Lovely drive through tea gardens ,nice villages and finally to Naya Bazar a very beautiful place with a story of its own had a lovely time watching it thank you Laxmi jeu and team🙏
नयाँ बजार स्थापनाको पृष्ठभूमि प्रस्तुत गर्ने प्रस्तोताले बालागुरु षडानन्द दिङ्लामा जन्मिएको किंवदन्ती छ भन्नु भयो। बालागुरु षडानन्द भोजपुरको दिङ्लामा जन्मनु भएको त ठिक हो तर विसं.१८९२मा। अनि उहाँको देहावसान विसं १९७३ मा भएको थियो। उहाँ आसामको सिलाङमा चौमासा पुराण भनेर फर्किँदा उत्तरेमा तपस्या गर्नु भएको आदि धेरै कुरा भनिन्छ। त्यसलाई पुष्टि गर्ने लेख पनि प्रकाशित छ। यो भिडियोमा वर्णन गरिएका २०२८ सालमा दिवङ्गत षडानन्द अर्कै सन्त हुनु हुन्थ्यो भन्ने सुनेको हुँदा सत्यतथ्य खोज गरेर भिडियो बनाउन सुझाव गर्दछु। धन्यवाद।
यो भिडियोका बारेमा मैले पहिले नै आफ्नो कुरा राखेको थिएँ। त्यसलाई स्वीकार गरेको कुरा पनि देखेको थिएँ। तर गलत विषय वस्तुको संशोधन गरेर राख्नु उपयुक्त हुन्छ। अन्यथा यसलाई हटाउनु निर्माताको इमान्दारी हुन आउँछ।
रमाइलाे यात्रा।शुभकामना ।
looking so very beautifully vdeo i like and namasty sir nice voices
So nice of you
नमस्कार लक्ष्मी सर तपाई र सचिन सर एक हुदा साह्रै रमाइलो थियो तर पनि ठीकै छ ।
Purvi blues herda ajhai laxmi sir ko abhab mahasus hunxa
आजको भिडियो त धेरै राम्रो लाग्यो लक्ष्मी सर सफलताको धेरै धेरै शुभकामना हजुरलाई
धन्यबाद राजु सर
झोर्ले सर हजुर्🙏
सारै राम्म्रो भिडियो रमाईलो लाग्यो अनि नयाँ नयाँ ठाउँहरु हेर्न पाईने अनि हजुरको मीठो बोली आहा हजुर❤
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
जय श्रीराम ! सारै राम्रो ! Barbare Budo व्लगको तर्फबाट
🙏🙏🙏
Lovely drive through tea gardens ,nice villages and finally to Naya Bazar a very beautiful place with a story of its own had a lovely time watching it thank you Laxmi jeu and team🙏
So nice of you Sushila ji 🙏
दाइ मनाङ मुस्ताङतिरको धेरै video ल्याउनुन
Soon !
Watching from Nayabazar
thanks for visiting ❤
स्वागत छ
प्रेमेजुङ् ढुङ्गेल गाउँ पनि पुग्नुहोला है
आगामी दिनमा..अवस्य
Namaste laxmi sir panch din bhanekota tesro dinmai aunu bhayeçhata jhanai ramailo bho naya thau ghumna ra herna paiyo jandaitas batoma kanyam budabare bazar pancha kanya mandir haru herdai mapani pheri teibato bhayera sang sangai hidi raheko anubhuti bhayo tesko lagi dherai dherai dhanyabad ❤❤
धन्यबाद पुर्निमा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Beautiful video
Thank you
Wow ❤❤❤❤❤❤❤
❤❤Lamxi sir ani sachin sir❤❤
ढिलै भएनी कुवेत बाट है लक्षिमि भाई
धन्यबाद हजुर
Hajur daru santinagar ko serofero halnu paryo ❤
नयाँ बजार स्थापनाको पृष्ठभूमि प्रस्तुत गर्ने प्रस्तोताले बालागुरु षडानन्द दिङ्लामा जन्मिएको किंवदन्ती छ भन्नु भयो। बालागुरु षडानन्द भोजपुरको दिङ्लामा जन्मनु भएको त ठिक हो तर विसं.१८९२मा। अनि उहाँको देहावसान विसं १९७३ मा भएको थियो। उहाँ आसामको सिलाङमा चौमासा पुराण भनेर फर्किँदा उत्तरेमा तपस्या गर्नु भएको आदि धेरै कुरा भनिन्छ। त्यसलाई पुष्टि गर्ने लेख पनि प्रकाशित छ। यो भिडियोमा वर्णन गरिएका २०२८ सालमा दिवङ्गत षडानन्द अर्कै सन्त हुनु हुन्थ्यो भन्ने सुनेको हुँदा सत्यतथ्य खोज गरेर भिडियो बनाउन सुझाव गर्दछु। धन्यवाद।
धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Video herer gaugarmai Xu jasto lagyo Malaysia bat herdai xu hai hajur ❤❤
धन्यबाद सुकराज जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
❤❤❤❤❤❤
म नि आए हौ त सर!❤
हुन्छ सोम जी
💓💓💥💥
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो तिरपनि अाउनु पर्याे पानिटार हुदै मङ्गलबारे देउमाइ नगरपालिका तिर हजुर😮
धन्यबाद कमला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
किन हजुर भिडियाे डिलाे अायाे
laxmi sir le purvi blues xodnu vako hora?
यो भिडियोका बारेमा मैले पहिले नै आफ्नो कुरा राखेको थिएँ। त्यसलाई स्वीकार गरेको कुरा पनि देखेको थिएँ। तर गलत विषय वस्तुको संशोधन गरेर राख्नु उपयुक्त हुन्छ। अन्यथा यसलाई हटाउनु निर्माताको इमान्दारी हुन आउँछ।
धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊
दोस्रो दिंला….
हजुर
❤❤❤❤❤❤