हजाराैं पुस्ताहरू दणडवत गर्दछन् थुमाको निम्ति गाउँन युगाैंको गान हाम्रो आगि जाने पुस्ता विश्वास गर्ने सबैले thumako निम्ति गाउनेछन् यो गान सर्वोच्च आति महान तपाईंको नाउँ सबैभन्दा उच्च मा virajmaan sihasaan र आधिकर सर शक्ति र वैभब savai vanda उच्च तपाईंको naw स्वर्ग दूत गाउँछन् पवित्र सृष्टि कराउँछ पवित्र उच्च लिनुहोस पवित्र छमा र छुटकारा पाएका सबैले गाउ थुमको निम्ति सर्वदा सर्वोच्च आति महान तपाईंको नाउँ सबैभन्दा उच्च मा virajmaan sihasaan र आधिकर सर शक्ति र वैभब savai vanda उच्च तपाईंको naw स्वन्त्रत मा हिड्ने उहाँ को नाउ बोक्ने गाउ थुमाको निम्ति सर्वदा हामी गाउनेछाैं थुमाको गान अमेन
हजाराैं पुस्ताहरू दणडवत गर्दछन्
थुमाको निम्ति गाउँन युगाैंको गान
हाम्रो आगि जाने पुस्ता
विश्वास गर्ने सबैले
thumako निम्ति गाउनेछन् यो गान
सर्वोच्च आति महान
तपाईंको नाउँ
सबैभन्दा उच्च मा virajmaan
sihasaan र आधिकर
सर शक्ति र वैभब
savai vanda उच्च तपाईंको naw
स्वर्ग दूत गाउँछन्
पवित्र
सृष्टि कराउँछ
पवित्र
उच्च लिनुहोस
पवित्र
छमा र छुटकारा पाएका सबैले
गाउ थुमको निम्ति सर्वदा
सर्वोच्च आति महान
तपाईंको नाउँ
सबैभन्दा उच्च मा virajmaan
sihasaan र आधिकर
सर शक्ति र वैभब
savai vanda उच्च तपाईंको naw
स्वन्त्रत मा हिड्ने
उहाँ को नाउ बोक्ने
गाउ थुमाको निम्ति सर्वदा
हामी गाउनेछाैं थुमाको गान अमेन
Amen