BALEN: Blames Nepali Congress & UML for cancellation of Kathmandu Municipality Full video of meeting

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 มิ.ย. 2024
  • Mistake Alert - Meeting Date in Ashad 2, 2081
    00:00 Balen announcement
    00:32 Balen Status
    01:42 Start of meeting
    02:42 Political Parties & Balen
    03:42 Meeting Video (FULL)
    15:43 Question

ความคิดเห็น • 223

  • @shantikokhojima6040
    @shantikokhojima6040 9 วันที่ผ่านมา +145

    कांग्रेस एमाले माओवादीको झोले वडाअध्यक्ष
    हरुलाई जुत्ताको माला लगाएर नगर परिक्रमा
    गराउनुपर्ने देखियो 😮 जय देश जय बालेन 🇳🇵

    • @bikramale9114
      @bikramale9114 9 วันที่ผ่านมา +2

      माओवादीको वडा अध्यक्ष नै छैन ।

    • @mahendradhunju9761
      @mahendradhunju9761 9 วันที่ผ่านมา

      बालासुर दैत्य का एकाधिकार मनोमानी रुपमा काम गरिरहेका बिरूद लागेको हो

    • @IndigenousofNepal
      @IndigenousofNepal 9 วันที่ผ่านมา +8

      @@mahendradhunju9761 ऐ हो ? बिचरा सबै खाने बाटो बन्द गराएकोलाई भ्रष्टाचारी भाषामा ममोमानी भनिने रहेछ हैन ? नर्कमा बास होस । हरिहिजोग भएर बाच्न परोस ।

    • @nabinthapa1120
      @nabinthapa1120 9 วันที่ผ่านมา +4

      @@mahendradhunju9761 हो हो नेता ज्यू 😅😂😂 झोला कत्रो छ ॥

  • @mohanprasadacharya
    @mohanprasadacharya 9 วันที่ผ่านมา +40

    यि पुराना सबलाई समाप्त गर्नै पर्छ अब अति भइसक्यो बालेनकै नेतृत्व मा यो देश चलाउनुको अब विकल्प छैन ॥

  • @nishashrestha7509
    @nishashrestha7509 9 วันที่ผ่านมา +56

    जय बालेन 🙏
    देउवा ओलि प्रचण्ड देश बिगार्ने यी नै हुन यिनिहरु सबै मिलिजुली देश लुट्ने 😢😢🙏राजा आउ देश बचाउ 🙏देश बेच्ने निशन मा दलाल 😢😢🇳🇵🙏🙏राजा आउ देश बचाउ 🙏🙏

    • @nikeshthapamagar2853
      @nikeshthapamagar2853 9 วันที่ผ่านมา +2

      Dont forget ram chandra poudel, babu ram , madap nepal .

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 9 วันที่ผ่านมา +21

    बैठक वहिष्कार होइन बालेनलाइ मत दिएर निर्वाचित गराउने मतदाताको अपमान हो ।

  • @user-sd9tm6lr7s
    @user-sd9tm6lr7s 9 วันที่ผ่านมา +36

    नेपालको एउटै 'महा गर पालिका ' काठमाण्डु मात्र रहेछ । अरु त नगर पालिका मात्र।

  • @user-kd6ib8ip1t
    @user-kd6ib8ip1t 9 วันที่ผ่านมา +29

    के हाे यस्ताे चाल सबै बाहिर निष्के जस्ताे छ पाटिभनेर मात्र हुदैन पाटिका नेताकाे गतिविधि पनि गतिलाे छैन बालेन शाहा जस्ताे बिकास प्र्ेमि मेयरलाई सहयाेेग नगरे कस्लाई गर्ने।

  • @robinnk1624
    @robinnk1624 8 วันที่ผ่านมา +2

    ज भयाे ठिक भैराकाे छ।। बालेन जिन्दावाद । काम गर्नु पर्याे नि काम चाेरहरु अरु के गर्न आउँछ र।।।

  • @ramgurung8516
    @ramgurung8516 9 วันที่ผ่านมา +12

    जय बालेन साह स्वतन्त्र मेयर हो पार्टीको झोलेहरुले वहिस्कार गरे पनि अघि बढ्नुस है मेयर जू।❤❤

  • @prabinshrestha450
    @prabinshrestha450 9 วันที่ผ่านมา +17

    जनताको सेवा = "Mayor Balen Shah" तुफानलाई रोक्नु भन्दा सुरक्षित भएर side लाग्नु राम्रो।।🙏🇳🇵🙏

  • @user-bu7eu1op2w
    @user-bu7eu1op2w 9 วันที่ผ่านมา +30

    कांग्रेस एमाले माओबादी का कथित जनप्रतिनिधि नगरसभा बैठक मा जादैनन् भने महानगरका जनतालाई नै उपस्थित गराएर जनता बाट नै अनुमोदन हुनेगरी काम गर्नुस मेयर साप

  • @sanushrestha4958
    @sanushrestha4958 9 วันที่ผ่านมา +12

    jay hos balen ❤❤❤ deuva oli prachanda desha sake

  • @prembhujel9839
    @prembhujel9839 9 วันที่ผ่านมา +14

    जय बालेन 🙏🙏🙏

  • @Emotional_191
    @Emotional_191 9 วันที่ผ่านมา +2

    #वालेन् जी लाई स्वत्रन्त रूपमा काम गर्ने अवसर दिनु पर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 सदन मा मिल्न नसक्ने भ्यागुतो हरू ले #वालेन् काे विरोध काे कुनै औचित्य छैन!

  • @pradipsane52
    @pradipsane52 9 วันที่ผ่านมา +4

    वाह ~काठमाडौं महानगरपालिकाकाे नगरसभामा काङ्ग्रेस ,एमालेकाे धङधङि बाेकेर नआउनुहाेला !
    गज्जब !

  • @mansoonmagar7743
    @mansoonmagar7743 9 วันที่ผ่านมา +14

    सभा बहिस्कार गर्ने झोले प्रतिनिधिहरुको अनुहार जन्ताले छर्लङ्गै देखेहोलान नि ! आ-आफ्नो ओडामा रहेका झोले प्रतिनिधिहरुलाई घरबाट बाहिर निकालेर कालोमोसो लगायर नगर परिक्रमा गराई पदच्युत गर्नुपर्यो! साथै उपनिर्वाचन मार्फत नया सदस्य/अदक्षलाई सभामा पठाउन पर्यो ! यो अभियान का.म.न.पा मा मात्रै होइन पुरै नेपाल भरी चलाउनुपर्यो! जन्ता जाग्नुपर्यो अबो

    • @nanuranathapa593
      @nanuranathapa593 9 วันที่ผ่านมา +1

      हो नि त्यहीँको जनतहरू मिलेर घर र कुर्चीबाट तानेर निकालि तपाईले भनेको जस्तै गर्नुपर्ने।

    • @pgurung4061
      @pgurung4061 9 วันที่ผ่านมา

      Yini haru aba mar na pracha!

    • @shekharthapa484
      @shekharthapa484 8 วันที่ผ่านมา

      बैठक बहिस्कार गर्ने अधिकार तेरो बाउले दिएको रैछ त.. रामरी बुझ।

  • @pradeepadhikari1346
    @pradeepadhikari1346 9 วันที่ผ่านมา +22

    काठमाडौ महानगरपालिकामा 160 भेडा😂

    • @sunilkarki4670
      @sunilkarki4670 9 วันที่ผ่านมา

      😂😂 ajha nepal vari kati veda holan ta launa ni 😂😂

    • @Heaven888___8
      @Heaven888___8 9 วันที่ผ่านมา

      Vote halne chai veda ko puchar ani ladu haru😂

  • @lamasamina5161
    @lamasamina5161 8 วันที่ผ่านมา +2

    बालेन र अरु बडादक्ष सबै जनताले पठाएका हुन? फरक भोट दिनेहरु हुुन कि भोट लिनेहरु?राम्रो काममा पनि किन फरक मनसाउ?? जनताको लागि जनतालेनै बिचार गर्ने हैनर??

  • @riteshkhatiwada4330
    @riteshkhatiwada4330 9 วันที่ผ่านมา +2

    अहंकारले मानिसलाई कहिल्यै ठुलो बनाउन सक्दैन, बरु पतनको मार्गतिर लैजान्छ।

  • @user-co8ep1mh5x
    @user-co8ep1mh5x 9 วันที่ผ่านมา +4

    यि ठूला पार्टीहरुले बिशव सामु आफ्नो धोती खोले ।

  • @masonitenepal6453
    @masonitenepal6453 7 วันที่ผ่านมา

    देशकाे एक सपुत सक्न लागेका रावणहरू ।हुन पुराना दलहरूकाे धेरै जसाे नेता । जय बालेन

  • @user-cg3xe6wd5k
    @user-cg3xe6wd5k 9 วันที่ผ่านมา +4

    बालिदातपाइ धननेबातछ समेदान पटेकाेमनछे कुनचाइ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Tvghar-yc9nd
    @Tvghar-yc9nd 9 วันที่ผ่านมา +2

    बालेनको राम्रो काम लाई प्रशंसा तथा नराम्रो काम को आलोचना गर्न सिकुम। कुनै भगवान हैन बालेन। स्थानीय निकायको समन्वयमा काम गर्नु उचित हो। भेडा जस्तो जनता हुनु हुँदैन।

  • @anuandmamu8370
    @anuandmamu8370 3 วันที่ผ่านมา

    देश विकास भयो भने जनताको विकास हुन्छ, जनता जागरुक हुन्छन् अनि यस्ता घुस्याहाहरु र मै मात्रै ठूलो मान्छे, मै मात्र जान्ने भन्नेलाई, जनता अगाडी बढेको कहाँ पच्छ र । नत्र यस्तो देश र जनताको हित गर्न खोज्ने, आफ्नो दायित्व पूरा गर्न खोज्ने व्यक्तिलाई बहिस्कार गर्नुपर्ने के आवस्यकता छ र।

  • @AnantaGuragain
    @AnantaGuragain 9 วันที่ผ่านมา +4

    जय होस

  • @rdckc5674
    @rdckc5674 9 วันที่ผ่านมา +2

    Jay balen 🇳🇵🇳🇵👍 sir ❤❤❤❤

  • @jimbaflim3967
    @jimbaflim3967 9 วันที่ผ่านมา +2

    जय बलेन सर❤❤❤

  • @pappuroy1915
    @pappuroy1915 9 วันที่ผ่านมา

    जय बालेन जय अवाज और जोरदार समर्थन जन्ता को छ

  • @nischalbhujel9101
    @nischalbhujel9101 9 วันที่ผ่านมา +1

    🙏🙏🙏

  • @sanjlimbu9712
    @sanjlimbu9712 9 วันที่ผ่านมา +2

    jay balen 🙏🏼🙏🏼🙏🏼 from uk

  • @susant81
    @susant81 9 วันที่ผ่านมา +16

    अर्को चुनाव त आउन देऊ कांग्रेस, एमाले र माओबादी नामका नेपाल आमाका बिष लाई जरै बाट उखेलेर फाल्न नै पर्छ । अब त चेत आयो होला नि बिदेश र हाम्रो देशमा कति फरक छ ! चुनाव को बेला दुई चोक्टा बैलर र एक गिलास भेलिको झोलमा रमाउदा हामीले त दुख्ख पाई सक्यो र हाम्रा भाबी सन्ततीको हालत के होला कृपया अब त चेत अब यिनी हरू बाट हुदैन ।।

  • @basantabhandari3385
    @basantabhandari3385 9 วันที่ผ่านมา +1

    Balen thoughts will always right for me.

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 9 วันที่ผ่านมา +1

    जय बालेन मेयर साहेब।

  • @paaccorporationltd9347
    @paaccorporationltd9347 9 วันที่ผ่านมา +2

    यो उठेर जाने भतुवा हरु लाई तलब भत्ता दिन रोक्नु पर्छ।

  • @narayankhadka4790
    @narayankhadka4790 9 วันที่ผ่านมา +1

    Balen and his determination is great🙏🙏🙏 leader of reputed party with immense support of god father, also fail infront of him,,,
    If you are right,,,,dont follow the crowd,,,just go alone,,,,
    In Bangla एक्ला चोलो,,,,❤❤❤

  • @GaurabDhakal
    @GaurabDhakal 9 วันที่ผ่านมา +1

    3:40 audio aashar 32 ke jestha 32?

  • @johngurung6343
    @johngurung6343 8 วันที่ผ่านมา

    Wow

  • @KESABKHATRI23
    @KESABKHATRI23 9 วันที่ผ่านมา

    Tala white screen ma koho?

  • @ranab.budathoki7871
    @ranab.budathoki7871 9 วันที่ผ่านมา

    जय नेपाल जय बालेन साहा ।❤❤❤❤

  • @JanukaKarki-kp4je
    @JanukaKarki-kp4je 9 วันที่ผ่านมา

    जय बालेन बादबिबाद भन्दा नि मिलेर बस्नु ठिक हुनेछ धन्यवाद जय नेपाल 🇳🇵❤😊
    नोट: नेपाली हामी रहौला काहा नेपालै नरहे❤🇳🇵😊🌐

  • @naruthapa8763
    @naruthapa8763 9 วันที่ผ่านมา +1

    कुचो लगाउन पर्ने फोहर हावाले आफै उडाएर लैजादै मा केही फरक पर्दैन , झोलेहरू को झुण्ड उठेर जादैमा केही हुदैन ।

  • @prakash.tmg16
    @prakash.tmg16 9 วันที่ผ่านมา

    यस्तो चोर हरुलाई सदै यसरी नै भगाउन पर्छ।

  • @ravikantmanandhar4660
    @ravikantmanandhar4660 9 วันที่ผ่านมา +2

    Cancellation of all taxes to the entrepreneurs is welcome .

  • @devendrachand4421
    @devendrachand4421 9 วันที่ผ่านมา

    ❤❤❤ जये बालेन्

  • @nuwakotkhabar
    @nuwakotkhabar 9 วันที่ผ่านมา

    अब शबै ठेब्न पर्छ झोलेहरुलाइ
    जय बालेन

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 8 วันที่ผ่านมา

    Right myor saab

  • @Pemzyongz
    @Pemzyongz 9 วันที่ผ่านมา

    Jai ho balen 🫡 Jai Nepal 🇳🇵

  • @upendrau12
    @upendrau12 9 วันที่ผ่านมา

    Sahi Status!!!!

  • @radhalimbu354
    @radhalimbu354 9 วันที่ผ่านมา

    Jay ho balen sir

  • @tarangsagar2096
    @tarangsagar2096 9 วันที่ผ่านมา

    किन यसरी उठेका होलान ,निर्वाचित सदस्य हरु,,कि बिकास देखि सहन भएन, कि कमाउ भाडो भएन?बिकास नदेखेको र न भुझेको हो, होइन भने गल्ती बालेन को भयो र ? frist he is an engineer ,त्यो पनि structure engineer king post , compare past myre post before balen. .give support him,bro nepal was heaven .

  • @rzkmrchaudhary3183
    @rzkmrchaudhary3183 9 วันที่ผ่านมา

    Saab patyka jholerulai bahiskar garau.. Aba thaha vayo nepali janatlai Nepal ma bikash kina vako xain... Jaya Balen shah

  • @DastanyNepal
    @DastanyNepal 8 วันที่ผ่านมา

    बालेन दाइ नेपाल को cricket को बारेमा नेपाल को कमि के भै राछ भन्नु पर्यो 🙏

  • @RajRaj-cm5gi
    @RajRaj-cm5gi 6 วันที่ผ่านมา

    Thikvanuvo

  • @jeevandarpan4820
    @jeevandarpan4820 9 วันที่ผ่านมา

    खुब राम्रो गरिहै झोलेहरु यसैको लागि भोट दियको हो हामीले

  • @anastronaut3810
    @anastronaut3810 9 วันที่ผ่านมา +1

    0:27 National Anthem play vaera xa kira pareko jasto halliraa cha katti jana k vannu atti sano kurama ta dhyan xaina.
    Jay Balen❤

  • @rabindrashrestha2675
    @rabindrashrestha2675 9 วันที่ผ่านมา

    Salam cha banendra shaha .

  • @GaneshSaud-jj3tx
    @GaneshSaud-jj3tx 9 วันที่ผ่านมา

    जय बालेन 🙏🙏 good

  • @user-bd1ef5te1n
    @user-bd1ef5te1n 9 วันที่ผ่านมา

    From One of the worst cities (from infrastructure perspective) soon one of the best cities. Balen is awesome ❤

  • @personalsunil
    @personalsunil 9 วันที่ผ่านมา +1

    Aba yesto baithak ma direct janta lai pani bolaunu paryo ani jo woda adachya lyang lyang garcha tehi thau ma janta le sidhai karwahi garcha

  • @nagendrathapa9144
    @nagendrathapa9144 9 วันที่ผ่านมา

    Good job balen sir

  • @user-kx7nf9yr1b
    @user-kx7nf9yr1b 9 วันที่ผ่านมา +1

    आफ्नो स्व​बिचार र​ ठिक बेठिक छुट्याउन न​स​क्ने दिमागि हाल​त भ​एका ब्य​ क्तिह​रु कस​रि ज​न​प्र​तिनिधि को ट्याग दिने होला??अलिकति आशा थियो कि राज​धानिले मुहार फेर्छ​ अनि देश​भ​र बिकास​को र​ सुसास​न​को स​न्चार होला भ​न्ने आश​मा निरास ब​नाउने अन​प​ढ पाटिका झोलेह​रु देख्दा नेपालि अनि काठ​माण्डौवासि भ​न्न​लाइ लाज लागिर​ह्यो आफैलाई!!!

  • @shambhurijal4417
    @shambhurijal4417 9 วันที่ผ่านมา

    काठमाण्डौ महानगर पालिकका जननिर्वाचित देश बनाउने धमिराहरु उठेर हिडे त ! छर्लङै थाहा भयो खान नपाउदाको पीडा ।

  • @redstar4u
    @redstar4u 9 วันที่ผ่านมา

    तुफानलाई रोक्नु भन्दा सुरक्षित भएर side लाग्नु राम्रो।।

  • @RajRaj-cm5gi
    @RajRaj-cm5gi 6 วันที่ผ่านมา

    Thik vanuvo

  • @rajuabi9
    @rajuabi9 9 วันที่ผ่านมา +1

    यसरी निस्केको हरुलाई अर्को बैठकमा कालो मोसो र जुत्ता को माला सहित स्वागत गर्नलाई महानगरपालिको बाहिर आउनु हुन सम्पुर्ण महानगर बासीलाई अनुरोध छ।

  • @sushantniraula8637
    @sushantniraula8637 9 วันที่ผ่านมา

    3:25 Audio त जेठ 32 गते को होला नी

  • @Ramprasadpandey-ss2px
    @Ramprasadpandey-ss2px 9 วันที่ผ่านมา

    ❤Jay balen dai

  • @baidevihamal9359
    @baidevihamal9359 9 วันที่ผ่านมา

    Good Balen👍

  • @watsalgaming586
    @watsalgaming586 9 วันที่ผ่านมา

    अडियो : असार ३२, २०८१ ।
    कहिले पो असार ३२ ??? अझ २८ दिन छ हैन र आउन ??

  • @Ramprasadpandey-ss2px
    @Ramprasadpandey-ss2px 9 วันที่ผ่านมา

    ❤Jay balen dai❤

  • @sagarshrestha3756
    @sagarshrestha3756 9 วันที่ผ่านมา

    Balen keep up doing good wood for the community

  • @manishkumarchalise8996
    @manishkumarchalise8996 8 วันที่ผ่านมา

    अडियो २०८१ असार ३२ प्रथम बैठक रे ?
    २०८१ असार ३१ सम्म मात्रै छ त्यो पनि आउँदैछ ।

  • @Vision-2100
    @Vision-2100 7 วันที่ผ่านมา

    हैन हाम्रो देशमा कस्तो झोलेहरू छन्
    यी तीनवटा नेताहरूले गर्दा हाम्रो देशको हालत नै
    आफ्नो देशमा बस्न चाहने युवाहरू पनि विदेश प्लान हुन बाध्य भएका छन्
    एउटा लोकप्रिय मेयरले आफ्नो महानगरलाई यति धेरै विकासहरूमा परिवर्तन गर्छु। भने लागि परेको छ
    यस्तै गरी केपी ओली प्रचण्ड शेरबहादुर देउवाजीले गर्दिएको भए आज देशको विकास कति हुने थिए होला बहुत दुःख लाग्छ यो नेपालको हाम्रो नेताहरुलाई सम्झिदा

  • @Syangdan136
    @Syangdan136 9 วันที่ผ่านมา

    Jay Balen Dai 🙏

  • @umeshmahatara1960
    @umeshmahatara1960 8 วันที่ผ่านมา

    अब वडा अध्यक्ष पनि स्वतन्त्रलाइ जिताउनु पर्यो

  • @punkinthejunk
    @punkinthejunk 9 วันที่ผ่านมา

    What a shame on these public representatives who don't even agree or listen to what balen and his department has on plan .. what a disappointing country. Nepal will always be the poorest country in the world until we remove these representatives out of the office..

  • @sureshshah5214
    @sureshshah5214 9 วันที่ผ่านมา

    फेशबूकमा लाइक र कमेन्ट भयेर मात्र हुदैन । मेयर ज्यु एक्लो हुनुहुन्छ,सबै पार्टीको सहयोग भैरहेको छ। तर आजकाल वार्डमा कुनै अधिकार नहुने सबै महानगर ले तानेको र वार्डमा एक ठाउमा C.C.T.V हाल्नु परेमा पनि महानगर धाउनुपर्ने भयेको छ रे। अनी महानगरमा सबै समान आपूर्ति गर्ने सस्थाबाट मात्र लिनुपर्ने अवस्था छ रे, मैले सुनेको के यो कुरा साचो्हो ? यदि साचो हो भने कमजोरी सुधार्नु पर्दछ । हावादारी बिरोध हो भने धेरै दिन टिक्दैन,तर यु टुबमा वार्ड अध्यक्षको बिरोध गर्दैमा समाधान पनि हुदैन ।किनकी वार्ड अध्यक्षले पनि एउटा ले 5 वटा क्यामेरा बाडेर समाचार सम्प्रेषण गर्न लगाय भने 350 वटाले खीचेर आफ्नो खबर देखाएर बस्न सक्छन् । तेसैले झगडा बढाउने कामकारबाहीमा कुनै पक्षलाई पनि फाइदा छैन ।

  • @phuldeoyadav1144
    @phuldeoyadav1144 9 วันที่ผ่านมา

    जेष्ठ ३२ ब्यानरमा हुनु पर्ने ।असार ३२ लेखियो

  • @tekkarki8900
    @tekkarki8900 9 วันที่ผ่านมา +1

    Jai Balen....

  • @Sumviral
    @Sumviral 9 วันที่ผ่านมา

    audio asar 32 2081 first meeting ani second meeting asar1 2081 kasari vayo possible

  • @rohitchandra9606
    @rohitchandra9606 9 วันที่ผ่านมา

    balen 🎉❤

  • @user-bp4bp3ju2f
    @user-bp4bp3ju2f 9 วันที่ผ่านมา

    जय बालेन।

  • @user-yg9ww1bk1t
    @user-yg9ww1bk1t 9 วันที่ผ่านมา

    Jaye balen 🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @user-hg2fc7mo5j
    @user-hg2fc7mo5j 7 วันที่ผ่านมา

    यी राँडिका छोरा काङ्ग्रेस एमाले का बुडा खाडा नेता देखि झोले कार्यकर्ता लाई धोस्त नबनाए सम्म नेपाल् बन्दैन !

  • @user-dh9zy1zw5g
    @user-dh9zy1zw5g 3 วันที่ผ่านมา

    Jay balen 🙏🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻💪🏻

  • @niraj.chhetri8303
    @niraj.chhetri8303 9 วันที่ผ่านมา

    ❤❤Bln

  • @rupaklakha1727
    @rupaklakha1727 9 วันที่ผ่านมา

    Wow Yojana haru!! Karyenayan garna sakiyo vane sachai nai ramro hunexa!

  • @ramadhikari4658
    @ramadhikari4658 9 วันที่ผ่านมา

    Balendra Shah Balen is great

  • @Prempoudel-ub9ow
    @Prempoudel-ub9ow 9 วันที่ผ่านมา

    काठमाण्डौ मा अघिल्लो चुनावमा बालेन मात्रै स्वतन्त्र थिए अब अर्को चुनाव मा दलका सबै खुइलिने भएछन्

  • @denimgurung1726
    @denimgurung1726 9 วันที่ผ่านมา

    I need one wheelchair brother Balen rocks 😅😅😅
    But I'm out of the valley 😢😢😢

  • @_positivity_5
    @_positivity_5 9 วันที่ผ่านมา +1

    Bro is going for content these days. Topic one way and lengthy video going another way 😅

  • @preetysubba7387
    @preetysubba7387 9 วันที่ผ่านมา

    Politics garyoooo feri

  • @kedarkandel229
    @kedarkandel229 7 วันที่ผ่านมา

    Balean sir 🙏

  • @hariomYadav-kd9qd
    @hariomYadav-kd9qd 9 วันที่ผ่านมา

    Right baleen di

  • @jayaramaccharaya1539
    @jayaramaccharaya1539 9 วันที่ผ่านมา

    Jaya balen ❤❤

  • @madhugurung2219
    @madhugurung2219 8 วันที่ผ่านมา

    Jay balen shah ju

  • @surajmagar5982
    @surajmagar5982 9 วันที่ผ่านมา

    Kagres sabai vanda agi xa desh becna ko lagi ...oli pani chor ho prachande hatyara ho...aba desh balenko hathma dinuparxa ani desh banxa....jay nepal....balensur ma pani tapaiko sath ma xu

  • @sanathpantha7987
    @sanathpantha7987 9 วันที่ผ่านมา

    Aaba yo party lai bhote Dina bahiskar garnu parxa !! Diye swotantra lai Mai dine natra Nadine ! La hai sochau !! Ei party ka netaharuko sindikAte le desh bechera sidhauxan ani aafu bhagxan !! Iniharulai Faida bhaye kaam garxan natra gardainan !!party ko lagi yo rajniti byapar ho !! Shame on you all the party leaders !!

  • @dilliramgiri524
    @dilliramgiri524 9 วันที่ผ่านมา

    jay balan jindabad balan sha

  • @maneashmandal5371
    @maneashmandal5371 9 วันที่ผ่านมา

    Vaena video banakai, thumbnail ko bisae thorai xa ani video lamo banauna paila kai video ko clip rakhya xa. Off topic vo

  • @visgrg4625
    @visgrg4625 9 วันที่ผ่านมา

    Yo kam nalagne bhrasta neta netri lai khai ke garne hola?? Khana napanune bhaepachhi uthera hindeko kati unprofessional. Tiniharuko supreme boss ko phone ayohola boycott garnu bhanera.
    Ashavya people. Shame on you. Timiharule lagaeko free luga lai pani laaj lagyo hola hai..bless you all..