Holy Forever || सदा पवित्र || New Nepali Worship Song || New life Ktm worship Team

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ม.ค. 2025

ความคิดเห็น • 2

  • @Golda333
    @Golda333 7 หลายเดือนก่อน +1

    Amen

  • @Dipeshsherpa-f1t
    @Dipeshsherpa-f1t  9 หลายเดือนก่อน +2

    हजाराैं पुस्ताहरू दणडवत गर्दछन्
    थुमाको निम्ति गाउँन युगाैंको गान
    हाम्रो आगि जाने पुस्ता
    विश्वास गर्ने सबैले
    thumako निम्ति गाउनेछन् यो गान
    सर्वोच्च आति महान
    तपाईंको नाउँ
    सबैभन्दा उच्च मा virajmaan
    sihasaan र आधिकर
    सर शक्ति र वैभब
    savai vanda उच्च तपाईंको naw
    स्वर्ग दूत गाउँछन्
    पवित्र
    सृष्टि कराउँछ
    पवित्र
    उच्च लिनुहोस
    पवित्र
    छमा र छुटकारा पाएका सबैले
    गाउ थुमको निम्ति सर्वदा
    सर्वोच्च आति महान
    तपाईंको नाउँ
    सबैभन्दा उच्च मा virajmaan
    sihasaan र आधिकर
    सर शक्ति र वैभब
    savai vanda उच्च तपाईंको naw
    स्वन्त्रत मा हिड्ने
    उहाँ को नाउ बोक्ने
    गाउ थुमाको निम्ति सर्वदा
    हामी गाउनेछाैं थुमाको गान अमेन