London को Harrow मा पनि मेयर साम्पांगलाई भेट्न लाग्यो घुईचो । साकेला नाचेर गरे भव्य स्वागत सम्मान ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 297

  • @SrijanGurung-s1k
    @SrijanGurung-s1k วันที่ผ่านมา +107

    मेयर साब यु के जानु भएको छ उहाँको भिडियो १ भाग नछुटाई हेर्नु हुने सबै मित्रहरू यता हाजिर गरौँ फटाफट 😘😘🙏
    सबैको दिन शुभ रहोस् 🙏

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 วันที่ผ่านมา +112

    गुइँठे खलक हुरुक्कै बनायो यो साल हर्क साम्पाङको स्वागत सम्मान देखेर ।

    • @YojanaPlan
      @YojanaPlan วันที่ผ่านมา

      😂😂😂😂😂😂❤❤❤❤

    • @BabuRamrai-l1f
      @BabuRamrai-l1f วันที่ผ่านมา

      😂😂😂😂😂😂😂😂😂😂😂 hartatak nai vae Sako ni jalera haaaaa😅

    • @YojanaPlan
      @YojanaPlan วันที่ผ่านมา

      @@BabuRamrai-l1f 🤣🤣🤣🤣🤣🤣👋👋

    • @PaulRai-vf6lv
      @PaulRai-vf6lv วันที่ผ่านมา

      😂😂😂😂😂

    • @kalpanarai77M
      @kalpanarai77M 21 ชั่วโมงที่ผ่านมา +1

      sahi ho 😄

  • @RoshanTamang-u3n
    @RoshanTamang-u3n วันที่ผ่านมา +51

    नेपालको प्रधानमन्त्री ईन्डिया जादा ६ जना छ्क्का नचाएर स्वागत गरेको थियो हेर आज हर्क साम्पाङ ज्युलाई राजा जस्तै स्वागत गरिएको छ।

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 วันที่ผ่านมา +59

    खेलहरुको प्रतियोगीता त धेरै हेर्यौं तर यो कसैको सम्मानको लागि कस्ले राम्रो सम्मान गर्ने भन्ने प्रतियोगीता पहीलो पटक हेर्दैछु । जे होस देश र जनताको आशा र भरोसा आफ्नो संस्कृती र प्रकृतिलाई माया गर्ने जन सेवकलाई अगाडीका दिनहरुमा पनि यस्तै समर्थन हुदै जाओस । जय सभ्य समाज, जय देश ।💐🙏🌴

    • @Ytrmbc
      @Ytrmbc วันที่ผ่านมา +1

      Pakkaipani

  • @subbaLimbu779
    @subbaLimbu779 วันที่ผ่านมา +24

    यो माया भनेको हर्कले भ्रस्टाचार गर्दैन र गर्न दिदैन।

  • @chakradhanrai6848
    @chakradhanrai6848 วันที่ผ่านมา +56

    नेपाल को इतिहाश हर्क साम्पाङ्ग यस्त शम्मान कुनै राजा र नेता लाई पनि अहिले सम्म भयको छैन जय नेपाल

  • @motilalrai7332
    @motilalrai7332 วันที่ผ่านมา +59

    एकदम राम्रो छ है यसैगरि देशको उच्च बनाऊ सवैलाई शुभकामना छ है।

  • @bartamrai2860
    @bartamrai2860 วันที่ผ่านมา +46

    सम्पूर्ण युके नेपाली बासिहरुको उत्साह देखेर सारै खुशी लाग्यो। जय हर्क साम्पाङ्ग। 👏👏👏

  • @ganeshrai3868
    @ganeshrai3868 วันที่ผ่านมา +16

    आँखा बाट आँसु त रोकिनुइ मान्देइनत वाउ प्रीये जन नेता जीउको सम्मान कति भब्ये र सभ्ये।।। धरानमा सीर कति गुइठे ले अपमान जनक बोलेको बोली र बेबहार्को नतिजा आज हेर आखा खोलेर हेर है गुइठे हो❤❤❤❤❤❤❤

  • @dumiraiE
    @dumiraiE วันที่ผ่านมา +12

    हेर है हेर है हाम्रो मेयर हेर है हुवा हुवा सै सै देश भक्त मेयर हर्क साम्पाङ जिन्दावाद 🇳🇵🇳🇵✊✊

  • @kamalrai1486
    @kamalrai1486 วันที่ผ่านมา +36

    युके बासी नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई हिर्दय देखि नमन सेवा ,सेवारो न्यानो माया छ | हाम्रो युग पुरुष मेयर साबलाई समान अनि सहयोग सपोट गर्नु भएकोमा धेरै धेरै धन्यवाद युके बासी नेपालीहरुलाई अब नेपाली जनता सचेत हुनु परो आफ्नो मत अधिकार प्रयोग गरि बिकास र देश प्रेमी ब्याक्ती लाई चुनु पर्छ है जय हर्क वाद जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sbrai8048
    @sbrai8048 วันที่ผ่านมา +14

    युकेवासि नेपालीहरुक मेयर हर्क साम्पाङ ज्युलाइ गर्नु भएको यो सम्मान ऐतिहासिक रहेको छ। नेपाल मेयर फर्किनु हुँदा नेपालले नै नभएपनि धरानले भव्य स्वागत होस भन्ने आशा रहेकोछ

  • @nisanurai8727
    @nisanurai8727 วันที่ผ่านมา +24

    अब मेयर साहव धरान फर्कनु हुदा well come यसरी नै भब्यस्वागत गर्नु होला धराने आमा बुवा दाजुभाइ दिदिबहिनी हरु सबै मिलेर 🎉🎉🎉🎉🎉🎉

  • @mausamsaha9021
    @mausamsaha9021 วันที่ผ่านมา +28

    यो गित सुनेर आन्खा बात आँसु झरेको पत्तै पाइन्न.
    कति मिथो शब्द छ यो गीतमा
    हाम्रो धरान राम्रो धरान
    जय हर्क साम्पाङ❤❤❤

  • @sukrajlimbulimbu7182
    @sukrajlimbulimbu7182 วันที่ผ่านมา +11

    बेलायत बाशि सबैमा सबैमा सम्मान् सम्मान्❤❤❤❤❤❤

  • @ShahadevRai
    @ShahadevRai วันที่ผ่านมา +14

    नेपालमा को मन्त्री प्रधानमन्त्री को नाम कसैलाई कुनै देश को नागरिक लाई सोधपुछ गर्दा थाहाहुदैन तर हर्क लाई दुनियाँ ले चिनेका छ्न यो कुरा हरेक नेपालीले गर्व मान्नु पर्छ
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @nandaram4868
    @nandaram4868 วันที่ผ่านมา +12

    मन,बचन र कर्मका धनि मेयर हर्क साम्पाङ ज्युको उच्च सम्मान लण्डनमा गरिएको देख्दा अत्यन्तै चकित र गौरवान्वित महशुस गराएको छ।

  • @harkarai4059
    @harkarai4059 วันที่ผ่านมา +14

    समयले दिएको युग पुरुष मेयर हर्क साम्पाङ..!❤❤❤
    सम्पुर्ण uk बाशी लाई अन्तर हृदयको आभार साथै नमन..!

  • @gauravgurung7682
    @gauravgurung7682 วันที่ผ่านมา +9

    Jay Harka sampang jay dharan” meyor Harka ko vision clear xa sabai jaat jaati lai eutai maya garnu hune great leader Harka ji lai mutu dhekhi nai lakhau lakh dhannebad 🎉🎉🎉

  • @duganaa7315
    @duganaa7315 วันที่ผ่านมา +21

    कलौटे बैगुनिले उप- मेयरको क्यारियार नै खतम गरिदियो,,, यस अर्थमा कलौटे सफल मान्नुपर्छ,,तर मेयरको युकेमा सत्कार गरेको देखेर निन्द्राहराम हुँदै होला,,कसै कसैले चेक गर्दै गर्नु,,

  • @Khalingsamu
    @Khalingsamu วันที่ผ่านมา +36

    यो शिरमा बाधेको फेटा जस्तै तपाईंको शिर सधै उच्च रहोस् मेयर साब😊

  • @जगत
    @जगत วันที่ผ่านมา +8

    माहा पुरुष हर्क सामपाङ ज्यूको जयहोस राम्रोकाम गर्नुहुन्छ रत सम्मान दिनुभएको छ युके बासी ज्यूहरुबाट नेता भनेको मेयर साब जस्तो हुनुपर्छ नेताहरू

  • @balkumarrai9427
    @balkumarrai9427 วันที่ผ่านมา +16

    उच्च सम्मान छ मेयर साहेबको बचन्, कर्म, दूर दृष्टि साथै जनता र देश प्रतिको अपार माया गरेर यो सत्कर्महरू गर्दै रहनु भएकोमा। त्यसैले त २०/३० मिनटको बाटोमा एकडेढ घण्टाको जाम संग हार नखाई पब्लिक बस चढेरै धैर्यताका साथ भेटन पुगियो। कति सरल छ जीवन अनि विचार छ उच्च र निःस्वार्थ। वाह मेयर हर्क राज राई फेरी यो कमेण्टबाट सेवा 🙏🙏👏👏 यसरी नै देश र नागरिक प्रति वफादारी रहनु होला शुभकामना॥ संगै यात्रा गरिरहनु भएका वहाँको अर्धांगिनी म्याडम, छोरा साथै पत्रकार रोहित जी, सम्पूर्ण टिमलाई आउदा दिनहरू सफल रहोस शुभकामना 💐💐💐💐

  • @raidavid18
    @raidavid18 วันที่ผ่านมา +12

    विरोधीहरूलाई केही गरिराख्नु पर्दैन यही हेरेर जलेर खरानी आफै भस्म हुन्छ।

  • @Manmayanembang1
    @Manmayanembang1 วันที่ผ่านมา +14

    गुड नानी गुड 👍 गुड 👍 सारै राम्रो छ एक्दमै खुसी लाग्यो बधाई छ है 👍

  • @rudrachemjong1347
    @rudrachemjong1347 วันที่ผ่านมา +12

    युकेमा हामी नेपाली हौ भन्ने छेत्री बाहुन साथीहरू रहेनछ कि के हो?खाली एकै खालको अनुवार मात्र देखिन्छ त?जय हर्कवाद❤❤❤

  • @mayasubba6868
    @mayasubba6868 วันที่ผ่านมา +17

    उठनु पर्छ हर्क मेयर साफलाइ सपोर्ट गर्नु पछ 🎉

  • @nabinbastola1154
    @nabinbastola1154 วันที่ผ่านมา +18

    जय हर्क साम्पाङ्ग। 👏👏

  • @dorchisherpa5507
    @dorchisherpa5507 วันที่ผ่านมา +7

    राम्रो कामको राम्रै परिराम

  • @Babitar-f6g
    @Babitar-f6g วันที่ผ่านมา +9

    नेपाल् मा जस्ताे कति राम्राे तुल् फुल् हरु नेपाल् मा जस्ताे गदवरि फुल् हरु wowow स्कुस्🤔wowowo कति रमाईलाे👍️👍️👍️❤️❤️❤️❤️

  • @BadriRai-nd7dy
    @BadriRai-nd7dy วันที่ผ่านมา +19

    गुड यु के बासी लाई धेरै धेरै धन्यवाद!

  • @Sangamraioffical
    @Sangamraioffical วันที่ผ่านมา +10

    साचिक्कै भब्य स्वागत धन्यवाद।।सबै जना यँहाहरूलाई।।।।❤️❤️❤️🙏🙏

  • @gyan564
    @gyan564 วันที่ผ่านมา +11

    हाम्रो कमिनिटी यसरी नै रहिरहोस्

  • @bhawindrarai5942
    @bhawindrarai5942 วันที่ผ่านมา +20

    अति खुसी लाग्यो

  • @gopalrai4303
    @gopalrai4303 วันที่ผ่านมา +7

    अती सुन्दर सब्दले सम्मन्ले र गीतले यु,के मापनी गुन्जीयो जै यु,के जै धरान जै नेपाल जैयुके यु,के यु,के🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @jammantamang7994
    @jammantamang7994 วันที่ผ่านมา +8

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan ❤❤❤

  • @keshgurung4551
    @keshgurung4551 วันที่ผ่านมา +14

    ❤ nepal 🇳🇵 ko saan hark rai dhanyabaad.

  • @rameshsubba1280
    @rameshsubba1280 วันที่ผ่านมา +12

    Next PM harka samphang jiu 🙏🙏🙏

  • @sumitrarana1474
    @sumitrarana1474 วันที่ผ่านมา +8

    सारो मीठो गित गायो गायक भाइले।

  • @Ananta-fi6pd
    @Ananta-fi6pd วันที่ผ่านมา +11

    Harka sampang The face of Nepali politics ❤ He is the pure leadership example. revolution for a reason.

  • @sangamraioffice2677
    @sangamraioffice2677 วันที่ผ่านมา +11

    Our future PM 👉 harka sampang A Revolution 👑🏹❤️✊🙏🇳🇵

  • @shankarrokamagar7929
    @shankarrokamagar7929 วันที่ผ่านมา +7

    मेयर साबको यस्तो सम्मानलाई देख्दा तिनीहरू....कस्तो अनुभूति गर्दै छन् होला।।।

  • @KumarshinghRai
    @KumarshinghRai วันที่ผ่านมา +8

    खुशी लाग्यो 👍️👍️

  • @sukrajlimbulimbu7182
    @sukrajlimbulimbu7182 วันที่ผ่านมา +5

    युग पुरूष हर्क शाङपाङ❤❤❤❤❤❤

  • @lismanrai5297
    @lismanrai5297 วันที่ผ่านมา +6

    पार्टीको झोले नेताहरुले सिक्नुपर्ने मेयर हर्क साङपाङ ज्यूँबाट जनताको साथ पाउनु राम्रो काम गर्नु पर्छ।

  • @sureshlimbu1825
    @sureshlimbu1825 วันที่ผ่านมา +3

    Wow! Great job harrow niwasi haru. Fantastic host to mayor Sir and family 👏🙏

  • @shambhulimbu2509
    @shambhulimbu2509 วันที่ผ่านมา +5

    Raja mantri lai vanda dherai samman paunu vayo hamro great meyor harka sampang sir 🙏 ♥️

  • @bikramrai9896
    @bikramrai9896 วันที่ผ่านมา +4

    Salute all helping hands..great sir harka

  • @devsherchan5613
    @devsherchan5613 วันที่ผ่านมา +3

    जय नेपाल ❤ जय यु के बासी लाइ
    धेरै धेरै धन्यवाद ।🎉🎉❤❤

  • @buddharai3804
    @buddharai3804 วันที่ผ่านมา +7

    Yo harka sampang lai garey samman dekda Kati bela aasu jarey xa thahai vayena kina ho ❤

  • @SUHANVINES
    @SUHANVINES วันที่ผ่านมา +4

    किराँती राजा मेयर साब 👑💖🙏🇳🇵

  • @Walakhamtejendra-yh3fg
    @Walakhamtejendra-yh3fg วันที่ผ่านมา +3

    यो भिडियो देखि के कुरा बुझिन्छ भने राई,लिम्बू,गुरुङ,मगर,तामाङ == मुलबासीहरु कति मनकारी हुन्छ भन्ने सन्देश दिन्छ

  • @prabalnawang8536
    @prabalnawang8536 วันที่ผ่านมา +4

    Amazing everyone those who support Great work by Harka sampang sir and whole team everyone ❤🎉🎉🎉👏👏👏

  • @ShambhuRai-lg1xp
    @ShambhuRai-lg1xp วันที่ผ่านมา +2

    Hoit yasto samman ta pahila choti dekhdai xu badhai x uk basi harulai yati ramro netako sath sahayog garda kheri❤❤❤❤❤❤❤❤❤

  • @harirai588
    @harirai588 วันที่ผ่านมา +3

    Dharan mayor harka sampang jindabad jai saramdata jai dharan
    Very good reporter ⭐️⭐️⭐️⭐️⭐️👌dearest vanji Anju well done you are great lady 🙏❤️👌

  • @BishalRai-e4m
    @BishalRai-e4m วันที่ผ่านมา +4

    पुरै भिडियो हाल्नु पर्यो सर ❤❤ जये हर्क साम्पाङ् ❤❤❤

  • @SmilingBakedBread-by8xc
    @SmilingBakedBread-by8xc วันที่ผ่านมา +3

    Wow good nice sir haraka sapag sir hajur lai salam xa sir

  • @nepalisong3159
    @nepalisong3159 18 ชั่วโมงที่ผ่านมา +1

    Kati ramro wow 🇳🇵🇳🇵🙏🙏🙏

  • @AshaRai-cl3yj
    @AshaRai-cl3yj วันที่ผ่านมา +7

    कामै छोडेर हेर्दा हेर्दा हैरान !!

    • @digitalphotoshop7528
      @digitalphotoshop7528 วันที่ผ่านมา

      अनि त हाउ कामेै अलमल्ल भएर , म मात्रै हो की भनेको त ।🤣🤣🤣❤❤❤❤🙏🙏☝☝

  • @Sundark.Gurung
    @Sundark.Gurung วันที่ผ่านมา +8

    हाम्रो नेता प्रधानमन्त्री मन्त्री साथै माननीय सभासद हरु england मा भ्रमण गएको सुनेको थिय तर यसरी स्वागत र सम्मान गरेको मेयर हर्क साम्पाङ लाई पाए कारण उहाँको कार्य साथै इमानदारी हो म मेरो ब्यक्तिगत तर्फबाट england मा बस्ने सम्पुर्ण नेपाली दाज्यु भाइ दिदी बहिनी हरुमा सेवा ढोक साथै आभार व्यक्त गर्दछु

  • @yamlimbu5692
    @yamlimbu5692 วันที่ผ่านมา +4

    हर्कसाम्पाङ्को ज्युको क्रेज ले गुइठेइस्तब्ध भएको अव्स्था।😂😂😂😂😂😂😂😂😂😂😂😂🎉🎉🎉

  • @baburai5173
    @baburai5173 วันที่ผ่านมา +4

    Well done mayor saheb see you tomorrow in Swindon 🙏 I can’t wait

  • @DB_Thalang_official
    @DB_Thalang_official วันที่ผ่านมา +1

    अत्यन्तै निश्ठावान इमानदार करोडौं जनताको ढुक्ढुकी पुर्बबाट उदाउँदो बृहस्पति तारा मेयर हर्क साम्पाङ राई ज्युको सम्मानमा जुट्नु हुने सम्पुर्ण london uk बासिन्दा दाजुभाइ दिदीबहिनीहरुलाइ नमन साथै यसैगरी नै हर्क साम्पाङ राई ज्युको बिचार दर्शन आदर्श लाई साथ सपोर्टमा निरन्तर रहोस् शुभकामना ❤❤❤जय हर्क साम्पाङ ❤❤

  • @shreerana2662
    @shreerana2662 วันที่ผ่านมา +3

    Dharanko myer lai uk basily yati derai maya dida khusily mero man uk ko mausam jhai kati khera aakha bata aasu aauxa thahai hudaina khusi ra bhabukly.🎉🎉

  • @purnanembang9783
    @purnanembang9783 วันที่ผ่านมา +4

    Jai harka sampangle jai saramdan jai des jai nares aba ko desko vabisya vaneko harka sampangle matra ho 🙏

  • @shantibhutia1356
    @shantibhutia1356 วันที่ผ่านมา +3

    🎉🎉❤❤ from Sikkim 🙏

  • @mikiphung2281
    @mikiphung2281 วันที่ผ่านมา +6

    Ramro lagyo

  • @YashodaKC-kj6wy
    @YashodaKC-kj6wy วันที่ผ่านมา +3

    Jai hos mayor harka sampang,england basi haru shramdata haru ra samarthak jiu haruko. Jai pashupati nath. Jai sumnima paruhang.

  • @PurnimaLimbu-i6v
    @PurnimaLimbu-i6v วันที่ผ่านมา +3

    Jya harka sir 👍🙏🙏❤️❤️

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t วันที่ผ่านมา +3

    Body guard khatra bhai haru rahe6a looks so fit.

  • @mitralimbu6876
    @mitralimbu6876 22 ชั่วโมงที่ผ่านมา +1

    जसले देश र जनताको हितमा गर्छ काम,उसैले पाउने हो सम्मान।

  • @NarendraIjam-t8n
    @NarendraIjam-t8n วันที่ผ่านมา +2

    जय हर्क साम्पाङ्ग 💐💐💕💕💕🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nirurai4296
    @nirurai4296 23 ชั่วโมงที่ผ่านมา +2

    यु के बासिलाई धेरै धेरै धन्यवाद यति धेरै माया साथ दिनु भएकोमा🙏🙏 ❤ हर्क साम्पाङ को जय जय होस् ❤❤❤❤🥰🥰🥰

  • @gopalrai4303
    @gopalrai4303 วันที่ผ่านมา +2

    ओहो डानस पनि देख्यो 10,20,30😂😂😂😂😂😂😂😂😂 मेर यु,के मा🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @kalpanarai1827
    @kalpanarai1827 วันที่ผ่านมา +3

    Wow.Mear Harka sampang jindabaad.

  • @NirmalaRai-y7n
    @NirmalaRai-y7n 23 ชั่วโมงที่ผ่านมา +1

    युके बासी दाजुभाई दिदिबहिनिहरुलाइ धेरै धेरै धन्यवाद ❤❤

  • @khimsherchan1639
    @khimsherchan1639 วันที่ผ่านมา +4

    Welcome to UK sir

  • @raiak2002
    @raiak2002 วันที่ผ่านมา +2

    Highly respect all to all Gurkha community UK for this grand welcoming to the Mayor of Sub-metropolitan city Dharan.

  • @anitaSambahamphe
    @anitaSambahamphe วันที่ผ่านมา +5

    wow wow yesari nai sada bahar ramro kam ko samman mili rahos

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t วันที่ผ่านมา +2

    Jay harka❤🎉❤🎉. Dharan ko guithey haru coma ma hola.

  • @rabinrai3202
    @rabinrai3202 วันที่ผ่านมา +2

    rohit mama le dami video banaunu vaye ko ma thanks

  • @RabinRai-w5b
    @RabinRai-w5b วันที่ผ่านมา +1

    जय हर्क साम्पाङ्ग🙏💖

  • @raiak2002
    @raiak2002 วันที่ผ่านมา +2

    Best wishes to Mayor Harka Sampang.

  • @KesharBahadur-v7m
    @KesharBahadur-v7m วันที่ผ่านมา +3

    jaya harha sangpang

  • @PaldenLama-sx3yq
    @PaldenLama-sx3yq วันที่ผ่านมา +5

    Good luck ❤❤❤❤❤

  • @ManikalaRai-m1e
    @ManikalaRai-m1e 20 ชั่วโมงที่ผ่านมา

    हाम्रो संस्कार हाम्रो सस्कृती मुलबासिको पहिचान।जय हर्क साङ्पाङ्🙏🙏🙏🙏

  • @dkkulung7044
    @dkkulung7044 วันที่ผ่านมา +2

    हर्क साम्पाङ को सम्मान राजा महाराजाको सम्मान भन्दा कम छैन

  • @KesharBahadur-v7m
    @KesharBahadur-v7m วันที่ผ่านมา +2

    Meyar sable deshko sir uchcha rakhnu vayo jay harka sangpang

  • @rajkumarrai2836
    @rajkumarrai2836 วันที่ผ่านมา +2

    गर्नेलाई जहितहि नगरी बस्ने लाई कहिना कही

  • @bhupendraaathpahariyarai6418
    @bhupendraaathpahariyarai6418 วันที่ผ่านมา +2

    Like this one of the best leader ❤❤❤❤❤❤

  • @lkumarrai4661
    @lkumarrai4661 18 ชั่วโมงที่ผ่านมา

    यूके बासी नेपाली दीदीबहीनी दाजुभाइलाई धेरै धेरै धन्यवाद छ सेवास जय हर्कबाद जै श्रमदान जै श्रमदाता जैनेपाल 🇳🇵🌺💓🙏

  • @Gorkhaliiii
    @Gorkhaliiii วันที่ผ่านมา +2

    ❤❤❤❤❤ गुईठेहरू बेहाेस भय हाेला😂😂😂😂😂😂😂

  • @kusdevbantawarai4547
    @kusdevbantawarai4547 วันที่ผ่านมา +2

    Jay Mayor Sab Harka sampang 🇳🇵🙏🙏 Sabaiko jay hos sumnima paruhangle sabaiko kalyan garun

  • @RAEntertainment-de1rp
    @RAEntertainment-de1rp วันที่ผ่านมา +6

    Great 👍

  • @SujanSujan-v3p
    @SujanSujan-v3p วันที่ผ่านมา +5

    Hall Malaysia batw herdai Xu.

  • @Ramjibodika777
    @Ramjibodika777 วันที่ผ่านมา +2

    त्यो बेघा सोल्टी कोमा तिर होला 😅😅😅

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 วันที่ผ่านมา +2

    जय हर्क वाद ✊✊

  • @prakashgurung4600
    @prakashgurung4600 วันที่ผ่านมา +4

    Anju didi ko karesa bari ❤

  • @younzanraj1270
    @younzanraj1270 วันที่ผ่านมา +4

    ayo kirati raj ayo

  • @GangaraiRai-j3h
    @GangaraiRai-j3h วันที่ผ่านมา +2

    Wow nice uk 🇳🇵🇳🇵🙏💯💯🙏