आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि जलाई आफूलाई देखाउन म सक्दिन जलाई आफूलाई देखाउन म सक्दिन माया तिमीलाई गर्छु म धेरै-धेरै माया तिमीलाई गर्छु म धेरै-धेरै लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ टुक्राई आफैलाई जोड्न म सक्दिन टुक्राई आफैलाई जोड्न म सक्दिन माया तिमीलाई गर्छु म धेरै-धेरै जलाई आफूलाई देखाउन म सक्दिन जलाई आफूलाई देखाउन म सक्दिन
आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
आँखामा तिमीलाई पाउँछु म धेरै-धेरै
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
सपनीमा तिमीलाई पाउँछु निन्द्रैभरि
जलाई आफूलाई देखाउन म सक्दिन
जलाई आफूलाई देखाउन म सक्दिन
माया तिमीलाई गर्छु म धेरै-धेरै
माया तिमीलाई गर्छु म धेरै-धेरै
लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
अँगालोमा तिमीलाई राख्नेछु म सधैँ-सधैँ
लिई तिमीलाई हिँड्नेछु म सधैँ-सधैँ
टुक्राई आफैलाई जोड्न म सक्दिन
टुक्राई आफैलाई जोड्न म सक्दिन
माया तिमीलाई गर्छु म धेरै-धेरै
जलाई आफूलाई देखाउन म सक्दिन
जलाई आफूलाई देखाउन म सक्दिन
nice
🤣🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣😂🤣🗾🤣