55:00 को नानीको प्रश्न नानाहरुले बुझाउनु सक्नु भएँन कुरा यस्तो हो सुम्निमाले सृष्टि बढाउने वा सन्तान पाउने आशा राखेर परुहाङलाई प्रस्ताव राखेको हो तर पारुहाङ चेली माइती भएकोले विवाह गर्नु नमानेर भागेको हो।पछि सुम्निमाले थुप्रो चराहरु,गंगटा पठाएर मानव सृष्टिको लागि विवाह गर्ने इच्छा राखे पछि परुहाङले डाइरेक्ट सेक्स नगरि आफ्नो वीर्य सुटुक्कै सुम्निमाले पानीको रूपमा खुवाएको हो।यो रेप हैन किनकि पहिलो चाहना इच्छा सुम्निमाले नै राखेको हो।। सुम्निमाले इच्छा नभएको भए यो घटना रचना हुने थिएन।।।
यो च्यानलको फेन्टा भयां हौ म पनि ।
झु मा चेली लाई झु मी दि यो मुरी मुरी धान्य बाद छ आ गाडी पर गाती गारदै बड दै जाउं श है बै बै
निकै बिर्सिएछु
1000000000% Sahi ho
❤❤❤❤
55:00 को नानीको प्रश्न नानाहरुले बुझाउनु सक्नु भएँन कुरा यस्तो हो सुम्निमाले सृष्टि बढाउने वा सन्तान पाउने आशा राखेर परुहाङलाई प्रस्ताव राखेको हो तर पारुहाङ चेली माइती भएकोले विवाह गर्नु नमानेर भागेको हो।पछि सुम्निमाले थुप्रो चराहरु,गंगटा पठाएर मानव सृष्टिको लागि विवाह गर्ने इच्छा राखे पछि परुहाङले डाइरेक्ट सेक्स नगरि आफ्नो वीर्य सुटुक्कै सुम्निमाले पानीको रूपमा खुवाएको हो।यो रेप हैन किनकि पहिलो चाहना इच्छा सुम्निमाले नै राखेको हो।। सुम्निमाले इच्छा नभएको भए यो घटना रचना हुने थिएन।।।
K ho k bujnai sakiyena mundum ko utpati chai kirat rai haru bata rahexa 😂😂