받침 र Double 받침 को बुझाई, व्याख्या उदाहरण सहित!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • ********** उच्चारण को विधि / नियम ************
    • कोरियन शब्द उच्चारण गर...
    ** Content of the video **
    받침
    कोरियन भाषा मा शब्द मा वयञ्जन झुण्डिएर आउने बेला यसलाई
    받침 भनिन्छ !
    받침 मा विभिन्न वयञ्जन को उच्चारण :-
    ㄱ , ㄲ , ㅋ = क
    ㄷ, ㅅ , ㅈ , ㅊ , ㅎ , ㅆ , ㅌ = त
    ㄹ = ल
    ㅂ , ㅍ = प
    ㅇ = ङ
    Double 받침
    शब्द मा सँगै दुइटा वयञ्जन झुण्डिएर आउँदा यसलाई Double 받침 भनिन्छ!
    Double 받침 को स्थिति मा उच्चारण हुने वयञ्जन :-
    ㄴㅈ = ㄴ
    ㄹㅂ = ㄹ
    ㅂㅅ = ㅂ
    ㄹㄱ = ㄱ
    ㄹㅁ = ㅁ
    ㄴㅎ = ㄴ
    #epstopik #koreanlanguage #studykorean #epskorea #epsnepal #eps #epsnewmodel #koreangrammar #koreanlanguagelearning #받침 #koreanpronounciation

ความคิดเห็น • 2