नेपालमा अति नै भो। अब क्रान्ति क्रान्ती क्रान्ती। राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा, हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली।जय नेपाल 🇳🇵
आलुप्याज प्याजआलु तरकारी। कुरा चै उही। घुमीफिरी रूम्जाटार। पिण्डम् स्थाने पिण्डम्।😂 राष्ट्रिय उत्पादन ठ्याम्मै छैन।महँगी, ब्यापार घाटा र राष्ट्र ॠण आकासियो। जीवन कष्टकर भो।भ्रष्टाचार कमिसनखोरी घुसखोरी आकासियो।😮
रवि का समर्थक यता हाजिर हौ❤❤❤
रबिको मात्र किन सबै नेताकार्यकर्ता को छानबिन हुनु पर्यो 🎉🎉🎉
राम्रो मान्छेलाई टिक्न दिँदैनन् भ्रष्टाचार चोरहरुले दलालहरुले
नेपालमा अति नै भो। अब क्रान्ति क्रान्ती क्रान्ती। राष्ट्र ब्यापी जन क्रान्ति अत्यन्त जरूरी छ। हे बीर नेपाली, हे बीर युवा, हे बीर गोर्खाली। पुर्व मेची पश्चिम महाकाली। जय जय काली जय महाकाली।जय नेपाल 🇳🇵
मतदान गर्ने बेलामा १मिनेट सोचेर मतदान गरौ यो दुःख पाएको दिन नभुलौ
न्यायाले स्वतन्त्र न्याय गर्न दिनु पर्छ, कानुनी राज्या हो ,सानो देखि ठूलो सम्म समान न्याय दिनु न्यायाधीश को मुल कर्तव्य नै हो
गोलभेडा एकसये असी पुगेछ हर समान छोइ साध्येछैन हेर्ने कोले रबिको जय होस छिटो गरौ अनुसन्धान ढिफो भयो है जनतासाथमाछन
नेताहरुले ठगिगरन पाउने जनताले जुवातास खेलेर मनरनजनगरन नमिलनेरे गारोछ
Rip nepal government adaalat
2:16 ❤
Om
अदालतको फैसला पछि कति समय बन्दि हुने बारेमा जानकारी होला अईले नै आत्तिनुपर्ने खासै आवश्यक छैन
Om 😀
Nepalma kahile Sam sahi Manxela dhukha hune hola .
Good, morning, I, India, bat, sir
Aru chor koi des lutne koi
chorle chorlae kin dukh diyka hun peri neta jati sabai chor hun dag hun
आलुप्याज प्याजआलु तरकारी। कुरा चै उही। घुमीफिरी रूम्जाटार। पिण्डम् स्थाने पिण्डम्।😂 राष्ट्रिय उत्पादन ठ्याम्मै छैन।महँगी, ब्यापार घाटा र राष्ट्र ॠण आकासियो। जीवन कष्टकर भो।भ्रष्टाचार कमिसनखोरी घुसखोरी आकासियो।😮
Thukka sabai KO sudikan gari pau hoi Sarkar jya rabi
Chorlai lakgataum
Saude bata
👎👎👎
Rip Nepal sarakar