पोखरा नदिपुर नजिकै मिन मार्टमा अवस्थित भर्खरै सम्पन्न भएको ट्रु केयर फार्मेसी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • फर्निचरमा लामो समयदेखि काम गर्दै आएको हाम्रो टिमले तयार गरेको यो पोखराको प्रोजेक्ट हो । जहाँ उच्चतम प्रबिधिबाट तयार गरिएको मोडुलर फर्निचर छ । यो प्रयोगकर्ताको लागि अति नै उपयोगी हुने गर्छ यसलाई सहजै एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिन्छ। पियु पेन्ट र आधुनिक तरिकाले तयार गरिएको छ ।
    #Truecarefarmacy

ความคิดเห็น •