दशैं तिहार आईसक्यो | Bishnu Majhi New Dashain Song 2078 | Dashain Tihar Aaisakyo| Nepali Nepali Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 3.9K

  • @sapanamusicindustries5330
    @sapanamusicindustries5330  2 ปีที่แล้ว +239

    Listen this song on your favorite streaming platform:-
    songwhip.com/bishnumajhi/dashain-tihar-aaisakyo

    • @kishorbc1239
      @kishorbc1239 2 ปีที่แล้ว +33

      Hajur haruko geet ramro hunx hit hunx Tara kina sabda sangeet camera man director kalakar kasaiko name hunna kina hola jankari painxki hajur

    • @rambahadur7030
      @rambahadur7030 2 ปีที่แล้ว +17

      P

    • @shobhapahari4165
      @shobhapahari4165 2 ปีที่แล้ว +1

      iljjj8wyyyyyyyyyya

    • @basanaknxi7275
      @basanaknxi7275 2 ปีที่แล้ว +5

      U

    • @namrajshrestha3664
      @namrajshrestha3664 2 ปีที่แล้ว +4

      ​@@rambahadur7030 yyuu

  • @PanasFilms
    @PanasFilms 3 ปีที่แล้ว +52

    आदर्णिय बिश्णु माझिको दशै तिहार गित आएपछि, दशै तिहारको माहोल सुरु भएजस्तो लाग्यो है अब, ,
    छिट्टै करोड क्लबको शुभकामना

  • @dipenbruh7096
    @dipenbruh7096 ปีที่แล้ว +23

    विष्णु माझी गायिका होइन, एउटा महसुस हो, मिठो अत्यन्त ग्रामीण, लोक भाका मा कोकिल आवाज मिश्रित एउटा यस्तो रस जुन कान बाट सिधै हृदय मा पुग्छ र अचानक मुस्कान आउँछ अनि आँसु खस्छ।

  • @RamShresthaShrestha
    @RamShresthaShrestha หลายเดือนก่อน +117

    २०८१ मा कोकोले सुन्नु भयो यो गीत ❤❤❤❤

    • @padamkhatri1735
      @padamkhatri1735 หลายเดือนก่อน +5

      Mile 10choti Suni sake hjur my best song

    • @RamShresthaShrestha
      @RamShresthaShrestha หลายเดือนก่อน +2

      @@padamkhatri1735 ramro xa ni geet thanks

    • @KarnaThapa-rc2pc
      @KarnaThapa-rc2pc หลายเดือนก่อน +2

      Maile suneko xu

    • @RamShresthaShrestha
      @RamShresthaShrestha 29 วันที่ผ่านมา +2

      @@KarnaThapa-rc2pc thanks 😍😍😍😍😍

    • @SandipXettri-z9f
      @SandipXettri-z9f 28 วันที่ผ่านมา +2

      Maila sunako

  • @bimakumaridura
    @bimakumaridura 3 ปีที่แล้ว +1033

    निकै मिठो गित बिष्णु बैनी र सुन्दरमणि जी लगायत सम्पूर्ण टिमलाई धेरै सुभकामना 🌺
    आउदै गरेको दशैं -तिहारको सबैलाई सुभकामना आफ्नो ख्याल गर्नुहोला !

    • @sidharthbisowkarma8135
      @sidharthbisowkarma8135 3 ปีที่แล้ว +15

      hjurko songs nikalnu didi waiting gareko xauu

    • @princekind27
      @princekind27 3 ปีที่แล้ว +7

      Miss you didi

    • @ABTheFinalTruth
      @ABTheFinalTruth 3 ปีที่แล้ว +7

      चरी जेलैमा जति सफल भयो, त्यसको आसपास पनि पुग्दैन यो गीत।
      विष्णु माझी सगरमाथामा पुगिसकिन, अब उनी तल झर्ने समय शुरु भैसक्यो।

    • @shibathapa5372
      @shibathapa5372 3 ปีที่แล้ว +7

      Dami geet raxa hajur yo

    • @bhagawatidhungana442
      @bhagawatidhungana442 3 ปีที่แล้ว +5

      दिदी तपाईंको नि आउनु पर्यो

  • @ChakraBhandari
    @ChakraBhandari 3 ปีที่แล้ว +723

    आहा अत्यन्तै मर्मस्पर्सी गीत
    विष्णु माझीको फ्यान जति सबै यता लाइक
    हानौ 🙏 ❤️
    हजुरको दिन शुभ बितोस !

    • @nabindangi2755
      @nabindangi2755 3 ปีที่แล้ว +2

      Ma ho

    • @nabinsubediofficle1585
      @nabinsubediofficle1585 3 ปีที่แล้ว +7

      ❤️❤️❤️🇳🇵🇳🇵

    • @indrabk7500
      @indrabk7500 3 ปีที่แล้ว +2

      ()

    • @Etechinal2301
      @Etechinal2301 3 ปีที่แล้ว +2

      आहा कति राम्रो लोक गीत है बिष्णु माझीका सबै फ्यानहरु यता हाजिर हौ है।

    • @pallpalltimroyad7272
      @pallpalltimroyad7272 3 ปีที่แล้ว +1

      Mata tatu banane ho bisnu majhi ko bisnu majhi rekha thapa sehenaz kor Gill 3janako tato banauxu

  • @sangamchetri655
    @sangamchetri655 2 ปีที่แล้ว +3

    अतीनै रमाईलो गित जती सुनेपनी
    सुनी रहु जसतो सोर दिदीको अझै
    पनी नया नया गित सुनी रहन पाउ
    अझैपनी दसैकोगित आउला भदै परतीछयामा छु

  • @MeshanaMusic
    @MeshanaMusic 3 ปีที่แล้ว +663

    सबै लाई रुवाउने गायिका बिष्णु माझी को प्यान जति यता हाजिर गरम त छिटो 😘

    • @padambdrkc3043
      @padambdrkc3043 3 ปีที่แล้ว +5

      फ्यान होला

    • @anjaanrd8556
      @anjaanrd8556 3 ปีที่แล้ว +2

      Ghanta hajir

    • @aayush-is-live7
      @aayush-is-live7 3 ปีที่แล้ว +2

      No i am 😁😁😁

    • @manojbkay665
      @manojbkay665 3 ปีที่แล้ว +1

      सबै लाई मन परौंने सुपर गायिका दीदी विष्णु माझी फ्यान jati यता हाज़िर त

    • @gangaacharya2626
      @gangaacharya2626 ปีที่แล้ว +1

      @@anjaanrd8556Jimmy. F

  • @taraaryal7147
    @taraaryal7147 3 ปีที่แล้ว +30

    बिष्णु माझि दिज्जुको आवाजलाई वर्णन गर्न शब्दकोषमा कुनै शब्द भेटिन really very very very nice song ❣️❤🙏सफलताको अग्रिम शुभकामना 🙏🙏अब त दशै तिहार आईसक्यो Bishnu दिज्जुलाइ पनि पर्दा बाहीर हेर्न पाए झन सुनमा सुगन्ध हुने थियो😌😌❤

  • @Lalmayamgr-d1q
    @Lalmayamgr-d1q ปีที่แล้ว +2

    बिस्नु दादी लाई शुभकामना छ नया सालको❤❤❤❤🙏🙏🙏🙏❤❤❤

  • @rameshneupane1182
    @rameshneupane1182 3 ปีที่แล้ว +30

    आहा सुन्दरमणि दाइको शब्द , बिष्णु दिदीको स्वर र उहाँहरुका शृजनामा भरिएका संगित अनि के चाहियो र चाडपर्व को रौनकको लागी♥️♥️ यति मीठो, शभ्य अनि यथार्थ परक सिर्जनाको लागि तपाईं हरुको सांगीतिक क्षेत्रको उत्तर उत्तर प्रगतीको कामना गर्दछु🙏🙏🙏

  • @TajaKhabarTV
    @TajaKhabarTV 3 ปีที่แล้ว +395

    गित निकै मिठो छ । बिष्णु माझीको गित भन्ने बित्तिकै लाईक गरेर मात्र हेर्ने को को हुनुहुन्छ ? 🙋‍♀️🙋‍♀️

  • @sangamchetri655
    @sangamchetri655 2 ปีที่แล้ว +1

    अतिनै रमाईलो छ यो गित bishnu majhiदिदी को आफनो देस भनदा बाहिरी देसमा गयका नेपाली हरुको लागि दसैतिहारआई सकयो भनने बोलको यो गितले मनै रुवायो अझै पनी रमाईला गित सुनी रहन पाउ अझै पनी सफलताको सुभकामना bishnu majhi दिदी

  • @YogsanaDigital
    @YogsanaDigital 3 ปีที่แล้ว +714

    आहा कति मिठो गीत, दशै आएको महसुस भयो❣️❣️

  • @ashokpakhrintamang8070
    @ashokpakhrintamang8070 3 ปีที่แล้ว +22

    Waw git भनेको यस्तो हुनपर्छ बधाई छ सम्पूर्ण टीम लाई विष्णु माझी लाई नि सार्वजनिक गर्नु पर्यो सुन्दर मनी दाई

  • @RamShresthaShrestha
    @RamShresthaShrestha หลายเดือนก่อน +10

    २०८१ मा कोकोले हेर्नू भयो नि यो गीत ❤❤❤बिस्नु माझी दिदिको गीत बबाल❤

  • @bikramkumar4405
    @bikramkumar4405 3 ปีที่แล้ว +40

    आहा कति मिठो गीत बल्ल दशैं आएको महसुस भयो । गीत ट्रेण्डिङ नम्बर 1 मा आउनुपर्छ भन्ने जति हाजिर हौं ।❣️🙏

  • @parsuramkhadka6249
    @parsuramkhadka6249 3 ปีที่แล้ว +11

    🎉🎊🎊🎊फेरि धुलाे उडाउने गित अायाे अबफेरि बजार खायाे अावज लाई सलामछ दिदि🎀🎀🎀

  • @nkamalbhandari9467
    @nkamalbhandari9467 3 ปีที่แล้ว +5

    मैले पहिले देखि भनेको छू विष्णु माझी छ्न त लोकसंस्कृति बाँचेको छ 🙏🙏superb दिदी 😍💕

    • @SomluMandavi
      @SomluMandavi 6 หลายเดือนก่อน

      नेपली❤

    • @mangalshahi9287
      @mangalshahi9287 หลายเดือนก่อน

      🙏🌹❤️🙏 नमस्कार दीदी राम राम🙏🙏🙏🙏🙏🙏❤️

  • @deependra3472
    @deependra3472 3 ปีที่แล้ว +84

    तिज पछिको दशै गीतले पनि तहल्का मचाउने भो एति राम्रो श्रीजना गर्नु हुने र सम्पूर्ण टिमलाई दशैको शुभकामना

  • @rajchy1917
    @rajchy1917 3 ปีที่แล้ว +71

    बिष्णु माझी को सोर को अगाडी दुई लाख त फीका लाग्छ 🙏🙏

  • @jitgurung3980
    @jitgurung3980 2 ปีที่แล้ว +1

    ओहोहो नम्बर एक ट्रेडिङ्गमा पर्छ ल तेहि माथी मेरै छिमेकी गाउँ राइनसकोट 😀❤️❤️❤️मोडेल्नी पनि एक नम्बर बिउटिमा 🔥🔥🔥

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 3 ปีที่แล้ว +6

    आहा बिष्णु दि
    श्रीमान् श्रीमतीको बबाल जमेको छ् पोइ ले गीत लेख्ने संगीत भर्ने जोई ले गाउने यो होनि त तरिका बधाई एवं सफलताको धेरै धेरै शुभकामना बिष्णु दि एवं सम्पुर्ण टिमलाई

  • @dineshkrishnan2689
    @dineshkrishnan2689 3 ปีที่แล้ว +123

    बिस्नु माझी कस्ती होलीन हेर्ने ठुलो रहर थियो गित कती मिठो आउछन मर्नु भन्दा पैला एक चोटी भएनी देख्न पाए हुन्थ्यो बिष्णु माझीको असली फेन यता

    • @prakashurs3926
      @prakashurs3926 3 ปีที่แล้ว +2

      same wish also mine sir

    • @hari77542
      @hari77542 ปีที่แล้ว +3

      अबश्य पनि देख्नु हुनेछ😅😅😅

    • @maheshbc9580
      @maheshbc9580 ปีที่แล้ว

      ​@@hari77542\zzall@😊nqq

    • @RoobinShahithaquri
      @RoobinShahithaquri 11 หลายเดือนก่อน +2

      Mapani big fan ho bishnu majhi ko 🙏🙏

    • @amritabohara1541
      @amritabohara1541 2 หลายเดือนก่อน +2

      Same

  • @sarunp6662
    @sarunp6662 ปีที่แล้ว +5

    यो स्वर सुन्दा किन रुन मन लाग्छ मलाइ पनि रहर छ यस्तै गित गाउन सायद मेरो स्वरले साथ नदिन सक्छ तर मनको‌ रहर त हो हजुर रोक्न नसकिदो रहेछ मेरो कमेन्ट हेरेर कसैले अन्यथा नसोचिदिनु होला 🙏🙏🙏

  • @reezanbasnet6503
    @reezanbasnet6503 3 ปีที่แล้ว +94

    लगभग #चरी_जेलैमा गीतको विरासत धान्ने खालकै गीत आएछ, बधाई छ हामीलाई- यस्तो मधुर गीत सुन्दै दशैँ पर्खिन पाईने भैयो।😍😍😍

  • @dasharathgiri7969
    @dasharathgiri7969 3 ปีที่แล้ว +63

    फेरि चरी जेल बाट छुटेपछि दसैतिहार म तहल्का मच्चाउने भो ❤️❤️❤️🙏🙏🙏 । अब छिटै सम्पुर्ण नेपालीले देखना पाउ ।बिष्णु माझिलाइ।

  • @PemaPemadorjelama
    @PemaPemadorjelama ปีที่แล้ว +2

    अब यस्तो गीत सुन पनि पाउँदैन होला शायद 😢😢❤❤

  • @D.RSujan
    @D.RSujan 3 ปีที่แล้ว +18

    आहा ! बिष्णु दिदिको नयाँ दशै गीत, अति नै मन पर्यो ।

  • @manubishwakarma539
    @manubishwakarma539 3 ปีที่แล้ว +392

    अब फेरि पनि ट्रेन्डिङ नम्बर १ मा कायम होस शुभकामना 👏👏👏👏👏👏

  • @sansarpahadi193
    @sansarpahadi193 หลายเดือนก่อน +26

    2081 सालको दशै नजिकिँदै छ।को को यो गित सुन्दै हुनुहुन्छ??

    • @BijaySaru-x5q
      @BijaySaru-x5q หลายเดือนก่อน +1

      Ma❤

    • @RawatYubraj-o6o
      @RawatYubraj-o6o 28 วันที่ผ่านมา

      Ma sundaixu

    • @kumardai1453
      @kumardai1453 19 วันที่ผ่านมา

      Maile just Sundai.xu sathi...

    • @mangalshahi9287
      @mangalshahi9287 12 วันที่ผ่านมา

      @@kumardai1453 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

    • @mangalshahi9287
      @mangalshahi9287 12 วันที่ผ่านมา

      @@kumardai1453 🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @gaulsblogbipin3717
    @gaulsblogbipin3717 3 ปีที่แล้ว +41

    दामी छ। यो गित ले मन छोयो .....दसै तिहार नमाने पनि ५ बर्ष भयो तर आज यो गित सुन्न पाउँदा यो मन लाई समाल्नु सकिन ।

  • @Nir-mol
    @Nir-mol 3 ปีที่แล้ว +67

    स्वरकी धनी बिष्णु माझी र शब्द सङ्गीतका बादसाह सुन्दरमनी अधिकारिलाइ बधाई र हामी दर्शक स्रोतालाइ पनि बधाई किनभने बिष्णुको गीत सुन्न पाउँदा दशै आएको महसुस भैराछ

    • @nepalgaming4732
      @nepalgaming4732 3 ปีที่แล้ว +2

      AaAaa

    • @jabbar1088
      @jabbar1088 3 ปีที่แล้ว +1

      सहि भन्नुभयो🏵️🙏

    • @ubarajpaudel1056
      @ubarajpaudel1056 3 ปีที่แล้ว

      @@nepalgaming4732 ķķsssssss

    • @netranetragatal5840
      @netranetragatal5840 3 ปีที่แล้ว

      😄😄😄

    • @mangalshahi9287
      @mangalshahi9287 12 วันที่ผ่านมา

      @@netranetragatal5840 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @bikashkoirala6297
    @bikashkoirala6297 3 ปีที่แล้ว +1

    गुमनाम भएर पनि आगो बाल्दिने एक मात्र नछेत्र ,नेपाली लोकगीत कि रानी अझ भनूँ महारानी विष्णु माझी दी,

  • @kamaljyoti2890
    @kamaljyoti2890 3 ปีที่แล้ว +20

    Cmnts अल्लि लामो हुनि भयो कृपया पूरा पढिदिनुहोला। सबैभन्दा पहिला त सलुट छ सुन्दरमणी अधिकारी जि लाई यति राम्रो गीत सृजना गर्नुभएकोमा त्यस्तै गरि बिस्नु माझी बहिनिलाई पनि गीतले अत्यन्तै सफलता पाओस् शुभकामना पनि । अनि लेख्न मन लाग्यो बिस्नु माझी गुमगामको बारेमा धेरै नेपाली हरुको भनाईछ श्रीमान् ले होला बाहिरिन नदिनुभएको भन्ने तर मलाई नबाहिरिनुमा बिस्नुको हात छ अथवा उहाँलाई बाहिर आउने इच्छा नै छैन। अनि अभिनयमा नयाँ अनुहार ले मौका पाएको जस्तो लाग्यो राम्रो छ नराम्रो भन्न खोजेको चाहिँ होइन तर यो भिडियोमा (जुना सुन्दास) लाई राखेको भए अझै राम्रो हुन्थ्यो ।

  • @anil.ak341
    @anil.ak341 3 ปีที่แล้ว +38

    बिष्णु माझी फ्यान सबै यता लाइक गरम है।😍👌❤

  • @rupaniure5793
    @rupaniure5793 2 ปีที่แล้ว +2

    दशै आउन थाल्यो बिष्णु माझी को नयाँ दशै गित कहिले आउने हो । बिष्णु माझी को गित सुन्दा बल्ल दशै आए जस्तो हुन्छ ।

  • @biwashrayamajhi8702
    @biwashrayamajhi8702 3 ปีที่แล้ว +43

    सुन्दर मणि अधिकारि एक उत्कृष्ट सर्जक हुन ।यी सर्जक को सृजना लाई सत प्रतिशत न्याय बिष्णु माझी ले मात्र दिन सक्छिन। भगवान ले बनाएको साङितिक जोडि ।

  • @ramlalsony9517
    @ramlalsony9517 3 ปีที่แล้ว +8

    आहा !! कती मीठो गित बिस्सु दि को दसै गित अहीले सुने जस्तो लाग्यो चरि जेलैको दोरसो गित।

  • @deependrasapkota2612
    @deependrasapkota2612 2 ปีที่แล้ว +7

    यस्पालीको दशेैमा पनि सुन्न अाउनेहरु हाजिर हुम चित्त नै बुझ्दैन नसुने सम्म ।

    • @bidhyathapa6107
      @bidhyathapa6107 2 ปีที่แล้ว +1

      Sahi ho 😊😍

    • @rudradhakal4166
      @rudradhakal4166 2 ปีที่แล้ว

      Sfuvvivhc zgoknoplbgvhii uncg cvcjicy.
      Dguvvhjhbi jiccgguvopppppp

    • @mangalshahi9287
      @mangalshahi9287 12 วันที่ผ่านมา +1

      @@bidhyathapa6107 🙏🏽🙏🏽🙏🏽

  • @tejendrabibash
    @tejendrabibash 3 ปีที่แล้ว +36

    आहा फेरि पनि तहल्का पिट्ने गित आएछ मन निक्कै खुशी भयो गित सुनी रहें आनन्द लिई रहें बिष्णु दिदी हजुर युगौ युग बाँचिरहनु यस्तै मिठा गितहरु हजुरको मनै लोभ्याउने स्वरमा सुनिरहन पाम यहि कामना गर्छु 😊😍 बाँकी यो गितको सम्पुर्ण टिमलाई उच्च सफलताको कामना 🙏

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 ปีที่แล้ว +127

    दशै आए जस्तो भयो दशैकाे गीत भनेको यस्तो हाे दशै तिहार आईसक्याे झल्काे लाईसक्याे शब्दले मन छाेयाे ❤️❤️🙏

  • @dhanishathakuri
    @dhanishathakuri ปีที่แล้ว +9

    2080 को दसै आउदै गर्दा यो गित लाई सर्च गरेर हेर्नुहुने जति यता हाजिरी हुनुश है।।

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 3 ปีที่แล้ว +254

    सदाबहार गायिका, नेपाल सरकारले पदक दिने घोषणा गरेको छ, साच्चै विष्णु माझी नेपाली लोकगीत कि रानि हुन्।एक पटक सार्वजनिक भएर ३ करोड नेपाली को मनको इच्छा पुरा गर्दिनु होला।यो गित को सफलता को शुभकामना छ।

    • @prakashkc9290
      @prakashkc9290 3 ปีที่แล้ว +1

      t

    • @rameshsanjyal7502
      @rameshsanjyal7502 3 ปีที่แล้ว +1

      Yestai geet haru sunna pauda ni khusi xu ma Face hernai parx vanne xaina

    • @ritupariyar5344
      @ritupariyar5344 2 ปีที่แล้ว +1

      By

    • @mangalshahi9287
      @mangalshahi9287 12 วันที่ผ่านมา

      @@ritupariyar5344 🙏🏽🙏🏽🙏🏽🙏🏽

    • @mangalshahi9287
      @mangalshahi9287 7 วันที่ผ่านมา

      @@ritupariyar5344 🌺🌺🌺🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @subashthapamjr5762
    @subashthapamjr5762 3 ปีที่แล้ว +10

    फेरि अर्को धमका आएछ हौ।
    कति राम्रो शब्द संगीत स्वर अभिनय।
    legendary lyrical Sundar sir dherai purano.
    15,16 barsa dekhi ko hajurko rachana sundai hurkeko ma

  • @hamrosharemarket8620
    @hamrosharemarket8620 3 ปีที่แล้ว +1

    वाह वाह गित भनेको त येस्तोपो हुनुपर्छ त्यो औकात देखाउनी समलिङ्गी मोडेल हरु भन्दा त कति राम्रो गित येस्तै गित हरु बजारमा आयो भनि पो समय सान्दर्भिक हुन्छ अनि बिना बुस्ट आम दर्सक को माझमा पुग्छ।जय गित संगीत

  • @birajmagar7363
    @birajmagar7363 3 ปีที่แล้ว +27

    बिष्णु माझी को स्वरमा गित सुन्दा शरिरमा अलगै किसिमको energyआउछ ❤️❤️

  • @aayanneupane5173
    @aayanneupane5173 3 ปีที่แล้ว +187

    फेरि पनि ईतिहास रच्ने कोशेली हामी माझ पस्कनु भएको मा सुन्दरमणि सर अनि बिष्णु माझी दिदी लाई हार्दिक बधाई का साथ करोड क्लब मा पुगोस सुभ कामना ❣️❣️ साथै सम्पुर्ण लाई बिजया दशमी तथा सुभ दिपावलिको हार्दिक मंगलमय सुभ कामना

    • @ganeshsingh-lm7tw
      @ganeshsingh-lm7tw 3 ปีที่แล้ว +1

      सुदुर को झ्ल्को

    • @mangalshahi9287
      @mangalshahi9287 10 วันที่ผ่านมา

      @@ganeshsingh-lm7tw 🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @afnaikathayoutubechannel2555
    @afnaikathayoutubechannel2555 2 ปีที่แล้ว +2

    नमस्कार बिष्णु दिदि यस्पालि दशै गित अायन

  • @rambk895
    @rambk895 3 ปีที่แล้ว +156

    आहा कति राम्रो गित बल्ल दसैं तिहार आए जस्तो लाग्यो गित भनेको यस्तो हुनुपर्छ विष्णु दिदी अनि सुन्दर दादा लाई दसैं तिहार काे लाखौं लाख शुभकामना छ

    • @yamghale6377
      @yamghale6377 3 ปีที่แล้ว +1

      Geet Shivani

    • @mangalshahi9287
      @mangalshahi9287 12 วันที่ผ่านมา

      @@yamghale6377 🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @_manojregmi_
    @_manojregmi_ 3 ปีที่แล้ว +12

    बिष्णु माझी दिदिको एकदम ठुलो fan कोको हुनुहुन्छ? एकचोटि जिन्दगीमा भेट्ने चाहना छ उहाँ सङ।❤️❤️

  • @arvindkumarsingh406
    @arvindkumarsingh406 2 ปีที่แล้ว +7

    नेपाली सॉन्ग इंडिया में भी बहुत प्यार से सुने जाते हैं

  • @rajuchhetri4499
    @rajuchhetri4499 3 ปีที่แล้ว +57

    बिष्णु माझी दिदी हामी गीत सङ्गीत पारखीको मन मस्तिष्क मा हुनुहुन्छ सफलताको अझै अग्रिम सुभकामना 🙏🙏

  • @rajchy1917
    @rajchy1917 3 ปีที่แล้ว +15

    अब यो गीत ले बिष्णु माझी को चर्चा हुन्छ 100%

  • @saritalamichene9089
    @saritalamichene9089 2 ปีที่แล้ว +2

    कृपया यो सालमा भाग २ जसरी भए पनि ल्याउनु होला🙏🙏

  • @mahirsomai
    @mahirsomai 3 ปีที่แล้ว +58

    अरु त था छैन यति था छ बिस्नु दिदिको आवाज ले सिदै मनमा छुन्छ ❤️❤️
    सारै मिठो गित दिदि हामि सबै दर्शक ले धेरै माया अनि मिस गरेका छौ र गर्ने छौ❤️

  • @indrabhandari9211
    @indrabhandari9211 3 ปีที่แล้ว +17

    दशै तिहार आउदा हामी प्रदेसी को जीवन म आधारित गित सारै मन्छुने सम्पुर्ना टिम लाई लाखौ लाख शुभ कमना हाल मलेसिया देखि

  • @PemaPemadorjelama
    @PemaPemadorjelama ปีที่แล้ว +2

    यो दैसै म मैले जस्तै यो गीत समजिने हाजिर हिनुता

  • @chandjangchauhan1301
    @chandjangchauhan1301 3 ปีที่แล้ว +13

    👍👍🎵🎶आहा आहा कति राम्रो दशैँ तिहारको गीत विष्णु माझी दिदीको के शब्दमा भनौ जोकि हर्ष र खुसीको सीमा नै छैन ❤❤❤💚💚🎵🎶🎶🎧

  • @prakashbhusal715
    @prakashbhusal715 3 ปีที่แล้ว +13

    बिष्णु माझिको स्वरमा 4s कडा मिहेनत आएछ ल ,,सुभकामना छ

  • @mahajitsaud1005
    @mahajitsaud1005 3 ปีที่แล้ว +1

    मनै छिया छिया भो गित भने को त यस्त्यो पो हूनू पर्छ पर्देशीहरू को मनै छुने

  • @Beekas_official
    @Beekas_official 3 ปีที่แล้ว +29

    फेरि आयो देश खाने गित.
    Congratulations all team❣️🥰

  • @shreedhargautam1076
    @shreedhargautam1076 3 ปีที่แล้ว +5

    हाहा बल्ल दशै आएजस्तो महशुस भो कति आनन्द लाग्यो यो गित सुन्दा।🌹🌹🌹

  • @yagyaprasad2228
    @yagyaprasad2228 2 ปีที่แล้ว +6

    दशैं तिहार आएजस्तै लाग्यो बल्ल।
    आउँदै गरेको वडा दशैं अनि तिहारको सबैमा हार्दिक शुभकामना❤️(२०७९)

  • @Sanjitkumar-rn8ej
    @Sanjitkumar-rn8ej 3 ปีที่แล้ว +27

    नेपाल को अरु गायक हरु भन्दा सुद्ध पबित्र समधुर आवज बिष्णु माझी कै राम्रो लाग्छ मलाई❤❤🙏🙏🙏 जय नेपाल🇳🇵🇳🇵

  • @ujjalregmiinfo6203
    @ujjalregmiinfo6203 3 ปีที่แล้ว +70

    फेरि आएछ मनको प्यास मेट्ने दसैंको गीत जति सुने पनि कहिले नअगाउने सुमधुर स्वरकि धनी बिष्णु दिज्यु हार्दिक नमन्🙏🙏🙏

    • @yamsarumagar9144
      @yamsarumagar9144 3 ปีที่แล้ว

      बिष्णु माझी ,,,...दशै आइस्क्यो झलोको आइस्क्यो ! ।बिष्णु माझी दिदी तिम्रो गित सुन्ने भनेको अबको पुस्ताले एक दुई बर्षा सम्म तिम्रो गित चल्छ तिम्रो स्वर,,, त्य्सस पछी बाख्रा चाउदै हिन माझी को पहिचान देखएर स्याङ्जा वालिङ् कालिगड तिर माछा बेचेर जिबोकोपर्जन गर !

    • @kesharmagarnee239
      @kesharmagarnee239 3 ปีที่แล้ว

      Oolllm.
      Kkkll kkkkkjhjj a iklllllll.. xkkkhyytptujkklllllllllmllllllplllokjjokllloiijjjkkkkkhgf4trkpllllkllllll nkjbllo I'll llllllljhhkkjjhhhhhkok
      ..lpplllkllpllllllk8oo a xain hola ni tha xa hai opportunities in your bbjh. Mppjjjhhkkk6ymiokdffdaww mnklkkopop no lll

    • @mangalshahi9287
      @mangalshahi9287 13 วันที่ผ่านมา

      @@yamsarumagar9144 नमस्कार राम राम नमस्कार राम राम नमस्कार रामराम नमस्कार राम राम नमस्कार राम राम🙏🏽🙏🏽🙏🏽🎇🎇 थैंक यूवेरी मच थैंक यू वेरी मच थैंक यू वेरी मच थैंक यूवेरी मच थैंक यू वेरीमैच थैंक यू वेरी मच थैंक यू वेरीमैच 🌺🌺

  • @krishnasunar3265
    @krishnasunar3265 2 ปีที่แล้ว

    धेरै राम्रो छ हजुरको गित अब फेरि अर्को दशैं तिहार को गित आऔस है बहिनी शुभकामना व्यक्त गर्दछु बिस्नु माझी

  • @gumbahadur4332
    @gumbahadur4332 3 ปีที่แล้ว +72

    आहा कति राम्रो बास्तबिक गीत बनाउनु भाको परदेशी गीत सारै मन छोयो ! शब्द, लय अनि भाका सारै राम्रो लाग्यो ! विष्णु दिदिको सुमधुर कोइलीको आवाजमा सजिएको गीत अति मार्मिक गीत छ ! सम्पुर्ण टिमलाई बधाई दिन चाहन्छु साथै सफलताको शुभकामना ! ❤️🌺🙏🇳🇵😍

  • @idosujal7954
    @idosujal7954 3 ปีที่แล้ว +36

    चरी जेलैमा सर्बाधिक सफलता पछि को ।सुपरहिट फेरि अर्को साङ्गगितिक कोसोलि । दशै तिहार आइसक्यो जल्को लाईसक्यो ।बिष्णु माझी ।।

  • @dhurbasharma5253
    @dhurbasharma5253 3 ปีที่แล้ว +11

    बिस्नु माझी बाहिर आउनु पर्दैन भो बरु एस्तै गित सुनाए पुग्छ हामीलाई 🌷🌷🌷

  • @charitradhakal2435
    @charitradhakal2435 3 ปีที่แล้ว +15

    सुमधुर आवाजकी धनी प्रीय दिदी बिष्णु लाई देख्न चाहाने जति यता🤘

  • @kumarsunuwarrai3986
    @kumarsunuwarrai3986 3 ปีที่แล้ว +7

    आहा कति मन छुने गीत दशै आएको महशुस भयो लाखौको मनमा बस्न सफल गायिका बिष्णु माझी दिदिलाई अग्रीम शुभकामना।

  • @Gtrand00
    @Gtrand00 3 ปีที่แล้ว +10

    54 minutes 14k view 👌👌👌
    बधाई छ विष्णु माझी दिदी, तथा सबै टिमलाई
    सफलता को सुभकामना
    इंडिया अछाम Tinsukia जिल्ला बाटा हेर्दै छु 🙏🙏🙏

  • @shivaroka5543
    @shivaroka5543 3 ปีที่แล้ว +61

    आहा फेरी पनि विष्णु माझी दीदी काे चरी जेलै मा पछी लगातार दसैं गित आयछ
    याे गीत छिटै करोडौ मा पुगोस्🙏💗 दिदी काे गाउँले भाई स्याङ्जाली भीरकोट ६ जय गित संगीत🎶🎵❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💗💗💗 जय नेपाल

  • @ramprasadacharya3559
    @ramprasadacharya3559 3 ปีที่แล้ว +9

    यस गीतको महत्व विदेशीएको परिवारले मात्र बुजेको हुन्छ।

  • @nirmalapandey2279
    @nirmalapandey2279 3 ปีที่แล้ว +80

    आहा सारै राम्रो गित छ गित शब्द राम्रो सम्पुर्ण टिमलाई सफलता शुभकामना छ है 🙏🙏🙏

  • @rambdrmagar9026
    @rambdrmagar9026 3 ปีที่แล้ว +50

    जति बयान गरेपनि नपुग्ने बिष्णु दिदि नमन 🙏🙏सर्बादिक समय सान्दर्भिक बल्ल दशै आयो सबैको मन मन मा ।

  • @YT-cx1hs
    @YT-cx1hs ปีที่แล้ว +1

    प्रदेस मा हुदा सुन्दा त आँखा भरी आँसु आउनी 😢😢

  • @Nirvana-Plus
    @Nirvana-Plus 3 ปีที่แล้ว +26

    आहा! कति मिठो! बिष्णु माझिको फ्यान जतिले यता लाईक ठोकम त👇️

  • @timrozerry1321
    @timrozerry1321 3 ปีที่แล้ว +89

    हार्दिक बधाई तथा सुभकामना दिदी बिस्नु माझी तथा सुन्दरमणी ज्युलाई, दिदी अब एकफेर दर्शक सामुने आउनु परेय‍ो

    • @ghorkhaliraju8591
      @ghorkhaliraju8591 3 ปีที่แล้ว +1

      अाउनु पर्यो दिदी दर्सक सामु 🙏🙏🙏🙏

    • @bishnumukhya5806
      @bishnumukhya5806 3 ปีที่แล้ว

      बिष्णुजी लाई बधाईछ......

    • @mahendrabishwokarma5542
      @mahendrabishwokarma5542 3 ปีที่แล้ว

      170101

    • @mahendrabishwokarma5542
      @mahendrabishwokarma5542 3 ปีที่แล้ว

      T

    • @resungacreation4326
      @resungacreation4326 3 ปีที่แล้ว +1

      दर्सक सामु आएर के दिन मन छर😂😂वाहाहरुको गित आए भयोनि मान्छे किन आउन परो।🤔😂😂

  • @jittamang6073
    @jittamang6073 3 ปีที่แล้ว +3

    यो गान जत्ती सुने पनि नपुग्ने म मात्र होकि अरु पनि छ कसाम १०० चोटि भन्दा बढी सुने सके हो बिस्नु दि लभ यु दि को म फेरि म ठुलो फ्यान परे

  • @uddhabkhatri2901
    @uddhabkhatri2901 3 ปีที่แล้ว +38

    यो गीत अति नै मन छोयो, विष्णु माझीको गीत सुन्दर छ , कर्णप्रिय पनि
    सुन्दरमणिले मिहेनत नगरेको भा सायद गीत यति सुन्दर हुदैन थियो होला शायद।

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 3 ปีที่แล้ว +11

    अब त दसैं आए जस्तो लाग्दैछ यो गीत सुनेर सुन्दर दाजै का सुन्दर शव्दमा उत्कृष्ट आवाज बिष्णु भाउजुको अत्यन्तै मिठो दशै गीत 🤗😍🤗😍🤗😍

  • @narayanprasad6052
    @narayanprasad6052 2 ปีที่แล้ว +1

    समय सान्दर्भिक दश‌ै तिहार गित ।

  • @mgrloken9049
    @mgrloken9049 3 ปีที่แล้ว +26

    फ़ेरि पनि सुन्दर गित को लागी शुभकामना बिष्णु दिदि लाई

    • @laxmiprasaddahal2857
      @laxmiprasaddahal2857 3 ปีที่แล้ว

      रेछ यस्काे पैसाकमाउनेटेक्निक जनता गाेबर

    • @mangalshahi9287
      @mangalshahi9287 12 วันที่ผ่านมา

      @@laxmiprasaddahal2857 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @pabitrathapa2766
    @pabitrathapa2766 3 ปีที่แล้ว +14

    आहा! 🥰कति मिठो गित सुनिरहु लाग्ने।बल्ल दशैं तिहार आको जस्तो भयो। धेरै धेरै माया,❣️ सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना 🙏🥰💐

  • @mainadevirokaya3918
    @mainadevirokaya3918 หลายเดือนก่อน +1

    हे भगवान कति राम्रा गित कति राम्रो स्वर उफ ❤❤

  • @asmitadallakotifans497
    @asmitadallakotifans497 3 ปีที่แล้ว +14

    आहा उत्कृष्ट गित करोडौं क्लब प्रबेशको शुभकामना🙏

  • @jangakadayat6738
    @jangakadayat6738 3 ปีที่แล้ว +7

    सुपर हिट दसै आएको मसुस भयो यो गित सुन्दसुन्दै मनै छुने लोकदोहोरी छ सम्पुर्ण टिमलाइ धेरै धेरै धन्यवाद

  • @basantakhadka7687
    @basantakhadka7687 3 ปีที่แล้ว +3

    गित संगितको जर्गेना गित संगितमा नौलो अभियान ल्याउदै हजारौ गित मा सुरताल दिनु भएकी गित की रानी बिष्नु माझी दिदिलाई अग्रिम शुभकामा साथै बधाई छ......

  • @prakashbasnet6492
    @prakashbasnet6492 3 ปีที่แล้ว +136

    येत्ती मीठो गीत तयार पार्ने सुन्दरमणी दाइ र स्वरकी धनी बिष्णु दिदिलाइ उच्च सम्मान र नया एस्तै गीत ल्याउन सक्ने धेरै अब्बल हिम्मत आट जोस जागर आओस भन्ने कामना पनि❣️

    • @jiwanath4547
      @jiwanath4547 3 ปีที่แล้ว +4

      ❤️❤️❤️💗💗

    • @jayaramhumg8265
      @jayaramhumg8265 3 ปีที่แล้ว +1

      @@jiwanath4547 ,,,?,,,,,?*,,,,,,*,?,?,???????????????????*???????????*??,?,*??,?,??,

    • @nothingisimpossible5875
      @nothingisimpossible5875 3 ปีที่แล้ว +3

      Sath sathai Sundar Mani dai Ra bishnu dd Pani sangai media ma aaya Kati ramro hunithiyo

    • @prakashbasnet6492
      @prakashbasnet6492 3 ปีที่แล้ว +2

      @@nothingisimpossible5875 Aww k haii hajur

    • @shovarana4839
      @shovarana4839 3 ปีที่แล้ว +1

      @@nothingisimpossible5875 लोज्न्ल्कु

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 3 ปีที่แล้ว +6

    आहा क्या राम्रो शब्द संगीत सुन्दरमनी दाइको
    अनि बिष्णु दिदी सोर को त कुरै नगरौं यति मीठो कि जिउनै सिरिङ्ग हुन्छ निकै मन पर्यो

  • @kamalkaushal5615
    @kamalkaushal5615 3 ปีที่แล้ว +1

    गित भनेको यस्तो हुनुपर्छ।बिस्णु माझिको सबै गित औधी मन पर्छ।

  • @roshandevkota6419
    @roshandevkota6419 3 ปีที่แล้ว +14

    यो गितलेनि करोड हान्ने भयो 🙏🙏 हार्दिक बधाई छ बिस्णु दिदि

  • @lamsaljagannath896
    @lamsaljagannath896 3 ปีที่แล้ว +78

    आहा!अत्यन्तै मर्मस्पर्शी दशै गीत बिष्णु माझीको स्वर साह्रै मिठो लाग्यो।सम्पुर्ण टिमलाई सफलताको शुभकामना !!❤️🎤🎵🎵

  • @nabindangi2755
    @nabindangi2755 3 ปีที่แล้ว +1

    Bishnu Maghi hajaur ko songs le 3 corod Nepali ko man man ma Dashain Tihar aayko x Aghai ramro yo Tim lai Thank you

  • @achyutadhikari8310
    @achyutadhikari8310 3 ปีที่แล้ว +33

    के भको यो ? बिष्णुमाझीका गित जतिपछि भो जुन गितपनी उस्तै राम्रा सुन्दै र हेर्दै आनन्द आउने छ्न् बा ❤️❤️🌺🌹

  • @shusantgamingyt1570
    @shusantgamingyt1570 3 ปีที่แล้ว +63

    अती मन उमंग बनायो बिष्णु माझी को यो गित ले ।हाम्रो लोक संस्कृत लाई सलाम छ ।जय जय संगीत 🎺🎺🎺📯🎷🎵🎵🎵🎵🎵🎶🎶

  • @ktm.np1
    @ktm.np1 3 ปีที่แล้ว +2

    परदेशीको मन छुने गीत सार्‍है मन छोयो 😍😍

  • @bipinshing8568
    @bipinshing8568 3 ปีที่แล้ว +73

    मैले पनि घर जान पायन सारै मन रोयको छ , उता प्यारी पनि रोयर फोन ग्रर्छ, प्रर्देसी को पिडा यस्तै हो हजुर , यो गित हिजो देखी 10 पटक सुने फेरी तेहि झल्को तेहि याद ,, धन्यबाद यो गितका सर्जक ,गायिका बिष्णुमाझी दिदी लाई पनि बिजया दसैई को सुभ कामना,, दशैई आईसक्यो झल्को लाई सक्यो 😭😭

    • @SachinKumar-li4fy
      @SachinKumar-li4fy 3 ปีที่แล้ว +4

      प्रदेशीहरुको उही कथा उही व्यथा साथी !!!

    • @gopalbahadurkunwar5374
      @gopalbahadurkunwar5374 3 ปีที่แล้ว +2

      दक्षिण एशिया महादेश को नँ-१ ऐतिहासिक स्वतन्त्र मातृभूमि जन्मभूमी स्वाधीन, सार्वभौम, भौगोलिकअखण्डता, राष्ट्रिय स्वाधिनता, ग्रेटर विशाल गोर्खा साम्राज्य मुलुक अधिराज्य राष्ट्र नेपालको स्वधर्म, संस्कृति, विशिष्टता,मौलिक- लोकसंस्कृति,रितिरिवाज, चाडपर्व,परम्परा, चालचलन, भेषभुषा, रहन-सहन,भाषा- कला ,साहित्य, दर्शन, सभ्यता तथा हाम्रो ऐतिहासिक विशाल नेपाल र नेपालीको अस्तित्व लाई युगदेखि युगौँ युग सम्म जोगाएर बचाएर‌ राख्नु हाम्रो धर्म,कर्म, हाम्रो जन्म शिद्ध अधिकार हो!!!

    • @sabinapakhrin8431
      @sabinapakhrin8431 3 ปีที่แล้ว +1

      . 0

    • @kabirvlog3453
      @kabirvlog3453 3 ปีที่แล้ว +1

      😥😥😥

    • @krsgamer8728
      @krsgamer8728 3 ปีที่แล้ว +1

      Sem to you dear 😭😭