हे गुरू परमेश्वर यो कुरा मलाई थाहा थिएन । बल्ल थाहा भयो । पहिला पहिला मैले देखेको सपना सुनायो । अब उपरान्त यस्तो सपना म कदापि अरुलाई सुनाउने छैन । धन्यवाद गुरू 🙏🙏🙏🙏🙏🙏🙏
गुरु नमस्कार म अमुवा बाट हेर्दै छु हजुरले भनेका छ वटा सपना मध्ये एउटा देखे पनि हुन्छ कि राम्राे छ वटै देखे राम्राे हुनिहाे र सपनामा शिबजि भगवान लाई देखे अनि वहाँ शीत म कति राेए याे सपना कस्ताे हाेला गुरु अनि अर्काे सपनामा खासै मैले मन नपराउनि महिला लाई बेस्करी गालि गरेकि मैले त्याे सपना पनि कस्ताे हाेलागुरू ❤❤❤❤❤❤❤❤❤
गुरु जी येस्तो कहाँ देख्नु र राम्रो नराम्रो थाह हुदैन घर को ठूलो व्य्क्तीलाइ भनीहाल्छु मत गुरु जी मेरा श्रीमान ले दारी पाल्नु भयको छ तर मैले धेरै जसो दारी नभयको देख्छु यो राम्रो नराम्रो कस्तो होला?४/५पटक देखे होला।
नमस्कार गुरु ,म विवाहित हो,बिवाह पहिले महिनामा 1,2पटक एक वृद्ध देखदथि र बिवाह गरि जुन घरमा म आए त्यही घरको भित्तामा टाँगिएको फोटो छ त्यस पछि आजसम्म देखेको छैन,जो ससुरा को बाबाको हुनुहन्छ यसको संकेत के होला,,,?
राधे राधे गुरु मैले सपनामा मेरो घरको आफ्नै देउरानीले मलाई सपनामा पोते लाइदिएको घाँटीमा पोते लाइदिएको यो कस्तो सपना हो यो राम्रो हो कि नराम्रो मलाई धेरै मन खुदुली भयो। त्यही भएर मैले तपाईलाई यो मेसेज गरेको
गुरु ज्यु मैले सपना मा दुस्मनले ठुलो सेतो पलास्टिकले छोपेको देखेको थिए अनि दुस्मनलेले नै मलाई कार मा चडाएर कार चलाएको देखेको थिए अनि जेब्रा क्रस मा एउटा बुडी महिला जेब्रा क्रस गर्दै गर्दा कारले झन्डै चेप्टायो त्यो कस्तो सपना होला हजुर
हे गुरू परमेश्वर यो कुरा मलाई थाहा थिएन । बल्ल थाहा भयो । पहिला पहिला मैले देखेको सपना सुनायो । अब उपरान्त यस्तो सपना म कदापि अरुलाई सुनाउने छैन । धन्यवाद गुरू 🙏🙏🙏🙏🙏🙏🙏
Darsan guru ma neelam lagankhel bata hajur ko video hyrdai xu so thanks guru
प्रणाम गुरु जी । जानकारीको लागि धेरै धेरै धन्यवाद ।
राधेश्याम
प्रायः फलफूल खाएको सपना देख्छु यो सुभ होर गुरु ?
नमस्कार गुरूजि र।धेर।धे
हरि ॐ स्वस्ति श्री गणेशाय नमः जय श्री राधे जय श्री कृष्ण जय श्री राम जय जय गुरुदेव 🙏🙏🌺🌸🌿☘️🌸🌿💮🍁🍀
In do hi
गुरु नमस्कार म अमुवा बाट हेर्दै छु हजुरले भनेका छ वटा सपना मध्ये एउटा देखे पनि हुन्छ कि राम्राे छ वटै देखे राम्राे हुनिहाे र सपनामा शिबजि भगवान लाई देखे अनि वहाँ शीत म कति राेए याे सपना कस्ताे हाेला गुरु अनि अर्काे सपनामा खासै मैले मन नपराउनि महिला लाई बेस्करी गालि गरेकि मैले त्याे सपना पनि कस्ताे हाेलागुरू ❤❤❤❤❤❤❤❤❤
नमन छ!सधै जसो भिडमा पुजा वा विभिन्न कार्य गरेको सपना देख्छु गुरु !के फल हुन्छ?
guru ji sapanama mero chhori ko birthday manako 4,5 choti dekhisak ani aafanta haru gharma akodekhxu yesko kasto fal hunx hola 🙏
Dhannebad Guru ji pranam thank you so much
हरि ॐ गुरु जी 🙏🙏🙏येस्तो राम्रो जान्करी सुझाब को लागि धेरै धेरै धन्यवाद 🙏🙏🙏
Thank you so much Guruji 🙏🙏🙏
Hari om guru jay Gau Mata Maharani ki jay jay jay thanku guru guru poush ko sapana lagacha ki lagdaen vandinu na 🙏🙏🙏🎇🎆🎈🎈💐💐🙏🙏🌹🌹❤️❤️🌹🌹
गुरु जी येस्तो कहाँ देख्नु र राम्रो नराम्रो थाह हुदैन घर को ठूलो व्य्क्तीलाइ भनीहाल्छु मत गुरु जी मेरा श्रीमान ले दारी पाल्नु भयको छ तर मैले धेरै जसो दारी नभयको देख्छु यो राम्रो नराम्रो कस्तो होला?४/५पटक देखे होला।
Namskar guru
Thamk you guru ji.
👏👏 namaste guru ji m malesiya bat ho .👏
Dhanya baad guru ji 🙏
thanku ❤
गुरु सपनामा पितृले पानी र सुन्तला खएको देखेमा के होला
Thankyou guru
Guru bhadauma ghanmi yako kasato hunx ra sombar ghanmi yako kasato hunx vandinu hosan plz plz plz plz plz
Bujina hajur
Namaskar guru sapana aafu darayar barbarayako dekhema k hunxa vandinu paryo
Guruji
गुरु जि गरँभबति महिलाले सपनामा दहि खायाकाे देखे केहुन्छ पिलिज भनिदिनु हाेसन गुरु जि
Guru ji Jay Shree Hari 🙏
Guru rati purai adyaro bato dekhiyo rotniskane bato chinenani vane K hunxa
Thanks you
Jay shree Radhe ❤❤
hari om namo naraya 🙏🙏🌺🌺🌻🌹🏵️🍁🌼💐🌸💮🌷🌱🕉️🕉️🕉️🙏🙏
Guru aafno aamalai sunaunu hunxa ki hunna?
नमन गुरु देब 🙏🌂🇳🇵🍇🌺🍍🍎🍈💐🌱🌷🌻🌹🌸💮
नमस्कार गुरु ,म विवाहित हो,बिवाह पहिले महिनामा 1,2पटक एक वृद्ध देखदथि र बिवाह गरि जुन घरमा म आए त्यही घरको भित्तामा टाँगिएको फोटो छ त्यस पछि आजसम्म देखेको छैन,जो ससुरा को बाबाको हुनुहन्छ यसको संकेत के होला,,,?
gurugi namskar👏
सुपारीकाे टुक्रा बाड्दै गरेको सपना कस्तो हाेला गरु
guru🙏🙏🙏🙏🙏🙏🙏मलाई सपना मा गोरु ले हनेको देख्छु बार बार यस्को फल के हुन्छ गुरु plz vanidinu n plz plz 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सपना मा गोरुले लखेटेको देखेको के हुन्छ
Namskar guru ani sapanima sarpa ani jhagada gareko dekhnuko phala ke hunxa ni hae
राधे राधे गुरु मैले सपनामा मेरो घरको आफ्नै देउरानीले मलाई सपनामा पोते लाइदिएको घाँटीमा पोते लाइदिएको यो कस्तो सपना हो यो राम्रो हो कि नराम्रो मलाई धेरै मन खुदुली भयो। त्यही भएर मैले तपाईलाई यो मेसेज गरेको
गुरु जि सपनामा भगवान को मुर्ती लाई ढाेगेको देखेमा के हुन्छ होला
Guru ji
Thanku guru pranam 🙏🙏 ani guru g maile sapana mareko manxe sanga veteko ani angalo marera boleko k hunxa guru
गुरु ज्यु मैले सपना मा दुस्मनले ठुलो सेतो पलास्टिकले छोपेको देखेको थिए अनि दुस्मनलेले नै मलाई कार मा चडाएर कार चलाएको देखेको थिए अनि जेब्रा क्रस मा एउटा बुडी महिला जेब्रा क्रस गर्दै गर्दा कारले झन्डै चेप्टायो त्यो कस्तो सपना होला हजुर
ओम गुरुदेव🙏🙏🙏🙏
Guruji gae ksele lgeko dekhe csto huncha
Gai rudei goreko ani moile gai ko aasu pucheko ..dekhe asto sapana k hunxa ..guruji
Ho hajur
Guru namaste
Guru holo joteko sapanale k sanked Garxan hola Ripley pap guru Dave
Yasto Kura pani dharma anusar ko Kura artha hudo raicha
गुरु जी राधे राधे
सपना मा पानी परेको र पानी म भिजेको देखे के हुन्छ गुरु जी
🙏 सेवारो
गुरू दिनमा सुत्दा देखिने सपनामा यो कुरा लागु हुन्छ हुदैन् ...???🙏
गुरूज्यू नमस्कार!
धेरै ब्याख्या गरेर समय खेर नफाल्ने कि?
ॐनमनारायनगुरुजि
सपनाम आर्मी युनिफम लगाऐको देखे के हुनछ?
Guru g sapana maa jharnaa dekhe k hunx Vani dinush na
Fulmala avir lagaeko sapana chai k sanket garxa ni guru jii
Thank you guru..
Om Shree Gadeshay nam...
Thank you guru jee namskar.
Dherai dhanyabad Guruji 🙏
Auta gawn ya village lai pahirole ghereko ke hola guruji 3 time bhayo dekheko
Jay guru dev
Naste gurujee Sapanama agati dekhayeko k ho aarule
Guru maila babu petma huda sun udayako dikhako thiy k hunxa
हिउ ले पुरेको सपना देखे के हुन्छ गुरु
thank you gurudev
Jay hos
ब्याख्या धेरै भयो दिक्क लाग्दो भन्नखोजेको फटाफट भने सुन्न पनि मजा हुन्छ एउटै कुरा पटकपटक भनेर बोर भयो
गुरु नमस्कार 🙏🙏🌺 सपना मा भगवान् देखेमा के हुन्छ गुरु 🙏
🙏
Nama siivaye💜
हाडनातामा सम्भाेग गरेकाे देखे के हुन्छ गुरु
Guru safa nadi tareko dekhda kasto hunxa
Ghar ko vitto lipeko dekhne ko matlab k ho guruji
गुरु जि कृपया पुत्र देखे के हुन्छ
Sapana dekhnu ramro Ki nadekhnu ramro Hola?
Thanku
राधे राध गुरु❤🙏
🙏🙏🙏❤❤❤❤
Very good guru ji
❤❤❤
सपना मा अाफु संग महिला घर मा अाएकाे देखे मा के हुनेछ।
Naya ghar theykhy ke hunxa guru
Dinesh pokharal
Jumra dekheko chai kasto ho guru
हरि ॐ गुरु जि सपनामा अदाल दिबोस गर्न गाको सपना कस्तो हो भनिदिनुन गुरु
🙏🙏🙏🙏🙏
ॐ
ॐ
Bramaran Kun Janwar Ko Naam hola Hajur
Purai kalo gai100 wota jati deakheako k hunxa surrya audayako deakhda k hunxa
Sapanama kriya baseko seto luga lagaka aamaharulai dekhyo vaney k hunxa?
Tara lash chhai nadekhekoo?
Rade rade rade rade rade rade rade 🙏🙏🌺🌺🌻🌻🌹🌹🏵️🏵️🍁🥀💐🌸💮🌷🌷🕉️🕉️🕉️
Sirman le aarkai sanga biha garna lako sapana dhakhya k hunxa
Ghoru sapanama dekata k hunxt guru
राधे राधे गुरु देब,🙏🙏
गुरु जि नमस्कार 🙏🏻🙏🏻
srp daknu kaho
सपना मा आफै सुतेको देखे के हुनेछ
Guru gi hilopali Dekho Bhani k hunx