Mero jeevan katha Krishna pd Sapkota Deshbandhu With Amit Ghimire part 4
ฝัง
- เผยแพร่เมื่อ 23 ธ.ค. 2024
- छिमेकी देश चीनको "जनबादी क्रान्ति"बाट प्रभावित भइ भुमिगतरुमा देशको सेवमा समर्पित रहने प्रतीज्ञासहित "देशवन्दु" बन्नु भयो ।
२०४६ को राजनीति परिवर्तन पछि जनचहाना अनुरुप गाविस अध्यक्षामा निर्वाचित भएता पनि देशको उन्मुक्ती "भक्तिपथको राजनीति"ले नहुने देखेर जनक्रान्तिको मार्ग अख्तियार गर्नु भयो र औपचारिकरुपमा पदबाट राजिनामा दिएर भूमिगत हुनु भयो ।
माओवादी जनयुद्धका करिवन १ दर्जन सुत्रधर मध्येका एक कृष्णप्रसाद सापकोटा पलपल-हरपल-प्रतिपल मृत्युसँग जुधेर जनयुद्धलाई जीवन्त राखिरहनु भयो । "बलिदानमा सिन्धुपाल्चोक र बदलिँदो सिन्धुपाल्चोक"का लागि आम मुक्तिकामीहरुको कुर्वानी सँगै उहँको परिवारका सदस्यहरुको, आफनै छोरी, भाइभतिजहरुको बलिदानी र सिङ्गो जिल्लावासी हुँदै देशवासीहरुको साहदतको सिलसिला माओवादी आन्दोलनमा अग्रमोर्चामा नै रह्यो । यिनै र यस्तै बलिदानीहरुको परिपुरक देशले "संघीयलोकतान्त्रिक गणतन्त्र"को चोला प्राप्त गर्यो ।