एउटा नेपालिले आफ्नो साधरण मोबाइलमा बचाई बचाई राखेको १०० / २०० रुपियाँ खर्च गरेर डेटा खर्च गरेर आफ्नो नेपाली फिल्म हेर्न पाउदैन भने यो लुटाहा , फटाहा , भातेले ओस्कार नै जिते नि हाम्लाइ बाल ? ? ताकि यो जमानामा सर्वसाधारण को हातमा हुने नै तेहि एउटा मोबाईलनै हो ! कि यस्को फिल्म हेर्दिन हामि europe ,America जानि पर्नि हो ? ? अनि सबै नेपाली हल हलमा पुग्नै सक्छन भन्ने मिन भामले ग्यारेन्टि गर्देओ छ र ?
टीकाराम जी नमस्कार ,हाम्रा चलचित्र निर्देशक ज्यु लाई एउटा कुरा उहाँ लाई भेट्नु भयो भने मेरो याे गुनासो भनाै या के भनाै ,बिश्व का चर्चित चलचित्रकर्मिहरुका चलचित्र हरु yutube र अन्य dgitel plaformहरुमा छ्यास छ्यास्ति हेर्न पाईन्छ । अब भन्नुस मीन जी लाई digitel platform प्रति किन यति धेरैे माेहभंग। यसले त तपाईका कृतिहरुलाई जिउँदो बनाई राख्न मदत गर्छ है न र?
hamro jillama auta pani film hall xaina . film herna butwal wa pkt janu parxa . jada auda 2000 jati lagxa. so hamile ti film herna sakdainau . milxa vane youtube mai rakhdinu
यो बाउन लास्टै बोल्नी यार ! जस्ले चलचित्र बनायो ! उसैका सामु उसैको चलचित्रको बयान ! 😝😝😝😝😝 ईन्द्रको अघी स्वर्गको बयान ! जस्ले त्यो चलचित्र बनाउन ८ बर्ष को कस्ट झेल्यो ! उसैलाई उसैको चलचित्रको बारेमा पढाउछ यार ! अन्तर्बाता लिन्व मान्छे नै दिने भन्दा बेशी बोल्नु को औचित्य के ???
गजबको दुबै सरहरु प्रती नमन
आहा कति मीठो बार्तालाप।कति मीठो भाषा।❤
अर्काे एक उत्कृष्ट अंक धन्यबाद टिकाराम सर
उट्कृषठ श्रृजना 🙏 मिन सर .........
Must watch interview
Great
outstanding🤘🇳🇵
Outstanding min bham
आध्यात्मीक व्यक्तित्वलाई समेटी रहनुहाेला कार्यक्रममा
unique conversation 😮😮
kalo pothi feri show garnu paryo hall ma dherai darshak ley hern payaka xainan
उत्कृष्ट वार्तालाप
❤❤
एउटा नेपालिले आफ्नो साधरण मोबाइलमा बचाई बचाई राखेको १०० / २०० रुपियाँ खर्च गरेर डेटा खर्च गरेर आफ्नो नेपाली फिल्म हेर्न पाउदैन भने यो लुटाहा , फटाहा , भातेले ओस्कार नै जिते नि हाम्लाइ बाल ? ? ताकि यो जमानामा सर्वसाधारण को हातमा हुने नै तेहि एउटा मोबाईलनै हो ! कि यस्को फिल्म हेर्दिन हामि europe ,America जानि पर्नि हो ? ? अनि सबै नेपाली हल हलमा पुग्नै सक्छन भन्ने मिन भामले ग्यारेन्टि गर्देओ छ र ?
दार्शनिक अन्तरबार्ता
हिन्दू केन्द्रित बिचार धारा भएका मानिस को छाती चै भत भती पोलेको छ है मङोल बर्ण हरुको प्रगतिशिल पाइला हरुले। यो कुरो चै सबैले बुझिसक्यो।
आफ्नो दिमागमा जुन दुर्गन्धित सोच बोकेको छ अरुलाईपनी त्यस्तै सोच्छौ। कुन हिन्दुहोला बुद्धधर्म दर्शनलाई दोषी नजरले हेर्ने???
@@homnepal6109 बोली नै दुर्गान्धित छ के कुरो गर्ने यार! डाह प्रस्टै !
टीकाराम जी नमस्कार ,हाम्रा चलचित्र निर्देशक ज्यु लाई एउटा कुरा उहाँ लाई भेट्नु भयो भने मेरो याे गुनासो भनाै या के भनाै ,बिश्व का चर्चित चलचित्रकर्मिहरुका चलचित्र हरु yutube र अन्य dgitel plaformहरुमा छ्यास छ्यास्ति हेर्न पाईन्छ । अब भन्नुस मीन जी लाई digitel platform प्रति किन यति धेरैे माेहभंग। यसले त तपाईका कृतिहरुलाई जिउँदो बनाई राख्न मदत गर्छ है न र?
Post over netflix
hamro jillama auta pani film hall xaina . film herna butwal wa pkt janu parxa . jada auda 2000 jati lagxa. so hamile ti film herna sakdainau . milxa vane youtube mai rakhdinu
Kun jilla ho guru
यो बाउन लास्टै बोल्नी यार ! जस्ले चलचित्र बनायो ! उसैका सामु उसैको चलचित्रको बयान ! 😝😝😝😝😝 ईन्द्रको अघी स्वर्गको बयान !
जस्ले त्यो चलचित्र बनाउन ८ बर्ष को कस्ट झेल्यो !
उसैलाई उसैको चलचित्रको बारेमा पढाउछ यार !
अन्तर्बाता लिन्व मान्छे नै दिने भन्दा बेशी बोल्नु को औचित्य के ???