बिजुली महसुल तिर्न अटेरी गर्ने उधोगको लाइसेन्स पनि रद्ध गर्नुपर्छ आम जनताले एकहप्ता तिर्न नसकेको खण्डमा जरिवाना तिर्नुपर्छ उधोग भने अर्बौं बिधुत महसुल नतिरीकन नाफा कमाइ रहेका छ्न जय कुलमान
यिनीहरुकाे क्रियाकलाप उद्योग कम पार्टीको चन्दा दाता बढी भयो, भाेटमा पार्टीलाई दुई रुपैया दिएर राज्यबाट चार रुपैया असुल्ने बानी परेका यो उद्योगीकाे नाममा माफिया राज चलाउने हरुलाई अब कुनै छुट हुने छैन, जनता सबै सचेत भएका छन नयाँ युवा शक्ति हरु पनि आइरहेका छन।
दैनिक पचहत्तर लाख उत्पादन गरेर दुई करोड राजस्व बुझाउछ कसरी ? वाहियात ! राज्य सरकारलाई ठग्ने अनि चोर पार्टीहरूलाई पोस्ने यस्ता उथोगहरू नेपाल र नेपालीको हितमा छैन ठग्न पल्केकाहरू बढारिनै पर्छ
पैसा समयमा बुझाउनु पर्यो नि हजुर पैसा बुझाउनु पर्यो। पैसा बुझाएपछि नै जोड्ने हो त लाइन तपाईँहरूलाई यत्रो महिनाको समय दिँदा पनि तपाईँहरू पैसा तिर्न आलेटाले गर्नुहुन्छ भने कहाँ जोड्न मिल्छ त हजुर
YUDHYOG HARULE TRUNK LINE JODERA ELECTRIC CONSUM GARNE ANI BAKAUTA. KINA TIRENA ? YUDHYOG CHALOS YA NACHALOS ELECTRICITY. CUNSUMSION BILL TIRNU PARCHHA
News media yestaa chhan deshama. Maile pani bijuli ko bill tirina bhane mero ghar adhyaro hunchha, rice cooker chaldaina - bhaat pakdaina - hami vokai hunchhau. Aba k timiharule samachaar banauchhau?
न उट्ने राजस्वको के बखन गर्नु?भ्रस्ट उद्ध्योगिको किन सहयोग गर्ने?तिन्को बाउको बिर्ताहो?कुल्मानले जे गरे ठिक गरे
💯 right 👍
agree 🇳🇵
तिमिहरू उध्याेगिहरूकाे नाममा बिजुलिकाे महसुल छुट दिनु पर्ने , हामी सर्बसाधारणले मात्र तिरी रहनु पर्ने ?
इनीहरुले राजस्व तिर्ने गरेको चाहिँ कहिले थियोर चुनावमा एमाले र कांग्रेस लाई खर्च दिन्छन् त्यत्ति हो जे गरे कुलमानले ठिक गरे
समयमै तिनु पयाेनि ❤❤
बिजुली महसुल तिर्न अटेरी गर्ने उधोगको लाइसेन्स पनि रद्ध गर्नुपर्छ आम जनताले एकहप्ता तिर्न नसकेको खण्डमा जरिवाना तिर्नुपर्छ उधोग भने अर्बौं बिधुत महसुल नतिरीकन नाफा कमाइ रहेका छ्न जय कुलमान
तँलाई बाह्र भाई।
बिजुली को बक्यौता महशुल बुझाउ पहिला ! अनि मात्रै कुरा हुन्छ शोषक माडेहरु !
बाह्र भाईको समाचार, विधुत उपयोग गरेपछि तिर्नुपर्छ नि!
राजस्व गुम्यो रोजगार गुम्यो भन्ने तिर कुरा मोडेर फ्रिमा बिजुली खपत गर्न दिनु हुदैन ।
good kul man 👍️👍️
Right 🎉🎉
विद्युत उपयोग गरेपछि तिर्नुपर्छ।
Very good work kulman sir ❤
Kulman sir hajur lai salute cha. Dhanyabaad hajur lai
कुलमान लाई साथ दिनुपर्छ ✊ दलाल उद्योगी चोर सरकार को आडमा उभिएका छन ।
पैसा तिर्न ए यत्रो बर्षको कमायको पैसा अनुसन्धान गर्नुपर्छ
पैसा नतिरिये !! लाईन जोड्नु हुदैन......... राजस्व नतिर्नु भनेको अपराध सोसरह हो ।
कुलमान सत्य हुन❤❤❤
Kulman jindabad 300 lakh janta sath ma xum
हाम्रो 1200 बाह्र सय बिजुलि को पैसा तिर्नु नसकेर टुगि बत्ति बालेर बसेछु,,,तिमी हरु को करोडौं अरोब पैसा नतिर्ने चोेर डाका हरु
ठिक गर्यो
Thik gare xa pradikarn le
Ramro bhayo
Great Job mananiya kulman ji.
श्री कुलमान नि ले ठिक काम गर्दै हुनुहुन्छ ❤ जय कुल्मान❤
उद्योग अधिकारी हरुले पनि जनताले जस्तै गरि प्रत्येक महिनामा समयमै विद्युत महशुल बुजाएकाे भए कसैलाई पनि याे दिन देख्न पर्ने थिएन ।
गरिब कामदारहरुकाे प्ले कार्ड खेलेर ठग्ने काम नगरे हुन्छ, जमाना अब पहिलाकाे जस्तो छैन😂😂
Jay Kulman sir
Great kulman sir
कुलमान घिसिङ ले जे गर्नु भयो ठीक गर्नु भयो कानुन सब्बै लाई बराबर हुनु पर्छ
Thika gareo
नतिरे सम्म नजोड्नु होस् जनता प्राधिकरणको साथमा छौँ ।
यिनीहरुकाे क्रियाकलाप उद्योग कम पार्टीको चन्दा दाता बढी भयो, भाेटमा पार्टीलाई दुई रुपैया दिएर राज्यबाट चार रुपैया असुल्ने बानी परेका यो उद्योगीकाे नाममा माफिया राज चलाउने हरुलाई अब कुनै छुट हुने छैन, जनता सबै सचेत भएका छन नयाँ युवा शक्ति हरु पनि आइरहेका छन।
नतिरी लाइन नजोडे हुन्छ राजस्व तिरेपनी नेताले भ्रस्टाचार गर्नेनै हुन रिन हाम्रै टाउको मा हो ।
ramro
Good job Kulman jee!
Ramro rastriyakaran garau
Good job Kulman
🎉
राज्यालाई कर नतिर्ने उद्याेगमा विद्युत मात्रै होइन उद्याेगनै खारेज गरे धेरै उत्तम हुन्छ
Paisa natirne udyog Banda garda pani hunxa
Very good kulman Sir 🙏
कुल मान जिन्दावाद ! सरकारी पैसा अदालत ले तिर भनेर यिन को मुद्दा खारेज गरिसके पछि पैसा नतिरेर के केरा हेरेर बसेको ?
मेरो घर बैंकमा छ ब्याज नतिरे लिलाम गर्छ कि गर्दैन ...?
Bill tirnu jaruri xa...
Jaba samma paisa tirdai nann line jodan garne hai na good 👍🏼
यिनिहरुको मात्र यो सामन उत्पादन नभए अर्को कम्पनीको सामन बिक्छ
Good
दिने बेलामा नेता र पार्टिलाइ कमिसन दिने अनि अहिले अन्याएमा पर्यौ रे😂😂
दैनिक पचहत्तर लाख उत्पादन गरेर दुई करोड राजस्व बुझाउछ कसरी ? वाहियात ! राज्य सरकारलाई ठग्ने अनि चोर पार्टीहरूलाई पोस्ने यस्ता उथोगहरू नेपाल र नेपालीको हितमा छैन ठग्न पल्केकाहरू बढारिनै पर्छ
यिनीहरू पनि दुर्गा प्रसाईंले भनेका १६ घर मारवाडी नै हुन् कि कसो
पैसा तिर्नु परो नि यार जनताले 80 रुपैयाँ तिर्नु नसकदा बिजुलि काटिन्छ भने के यिनी हरु को हुन
पैसा त तिर्नु पर्यो नि चोर हरु 😡
विद्युत महसुल नतिर्ने उद्योग सबै बन्द गरे राम्रो जनता र राष्ट्र लाई के फाईदा यस्त ठक उद्योग बात
कानुन , कुलमान , राज्यको छैन डर .. बिजुली बाल्न सुर्य को भर
very good job kul man sir khuraka Paisa tir bejulee ball I am watching from london
good paissa tirnu pardai na
Tirnu parne rakam natire line jodnu hudaina
अब लिलाम गरेर भए पनि बिजुली को रुपैयाँ तिर डाका चोर हरु अर्थतन्त्र का बाट बलियो हुन्छ त
एमालेको आशीर्वाद छॅंदै छ किन तिरोस त पैसा
पैसा समयमा बुझाउनु पर्यो नि हजुर पैसा बुझाउनु पर्यो। पैसा बुझाएपछि नै जोड्ने हो त लाइन तपाईँहरूलाई यत्रो महिनाको समय दिँदा पनि तपाईँहरू पैसा तिर्न आलेटाले गर्नुहुन्छ भने कहाँ जोड्न मिल्छ त हजुर
Why are you not paying in time? We should pay the charges. I am happy the electricity is cut for this industry.
कुलमान घिसिङ ज्यू ले जे गर्नु भयो ठिक गर्नु भयो
पार्टिलाई चन्दा दिएको भरमा बिद्धुत महसुल नतिर्ने उद्धोगहरुको लाईन काट्नै पर्छ।
हामी गरीब लाई चाहिँ जरिवन सहित लईन कटने याे चाृरहरुलाई किन छाडने
Good gulman ghir Singh jakamay pani k kam sarkar lai bil tirdain asko kam xain
Thik kulman paisa pay garayara matra line supplier garnu parxa.
Paisa tirne feri suru garne . Sajilo xa ta
क्रान्तिकारी काङ्ग्रेस एमाले माओवादीका महा क्रान्तिकारी उधोगी ब्यापारीहरुलाई बिजुली पानी कानुन नियिनियम सबै फ्री गर्नुपर्छ हैनभने जनयुद्ध क्रान्ति लुट्तन्त्र नेतातन्त्र धरापमा पर्छ चेतना भया 😂😂😂😂
Line katxa licens Pani kharej garnu parxa.kulman jindabad
कस्तो नटेर्ने हो र?? हामी पनि यिनीहरूको सामान किनेर पैसा तिर्दिन भन्छौं, मान्छन् ? जहाँ पनि राजनीति गरेर हुन्छ।
घाटा भयो भने किन पैसा नतिर्ने त चोरहरु?
महसुल पनि नतिर्ने,उत्पादित वस्तुमा पनि महङ्गो दरमा बिक्री गरेर गरिब जनताको ढाड सेक्ने दलाल उद्द्योगीहरु।
Good job hami jantako chahi xitto katnuparni bepariko katda chahi k vayo ta thikx
लाजसरम नभएका कथित उध्याेगपति
Kulmaan thik Chan yo bisayamaa
Paisa tir ani kura gara
बिजुली काटेको ठिक गर्यो
YUDHYOG HARULE TRUNK LINE JODERA ELECTRIC CONSUM GARNE ANI BAKAUTA. KINA TIRENA ? YUDHYOG CHALOS YA NACHALOS ELECTRICITY. CUNSUMSION BILL TIRNU PARCHHA
thikka paryo
चाेरेर खाने अनि प्रमाण देखाउ भन्ने?🤣🤣
यो कस्को झोले मिडिया हो पक्कै केपा ओलिको हूंनूपर्छ
Yo corporate mafia haroo sanga jassari pani paisa asool uper garnu parcha.
tik garyo kulman le
महसुल तिर अनि बति जाेडिहाल्छ
कुलमान ले लाईन मात्र काटेछन सिलै लाउनु पने??
मिडिया ले यस्तो कुतर्क गर्छ
News media yestaa chhan deshama. Maile pani bijuli ko bill tirina bhane mero ghar adhyaro hunchha, rice cooker chaldaina - bhaat pakdaina - hami vokai hunchhau. Aba k timiharule samachaar banauchhau?
तेती खेर मिले मतो मा लियो होला आहिले प्रमाण ले भन्छ
Janata ko Lagi free hunu parchha Udhok Lai chhadnu hunna
12 vai media le jati karawos सामन्ती उधोग संचालक ले पहिला पैसा तिरोस
अहिले चुप लागेर बसेमा फेरी पनि यस्तै गर्छन् चोरहरु
😅😅 tira hai tira
बत्तीको पैसा त तिर्नुपर्यो नि!
Kharej .
3:55Devendra sahu bijuli ko bill kin jamma na gareko..Paisa jamma gara gayera hai
तेरिमा ठग
नियम अनुसार जानु पर्यो नि
हुन्छ तिमिहरुले सबैकारखाना बन्द गर चाेरहरु
1:01
Paisa tw tirnu paryo ni