Please CORRECTION lyrics: Some words (माराको तितो पानी भएछ मिठो) २ (माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २ (तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले कसुरहरु मेट्छन् येशूको रगतले धुनाले) २ माराको तितो पानी भएछ मिठो परमेश्वर प्रेम हुनु हुन्छ आफु रित्तिएर अरुको भलाई गर्ने प्रेम पवित्र आत्मा द्वारा हाम्रो हृदयहरुमा खन्याईयको छ त्यो प्रेम स्वार्थ र घमण्डको तितोपनालाई मार्ने काँठ हो क्रुस कलबरीको जहाँ झुण्डेर ख्रीष्टले मिलाप गराउँनु भो पिता सित पापीहरूको हो हो हो हो (माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २ (तितो सम्बन्ध मिठो हुन्छ क्रुसले छुनाले प्रेमले भरिन्छ जीवन आत्माले भरिनाले) २ माराको तितो पानी भएछ मिठो प्रेमदृारा काम गर्ने विश्वास हामीमा क्रियाशिल गराउनु हुन्छ आत्माले आज्ञापालन हुदैन बोझ खुसी साथ दिनेलाई रुचाउनु हुन्छ पिताले फिक्रि र अविश्वासको तितोपनालाई मार्ने काँठ हो क्रुस कलबरीको जहाँ झुण्डेर खीष्टले सधैंलाई मेटाउनु भो शासन पाप र मुत्युको हो हो हो हो (माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २ (तितो संसार मिठो हुन्छ क्रुसले छुनाले भविष्यको माहिमित आशा देख्छौ खीष्टमा हुनाले) २ तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले कसुरहरु मेटछन येशूको रगतले धुनाले तितो सम्बन्ध मिठो हुन्छ क्रुसले छुनाले प्रेमले भरिन्छ जीवन आत्माले भरिनाले
Unfortinutily this perticular video does not have an official vidoe this video is only the part of the jaitun chaya season 2 ep 3 th-cam.com/video/irvwDem9EI0/w-d-xo.html you can check the link
❤आमेन यस येशु। महिमा होस येशूको।
@Adrin_dewan,,उहाँको कला लाई lai katti le ❤ गर्नुहुन्छ
❤❤❤❤❤
God bless you all songs 🎉
Bhai LORD 🙏 ji Amen world LORD 🙏
Praise the lord... blessed song 👍👏👏
खुबै शक्ति साली भजन ..praise the lord...
Best songs 🎉❤
Malai hjur ko song haru ekdam man parxa 🙏🙏🙏🥰😊😍
Best song 🔥✨❤🎉0
Blessings ❤❤❤
Yes❤amen
So melodious song praise God and God bless you brother Aboundantly ❤
Wow naya vaka ma😊kati mittho sabada😊🙏
Waoo blessing song❤
Father mother pujathapa LORD 🙏
Blessed song 🎵 🙏 🙌
Kati mitho Vaka MA mitho geet😊
God bless you blessed song ❤️❤️❤️🙏
Blessed hymn. ❤️🙏
Glory to Jesus
Blessed song 😊god bless you ❤
Wow ❤
Amen
Wow nice lyrics and voice sir Amen
❤❤Blessed
Absolutely right God bless you sir
Praise the lord
Praise the Holy Lord 😇 Ameen 🙏 💖
Blessed song
Nice song heart touching
Amen 🙏🙏
Praise the God
Thank you man for your helping us Jesus bless you
Blessed song😇
Blessed❤❤❤
🙏👍👌song
Amen amen
Amen ❤
Blessed ❤
❤❤❤❤❤💜💜💜✝️✝️🙏🙏🙏🙏🙏🙏
❤❤❤🎉❤
Lyrics: versionlyrics.blogspot.com/2023/12/krushale-chhunale-lyrics-adrian-dewan.html
Pin please
❤❤
❤😊
❤❤❤❤❤
Please CORRECTION lyrics: Some words
(माराको तितो पानी भएछ मिठो) २
(माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २
(तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले
कसुरहरु मेट्छन् येशूको रगतले धुनाले) २
माराको तितो पानी भएछ मिठो
परमेश्वर प्रेम हुनु हुन्छ आफु रित्तिएर
अरुको भलाई गर्ने प्रेम
पवित्र आत्मा द्वारा हाम्रो हृदयहरुमा
खन्याईयको छ त्यो प्रेम
स्वार्थ र घमण्डको तितोपनालाई मार्ने
काँठ हो क्रुस कलबरीको
जहाँ झुण्डेर ख्रीष्टले मिलाप गराउँनु भो
पिता सित पापीहरूको
हो हो हो हो
(माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २
(तितो सम्बन्ध मिठो हुन्छ क्रुसले छुनाले
प्रेमले भरिन्छ जीवन आत्माले भरिनाले) २
माराको तितो पानी भएछ मिठो
प्रेमदृारा काम गर्ने विश्वास हामीमा क्रियाशिल
गराउनु हुन्छ आत्माले
आज्ञापालन हुदैन बोझ खुसी साथ दिनेलाई
रुचाउनु हुन्छ पिताले
फिक्रि र अविश्वासको तितोपनालाई मार्ने
काँठ हो क्रुस कलबरीको
जहाँ झुण्डेर खीष्टले सधैंलाई मेटाउनु भो
शासन पाप र मुत्युको
हो हो हो हो
(माराको तितो पानी भएछ मिठो काँठले छुनाले) २
(तितो संसार मिठो हुन्छ क्रुसले छुनाले
भविष्यको माहिमित आशा देख्छौ खीष्टमा हुनाले) २
तितो जीवन मिठो हुन्छ क्रुसले छुनाले
कसुरहरु मेटछन येशूको रगतले धुनाले
तितो सम्बन्ध मिठो हुन्छ क्रुसले छुनाले
प्रेमले भरिन्छ जीवन आत्माले भरिनाले
(माराको तितो पानी भएछ मिठो) २
❤❤
3:49 Geet aanushar chrus hunu parne kura bhako xa dai
Blassing song
Yesterday
Official song ko link mention gardiinus na
Unfortinutily this perticular video does not have an official vidoe this video is only the part of the jaitun chaya season 2 ep 3 th-cam.com/video/irvwDem9EI0/w-d-xo.html you can check the link
𝐵𝑙𝑒𝑠𝑠𝑒𝑑 😌❤️❤️
Amen
Praise the Lord
Blessed song
Blessed song 💕💕
❤❤❤❤❤
Amen