१० बर्षको भलिबल यात्रा बाट टाढिदै हरि पाण्डे/NPC विरुद्ध जित निकाल्दै फाइनल गण्डकी प्रदेश/ interview

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ต.ค. 2024

ความคิดเห็น • 151

  • @Ashimrai246
    @Ashimrai246 8 หลายเดือนก่อน +78

    गण्डकी प्रदेशको हुनुवार दरिलो खम्बा हरि सर।हरि सरको खेल त हेरियो अब हरि सरको बिहे भाको हेर्नू मन लागेको छ यो पनि छिट्टै पूरा हुने छ ❤❤

    • @PrakashBudhathoki-fz8bt
      @PrakashBudhathoki-fz8bt 8 หลายเดือนก่อน +2

      असिम सर तपाईं टिमले जितेना है

    • @magarprince5115
      @magarprince5115 8 หลายเดือนก่อน

      ​@@PrakashBudhathoki-fz8bt😂😂😂😅😅😅

    • @durgasaru7967
      @durgasaru7967 8 หลายเดือนก่อน +1

      Saihi ho bihe garnu prx Pandey sir le

    • @Ashimrai246
      @Ashimrai246 8 หลายเดือนก่อน +1

      @@PrakashBudhathoki-fz8bt जितो त हिजो सोजो सेटमा।आज नि आशा छ जिन्छ भन्ने

    • @Ashimrai246
      @Ashimrai246 8 หลายเดือนก่อน

      @@durgasaru7967 हो नि घरमा बुढि आमा मात्रै दाजु हरु लाखापाखा।

  • @tekraj970
    @tekraj970 8 หลายเดือนก่อน +21

    गण्डकी प्रदेश भलिबल लाइ यत्रो ठुलो उपलब्धि र उचाइ सम्म पुराउनुलाइ ,हरि पान्डे, राजन दर्लामि, घनश्याम चौधरी , सुजन चोखाल लाइ नगद सहित उच्च सम्मान गरियोस प्रदेश भलिबल संघ 🎉🎉❤❤❤

    • @bishnukc7400
      @bishnukc7400 8 หลายเดือนก่อน

      Shai man ko kura garnu vayo

    • @mgrkarnrana
      @mgrkarnrana 8 หลายเดือนก่อน

      Agree 💯

  • @hemantasaru978
    @hemantasaru978 8 หลายเดือนก่อน +5

    जति मन्छेले गण्डकी हार्छ भत्यो गण्डकी को सपोतर हैना जो सपोतर हो त्यो सधै भरि रहन्छ हारेनि जितेनि सपोत सधै रहोस परदेश को लागि😊😊😊

  • @bishnubishwokarma7293
    @bishnubishwokarma7293 8 หลายเดือนก่อน +26

    हरि पाण्डे गण्डकी परदेश काे खम्बा हो उसले गर्दा पनि आज गण्डकी प्रदेश यो ठाउँ मा छ जस्तो लाग्छ

  • @DineshTamatta-cw8wy
    @DineshTamatta-cw8wy 8 หลายเดือนก่อน +6

    अति नै respect garxu दाजी तपाईले गण्डकी प्रदेशको लागि १० औ वर्ष सम्म कप्तानि गरेर यहाँ सम्म पुर्याउनु भयो!!अझै धेरै वर्ष हजुरले कप्तानी गरेको हेर्न मन छ !!!Best of luck for ur Final way!!

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 8 หลายเดือนก่อน +20

    कप्तान गरेर खेलाडी हरु लाई डोरायर लैजानु सानो मुटु ले हुदैन दरो मुटु लियर जानू पर्छ तेसैले गण्डकी को कप्तान हरि सर को ठुलो देन छ

  • @gorkhalidon8478
    @gorkhalidon8478 8 หลายเดือนก่อน +17

    हरि भाइलाइ पनि बिदेश तिर खेल्न बोलाइदिनु हुन अनुरोध छ रबि र हरि लाई एकै टिम मा बोलाइदिउन भन्न चाहान्छु

  • @bikashnachhiringrai9425
    @bikashnachhiringrai9425 8 หลายเดือนก่อน +12

    हरि पाण्डेलाइ अहिले नै टिम भन्दा बाहिर राख्नुहुदैन किनकी हरि पाण्डे घनश्याम बिना सधै अधुरो रहन्छ ग्राउन्ड बाहिर रहेर भए पनि टोलिमा समावेश गर्नुपर्दछ ।सधै एकनास कोहि पनि रहदैन खेलमा तलमाथी हुन्छ love yo hari dai❤❤❤

  • @netrakhatri7657
    @netrakhatri7657 8 หลายเดือนก่อน +19

    हरी पाण्डे ले कप्तान छोडनु भनेको गण्डकी प्रदेश भासिनु हो

    • @amitthapa-ic3nk
      @amitthapa-ic3nk 8 หลายเดือนก่อน

      Captan xodeni Kocha hunuparxa ❤

    • @Roshanthapa621
      @Roshanthapa621 8 หลายเดือนก่อน

      Mlai ni testai lagxa

  • @मनिशक्षेत्री
    @मनिशक्षेत्री 8 หลายเดือนก่อน +3

    गण्डकी प्रदेश लाई धेरै ठाउँ उपाधी जिताउनु भको अनि नेपाल भर चिनाउन धेरै योकदान छ हरि अनि घन्श्यम लाई केही नगद सहित साम्मान बिदाइ गरियोस गण्डकी प्रदेश ❤❤❤बलिबल संघ

  • @NasihbMagar
    @NasihbMagar 8 หลายเดือนก่อน +4

    साबिकको पश्चिमाण्चल र हालको गण्डकी प्रदेशको भलिबल खेलको लागी दिएको योगदानको लागी सम्मान छ विभागीय टोलीको त सरकारी सेवा सुविधा तलब हुन्छ पछी पेन्सन हुन्छ गण्डकी प्रदेशको खेलाडी त सेवा सुविधा नहुदा नी गण्डकी प्रदेशको लागी निरंतर खेलीरहनु भएको छ गण्डकी प्रदेशको खेलाडीहरुलाई करोडौ तोपको सलामी छ

  • @ThaqureeBimarshbabu
    @ThaqureeBimarshbabu 8 หลายเดือนก่อน +11

    Hari pandya भनेको गण्डकी प्रदेश को मेन खम्बा हो हजुर ले खेल यात्रा छोड्ने कुरा न गर्नु अझै धेरै गेम मा हजुर को कप्तानी हेर्न चाहन्छु र अरूको पनि इच्छा हो jaya gandaki ❤❤❤❤

  • @NagarkotiBigshow
    @NagarkotiBigshow 8 หลายเดือนก่อน +4

    खेल भनेको क्षणिक हो ,
    जिन्दगी भलिबल खेलेर बन्दैन !
    जिन्दगी बनाउन अन्य कुनै ब्यापार ब्यबसाय वा वैदेशिक रोजगार नै रोज्नुपर्ने हुन्छ ,
    खेक खेल्दा मात्र हाइ हाइ हो !
    खेले पछी कसैले गन्दैन !
    जो खेल सङ सम्बन्धित मान्छे हुन्छन् उनिहरुलाइ मात्र हो हुने, खेलाडीलाई जित्दा मात्र हो पैसा हुने त्यो पनि आउन जानलाइ नै सकिन्छ !
    कि त प्रदेश सरकारले खेलाडीको भबिस्य सुनिश्चित गर्न पर्यो , तलब भत्ता अनि सेवा सुबिधा दिनुपर्यो हैन भने यस्तै राम्रो खेलाडी बिदेश नै पलाएन हुन बाध्य हुनेछ्न आफ्नो सुनौलो भबिस्य बनाउन को लागि !!
    जय गण्डकी

  • @bijayagarbuja9128
    @bijayagarbuja9128 8 หลายเดือนก่อน +4

    यत्रो बर्ष सम्म गण्डकी प्रदेश को क्याप्टेन गर्नु भनेको चान चुन कुरो होइन । धेरै राम्रो खेलाडी ।

  • @ManojsagarShiwa-zo5kv
    @ManojsagarShiwa-zo5kv 8 หลายเดือนก่อน +4

    एउटा खेलाडी को खेल सधै एकनास हुदैन उमेर खस्किदै गए पछी खेल बाट बिदा लिनु नि पर्छ अरु लाई नि चान्स दिनु पर्छ तर हरि पाण्डे को बिगत को योगदान भुल्नु हुन्न ❤️❤️

  • @dearkhemu3131
    @dearkhemu3131 8 หลายเดือนก่อน +1

    के गर्नु हरि दाइ नेपालको स्थिति यस्तै छ 😢😢😢

  • @jeetbk2541
    @jeetbk2541 8 หลายเดือนก่อน +6

    हरि भाइ मन ना दुखाउनु हजुर बिना गण्डकी अदुरो हुन्छ कमेतमा जो ले गरे पनि❤❤❤

  • @ArjunDoN-p1c
    @ArjunDoN-p1c 8 หลายเดือนก่อน +4

    बधाई छ गण्डकी टिमलाई 3 जना प्रिलिएर खेलाडी नभए ता पनि खेललाई रवि र हिमाल भएको महसुज बन्दै जितलाई आफ्नो हातमा पारेर पराजित फाईनल मा पुगेको देख्न पाईएर धेरै भन्दा धेरै खुसि बनाएको मा खेलाडी साथि हरु लाई धेरै बधाई छ भोलिको खेललाई पनि प्रथम र आफ्नो हातमा कब्जा पार्नु होला गण्डकी को खेलाडी साथि हरु सुभ यात्रा🇳🇵🇳🇵❤❤❤🎉🎉🎉💪💪💪

  • @purnabahadur416
    @purnabahadur416 8 หลายเดือนก่อน +2

    हरि भाइ राम्रो खेल खेल्नु भयो फाईनल खेलको लागि बधाई छ।

  • @Xxxg-w3w
    @Xxxg-w3w 8 หลายเดือนก่อน +2

    हरि दाइ ❤राम्रो सोच आफु मात्र खेल्नु पर्छ भन्ने पनि होइन नि होइन दाजु भाइहरुलाइ पनिब्त इस्थान दिनु पर्यो है positive thinking Hari दाइ❤❤

  • @netrakhattri8028
    @netrakhattri8028 8 หลายเดือนก่อน +13

    स्याङ्जा को होना हार तिमी हाै म खुशि छु

    • @netrakhattri8028
      @netrakhattri8028 8 หลายเดือนก่อน

      भाइ तिमी राम्रो क्पटेन सीप भऐको खेलाडि हाै म पनि तेहि को तर कति योगदान दियो कसरी यहाँ सम्म टिम लाई लिऐर आयाै गरेको लाई थाहा हुन्छ प्रदेशबाट खेल्न गारो छ । खेल्नि भनेको बल र रोग नलाग्दा मात्र हो भोलि घाइते वा बिमार हुनु पर्छ कसैले हेर्दैन त्यासकारण म भन्छु तिमिले दिऐको योगदान कहिलै भुल्न हामिले सक्दैनाै एउटा स्याङ्जा को सपूत हाै र अब धेरै कुरा छाडेर आफ्नो भविष्य सफल बनाउ मेरो सुझाव

  • @shivakhadka4930
    @shivakhadka4930 8 หลายเดือนก่อน +2

    हरि पाण्डेमा नेतृत्व मा हुनुपर्ने गुण छ्।गेम सधै एकनाश को हुदैन ।गण्डकि प्रदेश लाइ भलिबल जगतमा जति चर्चा र उचाइ मा पुराउन हरि जिको योगदन छ्।यो बिर्सन हुदैन्।

  • @dhanrajshahi1234
    @dhanrajshahi1234 8 หลายเดือนก่อน +13

    गण्डकी को पेलेर मनपर्ने हरि पाण्डे दाई Love you daii ajai mayaxa dai❤❤

  • @PharsaGaha
    @PharsaGaha 8 หลายเดือนก่อน +4

    सरकारी तलब भत्तालाई लोप्पा खिलाइदियो अचम्म गरो गण्डकी ले! बधाई छ!

  • @KushalPun-pg9br
    @KushalPun-pg9br 8 หลายเดือนก่อน +8

    हरि सर को 100% राइट कुरा

  • @JhuplalPunmagar
    @JhuplalPunmagar 8 หลายเดือนก่อน +1

    हरि पाण्डे 👍️👍️

  • @dilrana7894
    @dilrana7894 8 หลายเดือนก่อน +3

    बढाई छ गण्डकी तिम लाई सोचे भन्दा धेरै धेरै राम्रो खेलेओ

  • @begammagar7320
    @begammagar7320 8 หลายเดือนก่อน +5

    जो ले जे भने पनि हरि ठिक छ मान्छे

  • @buddhipun8743
    @buddhipun8743 8 หลายเดือนก่อน +6

    हरि पाँडे ❤❤

  • @milan_khaling_rai
    @milan_khaling_rai 8 หลายเดือนก่อน +4

    game ko ta king nai vayo aba chadai bihe vako herna pau hari sir ko chadai❤❤❤❤😊😊😊

  • @JitPhal
    @JitPhal 8 หลายเดือนก่อน +10

    सरकारी तलब भत्ता खानेलाई हराउनु भनेको सानोतिनो कसैले नसम्झनु गण्डकी प्रदेशका खेलाडी भाइहरुलाइ बधाई छ हारेपनी जिते पनि म त जय गण्डकी

  • @amirmagarvlog6224
    @amirmagarvlog6224 8 หลายเดือนก่อน +2

    हरि पाण्डे दाईको ठुलो भुमिका छ गण्डकी लाई यहाँसम्म पुर्‍याउउनु मा । पाण्डे दाइ अब आफ्नो भबिस्य हेर्न पर्‍यो आमालाई बुहारी हामिलाई भाउजू चाहियो अब ❤❤❤❤

  • @romrana2982
    @romrana2982 8 หลายเดือนก่อน +7

    जय हरि पान्दे,जय गण्डकी,जय भलिबल !!!

  • @bhubanpariyar143
    @bhubanpariyar143 8 หลายเดือนก่อน

    अस्ति मनिमुकुन्द कप मा प्रत्क्षय लाइफ हेर्दा जती पनि दर्शक हुनुन्त्यो दर्शक को मुख बाट हरि पान्णे को नाम आइराको थियो गन्डकी प्रदेस लाई चिनाउने हरि सुजन घनश्याम रबि अन्य सबै साथि हरु ले गन्डकी लाइ चिनाउने ठुलो हात छ भोलि को दिन मा पनि गन्छकी प्रदेश लाई यसरी माया गर्नु जय गन्डकी प्रदेश❤❤

  • @jrmr790
    @jrmr790 8 หลายเดือนก่อน +4

    हरी सर भाइ दायाँबायाँ हान्नुपर्यो तपाईको एकसाईड बढी हान्ने बानीले ब्लक बढी लागेको छ।

  • @karanbhandari7079
    @karanbhandari7079 8 หลายเดือนก่อน +7

    हरि दाईले भनेको 2000%सही हो ❤❤यु दाई

  • @RajanPokhrel-i2c
    @RajanPokhrel-i2c 8 หลายเดือนก่อน

    Kheladi ko lagi dherai ramro kura garnu vo hari sir tapaiko aanuhar yo gandaki pradesh ko lagi dheraii aabasek❤❤❤ hajur ko

  • @मैलेनचिनेकाेमान्छेतिमी
    @मैलेनचिनेकाेमान्छेतिमी 8 หลายเดือนก่อน +6

    100% सही हो हरीजीको भनाई खेल खेल भनेर हुदैन नेपालमा आफ्नो लागी बेलैमा स्वोचानु पर्छ भोली केही पाउदैन हुदैन पनी।

  • @krishnachhetri8350
    @krishnachhetri8350 8 หลายเดือนก่อน +7

    जितेको शुभकामना गण्डकी र हरि पाण्डेको देन धेरै छ गण्डकी लाई सबैले बुझ्न जरुरि छ ❤❤❤❤❤❤

  • @dineshkc6487
    @dineshkc6487 8 หลายเดือนก่อน +3

    Hjr Gandaki ko lagai hari rajan ghansham vaya ra naii aru pardas laii sag har garnu naii romro ho 😘😘😘

  • @DhanbahadurRana-ny6yk
    @DhanbahadurRana-ny6yk 8 หลายเดือนก่อน +6

    Yekdam Sahi vannu vayo hari daile ❤

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 8 หลายเดือนก่อน +6

    नया खेलाडीलाई झन स्थान दिनुपर्छ

  • @sunilrasaili897
    @sunilrasaili897 8 หลายเดือนก่อน

    Gandaki ko khamba ho hari daju respect hari daju❤❤🎉🎉

  • @bhuwanchitaure4680
    @bhuwanchitaure4680 8 หลายเดือนก่อน +9

    Hari dai ekdam understand player hunuhunxa daiko kura sunera aashunai auxa 😢😢😢all the best dai🙏

  • @nirmalbishokrma2259
    @nirmalbishokrma2259 8 หลายเดือนก่อน +7

    जे हाेस खाेम प्रसाद पाण्डे लाई जित काे शुभकामना छ???

  • @KamalPandey-sj6dy
    @KamalPandey-sj6dy 8 หลายเดือนก่อน +6

    Sai vannu vo hari pandey king gandaki pardas ❤️❤️❤️ 🇳🇵

  • @BirendraKarki-q2m
    @BirendraKarki-q2m 8 หลายเดือนก่อน

    Miss you hari pandya sir

  • @DurgaBk-i9x
    @DurgaBk-i9x 8 หลายเดือนก่อน +1

    Hari dai sarai ramro lagxa khel pani uttikoi ramro xa

  • @RanaSuraj-q1k
    @RanaSuraj-q1k 8 หลายเดือนก่อน +11

    Hari Pandey best person in gandaki time capten❤❤❤

  • @SureshKumar-rl1qg
    @SureshKumar-rl1qg 8 หลายเดือนก่อน +3

    Ek dhama sahi kura ho dada hjr ko

  • @AkashSubedi234
    @AkashSubedi234 8 หลายเดือนก่อน +9

    Aabo indra dai ko interview linu paro nameste Surkhet bata

  • @Numina1234-o8x
    @Numina1234-o8x 8 หลายเดือนก่อน +2

    हुनता हो परदेश सरकारको ध्यान जान्छ न नेपाल सरकारको ध्यान हुन्छ कलब बाट खेल्दैलाई दर्सकको हाई हाई हो अलि कति चोटपटक भयो कि कसैको वास्ता छैना खास्सै जीवनको भविष्य देखिन्ना

  • @ganeshrawat2951
    @ganeshrawat2951 8 หลายเดือนก่อน

    हरि पान्डे हिरो हो!!!

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 8 หลายเดือนก่อน +3

    हरि भाइ वा

  • @BhupendraChand-q4m
    @BhupendraChand-q4m 8 หลายเดือนก่อน

    Good Hari Pandey player sir

  • @bibashtm
    @bibashtm 8 หลายเดือนก่อน +2

    pandy daa❤❤

  • @thamanthapa5762
    @thamanthapa5762 8 หลายเดือนก่อน +4

    Jitko lagi Agrim Subhakamana Team Gandaki Captain Hari Pandey Sir khel lai ajhai agadi badhaunu hola

  • @sanamkhatri924
    @sanamkhatri924 8 หลายเดือนก่อน

    ❤❤🎉🎉respect hari panday

  • @susilpaudel7593
    @susilpaudel7593 8 หลายเดือนก่อน +3

    सुभकामना हरी भाई

  • @PrakashLimboo-f6f
    @PrakashLimboo-f6f 8 หลายเดือนก่อน +1

    Hari pandie is always super hero ❤❤

  • @KhaDku77
    @KhaDku77 8 หลายเดือนก่อน +2

    Hari pandey best player ho aba suja chokal ko pane interview lina parayo sir plz

  • @nirpashahi-uj1rz
    @nirpashahi-uj1rz 8 หลายเดือนก่อน

    my Favorite hari 💗💪

  • @mgrkarnrana
    @mgrkarnrana 8 หลายเดือนก่อน

    SABAILE RABI , HIMAL ,SAROJ XAIN
    AAHILE GANDAKI LE
    SAKDAIN VANTHE DHEKHAYO HARI PANDYKO
    CAPTAINCY ❤❤❤

  • @hemantasaru978
    @hemantasaru978 8 หลายเดือนก่อน

    Final ko lagi best of luck Gandaki gyang😊😊😊😊😊😊😊

  • @danbahadurrana1687
    @danbahadurrana1687 8 หลายเดือนก่อน +6

    Ramesh kc dajuko ni interview linu paryo k sir

  • @sukgurung872
    @sukgurung872 8 หลายเดือนก่อน +3

    Hari is king

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 8 หลายเดือนก่อน +1

    हरि पाण्डे भाइ चिन्ता नलिनु तर १०/१० बर्ष सम्म भलिबल खेलेर केही हुन्न भन्नु गलत हो आउने खेलाडी भाइहरूकाे मनोबल गिराउने बोली नबोल्दिनु

    • @shovasonzz
      @shovasonzz 8 หลายเดือนก่อน

      Ramro xa vanerw chai k garne ho ramro vaya khoi salary khoi economic support ?
      Milayarw ramro xaina vaneko xan yati tw vannai parxa

  • @bombahadur3401
    @bombahadur3401 8 หลายเดือนก่อน

    Hari pandy captain great man great thinking 🎉🎉🎉

  • @dineshbk6341
    @dineshbk6341 8 หลายเดือนก่อน

    हरि ❤❤❤❤

  • @ombhitrakoti8213
    @ombhitrakoti8213 8 หลายเดือนก่อน +2

    Best of luck bhai 🎉❤

  • @ishorshahi422
    @ishorshahi422 8 หลายเดือนก่อน

    गण्डकी लाई harna जान्दैन भनी बनाउने नाई pandy हो game घटेनी extra Mai Vaya पनि हुनै पर्छ

  • @KhadkaBc-g1p
    @KhadkaBc-g1p 8 หลายเดือนก่อน

    Good luck hari pandey

  • @karanmagar6749
    @karanmagar6749 8 หลายเดือนก่อน

    well said hari sir🙏🙏🙏🙏

  • @indrabahadur3433
    @indrabahadur3433 8 หลายเดือนก่อน

    Hari

  • @PremBudhathoki-z8m
    @PremBudhathoki-z8m 8 หลายเดือนก่อน

    right person

  • @sarojkingringvlogs3643
    @sarojkingringvlogs3643 8 หลายเดือนก่อน +1

    mero pradesh koshi ho
    Tar malai Gandaki pradesh man mutuma basya x lastai man parx gandaki jay gandaki

  • @BishnuOli-eq2er
    @BishnuOli-eq2er 8 หลายเดือนก่อน

    Hari dai hajur ko geem ramro xa

  • @dineshadhikari8549
    @dineshadhikari8549 8 หลายเดือนก่อน

    king

  • @sumankhand2564
    @sumankhand2564 8 หลายเดือนก่อน

    Respected person hari bother

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 8 หลายเดือนก่อน

    congratulations & good luck hari and team Gandaki ❤❤❤

  • @SherbahadurKunwar-w3d
    @SherbahadurKunwar-w3d 8 หลายเดือนก่อน

    Khaladi jati pane xa gandagi m tara hari panday captain hunu parchha❤❤

  • @Hemcosmeeta811
    @Hemcosmeeta811 8 หลายเดือนก่อน

    Hari panday ❤️

  • @sanamkhatri924
    @sanamkhatri924 8 หลายเดือนก่อน +2

    🎉🎉🎉gandaki ma jati nee xon 101 player haru kami xoina

  • @ramprasadneupane2625
    @ramprasadneupane2625 28 วันที่ผ่านมา

  • @kamalteeliza902
    @kamalteeliza902 8 หลายเดือนก่อน

    Ramro soch❤

  • @Sezanghartimagar
    @Sezanghartimagar 8 หลายเดือนก่อน +1

    Yakdam anusasit xan hari dai ab gandakima testo koi dekhdina captan ko lagi

  • @manumagar253
    @manumagar253 8 หลายเดือนก่อน

    Hari sar ajani jit hunu parxa hai hijoko jasto vayo vani 100 fish aasha axa ajani

  • @dakbahadurroka6375
    @dakbahadurroka6375 8 หลายเดือนก่อน

    आज बल्ल थाहा भाे कि हिमाल सुनारीले बाल्नेलाई बाेल्न दिनु पर्छ भनेर सायद नराम्रो कमेन्ट बढी आएर हाेला ।

  • @yubrajchaudhary7092
    @yubrajchaudhary7092 8 หลายเดือนก่อน +1

    Good luck 🤞🤞🤞

  • @Royalpartel77
    @Royalpartel77 8 หลายเดือนก่อน +3

    You are the best Captain 👍👍👍❤️❤️

  • @BkPrakash-s8u
    @BkPrakash-s8u 8 หลายเดือนก่อน

    Hari daju ko kaptan yakdamii man prax

  • @Kebalsingtmagar
    @Kebalsingtmagar 8 หลายเดือนก่อน +3

    अब हरी पाण्डे game Bata niske pani maha khattra samman ko sath bidhai garnu parx kin vne gandaki Pardes lai yaha smama cinaunu ma Thuli hat xa

    • @Nischalrana05
      @Nischalrana05 8 หลายเดือนก่อน +1

      सबै ठुलो उपाधि जिताउन सफल हरि पाण्डे नै हो टाइगर कप 1,3 लामाचौर कप विरजंग कप जस्ता कप जिताउने क्याप्टेन हरि नै हो अझै 2/4 वर्ष खेल्नु पर्छ जस्तो लाग्छ मलाइ र गण्डकिलाइ यहासम्म ल्याउनुमा हरि घनस्याम राजन दर्लामि अनि सुजन चोखाल धेरैनै पुरानो र होनहार खेलाडि हो

  • @SudipGharti-lg3fc
    @SudipGharti-lg3fc 8 หลายเดือนก่อน +1

    Hari dai😭🫶

  • @dipeshmagar373
    @dipeshmagar373 8 หลายเดือนก่อน

    Jasle j vanos tara Aja jitnuma hariko pani dherai hat xa

  • @Sumanthapamgr78
    @Sumanthapamgr78 8 หลายเดือนก่อน +1

    Salut caption saab

  • @hamroanpchaur
    @hamroanpchaur 8 หลายเดือนก่อน

    हरि ब्रो अति राम्रो मान्छे हो तर सांज मा अर्थ नदिने status लेख्दा मन पर्दैन

  • @Rohit-nl8xo
    @Rohit-nl8xo 8 หลายเดือนก่อน

    नेपालमा भलिबल खेलेर कामै छैन उमेर हुदासम्म खेल्ने हो अब बुढो भएपछि विदेश त होलानी सोल्टी

  • @yubrajthapa1640
    @yubrajthapa1640 8 หลายเดือนก่อน +1

    Jaye gandaki 💪💪💪💪💪

  • @mabinmagar2
    @mabinmagar2 8 หลายเดือนก่อน

    Thank you for 710 subscribe

  • @Cristianoronaldoofficial124
    @Cristianoronaldoofficial124 8 หลายเดือนก่อน +2

    Hait pandey dai xodhnu hunna