कालेबुगंको बिहिबारे अर्ग्यानिक लोकल हाट हेरेपछि कालेबुगं आउँन मन लाग्यो ।एकदिन अवश्य बिहिबारे लोकल हाट धुम्न आउँने छु । म दार्जिलिङ देखि योभिडीयो हेर्दै छु धेरै शुभकामना अनि धन्यबाद छ कालेबुगंबासी लाई ।
बिहिबारे हाटको शुरुवातले पुरानो संस्कृतिलाई बचाइराख्ने पहल अति उत्तम, सराहनीय छ । बधाई धन्यवाद शुभकामनासहित एउटा सुझाव राख्न चाहें। बिशेष सबै दोकानेहरु पनि हाटको एकदिन जातीय पोशाकमा बसे यसको महत्व अझ बेसी हुनेथियो कि। ❤
कालेबुगंको गरिमा फर्काई ल्याउन गरिएको यो सत् प्रयास अति सराहनीय छ।
Ekdnai ramro lagyo 🙏🏼🙏🏼
कालेबुगंको बिहिबारे अर्ग्यानिक लोकल हाट हेरेपछि कालेबुगं आउँन मन लाग्यो ।एकदिन अवश्य बिहिबारे लोकल हाट धुम्न आउँने छु । म दार्जिलिङ देखि योभिडीयो हेर्दै छु धेरै शुभकामना अनि धन्यबाद छ कालेबुगंबासी लाई ।
बिहिबारे हाटको शुरुवातले पुरानो संस्कृतिलाई बचाइराख्ने पहल अति उत्तम, सराहनीय छ । बधाई धन्यवाद शुभकामनासहित एउटा सुझाव राख्न चाहें। बिशेष सबै दोकानेहरु पनि हाटको एकदिन जातीय पोशाकमा बसे यसको महत्व अझ बेसी हुनेथियो कि। ❤
बिहिबारे हाट देखेर साहै खुशी लाग्यो उमेश भाइ लाई धेरै धेरै धन्यवाद 👏
Great platform towards our people
Congratulations team GGS and Aakash.
प्लास्टिक को पन्जा लगाएर हर्दी छोए राम्रो हुनेथियो किनकि यो सोझै तरकारी मा हालिने हो
एउटा सुझाव मात्र
अन्यथा न लिनु होला ।
Dami keep it up🥰👏👌
Thank you, I enjoyed your video very much 🙏🇳🇵
यसरी नै जाग्नु पर्छ अब गोरखा जाती
उहिले मो बस्तिको बडिहरु सङ्ग सनिवार को सौदा को लागि दुर्बिन डाडा बाट जादा को सम्झना आयो !! हाल मो लन्डन बाट हेर्दै छु !!
Kalimpong hamro kalimpong ,superb.
Very nice 👍 kalimpong I am very happy God bless you brother sunder kalimpong
याे हाट हामीलाई लाभदायक छ । मलाई पनि समहत हुनु मन लागेकोछ।
बिशेस सेलरोटी धेरै बिक्री हुदैं रहेछ यसको गुणस्तर नघटाउनु हवस है यसले एकदिन अवश्य राष्ट्रिय स्तरमै ख्याति कमाउने छ
Nice 👌👌
M loving this..A good initiative 👍👍
Historic ! Wel done ! All the best 🙏🙏🙏
Wow nice
Nice
Dami local hat lagheko afnu jakako sag sapjee ekdam ramro kena bairako khanu keep it up 🎉
Dami
Dame 👌👌🙏🏼
🤗🤗
हेरेर मज्जा लाग्यो ।
Good job
Yo kalimpong ko hath bazer sadai vari yesari chali rawosh Ajay sabai Jana aai denu hose ani hath ma rakhako saman keni denu hose
Hat ghar ma gaari bike skuti roknu paxa ni hw... Bises hast ko din Wednesday.. Thursday.. Ani Saturday.
दार्जिलिङको तुलनामा कालेबुगं धेरै सस्तो ।
भाई,ओखलीको दाम कति छ होला।
इस कुस चाँहि सारै महगो भयो रु, ५०.
Hora... Haat ko rate ko chai kati hare
Hora... Haat ko rate ko chai kati hare
Alik sahitya book haru raknu hola, local
दोकान को फ़ोन नंबर पनि राख्नु होस या युटुबर महाशय को नंबर राख्नु होला,हजुर, यदि कोरियर मा पठाऊनु सक्नु हुन्छ भने आभार हुने छौ।
Nepal laga hat
Hamro pyaro Maya ko hatt,marcha is devil food, affect to children,it's not a organic, other r best,❤
म चै टाडो परेर हाट लगाऊन सकीन