डा. आरजु राणाको सम्पत्ति कति ? How Much Is The Total Property Of Dr. Aarju Rana | Net Worth, Income

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • IN this video, डा. आरजु राणाको सम्पत्ति कति ? How Much Is The Total Property Of Dr. Aarju Rana | Net Worth, Income
    This video is only available in the Nepali language......
    #aarju #aarjurana #aarjudeuba #property
    #nepaliparivesh
    If you Enjoy this video Than please Hit the
    Like Button
    Share Button
    Subscribe Button
    Bell Icon Button
    And Also Comment Your Opinion
    Please share your thoughts and comments about this video, share if you find useful........
    💎Stay Connected,
    Facebook
    www.facebook.c...
    Contact Email
    nepaliparivesh@gmail.com
    Please subscribe our You Tube channel
    / @nepaliparivesh3054
    For more updates on #nepaliparivesh subscribe to our channel
    If you have any queries then comment below
    Thanks for watching

ความคิดเห็น • 386

  • @FunnyJackrabbit-wx1vw
    @FunnyJackrabbit-wx1vw 4 หลายเดือนก่อน +50

    सम्पूर्ण सम्पत्ति सार्वजनिक हुनुपर्छ सरकारले चाइनेभन्दा बढी सम्पति लीलाम गर्नुपछ

  • @user-ed2xw1zs7f
    @user-ed2xw1zs7f 4 หลายเดือนก่อน +48

    यो साझा डंकिनी को सम्पति सरकारले जपत गर्नु पर्छ।

  • @hirabudhathoki3002
    @hirabudhathoki3002 4 หลายเดือนก่อน +35

    नेपालमा राजनीति भनेको सकेसम्म देश र जनताको सम्पत्ति हदैसम्म लुट्नुपर्छ भन्ने भाष्य बन्यो।जस्ले लुट्न सक्दैन त्यो नेतानै होइन भन्ने भाश्य बन्यो।

  • @TilumayaRai
    @TilumayaRai 4 หลายเดือนก่อน +85

    अारजु राणाको सम्पत्ति सरकारले जफत गरेर सरकारको ढुकुटीमा राख्नु पर्दछ।

    • @user-ff1wn4hw8q
      @user-ff1wn4hw8q 4 หลายเดือนก่อน +4

      Sahi ho yasle Nepal ko sabai sampati lutera saki sakeko xa yasto sampati Haina yo sabai luteko ho yasle

    • @ChemjongLimbu-hb1wu
      @ChemjongLimbu-hb1wu 4 หลายเดือนก่อน

      😊
      979887​@@user-ff1wn4hw8q

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 4 หลายเดือนก่อน +35

    देश लुटेको सम्पत्ति जनता बेचेको सम्पत्ति सुन अोसारेको सम्पत्ति 😢

  • @user-zj5ze7jd4z
    @user-zj5ze7jd4z 4 หลายเดือนก่อน +14

    राम्रो गरिछिन् खुसिलायो ,यही गर्नलाई त राजालाई फाएलेकाहुन् आरजु राणालाई बधाई छ ।

  • @USAjaynepal
    @USAjaynepal 4 หลายเดือนก่อน +16

    लौ त्यसो हो भने तुरून्त कानूनी अनुसन्धान गरी कारबाही गर्नुस।

  • @Hangsa-ix4mm
    @Hangsa-ix4mm 4 หลายเดือนก่อน +77

    ठुलो नेता होइन ठुलो धमिरा को श्रीमती।

    • @SudipPariyar-p3h
      @SudipPariyar-p3h 14 วันที่ผ่านมา

      सहि भन्नू भो

  • @nischalchhetry3890
    @nischalchhetry3890 3 หลายเดือนก่อน +4

    सबै भशटचार हरु को सम्पत्ति देस बिदेस मा राखेको सम्पत्ति नेपाल सरकार मा जम्मा होस र उनलाई कार्बाई होस

  • @kbthapa6
    @kbthapa6 4 หลายเดือนก่อน +33

    जो अबस्थामा राजनीति मा प्रवेश गरेका देउवा परिवार❤ स्रोत नखुलेको र आर्जन गरेको रास्ट्र लुटेको सम्पत्ति रास्ट्रीयकरण नगराए सम्म एब्म प्रकार अन्य नेतागणका पनि आत्मासमर्पण नगराए सम्म विश्राम नलिने प्रतिज्ञाका साथ नब युबा अघिबडिरहेछन ,प्रतीक्षा गर्नुस देर है अन्धेर नहि🇳🇵🙏🇳🇵

  • @minatiwari793
    @minatiwari793 4 หลายเดือนก่อน +15

    जनता शोषण गरेको पैसा सार्वजनिक गरेरमात्र के गर्ने स्रोत पत्ता लगाएर जफत गर्न सक्न पर्छ अनि धन्यवाद पाइन्छ

  • @ganeshbahadur1898
    @ganeshbahadur1898 4 หลายเดือนก่อน +12

    आरजुको नामको मात्रै हैन संस्थागत र उनका कनेक्सनमा रहेका मान्छेको नाममा रहेको सम्पत्ति छानबिन गर्न उनलाई छोरालाई नजर बन्देज गरेर नागरिकता पासपोर्ट जफत गरेर गर्नु पर्छ नेपाली नै छक्क पर्नेछन

  • @gurungjamansing7322
    @gurungjamansing7322 4 หลายเดือนก่อน +4

    आराजु लाइ किन अहिले सम्म कारबाहि गरेको छैन

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 4 หลายเดือนก่อน +8

    अब आर्जुको धनसम्पती छानबिन मात्रै गरेर हुदैन यस्को सबै धनसम्पती जफत गर्नु पर्छ यो सबै लुटेको धन हो यस्लाई ङाग्गेझारपारेर बन्बास लखट्नु पर्छ

  • @shivarajrai-bw5fy
    @shivarajrai-bw5fy 4 หลายเดือนก่อน +7

    सबैका प्यारो भाऊजु कीच्चकनीकोमात्र हैन देवरहरुका समेत सम्पती छानबी गर्नैपरछ नपाल सरकार,,!!!

  • @avishekpandey4477
    @avishekpandey4477 4 หลายเดือนก่อน +6

    राणाकी नोक्कर्नी देखि प्रधान मन्त्री शेर बहादुर देउवाकि श्रीमती सम्म हुन पुगेकी आरजु राणा खरवौ कसरी भइन सूक्ष्म अध्ययन गरौ।

  • @gopalkafle9114
    @gopalkafle9114 4 หลายเดือนก่อน +70

    आरजुकाे मात्रै हाेइन ४६ सालपछिका सबै पार्टीका नेताहरूकाे सम्पत्ति छानवीन गर्नुपर्छ ।

    • @dharmpalkkumar-io5oj
      @dharmpalkkumar-io5oj 4 หลายเดือนก่อน +3

      आर्जुको पहिले कार्बाही गर्न त दिऔ किन बिचमा भंच्याउने

    • @kumarkoirala4565
      @kumarkoirala4565 4 หลายเดือนก่อน +1

      काँग्रेस हो की झोले । किन आपती यसै बाट सुरू गर्न किन नहुने।

    • @madanshrestha3063
      @madanshrestha3063 4 หลายเดือนก่อน +1

      सत्यतथ्य निस्पक्छ छानबिन भयाे भने ९५ % राष्ट्रघाति लुटेरा बिदेशी दलाल नेताहरू जेल जान्छ।

    • @BhawansinghNidal
      @BhawansinghNidal 2 หลายเดือนก่อน

      P
      P😅😊​@@dharmpalkkumar-io5oj😊I p on 6i

    • @Ramsinghrana-m6c
      @Ramsinghrana-m6c หลายเดือนก่อน

      ​@@madanshrestha3063हो केरे तर उखान छ,बिरालो को घाटीमा घण्टी कस्ले बाधने?

  • @inrajdahal2760
    @inrajdahal2760 4 หลายเดือนก่อน +4

    गरिब जनतालाइ ठगेकाे पैसा जसै गरि पनि तिराउनु हाेला

  • @tamlalkhanal1457
    @tamlalkhanal1457 4 หลายเดือนก่อน +4

    यसको सम्पत्ति राष्टिय करण गरिनुपर्छ

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 4 หลายเดือนก่อน +4

    46 सालदेखि 80 सालसम्मका 35 बर्ससम्म देशलुट्नेहरुको धनसम्पती छानबिन गर्ने हो भने नेपाल बिकाशको खोलो बग्छ है नेपालीहरुलाई एक पैसा पनि ऋण लाग्दैन उल्टै एक जनाकोभाग्मा 50 लाख आउँछ

  • @kumbahadur7787
    @kumbahadur7787 4 หลายเดือนก่อน +2

    शेर बहादुर र आरजु राणा,के पी ओली,प्रचण्ड र इनका आसे,पासे सम्पुर्ण लाई सम्पुर्ण सम्पती जफत गरी नेपाल सरकारले देशमा आवस्यक बिकाशमा खर्च गरनु पर्छ।

  • @ramkarki1420
    @ramkarki1420 4 หลายเดือนก่อน +2

    नेता देश लुट्न कोहि कमछैना तर यो भालु चै हदै गरी देश लाइ

  • @iambee6062
    @iambee6062 4 หลายเดือนก่อน +5

    शुरुदेखि गिरिजाले धमिजा ,लाउडा,शुडान लगायत काणड मचायर अाज देउवा समम अाङपुगदा कति काणड मचाय खरबाे् खरब लुटेका छन ,देश डुबायका छन तेसकारण काझगेसला भाेट दिनु पनि राषटघात हने छ।

  • @user-bt9ix3ft6c
    @user-bt9ix3ft6c 4 หลายเดือนก่อน +3

    अारजु लायि जेलकाेचेर सबै सम्पत्ति जफत गर सरकार

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 4 หลายเดือนก่อน +3

    कुनै छानबिनगर्ने नीकायको आँखा यीनिहरुमा पर्दैन,ती नीकायको आँखा फहुँच नभएकाहरु उपरमात्रपर्छ।

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 4 หลายเดือนก่อน +7

    लर्के केटाहरुलाई दरो चिकाई अहिले बुडिभई देशबरबात बनाई

  • @TigerGaming-br4tt
    @TigerGaming-br4tt 4 หลายเดือนก่อน +3

    पैसाको थुप्रो लगाउनभन्दा देशमा उद्योग धन्दा चलाए हुने नि!!!!!

  • @mohankhadka293
    @mohankhadka293 4 หลายเดือนก่อน +3

    प्रचण्ड को सम्पत्ति बारे कुरा उठाउनुपर्ने होईन र?

  • @ManojKumarTamang
    @ManojKumarTamang 4 หลายเดือนก่อน +1

    जनताले तिरेको कर अनेक बहानामा लुटेर आफ्नो खातामा जम्मा गर्ने यस्ता भ्रष्टाचारी व्यक्तिलाई अरु देशमा भए इन्का सम्पति सबै जफत गरेर यसलाई फाँसी दिन्थ्यो। हाम्रो नेपालमा त पुलिस प्रशासनदेखि आर्मी मन्त्रीले सुद्ध गाँठ गर्छ अनि सुरक्षा दिन्छ

  • @user-zd4sz4vf4c
    @user-zd4sz4vf4c 3 หลายเดือนก่อน

    अारजु राणाकाे हाउ भाउ नाटक देखेर सबई जना लाई सङकेत माेटामाेटि थाहा छ यत्राे समपति कसरी जममा भयाे अझ रामराे सङग खाेजनु परछ धनयबादसउदि अरब बाट

  • @KulmanRoka
    @KulmanRoka 4 หลายเดือนก่อน +1

    देश को धमिरा स्वार्थी

  • @jangarai2582
    @jangarai2582 4 หลายเดือนก่อน +1

    राष्टीय भाऊजु, किन डराउने, नडराई खोरभित्र बस्दा हुन्छ

  • @prakashshrestha304
    @prakashshrestha304 4 หลายเดือนก่อน +1

    १) सहकारी पीडितहरुलाई पुर्ण न्याय कसरी हुनसक्छ ?
    २) सहकारीका ठगहरुको नामावली पनि प्रकाशन वाचन गरिदिन हार्दिक अनुरोध छ ।

    • @pushparajbhattarai6461
      @pushparajbhattarai6461 4 หลายเดือนก่อน

      कालो कंग्रेस jhole haru ko pida 😮😮

  • @nikithakuri9854
    @nikithakuri9854 4 หลายเดือนก่อน +1

    देशको ढुकुटि मा जम्मा गरियोस,छिटै,सम्मपति,देउवा राणा,आर्जु को।

  • @nepaldang-bn4jf
    @nepaldang-bn4jf 4 หลายเดือนก่อน +1

    यदी सांचो हो भने आर्जु
    को सम्पती देसको लागी

  • @user-od2px6xm4e
    @user-od2px6xm4e 4 หลายเดือนก่อน +2

    Aarju rana ko apardarsi sampati sabai jafat gari hospital and schools ma lagani garnu parda chha.

  • @dilliacharya6796
    @dilliacharya6796 4 หลายเดือนก่อน +3

    सबैपाटी का नेताहरु को सम्पत्ती सार्वजकि गर्नुपर्छ /

  • @SamarpanLimbu-ir6nt
    @SamarpanLimbu-ir6nt 3 หลายเดือนก่อน +1

    yo arju radadeuba ko luteko sampati sabai jafat gare ra gari dukhi haru lai milos eti dherai lutekosampati hernu hos

  • @krishnamagar2657
    @krishnamagar2657 3 หลายเดือนก่อน +1

    काग्रेस पाट्टी भित्र साजा भाउजु घनगोहोर जङगल को धमिरा को पनि रानि लाई नग्याउनु पर्छ

  • @narayankarki5769
    @narayankarki5769 4 หลายเดือนก่อน +1

    पुणरुपमा कर्बाही होस यो पिचास धमिरिलाइ।

  • @deepamainali980
    @deepamainali980 4 หลายเดือนก่อน +1

    देश लुटेको पैसा धेरै समय टिक्न सक्दैन हामी जस्ता गरिब जनतालाई रुबायर

  • @dilliacharya6796
    @dilliacharya6796 4 หลายเดือนก่อน +1

    साच्चै हो भने छाला काड्नुपर्छ

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 4 หลายเดือนก่อน +3

    अहिले देखि लुतेको होत सेरे का जोडी राजा को पाला मै रास्त्र बैन्क पुरै खाली गरेर घर मा लगेर पानी त्यान्की मा पैसा लुकाएर राखेको भन्ने कुरा बाहिर आएको थियो इनि हरुको।पैसा ले त सेरे का बुदा बुदि लाई जलाउन पुग्छ होल एस्तो भरस्तचार फेरि देख्दैनन काङ्रेश का भतुवा हरु ले

  • @tekbhadurpun9764
    @tekbhadurpun9764 14 วันที่ผ่านมา

    Watching from Pokhara .

  • @nitaraut3710
    @nitaraut3710 4 หลายเดือนก่อน +1

    देश लुटन न पाएर बिदेसी संग मिलेर गणतन्त्र ल्याएको हो, लुटन सके लुट कान्छा, नेपाल पाइन्छ भन्ने गित पशुपती शार्माको गितले सहि भनेको रहेछ।

  • @rajuniraula7789
    @rajuniraula7789 4 หลายเดือนก่อน +1

    आर्जुको मात्रै होइन रास्ट्रको सम्पत्ति माथी गिद्दे नजर लगाउने तस्कर भ्रष्ट दलाली सबैको सम्पत्ति छानबिन गर्नु पर्छ !

  • @khemlawati8663
    @khemlawati8663 หลายเดือนก่อน

    यिनको संपती राष्ट्रीयकरण गरी अबिलम्ब मामाघर पठाउनु पर्छ ।

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 4 หลายเดือนก่อน +2

    पोखरा देखि दैनिक, अर्जुको सम्पति छानबिन गर्नु पर्छ । राज्यले उसको सम्पति जफत गर्नु पर्छ ।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 4 หลายเดือนก่อน +1

    नेपाल बेचेर खानेलाई कसरी धनी भन्ने हो र यस्लाईत नम्बर 1 भ्रष्टाचारमा नाम गिरीजबुक्मा लेख्नु पर्छ

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb 4 หลายเดือนก่อน +1

    १) सहकारी पीडित
    २) लघुबित्त पीडित
    समस्या कहिले समाधान हुने ?
    ३) ठगहरुलाइ कहिले पक्राउ गर्ने ?
    ४) कहिले ठग र तिनका परिवारको सम्पत्ति लिलाम गर्ने
    ५) पीडितहरुलाई कहिले पुर्ण न्याय गर्ने ?

  • @user-wq9rx6dv1j
    @user-wq9rx6dv1j 4 หลายเดือนก่อน +1

    कहाँ बाट आयो अपुत सम्पती?
    खोज्तलास गरि गरिबलाइ बाडौ?
    कोहि महल मा कोहि सडकमा !?

  • @karnasyangtan4016
    @karnasyangtan4016 4 หลายเดือนก่อน +1

    यसको आँखा पनि अलाक्षीण छन्

  • @nischalchhetry3890
    @nischalchhetry3890 3 หลายเดือนก่อน

    नेपाल सरकार बाट लूटेको पैसा नेपाल सरकार लाई फिर्ता हुनुपर्छ र राजनिती बाट बर्खास होस

  • @buddhikarki5736
    @buddhikarki5736 4 หลายเดือนก่อน +1

    यो राणको सम्पति सरकारी ढिकुटिमा ल्याउनुपरछ

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l 3 หลายเดือนก่อน

    मरदा बा सा जाने हुन सब भन्दा सस्तो स्वार हेर कति थुपारिकी रहिछिन हो ॐ शिव

  • @bedshrestha1111
    @bedshrestha1111 4 หลายเดือนก่อน +1

    40 बर्ष सरकारमा बसेर भरसटचार उत्पादन गर्ने काम बाहेक अरू केहि छैन जसले ठूलो ढुंगा टिपेर हिर्काउन सकयो उही ठूलो नेता

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 3 หลายเดือนก่อน

    आरजु राणाको नया नाउ फुलन देवी राखे राम्रो हुन छ

  • @damodarregmi491
    @damodarregmi491 4 หลายเดือนก่อน +1

    नेपाल का कर्मचारी को सम्पती जाच वुझ गरौ कस्ता कती सम्पती थुपारे का छ्न हेरौ

  • @manbdrgharti946
    @manbdrgharti946 4 หลายเดือนก่อน

    नेपाली काँग्रेसमा यत्राे काईदा अनिपाे मान्छे काँग्रेस हुने रछन । कारवाहिकाे दायरामा ल्याईयाेस यस्ता लुटेरालाई।

  • @SANTABHUDHA
    @SANTABHUDHA 3 หลายเดือนก่อน +1

    आरजु राणा लाइ मात्रै हाेइन 46देखि यता का नेता र मावबादि नेता ए माले नेता ने का सबै सारा आरजु काे पछि किन परेछन उनि एक राणा कि छाेरि हुन पहिलै समपन सालि थियिन फेरि अमेरिका गयर पनि रामराे धनरासि कमाकाेत सबैलाइ थाहा नै छ रिसिबि हाे माइति ले पनि तनाम समपति दियका हाेलान किन मेहेनत गरौन उनलाइ कसै काे लुटुनु छैन रीसि बि ले भनछन झुट हाे कहिले राणा कि छाेरि हाेइनन भनछन राणा खै याे कमेन्ट गरने भरी नुवारण मा गयका।थियौ फटा हरु झुट बाेलछन आरजु काे समपति देखेर केगरछौ अलछि साला हरु आफु ले कमाउनु छैन अर्को काेरिसगरने फटा हरु

  • @bharatbasnet3834
    @bharatbasnet3834 4 หลายเดือนก่อน +1

    अब झेलहालनु परछ याे मानबतसकरि दलालि अाजु लाई तुरून्तपकडियाेस

  • @DhanBahadurTamang-cn9cs
    @DhanBahadurTamang-cn9cs 2 หลายเดือนก่อน

    Sabai Nettaki sampatii Fata fata checking hunai parxa🎉

  • @asgglass2709
    @asgglass2709 4 หลายเดือนก่อน

    A fabulous video. Please keep more of such videos, coming. Thank you.

  • @RohiniGautam-qe8ew
    @RohiniGautam-qe8ew 3 หลายเดือนก่อน

    योभ्रष्ट महिलाको सम्पूर्ण सम्पति राष्ट्रीय करण गरेर जेल आजीवन कोच्नु पर्छ।

  • @padamkc1408
    @padamkc1408 4 หลายเดือนก่อน +1

    नेपाल को १ नम्बर भ्रस्ट घुस खोरी सोझा नेपालिलाइ भुटानी शरणार्थी बनाइ ठूलो रकम असुल्ने पोलिस का आइजिपी बनाउदा बोराको बोरा घुस लिने गरेकी छे सुन तस्करी सङ्ग पनि मेलमिलाप रहेको छ तेसैले यो आईमाई ले यत्रो रुपैया कसरी कमाइन चाडै सत्यतथ्य छान बिन गरियोस नेपाल मा सच्चा इमान्दार सर कार छ भने यो भ्रस्ट आईमाई लाई तु पक्राउ गर्नुस

  • @radhikaroka1269
    @radhikaroka1269 4 หลายเดือนก่อน

    Dhikar Arju Rana’s Educationof Qulification.

  • @user-gn4wb1rw6b
    @user-gn4wb1rw6b 4 หลายเดือนก่อน +3

    भांऊजु गरिब छिन कस्ले भन्यो ?

  • @bhaktabahadur2460
    @bhaktabahadur2460 4 หลายเดือนก่อน +1

    चाँडै नै कार्बाही हुनु पर्छ त्यो त मान्छे बेच्वा हो

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 3 หลายเดือนก่อน

    लमजुङ बाट हेर्दै छु हजुर

  • @yojanaadhikari3998
    @yojanaadhikari3998 4 หลายเดือนก่อน +2

    मरेर जादा लैजालिन

  • @BalThapa-vh8mi
    @BalThapa-vh8mi 3 หลายเดือนก่อน

    Badai xa hjr yaso Garib Lai pani hernu sabai marera Jani ho

  • @ArjunrajGiri-o4x
    @ArjunrajGiri-o4x 3 วันที่ผ่านมา

    याे भर्याङमुनिकाे रानाकाे छाेरि रइछ यसकाे अथा शम्पति काहा बाट अायाे रास्टिय करण गर्नु पर्छ।

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 14 วันที่ผ่านมา

    सबै सम्पत्ति खोस्नुपर्छ

  • @Bhupendrakc-q3d
    @Bhupendrakc-q3d 3 หลายเดือนก่อน

    तुरुन्तै कारवाही गरी योस

  • @amarthapa1910
    @amarthapa1910 3 หลายเดือนก่อน +1

    Nagaland. ❤

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b 3 หลายเดือนก่อน

    लाउडा बाट सुरू गरेर टेरामक्स सम्मको भ्रष्टाचारका सबै छानबिन गरेपछी मात्र थोरै भए पनि काँग्रेस चोखिन सक्छ

  • @KedarGiri-f4z
    @KedarGiri-f4z 4 หลายเดือนก่อน

    नेपाली काङ्गरेस समाज वाद को उदाहरण

  • @deewas98
    @deewas98 4 หลายเดือนก่อน

    सर हेर्दै झु झापा बाट🙏🧡❤️❤️

  • @Binodkarki19
    @Binodkarki19 4 หลายเดือนก่อน

    सके है सके राँणिका सन्तानले।

  • @ShekharShah-ru7xt
    @ShekharShah-ru7xt 3 หลายเดือนก่อน

    Wow👍️👍️👍️👍️👍️👌👌👌👌

  • @arjunsubedi5901
    @arjunsubedi5901 4 หลายเดือนก่อน +1

    सर्वस्व सहित जेल हाल्नु पर्याे

  • @surenrai8654
    @surenrai8654 3 หลายเดือนก่อน

    भ्रष्टाचारको बिनाको रास्ट्रिय राजनीतिक दल जन्मिए देश बन्थ्याे नेपालकाे पार्टीकाे नाम सुन्दा लाज लाग्न थाल्यो अन्तरे,,

  • @gyannidhiparajuli5594
    @gyannidhiparajuli5594 3 หลายเดือนก่อน

    नेता हरुको नाजायज सम्पती जफ्त गर्नु पर्यो

  • @suryagautam188
    @suryagautam188 4 หลายเดือนก่อน +1

    Num.1 Desa lutane Rastriya Ba. and Company's.
    Num 2 Desa lutane Rastriya Vauju and Company's. etc nai huna.

  • @parshuramsapkota3288
    @parshuramsapkota3288 4 หลายเดือนก่อน

    याेरा्क्षेशनिहाे यसलाई जेलकाेहावा खुवाउनुपर्छ।

  • @premudas8266
    @premudas8266 4 หลายเดือนก่อน

    2045साल्मा जति छ्न नेता को सम्पुर्ण सम्पति छानबिन गरि सिल गरेर जफत गर्नु पर्छ

  • @shankershrestha6859
    @shankershrestha6859 15 วันที่ผ่านมา

    देस लुटेरा जोइ पोइ 30 बर्ष अगाडि डेरामा बस्थे फुसको घर माओ बादि ले जलाइ दिए पछि ‌ बास थिएन ।देस राम्रै लुटेछन कुलङ्गार नेता ।
    बास थिएन। पर्गति राम्रै गरेछन ।

  • @shreeram8873
    @shreeram8873 4 หลายเดือนก่อน

    अब पनि भ्रष्टाचारीहरु लाई छप्काएन देश बन्दैन।

  • @rameshthapa8964
    @rameshthapa8964 4 หลายเดือนก่อน

    Paisako lagi mari mitne Aarju Ranale afno Narka Kunda bechera Rupiya hatyayo hola. Ramri xa bikyo hola.

  • @prakashsapkota5022
    @prakashsapkota5022 4 หลายเดือนก่อน +1

    Nepal sarkarale sabai sampati jafat garer rashtriyakaran garnuparx

  • @rajgovindrajkarnikar2619
    @rajgovindrajkarnikar2619 3 หลายเดือนก่อน

    Naala ra banepako chandeswori ma samet Arju ko sayau Ropani jagga chha . Chhanbin garnu parchha

  • @sashikalshrestha9094
    @sashikalshrestha9094 4 หลายเดือนก่อน +1

    Jel kochera sarkhari japhat garnu parx

  • @KrisnaBasnet-fz3jf
    @KrisnaBasnet-fz3jf 4 หลายเดือนก่อน

    भ्रष्ट नेत्री आर्जु कोसम्पति छानबिन गर्न सक्ने सरकार यो देशमा बन्ला?

  • @yagyapokhrel705
    @yagyapokhrel705 3 หลายเดือนก่อน

    कमाऊने मौका पाईन र कमाईन केही भन्नु छैन आखिर लिएरै जाने त हो 😛😛😛😛😛

  • @lakpalama-tj1cd
    @lakpalama-tj1cd 4 หลายเดือนก่อน

    Good Garnu Vayo Sabai Nikalnu Parxa

  • @madanshrestha3063
    @madanshrestha3063 4 หลายเดือนก่อน

    राष्ट्र ध्वजाबाहक बिमानलाई धाेस्त बनाएर बुद्ध यति हिमाली श्री एयरलाइन्स र हेलिकप्टरमा कुनकुन लुटेरा नेताकाे लगानी छ सत्यतथ्य छानबिन हुनपर्छ।

  • @BhojrajDhakal-bw9md
    @BhojrajDhakal-bw9md 3 หลายเดือนก่อน

    नेपाल सरकारले तुरुन्त यसको सम्पत्ति कब्जा गरोस

  • @user-ee8qr4ch5q
    @user-ee8qr4ch5q 3 หลายเดือนก่อน

    इ लुटेरा हरुले कुन कुनदेसमा पैसा
    राखेकाछन इसबै नेता हरुको छानबिन
    गरी तिपैसा सो देसमा भित्रयाउनु पर्छ

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 4 หลายเดือนก่อน +1

    AajibanJel kochnu Parx Jathi Lai

  • @BoharaRam-j5z
    @BoharaRam-j5z 3 หลายเดือนก่อน

    देश लुटेरा नेताहरूलाई छोडनु हुदैन