गुरुङहरुलाई परास्त गर्दै रोहित सुनार तमुधी छेलो च्याम्पियन भए || Tamudhi Losar 2077 || Chhelo ||
ฝัง
- เผยแพร่เมื่อ 2 ม.ค. 2021
- #mkgurung #Thelo #Chhelo
यो छेलो / ठेलो प्रतियोगिता तमु धिँ नेपालले आयोजना गरेको हो । छेलो प्रतियोगिताको एकल स्पोन्सर मादी गाउँ पालिकाको मेयर श्याम गुरुङ हुन ।
Camara - Mimkaji Gurung
Editing - Sudhamsu Gurung
Facebook page: / channelkalabanggharedi
यो ठेलो पर्तियो गितमा मेरो गाउको सबै जानालाइ दर्सन र रोहित सर बिजेता हुनु भएकोमा बधाइ छ है
Good very good .
बल्ल यो भिडियो रोहितका आफन्तहरूमा पुग्दैछ । कमेन्ट गरिदिनुभएकोमा धेरै धेरै धन्यवाद छ ।।
कति किलो को हुन्छ ,यो ठेलो
@@govinkhadka8243
यसबारेमा अलि थाहा भएन नि हजुर
@@mkgurung1655 dhunga ko weight thaha pauna paye ramro hunthyo
Congratulations rohit sunar ji🙏🙏
Thank you
छेलो हान्ने अलिक खुल्ला ठाउँ हुनु पर्छ यती नजिक कुनै पनि दुर्घटना हुन सक्छ यस्तो दुर्घटना हाम्रो दैलेख मा भएको थियो छेलो हाट बात फुटकेर दर्शको टाउको मा लागेर ज्यान गएको थियो पछि छेलो हान्ने प्रतियोगिता बन्द गरेको थियो
हो हजुर ।
तपाईंले सहि भन्नुभयो । झन यहाँ त हाँसो पनि भएको थियो ।।
Rohit sunarji congratulation. Nice sharing video sir
Thank you
tq
Rohit dai congratulations.
Thank you
Thank you dai for nice video🙏
Welcome my dear brother
mk baje namaste
Hello, Dear MKG I am enjoying your tour blogs. Thanks for your tour blogs.
Thank you hajur
म फालछु ठेलो नेपाल मा कुन छ हे गाठे
समय अनुसार नेपालको धेरै ठाउँमा यस्ता खाले मेला लाग्ने हुन्छ । तपाईं आउनुभएछ भने म अबश्य भिडियो बनाउने छु है ।
राम्रो छ 🙏🙏🙏🙏💘💖
Thank you
यो कहाँ को गाउँ हो
Congratulations
Mero dai first vako ma hajur lai dherai badhai xa gem garnu xidyo ke gardai ho
Thanks for beautiful comment
Kati kg ko chhelo hola sir
Yesari tw chhelo hanindainatw soltaho
हो सहि भन्नू भयो
Kati kg ko dhunga ho mama tyo pani vannu na
👌👌👌👌
Wow
Thank you
Gham tw ramro xa but kheladi sab le fal garer hanxan
ओहो
सहि कुरा त बल्ल आयो है
रोहित भाईलाई त हाम्रो नुर ब राना(टुप्पी)ले सजिलै जितिराछ त हौ।
खै मलाई त थाहा छैन है हजुर
ok....../
Thank you
Ramailo....
Good
Hani vayea hamro doodhpokhari aaunu sathi hoo 32 kilo ko dhugha hanuuu bichor bazar
हो हजुर ।
एकदम सहि - सहि भन्नुभयो है ।
Kati kg xa xelo
यो ठेलो कति किलो को छ ,जानकारी होसन हजुर ,, राम्रो लाग्यो ,,
गोबिन सर अलि थाहा भएन नि हजुर
ठेलो होईन छेलो लेख्नु नि
Kun thau ma ho daju
पोखराको नयाँ बजारको भित्र तमु धि नेपालमा हो भाइ ।
छेलाे हान्ने काेण भएन गाेलाे रिङ्ग भित्र देखि पाे हन्नु पृछ त ।
र्यो त आधुनिक छेलो अर्थात सटफुट भयो । यो हो खाट्टी नेपाली काइदा , पियोर ३ पाने नारेपा हो हजुर ।।
TH-cam Facebook ma halesita biswole herla strat line touch nagari hannu parne chhelo ho. yesmata dallo Vanda pahila line cross garera manchhe Po pugirako chhata khel ko vaulue niyem ta hunai parne ho
हो हजुर ।
तपाईंले भन्नुभएको कुरा धेरै हदसम्म सहि छ । अर्को कुरा अब नाम भएको भेस्ट पनि चाहिन्छ है हजुर ।।
कुन ठाँउ मा होला ?
Pokhara ho
Yo xero kati kilo dhunga ko ho ??
xelo falni vaneko only tin ota aulale matra honi hou ysto pni hunxa
Thanks for nice comment
Tyoo ३ ota aulale shut put hooo broo😍😍
हो ब्रदर ।
Xelo vhai kati kg ko ho daju
तेसबारेमा त सोधिएन । सायद १२ किलोको होला है हजुर
Sikles ma jani rahar xa ekpatak thelo falnaaa... Chalange dina pokhrelilai mani syangja ko top nai ho..
आयो आयो कडा कमेन्ट ।
ओके अर्को बर्स म बूढो पनि जानेछु
Kun thuma hola ni म्याग्दी बात ठेलाे हान अानु पाइनछ कि नाइ
यो पोखराको तमुधिमा हो । बिल्कुल खुला । आयोजक गुरुङ भएता पनि जसले पनि खेल्न पाउने हुन्छ है
Etro program garne grg haru koi thena ra first huna lai
खोई हजुर
Kun tau ho mk daju
तमु धि पोखरामा हो !!
Bolna najanne paado ko hola jatha
हो सहि हो ।
लाइभमा जो कोहीलाई पनि बोल्न गार्हो हुन्छ । पहिला तपाईं बोल्न जानेर देखाउ है । मैले तेसबेला जानेको थिएन तर अहिले त अरु भन्दा धेरै बोल्न जानेको छु !!
Kheyal vayna ni???????
Thank you important comment
gurung jasto xani kaka but sunar po
हो
उ धेरै हेन्डसम छ ।
kina sunar chai kasto hounxara subai maanxe hoina ra ke sunar chai kasto hounxa
Sir yo kun thau ani kahile hanincha thelo thaha pauna paye abhari hunethe,
हरेक सालको पुस १४ गते पोखराको तमु धि नयाँ बजारमा हुने गर्दछ ।।।
@@mkgurung1655 dhanyabad sir,
Tamu dhee ko program ma sunar kaha bata aayo?
यो छेलो प्रतियोगिता , खुला हो । यसमा जसले पनि भाग लिन सक्दछ हजुर ।
Wow
Thank you so much