कसले चोर्न खोज्यो श्रीपेच ? नारायणहिटी दरबार पुग्दा खुल्यो वास्तविकता,१ जना पक्राउ ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024

ความคิดเห็น • 228

  • @radhikashrestha4351
    @radhikashrestha4351 3 ปีที่แล้ว +46

    त्यत्रा पुलिस सीपाई हुँदा हुँदै राजा वंश को नाश गर्ने पापी ति सेना लाई भटाभट जेल कोच्ने सरकार बनोस भन्ने कामना गर्दछु

    • @karmashir2466
      @karmashir2466 3 ปีที่แล้ว +1

      Apradi vaste dalal haruo lya desh chalauda ko parinuom hoo

  • @Khumofficial
    @Khumofficial 3 ปีที่แล้ว +79

    राजालाइ सुरक्षा दिन नसक्ने सेनाले जाबो श्रिपेच सुरक्षा गर्छन

    • @diwashpoudel1789
      @diwashpoudel1789 3 ปีที่แล้ว

      😂

    • @rudhrarudhra5111
      @rudhrarudhra5111 3 ปีที่แล้ว +3

      100%rite

    • @ARChannel-sy6bj
      @ARChannel-sy6bj 3 ปีที่แล้ว +1

      होनि

    • @mayachhetri1585
      @mayachhetri1585 3 ปีที่แล้ว +4

      नेताहरुको हात होलानि त्यतिकै त कस्को आँट हुन्छ

    • @surendralimbu5896
      @surendralimbu5896 3 ปีที่แล้ว

      एकदम सहि हो सर ।। 👍👍👍

  • @radheshyamphuyal9603
    @radheshyamphuyal9603 3 ปีที่แล้ว +62

    सेनाकाे घेरामा रहेका राजा त मारे

  • @bhunashrestha1822
    @bhunashrestha1822 3 ปีที่แล้ว +40

    सिसा फुटाउनज्ल के हेर्यो सिपाईले यस्तो हुन्जेल केही होइन भन्ने? राजदरबार कान्ड गराउन् आर्मीको के बिस्वास

  • @suryakeeran2784
    @suryakeeran2784 3 ปีที่แล้ว +3

    मगर राजा जिन्दावाद !!!!....
    देश बेचेर खान थाले मगर राजाको फ्रष्ट्रेसन हो। अब मगर राज अाउछ। जय नेपाल

  • @kbkarki2928
    @kbkarki2928 3 ปีที่แล้ว +34

    10 हजारौं आर्मी पुलिस हुदा त राज परिवार लाई भित्र गएर मार्यो अहिले 2/4 जना होलान् सुरक्षा कर्मी येस्तो थान्ने कुरा गर्ने खल्ली बल्ली गर येस्ता मुला

  • @surjrai2080
    @surjrai2080 3 ปีที่แล้ว +2

    Ramro garecha brole

  • @tikapalpali2936
    @tikapalpali2936 3 ปีที่แล้ว +27

    त्यहाँ प्रत्यक्ष देख्ने लाई सोध्नुनी त्यहाँ खटिएको सेनालाई शोध्नु पर्ने

    • @op_saurav2674
      @op_saurav2674 3 ปีที่แล้ว

      मनुसथीती ठिक नभाको बेकती शिरिपेज चोरनबौलाकोहो कि राजाआए भने तो सिरिपेज नपावस भनी योजना कतै त बनाको होकी👒👒👒👒👒👒👒

  • @kea-aha-bu1744
    @kea-aha-bu1744 3 ปีที่แล้ว +15

    नेताहरूलाई लाग्योहोलाकि ? सुरक्षित छौ भनेर ???बुलेट पुरूफ सिसिभित्रको श्रीपेच त सुरक्षित छैन ।।।

  • @sami..3243
    @sami..3243 3 ปีที่แล้ว +21

    भुसिया नेताहरू कै मिलेमतोको काम होला नि

  • @PRODEEP917
    @PRODEEP917 3 ปีที่แล้ว +25

    सबै नेताहरु को काम हो

  • @snagamchhetri7198
    @snagamchhetri7198 3 ปีที่แล้ว +13

    हजारौ घेरा भित्र रहेका राज परिवारको हत्या गर्दा थाहा नपाउने शेना ले जाबो श्रीपेच चोर्नु लागेको के थाहा

  • @santoshbaskota6654
    @santoshbaskota6654 3 ปีที่แล้ว +16

    यदी समाचार शही हो भने शुरछ्या राम्रो हुनुपर्छ

  • @devrasailee3140
    @devrasailee3140 3 ปีที่แล้ว +8

    सेनाकै घेरा भित्र रहेका हाम्रा राजा रानीलाई त मारे। श्रीपेच को कुरा! दुखी आत्मा

  • @ambikalama3271
    @ambikalama3271 3 ปีที่แล้ว +7

    सेनाको सुरच्छा मा राज परिवार त रहेन अरु भासेभूसे कुरात

  • @IambackJoJo
    @IambackJoJo 3 ปีที่แล้ว

    नेपाल को राजनीतिहालत खराब हुँदै गएको हुदा आम जनता उठ्नु पर्छ

  • @mrjumsonghello381
    @mrjumsonghello381 3 ปีที่แล้ว +5

    मानसिक ठीक नभएर पनि हुन सक्छ चाेर्छु भनेर भित्र पसेकाे हाेइन हाेला अलिक दिमागले काम नगरेर जाेस भएर हाेला ।

  • @tirthamanpakhrin4918
    @tirthamanpakhrin4918 3 ปีที่แล้ว

    गलत समाचार बाहिर ल्याउनेलाई खोजी खोजी कारबाही होस।

  • @SumanSampangRai
    @SumanSampangRai 3 ปีที่แล้ว +1

    ए माराे न हाैं चाेर खातेलाई।

  • @hariharchand1654
    @hariharchand1654 3 ปีที่แล้ว

    You are real journilist

  • @sagunbishwokarma2992
    @sagunbishwokarma2992 3 ปีที่แล้ว +4

    अफ्नो राष्ट्रिपिता राजा लाई सुरक्षा दिना न सक्ने सेना ले सिरिपेज को के कुरा गरु

  • @premkuwar4772
    @premkuwar4772 3 ปีที่แล้ว +1

    आफ्नै घेरा भित्र रहेको आफ्नै परमाधिपति राजा र राज परिवारको हत्या हुदा सुरक्षा दिन नसक्ने नेपाली सेनाले श्रीपेजको के सुरक्षा गर्छ र ? अनि अन्तर्वार्ता दिने कर्मचारीको झुठो गफ सुन्दा कुरी कुरी भन्न मन लाग्यो!

  • @Muskaan_for_You
    @Muskaan_for_You 3 ปีที่แล้ว +2

    सिशा फुटाएर खुकुरी लिने अनि श्रीपेज फुटाउन वा लिन खोज्ने पागल त् हैन होला ....! कसैले उचालेर या प्रभोलन देखाएको हो कि !.....सेना प्रहरी हुँदा पनि यस्ता घटना कसरि हुन्छ हौ ...राजा त् जोगाउन सकेनन श्रीपेज के जोगाउलन हौ ..

  • @official.chainnel
    @official.chainnel 3 ปีที่แล้ว +2

    कतै कुनै थुलो मान्छी को हात त होइन

  • @radhikashrestha4351
    @radhikashrestha4351 3 ปีที่แล้ว +5

    पैसामा बिक्ने सिपाई पुलिस प्रशासन काे केही भर छैन

  • @krishnabasnet7069
    @krishnabasnet7069 3 ปีที่แล้ว

    राजा को बँशनैनास गर्न सक्ने चोर नेताहरुले ऋिपेच चोराउन कुनै ठुलोकुरै होइननि

  • @rup.narayannembang1438
    @rup.narayannembang1438 3 ปีที่แล้ว +4

    बुलेट प्रुफ सीसापनि मुड्कीले फुट्छ त ???🤔🤔🤔

  • @prakashtamang3229
    @prakashtamang3229 3 ปีที่แล้ว

    ठिक गरेछ भाइले

  • @bishalrajbhandari8056
    @bishalrajbhandari8056 3 ปีที่แล้ว +1

    यस्मा ठूलो सडेन्त्र छ यीहरु सबको मिलेमतो छ यस्को कडा छान गरियोस नभए रगतको खोलो बग्ने छ

  • @premsahil8815
    @premsahil8815 3 ปีที่แล้ว

    त्यो अपरधिलाइ बचाउन खोजेको छ यो सुरक्षा कर्मी ले दियोको बयान पनि बचाउने छ

  • @tamangk
    @tamangk 3 ปีที่แล้ว +1

    राजपरिवार विनास गर्दा केही गर्न नसक्ने नाथे सेनाहरुले सुरक्षा दिन सक्छ ?

  • @official.chainnel
    @official.chainnel 3 ปีที่แล้ว +5

    खबर नभएर कुनै पनि online new मा राखान मिल्दैन केही कुरा रहस्य छ

  • @samjhanahamal8705
    @samjhanahamal8705 3 ปีที่แล้ว +2

    राज परिवार नै सखाप पार्दा त केही बोलेन सुरक्षा कर्मी हरु कस्को बिस्वास गर्नु र याहा

  • @dandapanirijal5363
    @dandapanirijal5363 3 ปีที่แล้ว +2

    हजुर सेना कै घेरामा रहेका राजपरीबार मारे भने जाबाे श्रीपेच नेपालमा जे पनि हुन सक्छ ताे पनि काग्रेस काे सरकार भयकाे बेलामा ताे घटना र अाज काे

  • @kumarkarki1477
    @kumarkarki1477 3 ปีที่แล้ว

    अब सबै कुराहरुको सुरक्षा देशभक्त राजभक्त राष्ट्रवादी जनतालेनै गर्नुपनर्ने भयोहौ यहाँ सरकारमा बस्नेदेखि नेता हरु र सुरक्षा निकाय समेत जसरि भएपनि जनताको आंखाछलेर यस्ता हर्कत गरेर गराएर सबै राष्ट्रिय महत्वका चिजबिजहरु समाप्त पारेर भएपनि पैसा कमाउने दाउमामात्र लाग्न थालेका छन जस्तो लाग्न थाल्यो मलाइत।

  • @kiranravi1000
    @kiranravi1000 3 ปีที่แล้ว +8

    सेना को खेल यो काम भयेको हो अरु होइन

    • @santoshthakuri5463
      @santoshthakuri5463 3 ปีที่แล้ว

      योमा छेको बोली गबडीछ

  • @ARChannel-sy6bj
    @ARChannel-sy6bj 3 ปีที่แล้ว +2

    तेहि भित्र नै राजाको सबै परिवार मारियो खोइ त नेपाल आर्मी ले बचाको जाबो श्रीपेच बचाएर के फैदा मन्छे बिनाको श्रीपेच मलाई सित्तैमा देनि लग्दिन

  • @rnchandthakuri4824
    @rnchandthakuri4824 3 ปีที่แล้ว

    आतंककारी प्रचन्ड का कार्यकर्ता हुन

  • @beautifulnepal4094
    @beautifulnepal4094 3 ปีที่แล้ว +1

    दशौ हजार नेपाली सेनाको सुरक्षा घेरामा भएको राज परिवारको को त हत्या भएको छ भने जाबो श्रीपेच चोरी को लागि controversy खोजी rako xau

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 3 ปีที่แล้ว +2

    यो खबर तल्लो घरको मान्छे ले हग्यो अकॉ ले भन्नुभयो छेर्यो अनि अर्को ले भन्नुभयो मर्यो। हाम्रो समाजमा अझै पनि यस्तै गर्छन्। 😁

  • @bishal-gaurati5550
    @bishal-gaurati5550 3 ปีที่แล้ว

    Youth Aromaa..is Name

  • @shambhuthakuri7012
    @shambhuthakuri7012 3 ปีที่แล้ว

    नेपालको न्युज लेख्ने पत्रकार होइन पत्रुकार हुन जे मन् लाग्छ तेही लेख्ने सत्य तथ्य नबुझि।

  • @nepofficial778
    @nepofficial778 3 ปีที่แล้ว +6

    नेपालि सेना पनि छ र? थुइक्क म पनि 12 बर्स जागिर गरेर बुझ्ने मौका पायको थिय

    • @milonthakuri4687
      @milonthakuri4687 3 ปีที่แล้ว

      Me 8 years

    • @shrestha7142
      @shrestha7142 3 ปีที่แล้ว

      Salam xa yaha haru lai vogeka lai thaha hunxa vitra kati sammako byabahar ani testa kam hunxa vnanera ...

  • @punyaghimire7960
    @punyaghimire7960 3 ปีที่แล้ว +1

    नारायणहिटिमा त्यत्रो सुरक्षा घेरामा त्यत्रो हत्या भयो । चालीस क्विन्टल सुन एयरपोर्टबाट छिर्यो ।

  • @gangaramthakur4159
    @gangaramthakur4159 3 ปีที่แล้ว

    Raja good

  • @jeebanbaral3574
    @jeebanbaral3574 3 ปีที่แล้ว

    देश बचाउन राजा

  • @deepakbasnaty2700
    @deepakbasnaty2700 3 ปีที่แล้ว +4

    अब यो नेपालमा शहितान हरुको बाश भई शकेयो

  • @maniramrijal9115
    @maniramrijal9115 3 ปีที่แล้ว

    छिटो गरौं राजा ल्याऔ देश बचाऔ ↔️नेपाली हामी रहौ ला कहाँ नेपालै नरहे
    देश बचाउने १ मन्त्र राज तन्त्र

  • @khimgotameofficial9357
    @khimgotameofficial9357 3 ปีที่แล้ว +3

    टिकट काटेर गयो तेसपछि उसको सोच के भयो हरेक सामान बुलेटप्रुफ सिसा मा राखेको छ भनेर फुट्छ कि नाई भनेर हानेको थियो होला फुट्यो राजा त सक्काए अरु के कुरा गर्नु

  • @rachana_tamang
    @rachana_tamang 3 ปีที่แล้ว

    सोझो मगरको छोरालाई फसाउनु खोजिएको हो 😡

  • @roshandeuja5654
    @roshandeuja5654 3 ปีที่แล้ว +1

    सम्भब किन हुन्न त नेता हरु सबै यहि चाहान्छन त्यहि‌भएर यस्तो भयो

  • @gangaramthakur4159
    @gangaramthakur4159 3 ปีที่แล้ว +1

    No mccc

  • @bhimdhakalofficial
    @bhimdhakalofficial 3 ปีที่แล้ว

    यो मान्छेको बयान सुन्दा सरासर यही मान्छेको सम्लग्न छ भन्ने पुष्टि हुन्छ । यसलाई पाता कसेर कोर्रा हाने पछि बल्ल सत्य तथ्य खुल्छ नत्र जालझेल गरिररहन्छ

  • @badriprasadsharma861
    @badriprasadsharma861 3 ปีที่แล้ว

    बर्षौ देखी राजा ज्ञानेन्द्रले मुर्ति चोरी बिदेशमा बेचेको भनि अफबाह फैलाउनेले नै श्रीपेच चोर्न त्यो मानिसलाई पठाएको हुन सक्छ । यो कुरा राजा सामान्य नागरीक भएपछी पनि बहुमूल्य मूर्ति चोरी हुन बन्द भको देखिएको छैन ।

  • @narendradahal9472
    @narendradahal9472 3 ปีที่แล้ว

    राजतन्त्र जिन्दावाद no mcc no गणतन्त्र

  • @rupeshdanuwar8569
    @rupeshdanuwar8569 3 ปีที่แล้ว

    hami nepaliharule chaheko khandama 1choti sripech lagaun paune kanun banauna parxa sarkarle.aani po naya nepalko loktrantra bhanna sakxau.

  • @universaltruths4064
    @universaltruths4064 3 ปีที่แล้ว

    राजाको परिवारलाई नै सखाप पार्न्र लाई त बिना शंका नै भिय्त मजाले छिर्न दिने बेला पनि यस्तै खाले सुरक्षा दिएको भए,,????यो दुर्घटना टाल्न सकिन्थ्यो,,कि????

  • @sudeeprai9590
    @sudeeprai9590 3 ปีที่แล้ว

    I really like your voice

  • @ramjikc6124
    @ramjikc6124 3 ปีที่แล้ว

    बुलेटप्रूफ सिसा फुटालेर श्रिपेच लगाउन खोज्नु खाओबादि भन्दा अरु ले सोच्न पनि सक्दैन , अर्को खाओबादि दिल निसानि मगर को खुसिले भुइमा खुट्टा छैन ।

  • @freedomfreedom-d2q
    @freedomfreedom-d2q 3 ปีที่แล้ว

    यस्मा राजनिती छ जस्तो लाग्यो!जो पायो तेस्ले यस्तो कार्य गर्न सक्दैन! नेपालको झण्डापनी यस्तैलेजलाएका थिए

  • @Mr.Thakuri_vlogger
    @Mr.Thakuri_vlogger 3 ปีที่แล้ว +2

    Jai Nepal

  • @kopilarai1723
    @kopilarai1723 3 ปีที่แล้ว

    त्यसरी चोरेर लान त के सक्थ्यो र! तर खुकुरी छप्काएर देश बचाउने भक्ती थापाको साहसी पुस्तालाई सलाम छ।

  • @प्रकाशसत्याल
    @प्रकाशसत्याल 3 ปีที่แล้ว

    जय politics

  • @gamery.b4504
    @gamery.b4504 3 ปีที่แล้ว

    हो मनसिकनैठिकनहोलाउपचारगरन दिनुपर्छ

  • @thapabikashbikashthapa931
    @thapabikashbikashthapa931 3 ปีที่แล้ว

    Thik garyo

  • @shyamgautam410
    @shyamgautam410 3 ปีที่แล้ว

    आफ्नागफमेल का अपराधी हरुलाई बचाउन मानसिक स्थिति ठिक नभएको भन्ने हल्ला चलाईनिने गरिन्छ !

  • @hiranbro9088
    @hiranbro9088 3 ปีที่แล้ว +1

    Desh ko haalat le hami sabai frausted xau..😡😠

  • @radhikashrestha4351
    @radhikashrestha4351 3 ปีที่แล้ว +1

    चोराउन सफल भयन अनि नाटक

  • @luffy.d.monkey8274
    @luffy.d.monkey8274 3 ปีที่แล้ว +1

    देसका नेता धरै गतिला नभएरै हो ! उसमा हिम्मत आयो! देस मैले चलाउन सक्छु भन्ने! हार खाछ जन्ताले ! इ बादर नेताहरुको चरित्र देख्दा?

  • @roshandeuja5654
    @roshandeuja5654 3 ปีที่แล้ว

    साले युट्युबे यस्तो कुरा सामाजिक सञ्जाल मा नहाल्दा राम्रो।यस्ले दुनिया सामु नेपाल र नेपालिको सक्ति कति न्युन छ भनेर ब्यजत हुन्छ। भरष्टचारि नेता हरुको मिलेमतो छ।

  • @vijaykshetri5547
    @vijaykshetri5547 3 ปีที่แล้ว

    कतिखेर रुकुम भन्छ,कतिखेर रोल्पा को भन्छ कस्तो समाचार हो

  • @thingdevraj4310
    @thingdevraj4310 3 ปีที่แล้ว

    अरु कसैले पैसाको लोब मा फसाइएको छ है मिडिया साथी हो कारबाही गर्नु भन्दा पहिले
    राम्रो सङ्ग सोधपुछ गर्नु होला

  • @surajrolpali9382
    @surajrolpali9382 3 ปีที่แล้ว +1

    अनि हाम्रो नेपाली सेना का जानुभएको थियोे हाम्रो राजा लाई छिटोभन्दा छिटो ल्याउनु पर्छ सबै नेपाली जनता मिलेर

  • @summy3396
    @summy3396 3 ปีที่แล้ว

    Usko manasik santolan k kastox Dr Ko ma lagera checkup garnuparx ani thah hunx yo satte tathye k ho vanera

  • @thakuridavid1281
    @thakuridavid1281 3 ปีที่แล้ว

    Verry good boy good jobs Janata le raja aaw desh bachau vanda naune jara ahile samma mahon basne? Share pech lagaune manxi naypaxi auta le to lagauxan ni to?

  • @kanchaamaharjan7749
    @kanchaamaharjan7749 3 ปีที่แล้ว

    सुरछ्या को कम हिरो हो बिचरा हरु हजारौ को भिद मा त राजा जोगाउन न सके को सुरछ्या को घेरा स्रिपेज चोर्न के गारो हुन्छ र

  • @bharatrayamajhi4955
    @bharatrayamajhi4955 3 ปีที่แล้ว

    करमचारि कै मिलेमतोमा भको कुरा 100% हबो

  • @tarkashreesmagar9767
    @tarkashreesmagar9767 3 ปีที่แล้ว

    ज्ञाने ले फर्काउ‌न नसकेको श्री पेच केटोले हिम्मत गरेछ जे भा नि ,राजनितिक फ्रष्टेसन पनि हुन सक्छ चोरडाँका नेताहरु बाट आजित भैयो ..अब त राजा नै ठिक भन्ने स्थिती भयो हाउ

  • @yonjan-oo4bj
    @yonjan-oo4bj 3 ปีที่แล้ว

    चाेर ने हाेईना लगायर सेलफि फाेटाे खिच्न काे लागि मात्रै हाे

  • @sherkhatri1602
    @sherkhatri1602 3 ปีที่แล้ว +3

    कुन चाहिँ सेना छ र नेपाल मा ।

    • @shrestha7142
      @shrestha7142 3 ปีที่แล้ว

      Ekdam sahi kura...testa sena ani bahadur vanera khokxan dhikkar xa ti dhunge baba haru prati

  • @d.b.lakaikhadka6597
    @d.b.lakaikhadka6597 3 ปีที่แล้ว

    आज सुकरबार योदिन्मा भय्को सङ्केत ले गदतन्त्र सम्प्त हुन्छ।देशमा अनिस्टहुन्छ लेखेर राखनुस।

  • @motemagar5464
    @motemagar5464 3 ปีที่แล้ว

    राजा त मारिसक्यो भने त्योजाबो श्रीपेज को महतो के छर हिम्मत भय राजा मार्ने हत्यारा खोजी गर्नुहोला श्रीपेज चोरी गर्न लागेको युतुबमा समाचार दिनु लाजछैन के कुरा गर्नुभको

  • @jay9113
    @jay9113 3 ปีที่แล้ว

    Good Vai ramroho netamataraihaina jantapani gadarchan Nepalco ?

  • @mpbhandari6750
    @mpbhandari6750 3 ปีที่แล้ว

    काम छैन नेपाल आर्मी को जुन दिन आर्मी को घेरा बाट राजपरिवार सखाप पारे

  • @sheshkantasharma4036
    @sheshkantasharma4036 3 ปีที่แล้ว +1

    यो मान्छेको नि सङ्लङ्नता छ जस्तो लाग्यो

  • @ramrijal2516
    @ramrijal2516 3 ปีที่แล้ว +1

    बुलेटप्रुफ भन्या छ फेरि मुड्कीले हानेर फुताएछ के भन्या यो बुझ्नै गार्हो पर्यो मलाइ त.

  • @rudhrarudhra5111
    @rudhrarudhra5111 3 ปีที่แล้ว

    nepal ma jole je gare pani hunxa hjur yasto bina kanun ko desh ma jole je gare pani hunxa kanun ta soja saja janta lai matra hunxa

  • @hariprasadsubedi3474
    @hariprasadsubedi3474 3 ปีที่แล้ว

    के राज परिवार सेनाको घेरा भित्र थियनन र? महासय हरु?आतंककारी र देस द्रोही गुन्डा हरुले चाहे भने नचोरलान भन्न सकिन्छ र?तेत्रो सेनाको घेरा भित्र रहेका राज परिवारको हत्या भयको देसमा यस्ता कुरा घाममा सुकाइ देउ

  • @roshankhatri8708
    @roshankhatri8708 3 ปีที่แล้ว

    सब नटक हो सब यो ठुलो सडयन्त्र छ।

  • @tektimsina8206
    @tektimsina8206 3 ปีที่แล้ว

    Raja Birendrako surukshiya garna na sakne sena prahari le kasari sripechko surukshiya garna sakla aba

  • @rupkhatri3603
    @rupkhatri3603 3 ปีที่แล้ว

    मुला साग एउटा्ले रुकुम भन्छ अर्काले रोल्पा भन्छ

  • @samsherlama7518
    @samsherlama7518 3 ปีที่แล้ว

    पैला नेपाली सेना हुदा हुदा त राजा को बंसा मारे
    यो त समान्य हो

  • @khotaminati2875
    @khotaminati2875 3 ปีที่แล้ว +2

    What is the full form of (NEWS)

    • @jmdsunsinereflection9251
      @jmdsunsinereflection9251 3 ปีที่แล้ว

      It is commonly thought that NEWS is an acronym of the four main direction (North,East, West and South), as "NEWS" comes from everywhere i think...

  • @arjunpun57
    @arjunpun57 3 ปีที่แล้ว

    हाहा हास्ने कि रुने 😁😁😋😋 तेत्रो राजा का खान्दानी मार्दा था नपाउने सेना 😁😋😅 धन्न श्री पेच झिकेको देखेछ 😁😋😋😁 लाहुरे हो लाहुरे नेपाली comedy

  • @atmmylife5757
    @atmmylife5757 3 ปีที่แล้ว +1

    Kehi hudain choran deu jabo raja birendra xaen teyo k garnu & raja birendra vako bela ma ni army police ApF thiyo kasri vayo hatiya aah & yo sab chhal khel neta haru ko ho k ..... Jay nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 haal labniya desh

  • @krishnarawal3798
    @krishnarawal3798 3 ปีที่แล้ว

    त्याे श्रिपेच नक्कली हाे सक्कलि श्रिपेज बेचेर खाई सक्याे चाेर हरुले। नत्र बुलेट प्रुप सिसा गाेलि लाग्दा नफुट्ने कसरी फुट्याे त बुलेट प्रुरुप फुट्याे त ।

  • @devbishwakarma3649
    @devbishwakarma3649 3 ปีที่แล้ว

    CC camera rakhanu paryo

  • @junnarayanshrestha8196
    @junnarayanshrestha8196 3 ปีที่แล้ว

    Nepalma k kura hundain Rajata marea yo desma tetro sainik hunda .impossible kehi 6iena yo des ma .

  • @nepalhimal6130
    @nepalhimal6130 3 ปีที่แล้ว

    मावोबादी रेछ डाका हिजो जनता लुटेर खाको बानी तेस्तै छ

  • @mayavotri6187
    @mayavotri6187 3 ปีที่แล้ว +1

    जेहुन्छ रूकुमको मान्छेमा नै हुन्छ