मेयर हर्क राज राई साम्पाङ ज्यू ले हामी एक हुनुपर्छ म देशनै एक बनाउने छु र देखिएको पनि उहाँको प्रायस् जारी छ तर आईन्द्रे ले बाहिर एक हुनुपर्छ भन्छ तर भित्र हामी एक अर्काको मिलान हुनु देशको भाइरस हुनु हो भनेर बुझेको छ। धेरै सचेत भय तर आइन्द्री सचेत भएन दुईवर्ष छ महिनामा पनि। एकले अर्कालाई मुद्द लगाउँछु बिकाश गर्न खोजे रोक्छु भन्नुपर्ने तर ठीक उल्टो भन्यो।
उपमेयर ज्यु बिकाशमा कहिले पार्टी जाती धर्म कहिले हुदैन मेयर साबको साथमा साथ दिनुहोला किनकी सन्ततिले सदैब सम्झिने छन❤❤❤
ढिलो चाडो मात्र हो मेयर हर्क साम्पाङको भिजनमा सबै हिड्नै पर्छ!
ठिक छ मिलेर विकाश गरौ । दाजुभाइ एक आपसमा लडेर देश विकास हुन्छ भने सधै लडि रहौ होइन भने मिलेर अघि बढौ |
जय हर्क बाद
मेयर हर्क राज राई साम्पाङ ज्यू ले हामी एक हुनुपर्छ म देशनै एक बनाउने छु र देखिएको पनि उहाँको प्रायस् जारी छ तर आईन्द्रे ले बाहिर एक हुनुपर्छ भन्छ तर भित्र हामी एक अर्काको मिलान हुनु देशको भाइरस हुनु हो भनेर बुझेको छ। धेरै सचेत भय तर आइन्द्री सचेत भएन दुईवर्ष छ महिनामा पनि। एकले अर्कालाई मुद्द लगाउँछु बिकाश गर्न खोजे रोक्छु भन्नुपर्ने तर ठीक उल्टो भन्यो।
उप मेयर ज्यु अब बोलेर मात्र भैन मेयर साब अनी धराने जनता लाई साथ दिनु परो उपमेयर जिउ 🙏🙏🙏🙏🙏
Jay harka sampang
जय हर्क जयधरान ।
बेघा जिउ हर्कसाम्पाङ लाई साथ दियेर आगि बध्नुस 🙏🙏
उपमेयर राम्रै जस्तो लाग्छ तर काई कतै कसैको हात बाट घटना घटाउन सफल भएको जस्तो लाग्छ।
❤❤❤ nice!
लु बधाई छ उप मेयर ज्यु
Deputy Mayor को विचार राम्रो हो।कुरा नमिल्न सक्छ मेयर Harka Sampang A Revolution ज्यू सँग तर धरान र जनता को लागि बिकाश गर्नु पर्छ सबै मिलेर।
आज हाम्रो अइन्द्र सरको घाँटी दुख्या रैछ, आज अलि नरम भाषण 😂
अस्ति पाद नै फुस्किने गरेर कराएको थियो त ! 😅
😂😂😂
@suni😂😂😂llama5291
I gather that this man is realising there is nothing can be done by speaking against Harka.
होइना आज त अलिक कम्जोर भासण भयो है उपमेयर ज्यु पहिलो दिन को जस्तो भएना!कि जतिम उफृए पनि एक्लै हुने रहिछु भन्ने भयो कि कसो हो कुन्नी?
😂😂😂
बिचारा पहिलेको दिन सम्झिदा त उप मेयर लाई निन्द्रा पनि लाग्दैन होला?😂😂😂
Bichara bega
yo pothi sepmang hali upa mayor rip phalam le phalam katne bharasta haruko Aujar hoyo
bolna bahek ke gareko chha bega beda mula
Yo manche jastai dekhine murtiko anuhar dekhera daya lagera aauncha
उपमेयर नराम्रो व्यक्ति हुँदै हैन। उहाँलाई बिबिध तत्वले दाजुभाईको सम्बन्धलाई अलग्याएको हो।
yasko kam bolne matra ho
Bega jiu vasan hoena janta sangga uvina layek xaina
अस्ति झण्डै कट्टुमा छेरेको देख्थे आज शान्त छ उपमेयर 😂
मुला लिम्बू काम गर्नु पर्यो बिरोद नगरी झोला मात्र बोकेर काम छैना
उपमेयर ज्यु एकसाथ तपाईहरू बढ्नुहोला…..
गुइंथेले बिगारेको मान्छे ! बेगा 😅
उपमेर बेघाजिले भित्त्र बाट्नै बोलेको होकि जन्ताको अगाडि मात्त्र बोलेकोहो ? कोनि
❤❤❤new day new vlog please please 🙏
मिलेर काम गर्नु अनि गाली खादैनौ 😅
😂😂😂
Yo chani naach so noisy