महामन्त्रीले नै भण्डारफोर गरेको रास्वपाको हविगत, किन खस्कियोे साख ? - NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • महामन्त्रीले नै भण्डारफोर गरेको रास्वपाको हविगत, किन खस्कियोे साख ? - NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

ความคิดเห็น • 36

  • @AanandaAryal
    @AanandaAryal 3 หลายเดือนก่อน +9

    हैकमवादी का सामू मुकुल ढकाल जस्ता २-४ जना खराे रुपमा डटेर लाग्ने हाे भने पदाेलाेलुप्ता रवि लामिछाने २-४ महिना मै भित्तामा पुग्ने रहेछन्।

  • @dipakgiri3203
    @dipakgiri3203 3 หลายเดือนก่อน +1

    यो ठग के संपूर्ण नेपाली जनता लाई झुक्यायो अब जेल जान्छ

  • @keshavbista9420
    @keshavbista9420 3 หลายเดือนก่อน

    Right kuro ho

  • @maheshchhatri9911
    @maheshchhatri9911 3 หลายเดือนก่อน +1

    Yo mukul dhamira ho belai ma nikalnu parx

  • @TheYadavBhandari
    @TheYadavBhandari 3 หลายเดือนก่อน +7

    बिबेकसिल साझा पार्टी को बाटोमा जाने निश्चित देखियो।

  • @mahendradhakal2873
    @mahendradhakal2873 3 หลายเดือนก่อน +9

    देश चलाउन नभइ आफ्नो राज जोगाउन भयो राजनिती.
    नैतिकता बिवेक बिचार बिनाको खेल जोगाउन भयो राजनिती.
    नयाॅ जोगी खरानी घसी मुख जोगाउन भयो राजनिती.
    देश जनता नभइ आफ्नो भाग बन्डा मिलाउन भयो
    राजनिती.

  • @shyamshrestha4491
    @shyamshrestha4491 3 หลายเดือนก่อน +3

    २०७२ काे संविधान बनाउनु अघि जनता संग राय लिएर पर्तिबेदन पेस गरिएकाे थियाे तर त्याे पर्तिबेदन लुकाईयाे दबाईयाे र बिदेशि काे निर्देशन या ईसारामा संबिधान बनाईयाे। त्यस्तै पुरानै ब्यबस्था मन पराउने रास्वपा का रबिले पनि त्याे पर्तिबेदन लुकाउथ्याे तर ढकाल जि ले मेडियामा ल्याएकाले रास्वपाले ढकाल जि लाई कारबाही गर्ने रे तर याे कदम पार्टीको बिनास हाे।

  • @autorepair4u934
    @autorepair4u934 3 หลายเดือนก่อน +3

    धेरै धेरै रामों सन्देश दिनु भयो महामंत्री जुलाई जय नेपाल

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 2 หลายเดือนก่อน

      E mahamantri le vaneko kura sahi 100% rabi ko sornim dipi dhakal ko karan ani tosima sobita arulai bolni le afu lai parda chuik nabol ni rasopa rabi aafai gayera janta sanga jabaf nadi vageko xa yo dalal sakari thagi ra xa vani jel Jan xa

  • @KenuBrt
    @KenuBrt 3 หลายเดือนก่อน +5

    जे भए पनि महामन्त्रीको कुरा सही हो

  • @janakthagunna5640
    @janakthagunna5640 3 หลายเดือนก่อน +5

    कुरा सहि छ महामन्त्री ज्यूको

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 3 หลายเดือนก่อน

      रवि लामिछानेले आफुलाई नेपाली कांग्रेसले गरेको प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बन्नको निम्ति कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन सहयोग गरे। राष्ट्रिय स्वतन्त्र पार्टीको लागि कम्युनिष्टहरू सँग मिलेर सरकार बनाउन पाए पछि मुखमा आएको प्रधानमन्त्री पद पनि नचाहिने रहेछ। राष्ट्रिय स्वतन्त्र पार्टी बामपन्थी कम्युनिष्ट झुकाव राख्ने भएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ। राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक संरचना पनि कम्युनिष्ट पार्टीहरुको जस्तै छ यस पार्टीको सदस्यहरु को आचरण व्यवहार शैली कम्युनिष्ट पार्टीहरुको जस्तै छ विरोधमा उतारेर आफु टाठाबाठा देखाउन सफल कम्युनिष्टहरु जस्तै रहेको देखिन्छ। प्रचण्ड सँग सेटिङमा रवि चितवनमा उठाउने र प्रचण्ड गोरखा गएका हुन् जसले गर्दा चुनाव जितेर सफत लिएको भोलिपल्टै माओवादी प्रचण्डलाई प्रधानमन्त्री बनाउन पुगेका थिए। संसदीय व्यवस्था विरुद्ध स्वर्णिम वाग्लेले संसदमा नै बोलेको रेकर्ड छ।रविले दोस्रो पटकको गृहमन्त्री भए पछी पहिले पटक संसदमा बोल्दा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र फाइल खोलिदिउ भनेर तर्साएर तर एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई चाहिँ कारवाहीको निमित्त फाइल खोलिदिउ भनेर चु पनि बोल्न सकेनन्।नेपाली नागरिकलाई न्याय मिल्ने खालको प्रणालीको विकासका वामपन्थी छद्म रुपी कम्युनिष्ट पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले दिने नसकेको अवस्था विद्यमान छ। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय स्तरमा लोकतान्त्रिक देखिने जस्तो (सभापति, महामन्त्री)नाम राखिएको भए ता पनि तल तलका कार्यकर्ता को भने कम्युनिष्ट पार्टीको जस्तो छ।क्याडर बेस पार्टी बामपन्थी कम्युनिष्ट पार्टीहरु मध्य राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो अतः नेपाली नागरिकलाई न्याय मिल्ने खालको राजनीतिक दल नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एमालेको भाई पार्टी हो। नाङ्लोमा चकलेट विस्कुट, ठेलामा मकै, पानी पुरी चटपटे बेचेर थोरै थोरै गरि बचतको रकम सहकारीमा जम्मा गरि टेलिभिजन च्यानल खोल्न करोड रुपैयाँ लगानी गरि Galaxy 4kटेलिभिजन खोलेर रविले मासिक दुई लाख तलब खाने अनि अहिले आएर रविले मैले पैसा खाएको होइन भनेर नैतिकता गुमाएका छन्। दुई पटक गृहमन्त्री हुँदा सम्झना गर्न लायकको के काम गरे? निर्मला पन्तको बलत्कार गरि हत्या गर्नेलाई चौविस घण्टा भित्र समातेर जेलमा हाल्न सक्छु भनेर टेलिभिजनमा भाषण दिने रवि गृहमन्त्रीलाई कसले रोकेको छ? स्वर्णिम वाग्ले कम्युनिष्टहरू सँग मिलेर नेपाली कांग्रेसलाई बदला लिने दाउमा छन् उनी हिजो नेपाली कांग्रेस हुँदा टिकट नपाएको रिस पोखिरहेका छन्।रविले केपि ओली प्रचण्ड शेरबहादुर माधवकुमार नेपाल झलनाथ खनाल बामदेव गौतम , गोकुल बास्कोटा विष्णु पौडेल महेश बस्नेत शंकर पोखरेल ईश्वर पोखरेल रघुजी पन्त अमृत बोहोरा राजेन्द्र पाण्डे सुरेन्द्र पाण्डे, ठाकुर गैरे, प्रेम राई,रामकुमारी झाँक्री हरुलाई कारबाही गरी जेल सजाय दिएको खण्डमा गृहमन्त्री रविको साच्चै इमान्दार रहेछन् भनेर प्रमाणित हुन्छ।

  • @ganesh-ty6wq
    @ganesh-ty6wq 3 หลายเดือนก่อน +2

    ravi ko chabi le jameko party ho .. yo bhangre mahamantri le sakhap parni bhayo

  • @kryptonide
    @kryptonide 3 หลายเดือนก่อน

    यो पार्टी को समीक्षा हो।। यसमा पार्टी को नेता हरु ले के भन्छन भन्ने कुरा हुन्छ।। पार्टी भित्र महामन्त्री को चरित्र बानी राम्रो मानिने रैनछ।। कसैलाई नसुनी एकल काटे निर्णय गर्ने, समिति ले भनेको भन्दा उल्टो काम गर्ने बानी ले आजित रैछन अरु नेता हरु।। रवि ले नै काखी च्यापेर अहिले सम्म टिकेको रैछ। अब अनुशासन समिति ले नै प्रष्टीकरण सोधेछ।।

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 3 หลายเดือนก่อน +1

    Mukul dhakal daraunu thikai ho , party ma dalal haru havi chhan ki?midiya le vandafor garau.

  • @BharatBudha-vw9kd
    @BharatBudha-vw9kd 3 หลายเดือนก่อน

    प्रतकार बुढा सैनी डाई बर सम्भु थापा को सराफ लाग्छ रवि हत्यारा लाई

  • @chandrabk1273
    @chandrabk1273 3 หลายเดือนก่อน +1

    Mile ra vanda ni afu le k gardai xu ra afno pati le k gari rahe ko xa teslai niyale ra herna saknu parxa ani k garne vane ra aaye ko yo rajniti ma vanne kura lai niyalna agraha garda xu dhanyebad...

  • @BlurWarM
    @BlurWarM 3 หลายเดือนก่อน

    Mukul ji, Ali bichar pugena hai.

  • @sushilbhusal2922
    @sushilbhusal2922 3 หลายเดือนก่อน

    Myar ra samsad ko vhumika nai pharak hunxa yo bujnu jaruri xa

  • @lalitmantamrakar777
    @lalitmantamrakar777 3 หลายเดือนก่อน

    Kathor greater chedkhan eganatantra sewa kasto hila

  • @maheshchhatri9911
    @maheshchhatri9911 3 หลายเดือนก่อน +1

    Ta birami hos mukul talai xito rajinama garaunu parxa

  • @rajusunar9589
    @rajusunar9589 3 หลายเดือนก่อน +1

    Auta chunab hardei ma mukud har khaya jasto x

  • @HajariMalla
    @HajariMalla 3 หลายเดือนก่อน +1

    यो पनि फुस्केट हो

  • @Nepaliviper
    @Nepaliviper 3 หลายเดือนก่อน

    पाटन अस्पताल जान पर्ने लाई देश दौडाहामा पठाए पछि बिचरा अबस्था झन बिग्रेछ।
    महामन्त्री जस्तो मान्छेले सभापतिलाई प्रतिबेदन नबुझाउदै मेरो पद जान सक्छ ह्यान त्यान। हैट! यस्ता असक्षम महामन्त्री टैट!

  • @amargurung2406
    @amargurung2406 3 หลายเดือนก่อน

    Swatantra le party sanga gathbandhan gare ma des vakta,imandari, nispaksha swatrantra byaktitwa hunu ko charitra ma thulo asar parxa.

  • @nandatimsina6023
    @nandatimsina6023 3 หลายเดือนก่อน +1

    Ramro ho aba chal fal garnu par cha

  • @madhukarchaudhary4177
    @madhukarchaudhary4177 3 หลายเดือนก่อน

    Banao na Balen lai Rasapa ko Sabhapati...sakxau ta

  • @VhFf-h1r
    @VhFf-h1r 3 หลายเดือนก่อน +1

    मुकुल धकाल को कुरा राम्रो लाग्यो

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 3 หลายเดือนก่อน

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @gobindabishwakarma8532
    @gobindabishwakarma8532 3 หลายเดือนก่อน +1

    First comment

  • @Ans_Anshika_official
    @Ans_Anshika_official 3 หลายเดือนก่อน

    मुकुल ढकाल को छोटो बुद्धि

  • @shivadhakal3521
    @shivadhakal3521 3 หลายเดือนก่อน

    greater rabi ge🙏💐