गगन स्तब्ध, रविलाई राहत । देउवा-प्रचण्ड खुसामतको अन्तर्य । POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • गगन स्तब्ध, रविलाई राहत । देउवा-प्रचण्ड खुसामतको अन्तर्य । POWER NEWS
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 378

  • @pitambarpoudel5767
    @pitambarpoudel5767 4 หลายเดือนก่อน +108

    रवि लामिछाने लाई जति फसाउन खोजें पनि हामी सारा नेपाली जनता ले बुजी सके जय घण्टी जय रवि लामिछाने 🎉🎉🎉🎉

    • @Notaphily
      @Notaphily 4 หลายเดือนก่อน

      फेसबुके बज्रस्वाँठ घन्टे, गुड्लकेहरू रोएर बस् अब 😂
      तेरा भऊमान ‘रास्ट्रिय ठग’ को दिन सकियो।
      झ्यालखानामा ठिमुरिने भो २/४ बर्ख। ठगि गरेको जगजाहेर छ।
      ओलीले अचानो बनाएको छ तोर्पेलाई।
      सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ।👊 नछाडम त ठगि केसमा गगनेले थुन्दिंच। 💪

    • @umeshawasthi6969
      @umeshawasthi6969 4 หลายเดือนก่อน +12

      हामी नेपाली भन्या को हो रवि सहकारी ठग हो एकदिन जान्छ

    • @akashchetry664
      @akashchetry664 4 หลายเดือนก่อน +2

      Jai ghanti

    • @dilliprashadbhusal4820
      @dilliprashadbhusal4820 4 หลายเดือนก่อน

      😊 5:34 ​@@umeshawasthi6969😮

    • @Ram-i5p5c
      @Ram-i5p5c 4 หลายเดือนก่อน

      ​@@umeshawasthi6969aba janxa kangres chahi

  • @KeshavBhandari-px5cx
    @KeshavBhandari-px5cx 4 หลายเดือนก่อน +15

    एक दम सहि विश्लेषण गर्नु भो सर धन्नेबाद !

  • @govindapdshrestha
    @govindapdshrestha 4 หลายเดือนก่อน +30

    राजनीति मा सकियो गगन र विश्वप्रकाश को भविष्य।

  • @KashirajKhatri
    @KashirajKhatri 4 หลายเดือนก่อน +78

    गगन र विश्व प्रकाश को फुई पनि।देखियो

    • @manishsubedi1665
      @manishsubedi1665 4 หลายเดือนก่อน +1

      😊😊😊😊😊😊

    • @Notaphily
      @Notaphily 4 หลายเดือนก่อน

      फेसबुके बज्रस्वाँठ घन्टे, गुड्लकेहरू रोएर बस् अब 😂
      तेरा भऊमान ‘रास्ट्रिय ठग’ को दिन सकियो।
      झ्यालखानामा ठिमुरिने भो २/४ बर्ख। ठगि गरेको जगजाहेर छ।
      ओलीले अचानो बनाएको छ तोर्पेलाई।
      सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ।👊 नछाडम त ठगि केसमा गगनेले थुन्दिंच। 💪

    • @DilliramBhandari1992
      @DilliramBhandari1992 4 หลายเดือนก่อน +2

      हावा कुरा नगर गगन हरु को जित भैसको

    • @HarkuThapa
      @HarkuThapa 3 หลายเดือนก่อน

      😢😢​@@manishsubedi1665

    • @DurgaprasadPokhrel-lq3gr
      @DurgaprasadPokhrel-lq3gr 3 หลายเดือนก่อน

      ​88

  • @mahendrakarki9468
    @mahendrakarki9468 4 หลายเดือนก่อน +9

    अब तीन महिना छ माननीय गृहमन्त्री ज्यु भए भरका काङ्ग्रेस का फायल खोलेर २०८४ लाई आफू दहरिलो अनि बिश्वासको पात्रा बन्न सक्नु पर्छ । 🙏🙏

  • @devprs
    @devprs 4 หลายเดือนก่อน +90

    माछाे माछाे भ्यगुताे कालाे काङ्ग्रेस

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 4 หลายเดือนก่อน +14

    रवि हिरो हो 🎉🎉🎉 आखिर पछिहट्यो कांग्रेस जिल्ल गगन 🎉

  • @manjugyawali6161
    @manjugyawali6161 4 หลายเดือนก่อน +29

    जय रवि जनता र देशको भलाे नै रबि हुन्

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 4 หลายเดือนก่อน +21

    जय रबि जय देश्🔔🔔🇳🇵🇳🇵

  • @yubrajgc5414
    @yubrajgc5414 4 หลายเดือนก่อน +52

    देउवा, रवि ,ओली र प्रचन्डले मिलेर आफ्ना अपराधलाई ढाकछोप गर्ने सल्लाह मिलाए।

  • @deepakdulal5164
    @deepakdulal5164 4 หลายเดือนก่อน +8

    अन्ततः जित सत्य को नै🧡🧡

  • @bababholenath9384
    @bababholenath9384 4 หลายเดือนก่อน +9

    अन्तमा सत्यको विजय हुन्छ❤❤जय पसुपतिनाथ❤

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 4 หลายเดือนก่อน +18

    भाङ्ग्रेस सभापति कैलास सिरोहिया पछि अब आलम नि छुट्ने पक्का

    • @Notaphily
      @Notaphily 4 หลายเดือนก่อน

      फेसबुके बज्रस्वाँठ घन्टे, गुड्लकेहरू रोएर बस् अब 😂
      तेरा भऊमान ‘रास्ट्रिय ठग’ को दिन सकियो।
      झ्यालखानामा ठिमुरिने भो २/४ बर्ख। ठगि गरेको जगजाहेर छ।
      ओलीले अचानो बनाएको छ तोर्पेलाई।
      सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ।👊 नछाडम त ठगि केसमा गगनेले थुन्दिंच। 💪

  • @govindaadhikari2357
    @govindaadhikari2357 4 หลายเดือนก่อน +5

    एउटा असल पत्रकारको धेरै राम्रो विश्लेषण ।

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 4 หลายเดือนก่อน +74

    याे साला बिश्वप्रकास बढि नै भुक्दै छ

    • @mamtachand6622
      @mamtachand6622 4 หลายเดือนก่อน +1

      Baam maachha dherai uffrinchha ni ta.😂😅😊

    • @syanamagar525
      @syanamagar525 4 หลายเดือนก่อน +1

      बाम माछा पनि बल्छी मा पर्छ

    • @mamtachand6622
      @mamtachand6622 4 หลายเดือนก่อน +1

      @@syanamagar525 😍😊😉

    • @rijal5405
      @rijal5405 4 หลายเดือนก่อน +2

      भाउजुको देवर बाबु हाेनि बचाउन पर्यो नि हजुर

    • @sadokmalla
      @sadokmalla 4 หลายเดือนก่อน +1

      भाउजुको धेरै प्यारो देवर भएकोले मकै पोल्ने दिदीलाई पनि भाउजू नै भन्दैछ त! कति न उसकै दाजुले बिहे गरेको जस्तो! 😏 राष्ट्रिय देवर न पर्‍यो

  • @dipendradhungana3948
    @dipendradhungana3948 4 หลายเดือนก่อน +29

    विश्वप्रकाश पहिले यति धेरै मन पर्ने गर्थ्यो तर यो मुला पनि बौलाहा रहेछ।

    • @merypakhrin1042
      @merypakhrin1042 4 หลายเดือนก่อน

      Hotani k hai

    • @mamtachand6622
      @mamtachand6622 4 หลายเดือนก่อน

      Ekkai choti aakash chhuna khojda yestai parinam aauchha.

    • @Notaphily
      @Notaphily 4 หลายเดือนก่อน

      फेसबुके बज्रस्वाँठ घन्टे, गुड्लकेहरू रोएर बस् अब 😂
      तेरा भऊमान ‘रास्ट्रिय ठग’ को दिन सकियो।
      झ्यालखानामा ठिमुरिने भो २/४ बर्ख। ठगि गरेको जगजाहेर छ।
      ओलीले अचानो बनाएको छ तोर्पेलाई।
      सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ।👊 नछाडम त ठगि केसमा गगनेले थुन्दिंच। 💪

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 4 หลายเดือนก่อน +3

    ए..... नेपाली जनताहरु हामी शिक्षित हो। भने यो नेपाली कांग्रेस भ्रष्टाचारी पार्टी लाई अब बहिष्कार गरौँ हो साथीहरु 🥰 नयाँ पार्टी जन्म हुन्छ साथै अरु पार्टी दलहरु छन् हो साथीहरु 🥰 जनप्रतिनिधि भनेको यो झगडा गर्ने ठाउँ होइन हो। जनप्रतिनिधि काम नीति नियम र विकास को काम खैत???????🇳🇵🇳🇵😍😍

  • @dineshrana5097
    @dineshrana5097 4 หลายเดือนก่อน +3

    विश्व प्रकाशको यस्तो हावा गफ मात्र हो।

  • @babukajishrestha1073
    @babukajishrestha1073 4 หลายเดือนก่อน +9

    याे विश्व भन्ने जन्तु कति भुक्ने रहेछ ।जति भुके पनि साँढेकाे झुन्दियकाे झर्ने वाला छैन

  • @RankanaRai
    @RankanaRai 4 หลายเดือนก่อน +3

    धिक्कार छ ब्राह्मण नेपाल को नेता माफिया र मिडिया हरु ले यो देश बेचिसकेको छ। जस्ले आफ्नो देश भन्दा पनि बिदेशी लाई लाइक गर्छ भने तिनीहरु भारत हुन चाहे त्यो जुनै जाति होस या पाटिको होस। हामी जनता एक झुट भयेर तिनीहरु लाई लकेट्नुपर्छ।

  • @gokulkarki358
    @gokulkarki358 4 หลายเดือนก่อน +27

    धेरै फुर्ती नलाए हुन्छ विश्व प्रकाश ले । हुने केही होइन । रबि दाइ निर्दोष छ्न पक्का हो ।

    • @Notaphily
      @Notaphily 4 หลายเดือนก่อน

      फेसबुके बज्रस्वाँठ घन्टे, गुड्लकेहरू रोएर बस् अब 😂
      तेरा भऊमान ‘रास्ट्रिय ठग’ को दिन सकियो।
      झ्यालखानामा ठिमुरिने भो २/४ बर्ख। ठगि गरेको जगजाहेर छ।
      ओलीले अचानो बनाएको छ तोर्पेलाई।
      सरकार छोडे पप्रचंडेले डबल पस्स्पोर्ट काण्डमा थुनिदिञ्छ।👊 नछाडम त ठगि केसमा गगनेले थुन्दिंच। 💪

  • @damodarsunar5977
    @damodarsunar5977 4 หลายเดือนก่อน +11

    गरिब जनताको आँसु पुछ्ने बालेन को जय होस जय बाले ❤❤❤

    • @gurungsuresh7182
      @gurungsuresh7182 4 หลายเดือนก่อน

      बालेन लाई गरिप सडक पेडीको जनताको आसुले बालेनले जिन्दगी भार दु:खद दिन आउने वाला छ । सुनार गाजे केटा

  • @prakashshrestha304
    @prakashshrestha304 4 หลายเดือนก่อน +5

    पत्रकार महोदय अत्यन्तै ओजपुर्ण र निष्पक्ष र स्वतन्त्र तथा निडर समाचार अगाडि ल्याउनु हुन्छ धेरै धेरै धन्यवाद ।
    तपाईले
    सहकारी ठग
    ललिता निवास
    बाल मन्दिर जग्गा
    टिकापुर जग्गा
    गिरिबन्धु जग्गा
    ओ म्नी
    वाइड बडि
    गोकर्ण रिसोर्ट
    टेरामक्स
    नेपाल स्काउट
    यति होल्डिङ्स आदिको पनि चिरफार गर्नुहुनेछ भन्ने लागेको छ ।
    रवी लामिछाने
    ज्ञानेन्द्र कार्की
    मोहन बस्नेत
    मनोज मिश्र ( त्रिपुरेश्वर स्थित स्कुलको जग्गा तथा चाक्सीवारि स्थित स्कुलको जग्गा ) अपचलन।😊

  • @manabrcakash8503
    @manabrcakash8503 4 หลายเดือนก่อน +1

    जनता ले राम्रो सङ्ग बुझी सके छन तिमी हरु के जति जे गर्छौ गर 2084 मा जनता ले देखाउने छन् ।।

  • @gitaadhikari2283
    @gitaadhikari2283 4 หลายเดือนก่อน +12

    तिमिहरु जस्ता निष्पक्ष पत्रकार नहुदा जे पनि सुन्नु पर्दछ।

  • @sanjayshakya6471
    @sanjayshakya6471 4 หลายเดือนก่อน +2

    ललिता निवासको , वाइड बडी को, भुटानी शरणार्थी काण्डको पनि छानबिन समिति गठन गर्ने माग गर्ने हिम्मत त छैन होला विश्व गगन को।

  • @shureshchandraadhikari5006
    @shureshchandraadhikari5006 4 หลายเดือนก่อน +17

    जय रवि, जय घण्टी

  • @PremBahadurkarkichettri
    @PremBahadurkarkichettri 4 หลายเดือนก่อน +5

    भिरबाट हामफाल्छु भन्ने लाई रामराम भन्ने उखान गगन जी सग मिल्दोजुल्दो भयाे कि रामनाम सत्य भाे?कता तिर हाे गगन जी बिश्वप्रकाश अहिले गहिराे बिचार मन्थन तिर हाे?संसद बन्द गरेकाे यही देख्न लाई हाे?

  • @pramilashrestha5801
    @pramilashrestha5801 4 หลายเดือนก่อน +1

    KAALO CONGRESS
    JILLA GAGANE
    JAY RABI SIR
    🎉🎉🎉🎉

  • @kubersingh6887
    @kubersingh6887 4 หลายเดือนก่อน +2

    आर्जु बचाउन क्यान्टेमेन्ट जोन दबाउन सिरोहया बचाउन रबिको छानबिन बन्द गर्ने सहमति हो

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 4 หลายเดือนก่อน +1

    गगन को सपना अधुरै अव आरजु र देउवा लाइ तत्काल केही हुँदैन यो भन्दा विहेजे त गगन विश्व प्रकास लगाएत अव बनारस तीर गए भयो अव . रबि दरो भएको जस्तो छ

  • @govindaadhikari2357
    @govindaadhikari2357 4 หลายเดือนก่อน +1

    हुनत राजा महेन्द्रले गलत गरेका थिए । त्यो बेला जन निर्वाचित प्रधानमन्त्रीलाई विपिलाई थुनेर तर थुनेको कारणहरु सहि रहेछ। देश र जनताको यो हबिगत बनाउँदा पनि लाज सरम घिन र डर छैन् । कम्ती मा समयको

  • @Bishanbirbas4
    @Bishanbirbas4 4 หลายเดือนก่อน +15

    सन्दिप लामिछाने आउ नेपाली किर्केट बचाउ

  • @apflekhano16btnsindhupalch84
    @apflekhano16btnsindhupalch84 4 หลายเดือนก่อน +1

    काङग्रेसको बोलि त हो कसरी मुख देखाउछन यार

  • @radhagiri5529
    @radhagiri5529 4 หลายเดือนก่อน +1

    Good morning nani babu radhey radhey to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana chori sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu ghanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai dhanay bath xa hamra mahanu vab lai guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir om shañti shanti nice to all of you jay hos rabi sir jay ghanti om i am

  • @asmitab.k-zs1zh
    @asmitab.k-zs1zh 4 หลายเดือนก่อน +1

    Jaya ghanti🔔🔔🔔🔔🇳🇵🇳🇵

  • @maheshchhatri9911
    @maheshchhatri9911 4 หลายเดือนก่อน +2

    Jay rabi

  • @laxmanbahadurbaniya9726
    @laxmanbahadurbaniya9726 4 หลายเดือนก่อน +6

    कुरा मकै पाेल्ने भाउजू र जुत्ता सिउने दाजुकाे गरेपनि काङ्ग्रेसमा रहेका धेरैकाे धाेति फुस्कने देखेपछि काङ्ग्रेस मत्थर भएकाे त हाेइन ? सिराेहिया समातिदा पनि केहिकाे त साताे नै गएकाे जस्तो लाग्यो ।

  • @yubrajgc5414
    @yubrajgc5414 4 หลายเดือนก่อน +2

    रवि, ओली, देउवा र प्रचण्डको ढाँटढुँट समिति।

  • @gaharbudathoki782
    @gaharbudathoki782 4 หลายเดือนก่อน +1

    हैन बीचारा रबी लामीछाने जी ले सहकारीमा गरेकै भष्टचार भहेपनी जाबो एक दुई करोड् होला तर काग्रंेस एमाले माऊबादी भन्ने पाटीहरूत एकत जनताहरू हत्यारा दोस्रोत खरबौ लुट भष्टचारी तेस्रोत भूमाफीया सम्म गर्नेहरू नेता टु कर्मचारीहरू जम्मै एस्तै कर्मको बाटो खेदेर राज सत्तामा नामनै कुरूर अपराधी देश घाती गठबन्दनको सरकारहरू भन्ने कमाहेर देश हाकी रहेकाछन् हैन देश लुटेरामै लागी परीरहेका छन् भनेपछी केको राडे्रूवाई हो कुनी हैत

  • @KuloplMusthapha
    @KuloplMusthapha 4 หลายเดือนก่อน

    Jay ghanti Jay Rabi jiu good luck

  • @damodarsunar5977
    @damodarsunar5977 4 หลายเดือนก่อน +6

    चोर ले चोर लाई कारबाही गर्नु भनेको आकासको तारा टिपेर ल्याउछु भन्नू एउटै हो।

  • @mashrangimagar6309
    @mashrangimagar6309 4 หลายเดือนก่อน +1

    ❤❤❤afaile khaneko khaldo ma kalo congress afai parxan jay ghanti jay Ravi ❤❤❤ !!!

    • @biruthapa165
      @biruthapa165 4 หลายเดือนก่อน

      Sahi bhannu bhayo

  • @dhanlo218
    @dhanlo218 4 หลายเดือนก่อน +1

    होइन यी भ्रस्टाचारी काङ्ग्रेसि नेताहरुलाइ लाज लाग्दैन ? सबैभन्दा धेरै भ्रस्टाचार गर्ने साम्सद मन्त्रीहरू काङ्ग्रेसमा देखिन्छ तर पनि उहाँहरु त ढुक्कले छाती फुलाएर भ्रस्टाचारीलाइ कारबाही गर भनेर बोल्छन् त है ! कस्तो लाज नलागेको हो ?

  • @LekhmaniBarakoti
    @LekhmaniBarakoti 4 หลายเดือนก่อน +1

    हाथीका दात खानेर देखाउनु आर््कै हुन्छ जन्तालाइ देखाउन झगडागरेजस्ताे
    गर्ने भित्र एउडै थैलिका चट्ट् पट्टे हुन जन्ता लाई भ्रमाउने लुटेर खाने नियत।

  • @Om.009
    @Om.009 4 หลายเดือนก่อน

    We are with you #Gagan Thapa.. go ahead सहकारी ठग र गिरी बन्धु का भ्रष्टाचारी लाई नछोड

  • @jayrajdadal9408
    @jayrajdadal9408 4 หลายเดือนก่อน +4

    सिरोहिया संग सहकारी साटियो

  • @ramjibagale9014
    @ramjibagale9014 4 หลายเดือนก่อน +3

    ने का का युवानेता खहरे खाेलाजस्ताे मात्र हाे ।

  • @YogeshjoshiYogeshjoshi-d9q
    @YogeshjoshiYogeshjoshi-d9q 4 หลายเดือนก่อน +1

    बाटोमा मकै पोल्दै गरिकि विश्व प्रकाश कि आराजु भउजु होलिन बाटोमा जुत्ता सिलाउदै गरेको दाजु सेरबाहादुर होलान

  • @tankabarakoti6164
    @tankabarakoti6164 4 หลายเดือนก่อน +1

    समयको बर्वादी

  • @KishorThapa-t2q
    @KishorThapa-t2q 3 หลายเดือนก่อน

    यी सब का सब देस र जनता प्रती उत्तरदायी छैनन मात्रै आफ्नो कर्तुत को बचाउ बाहेक केही गर्ने छैनन नेपाल को भबिस्य मा कुनै चासो चिन्ता नभएका नेता भनाउदा बदमाश को जमात हो ।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 4 หลายเดือนก่อน

    Good luck rabai sir jay ganti full support from chitwan

  • @bnsuppliersSuppliers
    @bnsuppliersSuppliers 4 หลายเดือนก่อน +1

    होइन यो रमेस लेखक बोल्दा किच्च दात देखाययर हाती को सुड जस्तो नाक ले बोल्दा दुढो काङ्ग्रेस को याद आयो फेरि😀😀🤣

  • @chetnathmainali3541
    @chetnathmainali3541 4 หลายเดือนก่อน +1

    salute balen sir❤🎉🎉

  • @deubatb7782
    @deubatb7782 4 หลายเดือนก่อน +1

    गगन काे बाख्रा फम र अनि बिश्वप्रकाश काे मासु पसल फेरि चलाउनु पर्ने भाे😂😂

  • @pawanxetry7635
    @pawanxetry7635 4 หลายเดือนก่อน

    सिम्बोल नम्बर राम्रो संग याद गरेको भए अहिले सम्म देउवाको चाक चाट्ने थिएनन् सायद अहिले आएर रबि माथि सिम्बोल नम्बर काे कुरा गर्छन्

  • @dipakkumarray5214
    @dipakkumarray5214 4 หลายเดือนก่อน

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @katakrai4344
    @katakrai4344 4 หลายเดือนก่อน

    गगन र बिस्व प्रकाश् काे स्याल हुईया मात्र हाे स्याल करायाे भने अर्काे साथीहरू लाई जम्मा बनाउन बाहेक अरु कुनै काम छैन

  • @tikaadhikari392
    @tikaadhikari392 4 หลายเดือนก่อน

    यो ओलि प्रचण्ड देउवा जस्ता फटाह नेताको अन्त्य नभए सम्म यो देस र जनताले सुखभोग गर्न पाउने छैनन चेतना भया?

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 4 หลายเดือนก่อน

    हात्ती आयो हात्ति आयो फुस्सा 🐘

  • @NBDahalNavin
    @NBDahalNavin 4 หลายเดือนก่อน

    हल्ला हल्लैको देश रहेछ नेपाल ।

  • @urmilakc1728
    @urmilakc1728 4 หลายเดือนก่อน

    टेकनारान जि। हजुरलाइ सलाम

  • @sanjayk.c8278
    @sanjayk.c8278 4 หลายเดือนก่อน +2

    Chor congress,ghatiya politics,corrupted politicians,political party haruma sabai vanda pahile bahiskar garnu pane party nai congress ho yedi future ma nepal lai ramro awastha ma puraune ho vani.

  • @gopallimbu3034
    @gopallimbu3034 4 หลายเดือนก่อน

    तिम्रा रास्ट्रय भाउजू को घण्टी बज्नु लागेको थियो बुढानिल कनठमा त्यो कुरा लठेप्रो बा ले चाल पाइसकेको थियो । तेहि कारण विश्व प्रकाश र गगने हटे । सिधा कुरा प्रष्ट ।

  • @YOGEN-ARTS
    @YOGEN-ARTS 4 หลายเดือนก่อน +17

    साच्चिकै डा. भिम रावल जि लाई मन पराउने जति यता हाजिर हुम है। म जुम्ला बाट❤

  • @rijal5405
    @rijal5405 4 หลายเดือนก่อน +1

    तिनपाने ठर्राले नुहाए काला कांग्रेजीहरुले जय हो झोलेहरूको

  • @BhagawatiPangeni-s8y
    @BhagawatiPangeni-s8y 4 หลายเดือนก่อน

    मेन चुरो कुरो भनेको तीन टाउकेहरु नै हुन् गृह मन्त्रीले आफ्ना फाइल खोल्न पछि पर्दैन भन्ने जानेर नै सांसद अवरुद्ध गरेका हुन् । म चिमोटे झै गर्छु त रोए झै गर भनेको यही हो। यी तीन टाउकेहरुको अस्तु भारत लगेर नसेलाउदा सम्म देश विकास असम्भव छ।🙏🙏🙏🙏

  • @renupokharel5775
    @renupokharel5775 4 หลายเดือนก่อน

    आफ्ना कुरा मिलार हुण्छर जन्ताको पो पैसा दियर मिलाउनु पर्छ र हैन र

  • @radhagiri5529
    @radhagiri5529 4 หลายเดือนก่อน

    🎉🎉 jay sri ram nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir om shañti shanti nice to all of you jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu hamra raja rani Amar rahun jay hos rabi sir jay hos rabi sir jay ghanti om i am happy t thanks nati babu dhanabatha and enjoy your special day to you babu long live chori byni nani babu haru sabai lai samjeko xu jay hos rabi sir jay ghanti om i am

  • @HarkaMagar-j3u
    @HarkaMagar-j3u 4 หลายเดือนก่อน

    यी चाेरहरुले जनताका लागि केही नगर्ने भए ।

  • @RajendraRajKhanal
    @RajendraRajKhanal 3 หลายเดือนก่อน

    राजनिती भनेको परारको आगो छिट्टै बल्ने र छिटै निभ्ने जनतालाइ देखावटि मात्र गरेका हुन

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 4 หลายเดือนก่อน +2

    Jay rabi ji jay ra sa pa🙏🙏🙏🙏🙏🙏

  • @BishnuKarki-cj1bq
    @BishnuKarki-cj1bq 4 หลายเดือนก่อน

    नेपालका सब पार्टी ठग जागन जनता डाडा कटाउन।सडकमा।

  • @khadgajitlama6198
    @khadgajitlama6198 4 หลายเดือนก่อน

    ओलीको सच्चा चेला संयोजक रहेको समितिले काम चाहि ओलीकै निर्देशन अनुसार हुने पक्कापक्की

  • @amargurung9699
    @amargurung9699 4 หลายเดือนก่อน

    This is the exact fact, its 100% truth

  • @dipakkumarray5214
    @dipakkumarray5214 4 หลายเดือนก่อน

    Great analysis 👍 👏 👌 Sir

  • @subritasilwal3684
    @subritasilwal3684 4 หลายเดือนก่อน +2

    Daju le vauju bachata debar haru kata

  • @sunilbk6745
    @sunilbk6745 4 หลายเดือนก่อน

    गयो काग्रेश सकियो राजनिति गगण पनि सकियो हगने

  • @tanksapkota2872
    @tanksapkota2872 4 หลายเดือนก่อน +1

    जय रबी

  • @YubinKhadaka
    @YubinKhadaka 4 หลายเดือนก่อน +2

    यो पत्रकार पनि 12 भाइ मा पर्छ जस्तो लाग्छ. खाली rabi ko पछि लाग्छ. Rabi ko राम्रो कामको news बनाउदै न. Rabi ko खेदो मात्र गर्छ

  • @saraswatichhetry1071
    @saraswatichhetry1071 4 หลายเดือนก่อน

    Great job Kathmandu city team- thank you

  • @subashmin3387
    @subashmin3387 4 หลายเดือนก่อน +1

    यो नेपाली कांग्रेस र अर्को साल कसले भोट दिन्छ होला

    • @kamalrajbanshi1855
      @kamalrajbanshi1855 4 หลายเดือนก่อน

      Veda Le dinxa 🐑🐑🐑 poisa fek tamasa dekh ...paltuuu Haddi ma bikkne haru ko zamth pani thulai xa 😂 k ko tenc kalo congress Lai🤔🥳

  • @gurugurung1747
    @gurugurung1747 4 หลายเดือนก่อน

    कुरै नबुझि अरुको लहलहमा लागेर जति गगन,विश्वलाई गालि गरे पनि रवि लामिछाने चाहिँ सहि व्यत्ति हैन ।यी मान्छेहरुले पछि थाहा पाउँछन् र पछुताउछन्।

  • @MadhavThapa-xy8hb
    @MadhavThapa-xy8hb 4 หลายเดือนก่อน

    गगन थापा अब प्रधानमन्त्री सकिन

  • @dalbahadurgahamagar1912
    @dalbahadurgahamagar1912 4 หลายเดือนก่อน +1

    काङ्ग्रेस लाई सहकारी पिडितको चिन्ता नभइ सिरोहिया लाई जोगाउने र सत्ता खुस्किएर बिछिप्त भइ रुदै हिडेका छन् 😂😂

  • @shivamanandhar6506
    @shivamanandhar6506 4 หลายเดือนก่อน

    ठगका सरदारहरुको फुर्ति धेरै दिन छैन।यति साह्रो प्रष्ट ठगी हुदा समेत ढाकछोप गर्ने तिमीहरु पत्रुकारदेखि दया लाग्यो।तिमीहरु लगायत तिम्रा आदर्श रविहरु सधै बार्गेनिङ्ग धन्दामा लागेका छन्। अहिले पनि त्यही जस्तो लाग्यो।

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 3 หลายเดือนก่อน

    Very nice news sir.

  • @Om.009
    @Om.009 4 หลายเดือนก่อน

    यो देश मा गगन को भिजन ले नेपाली काङ्ग्रेस ले मिसन 84 को तयारी गरे काङ्रेस ले जित्छ

  • @NepaliSaroj-z4u
    @NepaliSaroj-z4u 4 หลายเดือนก่อน

    कालो काङ्ग्रेसमा विश्वासनीयताको कुनै पनि अंश बाँकी छैन। सारा जनताले उसको नाङ्गो नाच पटकपटक देखिसकेका छन्।

  • @ward2khandbarimun778
    @ward2khandbarimun778 4 หลายเดือนก่อน

    अल्छी लाग्दो प्रतुतिकरण

  • @JUTPANITV
    @JUTPANITV 4 หลายเดือนก่อน

    रबिको पनि दिन सक्कियो जन्ताले सोछे जस्तो नतिजा आएन अहिले सम्मान रबिले के गरे जन्ता फेरि बेकुफ भएका छ्न

  • @Saujalgaming
    @Saujalgaming 4 หลายเดือนก่อน

    3 महिना सम्म को अबरोध आखिर बेकार भयो भनेर, म जस्तो अनपढले त बुझे😂 कुरा बटारेर महा मन्त्री ले अभिव्यक्ति आखिर आफ्ना भेडो कार्यकर्ता हरूको लागि दिएको त होला नि?हामी ले जित्यौ हेर भनेर अल्मल्याउन को लागि। विवेकशील कार्यकर्ता बन, हाम्रो देश बन्छ।

  • @vidyamanandhar5516
    @vidyamanandhar5516 4 หลายเดือนก่อน +2

    O gagan kina chup ni ???? Praman dherai cha ma sanga bhaneko hoena?? Ravi ko ... khali sadan ma halla garne ra garaune ?? Sakcha bhane kam garer dekhau

  • @narendra3055
    @narendra3055 4 หลายเดือนก่อน

    धन्न गगन -रबि छन् र यिनको नाम र फोटोले गर्दा भ्युज आउँछ,कति उचाल्छौ हो?
    कहिले कसलाई कहिले उसलाई उचालेको छ, न्युज बिकाको छ।
    मिलेर काम गर्न पनि त सक्छन् नि।

  • @Sanukajikasula-lu3ok
    @Sanukajikasula-lu3ok 4 หลายเดือนก่อน

    काङ्ग्रेस राजनि छाेदिदेउ

  • @rambhandari4411
    @rambhandari4411 4 หลายเดือนก่อน +1

    धनराज गुरुङ गुण्डा के गर्छ अब ?

  • @dipakghimire4078
    @dipakghimire4078 4 หลายเดือนก่อน

    टिकापुर र बालगृह =सहकारी काण्ड ।

  • @ShantiRegmi-lb7up
    @ShantiRegmi-lb7up 4 หลายเดือนก่อน +1

    वयबिस्साेपर्कास गगन हिजाे केबाेल्दौजथियाे आज कसरी मुखदेखाउछौ

  • @ganeshbishwokarma8773
    @ganeshbishwokarma8773 4 หลายเดือนก่อน

    बजेट आयो अब मिल्नु पर्छ नि मिलेर खानु परो देउवा को भाग अल्लि बोडी परे होला तेइ भयर मिलो कुरा 😡🤛

  • @gopalpoudel6040
    @gopalpoudel6040 4 หลายเดือนก่อน +1

    Nepal political issues के Ravi लामिछाने matrai ho ra?