सारै राम्राे मन छुने पुर्वेली लोक भाका गीत हरपल हरक्षण सुनिरहु लाग्ने मिठो स्वरका धनि। कृष्णभक्त राई ज्यू र रितिश्मा लिम्बु बहिनी लगायत सम्पुर्ण कलाकार टिमलाई अग्रीम शुभकामना
पुर्बेलि गित सुन्दा पुर्ब तिरै ससुरालि बानाउन बनाउ हुन्छ हो लाखे पश्चिम को मान्छे भएर पनि निकै राम्रो लाग्छ पुर्बेलि लोक गित एकदमै सान्दर्भिक छ।।।👌👌👌👌👌
गित एकदमै उत्कृष्ट शब्द संगित र आवाज छ जति सुन्यो सुनिरहु लाग्ने मनै फुरुङ्ग भयो अती राम्रो चक्लेटी आवाज अति आनन्द लाग्यो सम्पुर्ण टिमलाई साङ्गितिक अपार सफलताको भारी शुभकामना
Excellent 👌 voice both of you kip it up every thing Ritishma di and dai Krishna bhakta rai jiu sadaiba estai khalko purbeli lok git haru bazar ma lyaudai garnu hola ra safaltako suvakamana 🙏🙏 yehi git ko parkhai ma thiye TH-cam ma kahile aaula vanera aja dekhna paiyo herna paiyo khushi lagyo dhanyabad 🙏🙏
सायद म आफू पनि पुर्बेली भएर होला ❤ पूर्वेली गीत सुन्न छुट्टै मज्जा आउने गर्छ म चै पुर्व काे सुन्दर नगरी धरान सुनसरी ❤ बात तर अहिले सात समुन्द्र पारी दोहा कतार 🇶🇦🇶🇦 बात दिनभरी को काम सकेर फलामे खाटमा पल्टिएर हेर्दै छु ❤🙏🙏
गित संगीतलाई असाध्यै माया गर्नुहुने हाम्रो प्यारी रितिशमा बुनुको सु मधुर आवाजले सजिएको गित " मुरली तिरिरी " सुनेर र हेरेर हाम्रो मन सारै खुशी भएको छ । तसर्थ यस् गितमा आवद्ध सबैसबैलाई हार्दिक बधाई तथा गित सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं हामी समस्त प्रबिन अफिसियल परिवार ।
फुलैको बोट लाउछौ कि खोट भुलेर लाएको माया दिन्छौ कि चोट ..... यो गीतको लेखक सरिता राई लाई धेरै धेरै धन्यवाद बधाई अनि हरेक साङ्गितिक शब्द लेखनको यात्रा सफल रहिरहोस ।
सारै राम्राे मन छुने पुर्वेली लोक भाका गीत हरपल हरक्षण सुनिरहु लाग्ने मिठो स्वरका धनि। कृष्णभक्त राई ज्यू र रितिश्मा लिम्बु बहिनी लगायत सम्पुर्ण कलाकार टिमलाई अग्रीम शुभकामना
फुलैको बोट लाउछौ कि खोट भुलेर लाएको माया दिन्छौ कि चोट... उत्कृष्ट शब्द रचना र
बिनायो कङकङ पछि यो गित सुपर हिट होला जस्तो छ बधाई छ सबै टिमका सदस्यहरू लाई 👌👌👌👌🙏🙏💘💘💘💘💘💘💘💘💘💘💘
म हरेक दिन येही गित सुन्छु पुर्बेली गित धेरै मन पर्छ आफु पनि पुर्बेली परियो कुनेई पनि पुर्बेली गित छुटाउदिन 🤗❤️❤️❤️❤️बधाई छ सेवारो अल टिम लाई 🙏🙏🙏
बल्ल अब लोकगित सुनेजस्तो लाग्यो साचिक्कै साह्रै मीठो भाका रितिश्मा बहिनी अनि कृष्ण भक्त राई ज्युको आवाजमा झनै मीठो वा वा सफलताको शुभकामना।
पुर्बेलि गित सुन्दा पुर्ब तिरै ससुरालि बानाउन बनाउ हुन्छ हो लाखे पश्चिम को मान्छे भएर पनि निकै राम्रो लाग्छ पुर्बेलि लोक गित एकदमै सान्दर्भिक छ।।।👌👌👌👌👌
Same
हामीलाई पश्चिम् को मान्छे मन पर्छ ❤
धन्यवाद हामी पनि पश्चिमको लोक दोहोरी गित धेरै मन पराउछौँ🙏
पस्चीमको गितमा आजभोलि नाङै नाईटो फाचो देखाए हुन्छ हरेक गितमा एकपावाको रुमाल लगाएर नाच्छन
एक्दम राम्रो छ ।अझै हाम्रो कृस्न्न दाइ को सोर सुनमा सुगन्द...alis bro laai पनि सफल्ताको सुभ कामना लगायत सम्पुण तिम लाइ💛💛💛
वाउ यो dance हेरेर बडोह मज्जा आयो सबै कलाकार जिउहरुमा all the best भन्न चाहान्छु ।
th-cam.com/video/f-Q37PqidrI/w-d-xo.html
Thank you so much i
एक प्रकारको छुट्टै मिठास छ यो गितमा ❤️❤️
आति नैइ राम्रो लाग्यो बिनायो कङ्कङ भन्दा कम छैन 100 मिलियन भिउ पुगोस सुभकामन कलाकार मित्रहरुमा
Krishna Bhakta Rai with another blockbuster song.
purbeli lok git sunnai mazza aune. Binayo kongkong jastai blockbuster ayexa👏👏👏👏
यति राम्रो गीत फेरि सुन्न पाउँदा खुसी लाग्यो सम्पुर्ण टिमलाई हार्दिक सुभकामना छ
wow best jodi🔥 malai hatar thiyo yo vdo herna. with amazing voice
पुर्बेली लोक गित सुनुको मजै छुट्टै छ भन्या यो दुनियाँमा मैले चै सुनेर आनद लिये सफलताको शुभकामना।🙏❤️❤️❤️
अत्तीनै मिठो बनेको रहेछ गीत सम्पुर्ण टिमलाई हार्दिक बधाई अझै धेरै सफलताको लाखौं शुभकामना।👌🙏
मर्मस्पर्शी गीत सम्पुर्ण टिमलाइ बधाइ साथै सफल्ताको शुभकामना
कृष्णभक्त दाईको गित सुनेर जो आनन्द आउछनि दिनभरिको थकाननै मेटिन्छ
सबै टिमलाई शुभकामना
अत्यन्तै राम्रो गीत बनेको रहेछ सम्पुर्ण टिमलाई बाधाई तथा सुभकामना अझ प्रगती गर्दै जानू होला
गित एकदमै उत्कृष्ट शब्द संगित र आवाज छ जति सुन्यो सुनिरहु लाग्ने मनै फुरुङ्ग भयो अती राम्रो चक्लेटी आवाज अति आनन्द लाग्यो सम्पुर्ण टिमलाई साङ्गितिक अपार सफलताको भारी शुभकामना
आहा😘😘😘❣️❣️😍
साचिकै मीठो अनि सुनिरहु झै लाग्ने पुर्बेली गीत बनेको छ सम्पुर्ण team लाई बधाइ छ
Ritishma bainiiko swor manparyo.
Dheraii dheraii badhai ani subhakamana 🙏🙏 🙏👍👍
Da Da Da Darshan Namaste.
बल्ल मनको प्यास र लोकगितको प्यास मेटिएको महशुस भयो।विनायो कङ्कङ पछिको दोश्रो पुर्वेली अत्यन्तै मिठो र सुन्दर लोकगित।जति सुनेपनि नअघाईने गित।हार्दिक बधाई एवम् शुभकामना रितिष्मा बहिनी लगायत सम्पुर्ण टिमलाई👏👏💐💐❤️❤️🎊🎈🎉
गीतको शब्द , अनि गायक गायिकाको अावाज अनुसारको कलााकारहरुको नृत्य भएर होला मलाई असाध्यै मन पर्यो सबै टिमलाई धन्यवाद साथै शुभकामना पनि ।
एकदम राम्रो रहिछ
स्वर शब्द अनि भिडियो इडिट सुपर डुपर बधाई छ सबैलाई ❤️👌👏👏👏🙏🙏🙏🙏
Ati nai Sundar Baneko Rahexa Yo Purbeli Music Vidio ...Badhai Xa Sampurna Team Lai
धेरै पछि खुशी भए ❤️
बधाई छ entire team lai❣️
धेरै राम्रो गित छ सबै युनिट आग्रिम शुभकामना साथ साथै लाइक कमेन्ट सेयर पनि गर्दिएको छु है लु।।।।।
अाहा ! असाध्यै राम्राे 👌👌👌
Thank you so much 😊 th-cam.com/video/f-Q37PqidrI/w-d-xo.html
अती धेरै राम्रो छ👌👌👌👌❤️❤️❤️❤️🙏🙏🙏🙏😍😍😍😍
पुर्बेली गीत दामी छ दामी छ है बधाई छ सम्पुर्ण टीमलाई
गीत संगै मान्छे पनि राम्रै हुन्छन हजर ❤❤
Dherai ramro lagyo badhai x sampurna team Lai 🙏👏👏👏
पुर्बेलि गीत संगीतका सम्राट हुन कृष्ण भक्त राइ! म उनको ठुलो फ्यान हुं! अझै राम्रा राम्रा नयां सृजना सुन्दै जान पाइयोस!
अती नै मीठो पुर्वेली भाका ।
Ma chai tapaiko big fan gayika jyu 🤗geet ni utkrista vdo ni utkrista lagyo badhai xa sampurna team lai👏👏👏👏
Wao!dherai dherai ramro hamro purbeli git.
दामी दामी गित संगित स्वार साथै अभिनय बधाई सबै सबैलाई
आहा कति राम्रो छ है।
उत्कृष्ट गित उत्कृष्ट अभिनय उत्कृष्ट नित्य आहा क्या गजबको 😘
एकदमै राम्रो गीत बधाई छ सबैलाई
Purbeli bhayar hola git Sarai man paryo👌🏻
Sarai ramro gana🎉happy holi
Sarai ramro song ❤
साच्चै राम्रो गित भिडियो सम्पूर्ण टिमलाई बधाई छ
उकाली ओराली भञ्ज्याङ् चौतारीको साथी लोक गित सुन्नको मज्जै छुट्टै आनन्द। तेहि माथी नाचु नाछु लाग्ने गित।
Wow sahrai mitho song sathai video badhai tatha subhakamana sampurna team lai
फुलन्देको आमा 😍❤
atinai mitho geet 👏👏👏badai xa all timlai
सारै राम्रो लाग्यो भिडियो हेरेर धेरै मज्जा लिनुहोस्
Thamsuhang Dipesh
पुर्बेली लोक गित सुनुको मजै छुट्टै! utkrist sabd
Excellent 👌 voice both of you kip it up every thing Ritishma di and dai Krishna bhakta rai jiu sadaiba estai khalko purbeli lok git haru bazar ma lyaudai garnu hola ra safaltako suvakamana 🙏🙏 yehi git ko parkhai ma thiye TH-cam ma kahile aaula vanera aja dekhna paiyo herna paiyo khushi lagyo dhanyabad 🙏🙏
@Ritishma limboo didi 🤗🤗
dherai mitho, voice Kati mitho both of you❤❤
seriously, amazing song , love it💚
राम्रो छ गित शुभ कामना हजुर हरु लाई ❤️❤️❤️❤️❤️❤️❤️❤️
wow amazing kya mazza aayo
मौलिकता झल्काउने पाेषाक अनि गहना गीत राम्रो लाग्यो सम्पूर्ण कलाकार भाई बहिनीलाई शुभकामना
गित पनि एकदम राम्रो vIDEO पनि एकदम राम्रो लाग्यो
विनायो कङकङको भाइ रछ मुरली तिरिरी ।
Wow I like this song.katti ramro vaka mileko xa 👍👈❤💕💕💛💚💙❤💋👄🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow wow wow wow wow supp Kati dami hurrrrrrrrrrrrr
गीत अत्यान्तै सुन्दर मिठो छ। तर किन views आएन हो..
सार्है मीठो पुर्बेलि गित💕💕
अतिनै राम्रो छ सबै जना तिम्लाइ बधाइ अनि शुभकामना छ
Dherai ramro lagyo congratulations all team 😊
I was speechless and no words came to speak about this song. Millions of good wishes for the musical future Ritishma jyu 😍😍😍
Dhereii mito song nice 👏👏👏👏👏👏
Waha my best choice songs congratulations krishna & ritishma👍️👍️👍️👍️
Wow very nice 👌 song and lyrics best of luck
सम्पुर्ण टिमलाई हार्दिक बधाई छ म
मन नै रमाउछ होउ पुर्बेली सुन्दा❤❤❤so lovely sang
Dherai ramro 👌🙏🙏🙏
A beautiful song with cute vocals… perfect from my side … wow congratulations ritisma miss best wishes.. n congratulations holes entire team!! 💗
Ati mitho git raixa
Dami xa all the best
टिकटक बाट आउने हाजिर हुम त
Krishna dai ko arko buckbuster song❤️💙
ramro
wow dami xa song👌👌👌
यत्ती राम्रो भिडियो थोरै सस्क्राइभर भएको युटुभमा हालेर यस्तै हुन्छ।
sansarkai bhatho ayo ..............
Mon xhoyeo song le
मलाई नि अत्यन्तै मन परेको गीत। प्राय सुनी रहन्छु ।।।🙏🙏🙏🙏🙏
Wow ramailo ❤️❤️❤️❤️💕👍👏👏👏
Wah love it♥️♥️♥️♥️
Video sarik Nuba waro boini hajur Badai Cha boini 💕💞👍👌💐🌹⚘❤
Wau dami paschim ko bhaya ni purbeli song dami lagxa.❤❤❤❤
saphalatako shubhakamana...hajur
सायद म आफू पनि पुर्बेली भएर होला ❤ पूर्वेली गीत सुन्न छुट्टै मज्जा आउने गर्छ म चै पुर्व काे सुन्दर नगरी धरान सुनसरी ❤ बात तर अहिले सात समुन्द्र पारी दोहा कतार 🇶🇦🇶🇦 बात दिनभरी को काम सकेर फलामे खाटमा पल्टिएर हेर्दै छु ❤🙏🙏
पुर्बेली हरूको मन मुटुमा बस्न सफल❤🎉
राम्रो
गीत राम्रो लाग्यो
Soniya limbu is the most valuable to this song.
Wow dammi song
Wow wow supper nice song👌👌👌🙏🙏🙏🌹🌺💘
Wowwww man chuna geet akdami ramrooo sang ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌
I hope as it growing more it grows with lots of love thank u team for choosing me as Choreographer 🙏 such a wonderful moments to work with this team 😍
Best song love it❤
Wow dherai mitho
गित संगीतलाई असाध्यै माया गर्नुहुने हाम्रो प्यारी रितिशमा बुनुको सु मधुर आवाजले सजिएको गित " मुरली तिरिरी " सुनेर र हेरेर हाम्रो मन सारै खुशी भएको छ ।
तसर्थ यस् गितमा आवद्ध सबैसबैलाई हार्दिक बधाई तथा गित सफलताको अनगिन्ती शुभकामना व्यक्त गर्दछौं हामी समस्त प्रबिन अफिसियल परिवार ।
फुलैको बोट लाउछौ कि खोट भुलेर लाएको माया दिन्छौ कि चोट ..... यो गीतको लेखक सरिता राई लाई धेरै धेरै धन्यवाद बधाई अनि हरेक साङ्गितिक शब्द लेखनको यात्रा सफल रहिरहोस ।
Very good Alish babu Ajhai agadibadeko dekhnapam
Wow 🤩🤩🤩🤩🤩😘😘😘😘😘😘😘
Super expression with cute smile,👍👍👍🙏🙏