❤Darbar School is Very oldest” but This Schoolis Heart of Mai city ofKathmandunot onlyMyFather’s School, He studied could write ✍️ in English in Letter to Business in Calcutta in India “ Studied only 3 Classes ❤ One ofTop Business manatThree Cities of Valley ( 63 years Old).
माेबाईल ले घडि,टिभि,रेडियाे अादिलाई बिस्थापित गरेजस्तै बालेनका कारण सरकारि स्कुल ले बाेर्डिङ्ग स्कुल बन्द हुने अबस्था छ बिशेषत काठमाण्डाैमा। याे अबस्था ल्याउने बालेन लाई धेरै धेरै धन्यबाद छ।
नेपालको मुख्य समस्या भनेको नै भ्रष्टाचार ,कुशासन ,शिक्षा र स्वास्थमा व्यापारीकरण हो ।बालेन ज्यु र रा स्व पाकि सुमना ज्यु जस्तालाइ सारा नेपालीले support गर्नैपर्छ 🙏 अब त बुझौ कस्तालाइ vote दिने हो भनेर 🙏🙏🇳🇵
स्कुल्कोनाममा लुट तन्त्र हो बोर्डिङ्ग स्कुल नेपाल अधिराज्यको अनि स्तर छुट्याउने दलालि को माध्यम दुखि , गरिब जन्ताको पैसा र मनस्थितो लुट्ने संस्था भाको छ प्राईबेट स्कुल ......
Ekdam ramro lagyo aba all government school le estai yojana ra ramro teacher lai talab badhuwa garnu paryo ra teacher lai all facilities provided garnu parcha ani ramro teaching hunecha good for all team and balen
private बिधालय ज्यानमारा नै हो , शिक्षक र विद्यार्थी र अभिभावक को रगत चुस्ने मात्र काम गर्च , घोकन्ते बिध्या मात्र हुन्छ सबै अभिभावक ले private बिधालय बहिष्कार गरौ , सरकारि विद्यालयमा बच्चालाई पढाउ
नेपालको मुटु काठमान्डेाेमा रहेको यो स्कुल फेरि पनि राम्रो सङ्ग चल्ने कुरा सुन्दा सारै नै खुशी लागेको छ।पहिलेका राजा रजौटाहरु पढ्ने यो स्कुल पुरानो र नचलेको देख्दा नराम्रो लाग्थ्यो।अहिले फेरि नयाँ बनेको देख्दा र फेरि राम्रोसँग चल्ने कुरा सुन्दा धेरै धेरै खुशी लागेको छ।कोटिकेाटि नमन छ मेयर साहबज्यु लाई ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
खोइ के भन्ने, एउटा स्कूल ले पुग्दैन, भयका अरु स्कूलहरू काे हालत उस्तै छ, सब सुधार गर्न एउटै उपाय, स्कूलकाे स्टाफहरु को बच्चाहरु आफूले तलब खाने स्कुल मै पढ्नु पर्छ नत्र जागीर खारेज, आफ्नो बच्चालाई राम्रो शिक्षा दिन भए पनि सबै teacher ले पढाई मा सुधार र प्रगति पकै गर्ने छन् होला । सानो निर्देशन ले मात्र विद्यालयकाे शिक्षामा ठूलो सुधार ल्याउने, सानो request छ, बलेन जी लाई।
बोर्डिङ स्कुलले लुट्नु लुटेर नेताहरूको भुँडी भरेर जनतालाई कँगाल बनाएको थियो । जय बालेन । ८४ मा अब बालेनजीलाई प्रधानमन्त्री बनाउनु पर्छ । हाम्रो देशमा पुन स्वतन्त्र ल्याउनुपर्छ ।
Sarada medam hajurle padaunu vaki meri 6ori ahile b n narsing vaisaki hajurki nai gungan gardai 6in ahileni aja hajurlai dekhna pauda khushi lagyo medam
स्कुल राम्रो देखिन्छ भीत्र पढाई कस्तो छ थाहा त हुदैन तर स्कुल पोसाक मा भट्टी मा चुरोट र रक्सी खाइरहेको देखेको छु यो चाही अभिभावक र शिक्षक हरुको जान आवश्यक छ जस्तो लाग्यो
भट्टिमा वसेर चुराेट ,रक्सि खानुमा चाँहि कसरि स्कुलकाे गल्ति हुन्छ?अविभावकले आफ्नाे वच्चा कति वेला स्कुल जान्छ आउँछ ,स्कुल जान्छन् जाँदैन त्याे वुझ्नु पर्याेनि।विग्रिने त प्राईभेटमा पढ्ने पनि विग्रेका छन् नि
@@yamunabhattarai3346 स्कुलको गल्ती गरेको भनेको होइन स्कुलले र आमा बुबाले आफ्नो छोराछोरी र आफ्नो बिद्यार्थी लाइ खाना जाओस भन्न चाह्दैन कुलत बाट टाढा होस भन्न चाहन्छ तर न कतै कुलत्मा फस्न लागेकि भन्ने बेलैमा ध्यान जाओस भन्न खोजेको हो यो कमेन्ट उहाँहरू ले हेर्नु भयो भने हामीलाई थाह नभएको कुरा सुधार पर्ने यहाँ पनि रैछ भन्ने होला यो साझा सुझाव हो एस्लाइ अन्न्य्था नलिदिनु होला
स्कुल र आभिभाबले आफ्नो बिद्यार्थी छोराछोरी कुलतमा फसेको हेर्न चाह्दैन राम्रो असल मान्छे बनोस भन्ने नै हो यो कमेन्ट हेर्नु भयो भने हामीलाई थाह नभेको कुरा थाह पाइयो यहीँ पनि सुधारन के गर्नु पर्छ एतातिर पनि ध्यान जाओस यो साझा कमेन्ट हो अन्न्यथा नलिदिनु होला सकारात्मक रूपमा लिदिनु होला
विभिन्न नामको शिर्षक राखी बाहाना बनाइ, भर्ना गर्दा मोटो रकम तिर्नु पर्ने हुन्छ। यो रकम सर्व साधारणले तिर्ने गार्हो छ , त्यसैले यसलाई मितव्ययी गरौँ। सिकर्मी, डकर्मी, हेल्थको तालिम पनि खोल्नुपर्छ। जसले गर्दा रोजगार पावोस न।
व्यावस्थापन मा आएको असहज मा पनि देखाउनुपर्छ जस्तो बसमा बिधार्थी हरुको बिजोक, सबै राम्रो बिधार्थी हरु बोडिङ्ग बाट नै गएकाले आउने समयमा मा शिक्षक हरुको पनि त्यही अनुरुपको दरबन्दी,
Desh bhar yastai school hunu par6 sarai khusi lagyo video herda maile 2065 ma Achham bata slc diyako thiy computer pani dekhin books ka harek activities books ma pictures hererai 10+2 pass gariyo activities auta pani gariyan. Tara yo video herda boarding vanda ramro dekhin6 government school yastai dekhna pau.
स्कुल बाट भागेर घर जाने होइन घरबाट भागेर स्कुल जाने बाताबरण मिलोस ।
,,😂😂😂
दरबार हाईस्कुलबाट देश बनाउने बिद्यार्थी उत्पादन होस शुभकामना
❤Darbar School is Very oldest” but This Schoolis Heart of Mai city ofKathmandunot onlyMyFather’s School, He studied could write ✍️ in English in Letter to Business in Calcutta in India “ Studied only 3 Classes ❤ One ofTop Business manatThree Cities of Valley ( 63 years Old).
Janata nai veda vayepaxi kasari desh banxa last vote dine vanekai congress, yemale, mawobadi lai ho
म पनि यहीँ पढाउनु पर्यो है जय होस बलेन सर शिक्षा मन्त्री ज्यु 🙏🌹🌹🌺🌺🙏
देशै भरिको सरकारी स्कुल यस्तै होस कि बोर्डिङ छोडेर सरकारी स्कुलमै पढु पढु लागोस।
प्रतेक्ष निर्वाचित प्रधानमन्त्रीमा बालेन शाहलाई देख्न पाउँ 🙏🇳🇵 जय बालेन युग 🇳🇵
माेबाईल ले घडि,टिभि,रेडियाे अादिलाई बिस्थापित गरेजस्तै बालेनका कारण सरकारि स्कुल ले बाेर्डिङ्ग स्कुल बन्द हुने अबस्था छ बिशेषत काठमाण्डाैमा। याे अबस्था ल्याउने बालेन लाई धेरै धेरै धन्यबाद छ।
एकदमै सही कुरा 🎉🎉🎉🎉
लहै शिक्षित र गोबरे जनता हरु
तिमिहरु को नगर प्रमुख ले चाहि के गरेर बसेको छन , यस्तो काम गरेको छकि नाइ ??
जनता जागरुक हुनु जरुरी छ अब 🙏
घरमा पनि अनि नगरपालिकामा पनि सुतेरै मात्र बस्छन हाम्रो कावासोती नगरपालिका को मेयर साब !
Good
@@sarukrishna8214गयर कानमा पानी हाल्दिनुन 😂😂
Meyar chahi swatantra kai hunuparne rahexa. Ani vision vako.
@@sarukrishna8214😂😂😂😂
Jaye ho Balen sir sara Hami Nepalie chaheko ahi ho !sarkari shikchhyama paribartan badhai chha Mear Balen sir lai
बोर्डिङले नेपालीलाई लुतेर कंगाल बनाइसक्यो । अब सबैले सरकारि स्कुलमा पधाउने बानी गरौं ।
लुट तनत्र लाई जनता को आखा खोलने काम भयको छ मेयर सर लाई कोटि कोटि धनयबाद
निजि स्कुल को अत्याचारको अन्त्ये हुनु पर्छ अब नेपाल मा
अती राम्रो बिचार गर्नु भो बालेन ले।सबै सरकारी स्कुल कलेज मा कडा नियम कानुन बनाएर राम्रो शिक्षा प्रधान होस्।🎉🎉🎉
नेपालको मुख्य समस्या भनेको नै भ्रष्टाचार ,कुशासन ,शिक्षा र स्वास्थमा व्यापारीकरण हो ।बालेन ज्यु र रा स्व पाकि सुमना ज्यु जस्तालाइ सारा नेपालीले support गर्नैपर्छ 🙏 अब त बुझौ कस्तालाइ vote दिने हो भनेर 🙏🙏🇳🇵
Bujhdainan hau gwach nai xan...guff lagayera hidna arko kura katna ra netaharu ko jhole vayera hidna payepaxi pugxa Nepaliharulai
यी बालेन काठमाडौ को मेयर मात्र भएर राजधानी मा मात्र बिकास भयो।देश कै बिकास गर्न एक पटक प्रधानमन्त्री बनाउन पर्यो।राजनिति मा आउन परो।
बालेन ले सक्यो बोर्डिङ स्कुलको आम्दानीको स्रोत
यो त गर्नैपर्ने थियोे
thek garyo balen lay.
स्कुल्कोनाममा लुट तन्त्र हो बोर्डिङ्ग स्कुल नेपाल अधिराज्यको अनि स्तर छुट्याउने दलालि को माध्यम दुखि , गरिब जन्ताको पैसा र मनस्थितो लुट्ने संस्था भाको छ प्राईबेट स्कुल ......
😂
😂😂😂👌👌👌
यो हो बालेनको चमत्कार , गरे के हुन्न भन्ने कुराको उदाहरण हो यो 👏👏👏
हर्के दाइले जंगल,खोलाको ढुङ्गा बटुले,बालेनले गुणस्तरीय शिक्षाका लागि बिद्यार्थी बटुले फरक यही छ।
बालेनको जस्तो भिजन भएको भए केन्द्रीय नेताहरू को देशमा धेरै बिकास हुने थियो ।🎉🎉🎉🎉
टपर बिद्यार्थी गए त स्कुल यसै अगाडि बढी हाल्छ नि...६०% Teacher नयाँ राख्न पर्छ।
एकदमै सही सुझाव दिनुभएको छ❤🎉
मेम र मेमको सपरिवारलाई धेरै धेरै बधाई तथा शुभकामना दिन चाहे
असल मेयर र असल गुरूजन हरूलाइ धेरै धेरै धन्यबाद ।
सबै जिल्ला हरुमा सरकारी स्कुल यस्तै सुधार हुनुपर्छ
संस्कृत र साधारण यी २ विद्यालयलाई फरक ठाउँमा व्यवस्थापन गर्न ढिलो गर्नु हुन्न । शिक्षा को स्तर अझ बढ्छ त्यसो गर्दा ।
बधाई छ यस्तो कुरामा ढिलाे भय पनि अभिभाबकहरू र बिध्यार्थिहरू ले कुरा बुझनुभय छ।धन्यवाद छ सबैलाई
सबै भन्दा सरकारी बिद्यालयका शिक्षक शिक्षिका को पनि सम्मन बढने छ साथै तपाईहरूलाई पनि गर्व महसुस हनेछ।👍️🙏
यो समाचार हेरेर खुशी लाग्यो ❤
जय होस नेपाल आमा को! जय होस बालेन नितीको! अब, काठमाडौं ओरज्ञानीक हुनू जरुरी छ। जय होस नेपाल आमा को!🎉
उदाहरणीय कार्य सबै सरकारी विध्यालयहरू सबै यस्तै हाेस🙏🙏
गुड ❤❤❤❤❤❤❤❤❤❤❤❤❤जय बालेन गर्दामानहुने कुरा कहीकतै कहीपनीदेखीन।गणतन्त्र सङ्घीय सम्बीधान
माता खानेबाहेक भेटीन जय नेपाल पशुपतिनाथ मुक्तिनाथ ❤❤
दरबार हाई स्कुल मा मात्र होइन सबै सरकारी स्कुल यस्तै हुनु पर्यो
सबै जिल्लामा यस्तै मियर , स्कुलहरू , शिक्षकहरू , शिक्षिकाहरू भाकाे भय धेरै अभिभाबकहरू का धेरै पैसा बचत हुनेथियो ।धन्यवाद छ।
देशैभरिका सरकारि स्कुलमा यस्तै सेवा र सुविधा अनि पढाइमा राम्राे भय कसैका बाबा , ममु बिदेशीनु पर्दैन हाेला । मेयर बालेन सरलाइ धेरै धेरै धन्यवाद ।
गाउपालिका तिर पनि यस्तो भैदेदेखी कति राम्रो हुन्थ्यो
पंचायत काल सम्म यो बिध्यालय एकदम राम्रो थियो। ।जब दले हरुले शिक्षालाई ब्यपारीकरण गरे अनि नेपालमा सरकारी बिध्यालयको शिक्षा धारासाही भयो।
अचम्मै पो भएछ त नेपालमा,बोर्डिंङ्ग स्कुल छोडेर सरकारी मा पढाउन हारालुस पो भएछ त।खुसी लाग्यो केहि त सकारात्मक हुन थालेछ।
बालेन जी को भिजनलाई मान्नु पर्छ । शुभकामना छ सबै विद्यार्थी तथा अभिभावकहरुमा ।
धेरै राम्रो बालेन सर जिन्दावाद
Really glad to hear, proud of you 💕
यस्तै सुधार सरकारी बिद्यालयमा हुने हो भने
government school refer to all❤
नेपाल भरिकै स्कूल हरु यस्तै हुनु पर्यो 🙏✊✊✊
जय बालेन 🙏🙏🙏✊✊✊✊✊❤️❤️❤️❤️
जय बालेन् 🙏अब सबै ठाउँ मा यस्तै हुनु पर्छ । सारै लुट्यो बोडिङ्ग ले😢😢
विद्यार्थी आउनु ठुलो कुरा भएन, यसलाई व्यवस्थित गर्न सक्नुपर्यो।
सबै तिर यस्तै होस। जनताले चाहेको यस्तै हो।
मेरो बच्चा पनि दरबार हाई स्कुलमा मै पढ्छ मलाई गर्व लाग्छ ❤
शिक्षालाई business को रुपमा चलाई रहेका छन शिक्षा त शिक्षा हो बोर्डिङ स्कुल होस या सरकारि बराबरी हुनु जरुरी छ
बोर्डिङ नेपाल भरि नै खारेज हुन जरुरी छ
निजी स्कुलको लुटतन्त्रलाई खुच्चीग्ं भन्न लाग्यो । जय बालेन !!!
सहकारी पीडितहरुको लागि पुर्ण न्याय हुनेगरी सरकारले काम गर्नुपर्छ ।
सबै सरकारी स्कुलमा के कस्तो पढाइ भइरहेको छ यसको निजी खोजी गरोस् पढाइलाई सुधार गरोस् त्यहाँका स्थानीय नेताले दरो दबाब देओस्
बालेन धन्यवाद छ♥️🇳🇵🙏
Ekdam ramro lagyo aba all government school le estai yojana ra ramro teacher lai talab badhuwa garnu paryo ra teacher lai all facilities provided garnu parcha ani ramro teaching hunecha good for all team and balen
देशै भरीको सरकारी स्कुलमा यस्तै नियम लागू गर्नु पर्छ।शिक्षा मा लुटतन्त्र कमी होस्
शुभकामना छ दरबार हाई स्कूल लाई!
राम्रो कामको सुरुवात हो यो❤❤❤❤जय नेपाल जय नेपाली❤
निकै खुशि लाग्यो,
private बिधालय ज्यानमारा नै हो , शिक्षक र विद्यार्थी र अभिभावक को रगत चुस्ने मात्र काम गर्च , घोकन्ते बिध्या मात्र हुन्छ सबै अभिभावक ले private बिधालय बहिष्कार गरौ , सरकारि विद्यालयमा बच्चालाई पढाउ
Hundred percent right
महान कार्य जय बालेन 🙏🙏🙏🙏🙏
समएको माग हो परेन, पर्यो नि 🇳🇵जय बालेन जय नेपाल 🇳🇵❤🙏
हरेक सहरमा यस्ताै पर्गति हाेस जय बालेन सर
नेपालको मुटु काठमान्डेाेमा रहेको यो स्कुल फेरि पनि राम्रो सङ्ग चल्ने कुरा सुन्दा सारै नै
खुशी लागेको छ।पहिलेका राजा रजौटाहरु
पढ्ने यो स्कुल पुरानो र नचलेको देख्दा नराम्रो
लाग्थ्यो।अहिले फेरि नयाँ बनेको देख्दा र फेरि
राम्रोसँग चल्ने कुरा सुन्दा धेरै धेरै खुशी लागेको छ।कोटिकेाटि नमन छ मेयर साहबज्यु लाई ।🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Save the govt school.
धेरै राम्रो काम बालेनको।
धन्यबाद दर्बार हाई स्कुल ।
Thank you so much Balen ji God bless you
खोइ के भन्ने, एउटा स्कूल ले पुग्दैन, भयका अरु स्कूलहरू काे हालत उस्तै छ, सब सुधार गर्न एउटै उपाय, स्कूलकाे स्टाफहरु को बच्चाहरु आफूले तलब खाने स्कुल मै पढ्नु पर्छ नत्र जागीर खारेज, आफ्नो बच्चालाई राम्रो शिक्षा दिन भए पनि सबै teacher ले पढाई मा सुधार र प्रगति पकै गर्ने छन् होला । सानो निर्देशन ले मात्र विद्यालयकाे शिक्षामा ठूलो सुधार ल्याउने, सानो request छ, बलेन जी लाई।
बालेन शाहको देन .... अब बोर्डिङ स्कुललाई हटाउनु पर्छ।
क्या खुसी को खबर ❤❤❤❤❤वाहा बालेन युग
Salute छ मेयर बाले शाहलाई 🙏🙏
सबै लाई बधाई छ
जय होस बालेन सर को🙏
शिक्षा मा परिवर्तन हुनै पर्छ। बालेन ले अब दिल्ली को केजरीवाल ले जस्तै सरकारी स्कूल लाई परिवर्तन गर्न पर्छ।
Thank you so much Balenle sir.
बोर्डिङ स्कुलले लुट्नु लुटेर नेताहरूको भुँडी भरेर जनतालाई कँगाल बनाएको थियो । जय बालेन । ८४ मा अब बालेनजीलाई प्रधानमन्त्री बनाउनु पर्छ । हाम्रो देशमा पुन स्वतन्त्र ल्याउनुपर्छ ।
ओहो !
सुनौलो अवसरै हो।
भित्र देखि ,बहिरी वातावरणमा सम्म सुबिधा संम्मन्न स्कूल हो।
स्कूलको माथिल्लो तल्लाबाट बाहिर दृश्य हेर्दा मनमोहक गदगदै हुन्छ।
बालेन सर बोर्डिङ स्कुल बन्द गर्नु पर्छ शिक्षा मन्त्री लाई पनि सिकौनु पर्यो मेयर साब जि
बालेन सरकारकाे जय हाेस...
एकदम राम्राे !
Waao YES JAY BALEN
This mam is sooo good intelligent simple her vision ..her thought abut students s so good😊😊😍i love u mam
❤❤❤❤ Commendable job done. Good luck and congratulations. 🇳🇵
Wow OLDEN days of Supemacy of Government School is back thankyou Balen
Sarada medam hajurle padaunu vaki meri 6ori ahile b n narsing vaisaki hajurki nai gungan gardai 6in ahileni aja hajurlai dekhna pauda khushi lagyo medam
Salute to Sumana Shrestha and Balen🎉🎉🎉
Balen sir lai prime Minister banu parchh hajur la jai Nepal ❤
Sahi ho hamro yati ramro kura Sunna pauda wawawawa.....❤
This man is amazing love and prayers from Pokhara brother Balen rocks ❤
धेरै राम्रो
Thank you bale shaha you are great for nepal and nepali.
राम्रो कुरा आयो त !
स्कुल राम्रो देखिन्छ भीत्र पढाई कस्तो छ थाहा त हुदैन तर स्कुल पोसाक मा भट्टी मा चुरोट र रक्सी खाइरहेको देखेको छु यो चाही अभिभावक र शिक्षक हरुको जान आवश्यक छ जस्तो लाग्यो
भट्टिमा वसेर चुराेट ,रक्सि खानुमा चाँहि कसरि स्कुलकाे गल्ति हुन्छ?अविभावकले आफ्नाे वच्चा कति वेला स्कुल जान्छ आउँछ ,स्कुल जान्छन् जाँदैन त्याे वुझ्नु पर्याेनि।विग्रिने त प्राईभेटमा पढ्ने पनि विग्रेका छन् नि
@@yamunabhattarai3346 स्कुलको गल्ती गरेको भनेको होइन स्कुलले र आमा बुबाले आफ्नो छोराछोरी र आफ्नो बिद्यार्थी लाइ खाना जाओस भन्न चाह्दैन कुलत बाट टाढा होस भन्न चाहन्छ तर न कतै कुलत्मा फस्न लागेकि भन्ने बेलैमा ध्यान जाओस भन्न खोजेको हो यो कमेन्ट उहाँहरू ले हेर्नु भयो भने हामीलाई थाह नभएको कुरा सुधार पर्ने यहाँ पनि रैछ भन्ने होला यो साझा सुझाव हो एस्लाइ अन्न्य्था नलिदिनु होला
स्कुल र आभिभाबले आफ्नो बिद्यार्थी छोराछोरी कुलतमा फसेको हेर्न चाह्दैन राम्रो असल मान्छे बनोस भन्ने नै हो यो कमेन्ट हेर्नु भयो भने हामीलाई थाह नभेको कुरा थाह पाइयो यहीँ पनि सुधारन के गर्नु पर्छ एतातिर पनि ध्यान जाओस यो साझा कमेन्ट हो अन्न्यथा नलिदिनु होला सकारात्मक रूपमा लिदिनु होला
Great keep going Balen . Be blessed by the Divine
Aba balen kasaile sakxa ❤❤❤❤love you balen ❤❤my king
Thank you Balen dai ❤❤
सबै जनालाई निजि बोर्डिङ बाट सरकारि
स्कुल मा पढाउने बाताबरण बनाउनुपर्छ।
सबै ठाउँको सरकारी विद्यालय यस्तो हुनु पर्यो ।
विभिन्न नामको शिर्षक राखी
बाहाना बनाइ, भर्ना गर्दा
मोटो रकम तिर्नु पर्ने हुन्छ।
यो रकम सर्व साधारणले तिर्ने गार्हो छ , त्यसैले यसलाई मितव्ययी गरौँ।
सिकर्मी, डकर्मी, हेल्थको तालिम
पनि खोल्नुपर्छ।
जसले गर्दा रोजगार पावोस न।
Good job balen sir I salute you boarding ko namo nisahn metai Dinos
हाम्रो झापा जिल्ला मा पनि यस्तै स्कुल बनाइदिनु परो❤
व्यावस्थापन मा आएको असहज मा पनि देखाउनुपर्छ जस्तो बसमा बिधार्थी हरुको बिजोक, सबै राम्रो बिधार्थी हरु बोडिङ्ग बाट नै गएकाले आउने समयमा
मा शिक्षक हरुको पनि त्यही अनुरुपको दरबन्दी,
Desh bhar yastai school hunu par6 sarai khusi lagyo video herda maile 2065 ma Achham bata slc diyako thiy computer pani dekhin books ka harek activities books ma pictures hererai 10+2 pass gariyo activities auta pani gariyan. Tara yo video herda boarding vanda ramro dekhin6 government school yastai dekhna pau.
समस्त नेपालमा यस्तै शिक्षा हुनुपर्छ