मैले त पहिले देखिनै चिनेको उहालाई गीतहरु सुनेको हो अनि प्राय सबै उहाले गाएको गीतहरु हिट छ तर संगीत छेत्रले चिनेन ज जसले चिन्नुपर्ने चिनेन😭 मैले चिनेर केही अर्थ राखेन हार्दिक भावपूर्ण श्रदान्जली प्रकाश तिमिल्सिना दादा❤❤ परमेश्वरले तपाइको आत्मालाई बचाउनु भएको होस् 🙏
दुःख लाग्यो 😭।यति राम्रो।यति मिठो गित गाउने गायक किना ओझेलमा परेका होला है।अनि जब मान्छे मरेर जान्छन् अनि रंगिना थाल्छ सामाजिक सन्जाल फेसबूक टिकटक युटुब मार्फत।।। हार्दिक श्रद्धाञ्जली प्रकाश तिमल्सिना दाई।।अब नेपाल,र नेपालीले, तपाईं जस्तो गायक पाउँदैन।।।😭😭
यति सुन्दर सुमधुर गायनका धानी प्रकाश को गीत धेरै सुनेको थिय तर गायक अहिले सम्म थाहा पायको थिइन अहिलय आयर थाहा पाय तपाईं दाइ यो युगको महान गायक हुनुपर्ने हो के कारनले यति पछि पर्नु भयो तपाई हामी माझ नभय पनि तपाईं को रचना सधै हामी माझ रहने छ हार्दिकश्रद्धा सुमन दाइ
अल बिदा दाइ ।असाध्यै दुख लागेको छ के गर्नु मिर्त्यु एउता सत्य हो। हजुर को आत्मा लाई बैकुण्ठ मा बास मिलोस । सम्पुर्ण नेपाली को मन मुतुमा सधै अमर हुनुहुने छ अल बिदा दाइ 😢😢🙏
आखिर महत्व हुन मर्नु नै पर्ने हो र??!!! आफै सँग प्रश्न गर्दै छु😢🤔🫤यति मिठा गित गाउने कलाकारलाइ अहिले सम्म चिनेकि थिइन 😢😢😢धिक्कार छ मलाइ 😢😢 हार्दिक श्रद्दान्जली
यति सुमधुर स्वर तथा सङ्गीत छेत्रको talent बेक्तित्यो गायक प्रकाश तिमल्सिनाको निधले अघात पुगेको मैले महसुस गरेकोछु मलाइ उन्का हरेक गित सङ्गितले दुख पिडा बिर्सायको अनुभुत हुन्थ्यो तर आज उहीँ बेक्ती आस्तायको छ। भाइ गायक प्रकाश प्रती हार्दिक श्रद्धाञ्जली ।।
आज भन्दा निक्कै बर्ष अघि भेट भाको थियो वहाँ सङ बिराटनगरको बिराट महोत्सवमा सारै राम्रो मान्छे प्रतिभाशाली तर चिन्नुपर्ने ले नचिनेर संगीत क्षेत्रमा आउन सक्नु भएको थिएन😢😢😢हार्दिक श्रद्धाञ्जली बैकुण्ठमा बास होस प्रकाश दाई
यो गीत हजुरले गाउनु भएको भन्ने हजुर स्वर्ग गएसी मात्र हजुरलाई चिने हजुरलाई हार्दिक श्रदान्जली सर हजुरको आत्माले वैकुण्ठ धाममा बास पाओस् हजुर हामीलाई छोडेर गएपनि हजुर सांगीतिक चेत्रप्रतिको योगदान हजुरको संगीत हजुर हाम्रो मनमुटुमा सधैं भरी रहिरहनु हुनेछ🇳🇵 ❤😢🙏
जिउँदो हुदा उहाँलाई कसैले चिनेनन आज मृत्युवरण गरेपछि सबैले प्रकाश तिमल्सिना उहाँ नै होस सबैले चिने यदि कसैको प्रशंसा गर्नु छ भने जिबित हुँदै गर्नुस हजुरको बैकुण्ठमा बास होस 😭😭
हजुर को गित खुब सुनियो दाजु तर हजुर कस्तो हुनुहुन्छ भनेर चिनेको त थिएन आज बल्ल चिनियो तर कहिले नफर्किने गरेर जानु भएसि चिनियो,,,तर हजुर को आत्मा सान्ति मिलोस् 😢😢😢😢
गित असाध्यै राम्रो लाग्थ्यो संधै सुनिरहन्थे तर चिन्दैन्थे,जब चिने तब यो संसारमै हुनुहुँदोरहेनछ साह्रै दुख लागेको छ!😢
चिन्न त चिनियो येस्तो आब्स्थामा आयर चिनियो मन मुटु फुट्ने गरि चिनियो अल बिदा दाई❤❤❤
चिन्न त चिनियो तर यसरी चिनियो कि जिन्दगी मा कहिल्यै न बिर्सिने गरि चिनियो😢😢
मैले त पहिले देखिनै चिनेको उहालाई गीतहरु सुनेको हो अनि प्राय सबै उहाले गाएको गीतहरु हिट छ तर संगीत छेत्रले चिनेन ज जसले चिन्नुपर्ने चिनेन😭 मैले चिनेर केही अर्थ राखेन हार्दिक भावपूर्ण श्रदान्जली प्रकाश तिमिल्सिना दादा❤❤ परमेश्वरले तपाइको आत्मालाई बचाउनु भएको होस् 🙏
दुःख लाग्यो 😭।यति राम्रो।यति मिठो गित गाउने गायक किना ओझेलमा परेका होला है।अनि जब मान्छे मरेर जान्छन् अनि रंगिना थाल्छ सामाजिक सन्जाल फेसबूक टिकटक युटुब मार्फत।।। हार्दिक श्रद्धाञ्जली प्रकाश तिमल्सिना दाई।।अब नेपाल,र नेपालीले, तपाईं जस्तो गायक पाउँदैन।।।😭😭
होनी हजुर सबैको प्यारो हुन त मर्न पर्ने रहेछ बाचुन्जेल कसलाई वास्तै थिएन मरे पछी सबैको तिर बाट एती राम्रो गाएको रहेछ भनेर वा वा आउन थाले 😢😢😢😢
नेपाली संगीत क्षेत्रले एउटा होनाहार कलाकार गुमाएको छ हार्दिक श्रध्दाञ्जलि 😭😭
यति सुन्दर सुमधुर गायनका धानी प्रकाश को गीत धेरै सुनेको थिय तर गायक अहिले सम्म थाहा पायको थिइन अहिलय आयर थाहा पाय तपाईं दाइ यो युगको महान गायक हुनुपर्ने हो के कारनले यति पछि पर्नु भयो तपाई हामी माझ नभय पनि तपाईं को रचना सधै हामी माझ रहने छ हार्दिकश्रद्धा सुमन दाइ
Industry ko karan Vai yo sansar yastsi ho
अल बिदा दाइ ।असाध्यै दुख लागेको छ के गर्नु मिर्त्यु एउता सत्य हो। हजुर को आत्मा लाई बैकुण्ठ मा बास मिलोस । सम्पुर्ण नेपाली को मन मुतुमा सधै अमर हुनुहुने छ अल बिदा दाइ 😢😢🙏
मैले चिनेकै थिएन दुख लाग्यो चिन्न ढिलो भयो आज मैले दिनभरी उहाकै गाना सुनी बसेको छु अति राम्रा राम्रा गाउनु भाको रहेछ भाबुक हार्दिक श्रद्धाञ्जली
Same
पहिला देखि चिनिएको होनहार गायक तर कहाँ हुनुहुन्थ्यो अनि एक्कासि यस्तो घटना घट्दा निकै नरमाइलो लाग्यो अझै अमर हुनुहुन्छ ❤
यस्तो राम्रो गाउने मान्छेलाई कहिलै महोत्सव मा बोलाएनन दु:खद कुरा अल बिदा हार्दिक श्रद्धाञ्जली
आखिर महत्व हुन मर्नु नै पर्ने हो र??!!! आफै सँग प्रश्न गर्दै छु😢🤔🫤यति मिठा गित गाउने कलाकारलाइ अहिले सम्म चिनेकि थिइन 😢😢😢धिक्कार छ मलाइ 😢😢
हार्दिक श्रद्दान्जली
Kati ramro cmt ❤❤❤
यति सुमधुर स्वर तथा सङ्गीत छेत्रको talent बेक्तित्यो गायक प्रकाश तिमल्सिनाको निधले अघात पुगेको मैले महसुस गरेकोछु मलाइ उन्का हरेक गित सङ्गितले दुख पिडा बिर्सायको अनुभुत हुन्थ्यो तर आज उहीँ बेक्ती आस्तायको छ। भाइ गायक प्रकाश प्रती हार्दिक श्रद्धाञ्जली ।।
धेरै ढिलो मात्रै चिनियो हार्दिक श्रद्धाञ्जली 😢😢
गित हजार पल्ट सुने तर गायक को नाम थाहा पायन अहिले पाय मुटु फुट्ने गरि याद मात्र छोडेर जानु भयो प्रकाश sir अलबिदा 😭😭
हार्दिक श्रद्धान्जली।
आज भन्दा निक्कै बर्ष अघि भेट भाको थियो वहाँ सङ बिराटनगरको बिराट महोत्सवमा सारै राम्रो मान्छे प्रतिभाशाली तर चिन्नुपर्ने ले नचिनेर संगीत क्षेत्रमा आउन सक्नु भएको थिएन😢😢😢हार्दिक श्रद्धाञ्जली बैकुण्ठमा बास होस प्रकाश दाई
यो गीत हजुरले गाउनु भएको भन्ने हजुर स्वर्ग गएसी मात्र हजुरलाई चिने हजुरलाई हार्दिक श्रदान्जली सर हजुरको आत्माले वैकुण्ठ धाममा बास पाओस् हजुर हामीलाई छोडेर गएपनि हजुर सांगीतिक चेत्रप्रतिको योगदान हजुरको संगीत हजुर हाम्रो मनमुटुमा सधैं भरी रहिरहनु हुनेछ🇳🇵 ❤😢🙏
Ati charchit gitko singar chineko rahinxu😢😢
चिन्न त चिनियो ढिला भएछ सम्झना मात्रै हुने भो
अलविदा दाई
Aja sabai song sunneko kasto man ma chuna xa uhako voice 😢😢😢mis you dai
Yeti ramro gayek lai maile bakhar chineko twrw chinnalai last dila vyo twrw kahilai nabirsine gari chiniyo
उदियमान गायकको असामहिक निधनले स्तब्ध भएको छु,आत्माको चिरशान्तीको कामना गर्दै परिवारजनमा हार्दिक समबेदना अर्पण गर्दछु।।।
भावपुर्ण श्रद्धाञ्जली
जो सबै व्यक्ति सबै को प्यारो हुन्छ त्यो व्यक्ति भगवान को लागि पनि विशेष हुन्छ 😢..!!
Marepa6i matrai samman kin?rip dai😢😢😢😢😢😢😢😢😢😢🎉
जिउँदो हुदा उहाँलाई कसैले चिनेनन आज मृत्युवरण गरेपछि सबैले प्रकाश तिमल्सिना उहाँ नै होस सबैले चिने यदि कसैको प्रशंसा गर्नु छ भने जिबित हुँदै गर्नुस हजुरको बैकुण्ठमा बास होस 😭😭
😢 rip how nice song
Sorgama bash hosh dai aba new song sunna paudina puranai sundai basxu😢😢😢
😭😭😭😭Geet dherai suneko manxe nachineko ..miss you prakash daai
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु 😢😢
बहुप्रतिभाको अन्त दुखद
Rest in peace dai 😢😢😢😢😮
मैले सुनेको रैनछु । सारै दुख लाग्यो ।येस्तो राम्रो गायक किन होला पछि परेको 😭😭
हजुर को गित खुब सुनियो दाजु तर हजुर कस्तो हुनुहुन्छ भनेर चिनेको त थिएन आज बल्ल चिनियो तर कहिले नफर्किने गरेर जानु भएसि चिनियो,,,तर हजुर को आत्मा सान्ति मिलोस् 😢😢😢😢
Dai hjr parti metho maya rahirane xa hamro😢😢😢😢Rip 😭🙏🕉️ daju
Vabpurna srdanjali prakash vai💐💐😭😭
U will forever in my heart miss u wostaj
Rest in peace 😢nice all song❤❤❤
हार्दिक श्रद्धाञ्जली 😢😢😢😢😢😢
Rest in peace legend🙏💗
Prakash malai man parne singare thiyo 😢
maile pani aja vanda 10 barsa agadi program ko lagi korea ma ako bela veteko thiya aja achana yesto sunnu paryo😢
Dai tpiko get nasuni chitta bujhdain hjrko Aatmale shanti paawosh..😢😢😢
Heartfelt condolences 😢😢😢😢
Khalil mero kunoi Deen nasuni mon shantinoi hunthiyena song dherae suney singer aaja chindaexu ... Hardhik srodhanjali ... 😢😢😢😢
अल बिदा दाई 😢😢😢
Hardhik sadhaanchali prakash dai😢😢😢
हार्दिक श्रद्धाञ्जली
Rip dai😭😭❤🏵️💮🌸🌹🌻🌹🌺🌼
चिनत चिने मरसि कतउ राम्ो सोर
Jaba cheneyo manxe xaina😢
Rip brother 😢😢😢😢
Rest in peace dai yar
Hardik Shradanjali Sir
Manxe chineko thiyena tara git chai derai nai suneko thiyo 😢
आति दुख अल बिदा भाइ
Rip
😭😭😭😭
Omg ❤❤❤❤😢😢😢
Rest in peace..
Allbida sir😢
Rip😢😢 always Amar rahane xa Nepali sangit ma hjrko naam
Rest in peace
😢😢😢
Rip daju😢😢😢
Rip 😭😭😭
❤❤❤🎉
Rip vai
Rip🎉
Rest in pease
Rest in peace 😢😢😢 always King 👑 daju 🙏🙏❤️❤️
Mare paxi balla manxeley jaya jaya gardai xan jiudo huda kasaile wasta garenan thukka mero dos
😢rip
Check this out:- th-cam.com/video/ewLIK4QTBKU/w-d-xo.htmlsi=fRtwVcYL5s7lz__c
So sad rest in peace 😭😭
हार्दिक श्रद्धाञ्जली 😢
Rest in peace 😢😢😢miss u daii
hajur ko aatmale santi pawos😢😢
Rest in peace 💐💐💐💐💐
Rip
Rest ab peace 😢😢
Rest in peace
Rip😢
😢
😢😢😭😭😭😭😭😭
Rest in peace dai❤
Rip
Rest in peace 😢
Rip brother 😢
Rest in peace 😢
Rest in peace 😢dai
rip dada😢😭😭😭
Rest in peace 😢😢
Rest in peace 🙏
Rest in peace
rest in peace😢😢
Rest in peace
Rip
Rip