्यवाद , म बहराइन बाट #
दाजुकाे कामलाई सलाम।
Good
Namaste daju From Belgium Brussel Nice picture
भुवन दाजु, राँगा त गज्जबैको बनाउनु भएको रहेछ। अब यो भिडियो हेरेपछि टेन्डर आह्वान गर्नेको पुरै भिड लाग्ने निश्चित छ।
Congratulations jyojyo
बधाई तथा धन्यवाद ।
Wow
म पाँचथरबाट हेर्दैछु।
2nd video feri same estai lyaunu paryo bhani ktm.kai chheu chhau ma pani In future maa estai garera basnu man chha, or krm.dekhi 30 , 50 km.tira pls.from hongkong
Very Good job
Good Business
Aaaha kasto Daaammmmmi
Saathma mahuri paalan pani garnu paryo
awesome we want peace🇳🇵🙏
Great job
Wow nice
❤️❤️❤️❤️❤️
Yo jokes maile 2038 BS teera suneko yaar.
deep shreshtha daiko jasto voice rahechha bro.ko?from Hong Kong
यो बगैंचामा तारबार गरेर अझ inter grated पंक्षी हॅास कुखुरा टर्की लौकाट माहुरी आदी पालन गर्नुस् त ...?! सुनमा सुगन्ध पैसामा डलर थपिन्छ..लौ त हजुर...?! कि कसो ?! Dragon fruits also better....
Beautiful ❤❤❤👍
वाहा को परिश्रम देखेर
अझ आत्म्बल मा थप
Good
Good
साच्चै नै स्वर्ग जस्तो ठाँउ लाग्यो जती हेर्यो तेती राम्रो गाँऊ धन्यवाद छ हजुर लाई..।