@@ShaniBishwokarma aaaaaaaaaawwaaaaaaaaaaaaaaaaaaaaawwaaaaaaaaawwaaqWaaaaaaaaaaaaaaaaaaaaaawawaawawAwaawaaawaq@aaAaaaaaaaaaaaaaawaawaaawAaawaaaawaaawwaaawaawaawaAaaawaawaawaawqaaaaaaaaqaaaaaaawaaawawaaaaaaAaqaaaaaaaawaaaaaaawAAaaaqaqaqaawaaqaawaaqawaaaaaaAaqaaaaawaawAwaaaaaawaaaaWawawaaaaaqwaawaaaawaaaawaawawaaaqawaaaaaaaAwaawaaawaawaqaaaawaaawaqaaaqaaaaaaaaaaaaaawwaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaawqqawqwaaaaqqaaaaqaaqqaqaaaaaaqawawqaaqaaaqawqwaaaqaaaqqaqqawaqqqaaaqwaqaqawaqaaqqqwawaqqqaQqawqwawaaaaqaaaaqaaawqqaqwaaaaaaaaaaaaaaaaqaaaqaaawwaawwawawaqqqaqwaaaqaawawaqqaqaqwqwaaaaaaqwqwqwawaaawaaqqaaaaawaawaqwqaaawwaaawaaaaaaaa Delhi to Mumbai and the way she was a bit more about आ the best to you for writing such as well and the way she was a bit more about you guys have a nice guy is not. But... And. Eq. ई ई भी हो सकता था और इस रोमनी eów4rzcbxvnyczklvxbnv
असाद्य्यै मर्म स्पर्शी लोक गित तेसैमा प्यारो भाइ शनि को मखमली आवाज पक्कै पनि सुन मा सुगन्ध भएको छ। वास्तविक नेपाली हरुको जन जीवन मा मेल खाने भाबपुर्ण गित मिनि बसैले तपाईं पनि हेरेर साथ दिनु होला है मन परे शियर गरेर साथ दिनुहोला ।💞💞💞
जिबनमा पहिलेको भाका जस्तै अहिले शनि भाइको गित सुन्दा सारै खुसी छु अनि रुवायो पनि हाल कुवेत बाट आगामी दिन्मा अजै प्रगतिको सुभकामना छ जय गित जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
अचम्म प्रतिभा भाको एक मात्र गायक भाइ शनि। जो आधुनिक गीतमा पनि अच्छा कास्सा गायकलाइ फेल खुलाउछ।लोक गित मा पनि मै हु भन्निलाइ फेल खुलाउछ।क्या गाउछ यार भाइ।
सनी भाई तपाईं लाई धेरै धेरै स्यालुट गर्दछु ।तपाईंको यो समुदुर स्वरमा गाउँनु भएको गीतले निकै भावुक बनायो ।अझै धेरै धेरै उत्तर उत्तर प्रगतिको शुभकामना छ।भाई
धेरै समय पछि शनि भाइ को गीत सुन्न पाइयो खुशी लाग्यो गीत सारै मार्मिक भावुक मौलिक यथार्थ परक छ स्वर र गाउने शैली को बर्णन गर्ने सब्द छैन म सङ तर कडा परिश्रम गर्नुस सरल सालिन मिलनसार र अनुशाशित सबै हुनुहुन्छ यी सबै कुरा जिबन मा सधै ख्याल राख्नुहोस प्रगतिको शुभकामना
आहा कति मर्म स्पर्सी गीत गाउनु भो तेस्मा गरिबिको बेथा अनि प्रदेसिनु को पिडा मनै रोयो भाइको गीत ले मेरो जीवन सङै मिलेको भयर गीत सुन्दा सुन्दै आँसु खसेको थाहा नै पाइन प्रगती को कामना प्यारो भाइलाइ🙏🙏😭😭❤️❤️
Nepal lok star bhabda pahile babu maile timi lai intervew ma dekhdai chni sakeko thiye timile sabai ko man jitne chhau.love u...babu timilai ahile dherai agadi badnu chha god blass u....love from india❤⚘🤘
शनि भाई गित सारै राम्रो छ म प्रदेशमा भएर होला यो गित सुन्दा आखाको आशु थाम्म सकिन दिनभरीको थकित शरीर खाना खाएर बेडमा पल्तिरहेको बेला youtube खोले हजुरको गित रहिछ खुसी लाग्यो तर मेरो जिन्दगीमा मेल खान पुग्यो so पीडा भयो। मार्मिक गित बनेको छ प्यारो भाइ शनि best of luck..जय चन्द्र सुर्य।
शनि भाईको स्वरमै जादु छ, जुन गीत गाएपनि उत्तिकै मीठो सुनिन्छ । भाईको यो गीत अजर अमर हुनेछ , जसरी बिमा कुमारी दुरा दिदीको दुरा डाँडैमा भन्ने गीत अमर छ ।
Nikai utkrista sabda chayan ani karnapriya swor le sun ma sugandha thapeko xa sani vai lagayat sampurna team lai aagami dinma azhai pragati ko subhakamana
प्रिय शनि भाईको यो गीत असाध्यै मन पर्यो, पूर्ण सफलताको कामना !!
Thank you sir sadhai yo maya rw hausala pairakhu
Asadhai marmik sabda austai mitho surilo sor bhaiko la
Hajur haru ko jo nispkxe jaj vayr winner vako yhi ykjan t ho aru t sabt aafno le jitxan sir
Sumadhur swor Sani bhai
@@ShaniBishwokarma aaaaaaaaaawwaaaaaaaaaaaaaaaaaaaaawwaaaaaaaaawwaaqWaaaaaaaaaaaaaaaaaaaaaawawaawawAwaawaaawaq@aaAaaaaaaaaaaaaaawaawaaawAaawaaaawaaawwaaawaawaawaAaaawaawaawaawqaaaaaaaaqaaaaaaawaaawawaaaaaaAaqaaaaaaaawaaaaaaawAAaaaqaqaqaawaaqaawaaqawaaaaaaAaqaaaaawaawAwaaaaaawaaaaWawawaaaaaqwaawaaaawaaaawaawawaaaqawaaaaaaaAwaawaaawaawaqaaaawaaawaqaaaqaaaaaaaaaaaaaawwaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaawqqawqwaaaaqqaaaaqaaqqaqaaaaaaqawawqaaqaaaqawqwaaaqaaaqqaqqawaqqqaaaqwaqaqawaqaaqqqwawaqqqaQqawqwawaaaaqaaaaqaaawqqaqwaaaaaaaaaaaaaaaaqaaaqaaawwaawwawawaqqqaqwaaaqaawawaqqaqaqwqwaaaaaaqwqwqwawaaawaaqqaaaaawaawaqwqaaawwaaawaaaaaaaa
Delhi to Mumbai and the way she was a bit more about आ the best to you for writing such as well and the way she was a bit more about you guys have a nice guy is not. But... And. Eq. ई ई भी हो सकता था और इस रोमनी eów4rzcbxvnyczklvxbnv
नेपालको लोक संगीतको एक धरोहर ब्यक्ति जस्को कर्ण प्रीय स्वर र गाइकी कला साच्चै salute गर्छु र यस्तै नयाँ नयाँ प्रस्तुतिको प्रतीक्षामा छु हजुर
Sarai ramro xa man paryo 💕💕💕
असाद्य्यै मर्म स्पर्शी लोक गित तेसैमा प्यारो भाइ शनि को मखमली आवाज पक्कै पनि सुन मा सुगन्ध भएको छ।
वास्तविक नेपाली हरुको जन जीवन मा मेल खाने भाबपुर्ण गित मिनि बसैले तपाईं पनि हेरेर साथ दिनु होला है मन परे शियर गरेर साथ दिनुहोला ।💞💞💞
Thank you so much dai सधै यो माया अनि साथ सपोर्ट रहिरहोस 🙏🙏
💞💞💞💘💞💘💘Sure bbu
@@ShaniBishwokarma प्यारे गायक शनि जि तपाईं को शुभचिन्तक उहीँ नेपाल रुद्रक कैलाश।
Wawa ♥️♥️तपाइँको भावनालाई पनि धन्यवाद भनैपर्छ!सँचिकै गित मिठोछ यो गितले कति कमाउछ थाहा छैन तर लोकप्रिय हुन्छ सफल्ताको कामना
दोहोरी जमघतमा ल्याउनु पर्यो सर दोहोरी खेल्न लाई
मेरो प्यारो मित्र शनिको यो लोभलाग्दो आवाज प्रती मेरो सम्मान । यो स्वरले मेरो आँसु नै निकालिदियो ।जय गित जय संगित।🎵🎤🇳🇵
Sarai manxune git sani g sadhai yasari nai mitho mitho git liyara agadi badhnu hola 👌👌👌😭😭😭😭
मर्मस्पर्शी गीत मेरो मन छोयो आगामी दिनहरूमा पनि यस्तै गीतहरू सुन्न पाउने कामना गर्छु 🙏🙏🙏🙏🙏
धेरै दिन पछी TH-cam खोलेर हेरेको
सबैको प्यारो मान्छे को मखमली आवाज सुनेरै भाबुक बनायो, पुर्ण सफलताको शुभकामना,💖💖💖💖💗💗💗💗
आहा कस्तो राम्रो गीत सारै मन छोयो शुभकामना छ भाइ।
Thank you so much dd 🙏🙏
सनि भाइ को सोर मलाई असदे राम्रो लाग्छ यसरी राम्रो गदै जानु भाइ
नेपालको एक मात्र इमान्दार अनि जस्तो सुकै बिधाको गित गाउन सक्ने मेरो एकदम मन पर्ने गायक शनि हजुरको big fan हु म i love you shani❣️❣️❣️❣️❣️
आशा लाग्दो उदाउदो स्वर पृय भाइ जीवन भरी फ्यान भय म
कुलेन्द्र शनि अनि रजु परियारको स्वार उस्तै छ आहा क्या मिठास स्वार सफल्ताको कामना गर्दछु
गीत भावनात्मक मिठो छ,म रोलपाली हाल विदेश बात,मेरो भाई
शनि भाई को गाउने तरिका र घुमाउने तरिका लगभग लोक दोहोरि राजा राजु परियार ज्यु को तरिकामा अत्यन्तै मिठ्ठो छ। धन्याबाद सम्पुर्ण टोलिलाई।
सनिकाे voice जति सुन्याे तेति सुनाै लाग्ने जति यता हाजिर हाै गाइज
जिबनमा पहिलेको भाका जस्तै अहिले शनि भाइको गित सुन्दा सारै खुसी छु अनि रुवायो पनि हाल कुवेत बाट आगामी दिन्मा अजै प्रगतिको सुभकामना छ जय गित जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
अाहाँ कति मिठो अावाज अनि त्यो शब्द सुन्दा सुन्दै ..........👌👌👌👌👍️👍️👍️👏👏👏💜💜💜💜💜
उत्कृष्ट गीत अनि आवाज शनि भाइको
अचम्म प्रतिभा भाको एक मात्र गायक भाइ शनि। जो आधुनिक गीतमा पनि अच्छा कास्सा गायकलाइ फेल खुलाउछ।लोक गित मा पनि मै हु भन्निलाइ फेल खुलाउछ।क्या गाउछ यार भाइ।
शनि भाइ राम्रो छ
आहा शनि सर कति मीठो गित तेसैमा हजुरको मखमलि आवाज जति सुने पनि कहिले न अघाउने आवाज छ 👌👌👌❤️❤️
Badhai xa bishwokarma bhai ati uttam
सनी भाई तपाईं लाई धेरै धेरै स्यालुट गर्दछु ।तपाईंको यो समुदुर स्वरमा गाउँनु भएको गीतले निकै भावुक बनायो ।अझै धेरै धेरै उत्तर उत्तर प्रगतिको शुभकामना छ।भाई
Aha kati mitho swar ani sabda sani vai ko manai xoyo
धेरै मिठो शोर छ सानो भाइको म संग कुनै शब्द छैन बर्णन गर्ने प्रगति गर्दै जानु सानो भाई
Lu hamro shani.vdaiko mittho sorko gitsunda tesaini makhkha hunxauta ajhaini pargatigardai.janu.babu 🙋🙋🙋💐💐💐🥰🥰🥰
धेरै राम्रो छ होल टिमलाई शुभकामना👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो छ शनि को नयाँ गीत फुलको रसैले
आहा शनि भाइ को गित मन पराउने कोको हुनुहुन्छ मेरो त मन छोयो यो गित ले प्रगती गर्दै जानू शनि bro✍️✍️
अति राम्रो छ 🌹🌹🌹🎶🎶🎶
मौलिकपन बोकेको छ ।,,,
दीर्घकालीन चलिरहनेछ यो गित ,,
पुस्तौंसम्म रहिरहोस शुभकामना 🎵🎵🎵🎵🎶🎶🎶🎶
आँसुनै झर्यो यो गीत सुनेर शुभकामना सनी भाई
wow kati ramro voice n song sani bhai.
मेरो प्यारो सनिस भाइ पर्गती गर्दै जानू यसरि नै धेरै राम्रो छ
सारै राम्रो गीत सनी भाई 👍
मनै छोयो , शनि जि को सुमधुर स्वरमा सजिएको लोकगितले ! सफलताको शुभकामना 💐💐💐
wow मनै छुने सोर अनि लय शब्द सफल्ता को धेरै धेरै सुभकामना
मन छोयो सनि भाइ यो गित र शनि भाइ को आवाज ले मार्मिक छ।उतर उतर प्रगति को कामना ।🇲🇾👌
शनि भाइको स्वर साह्रै मनपर्छ जुन गीत गाएपनि साह्रै राम्रो सुनिन्छ सांगीतिक. भबिष्यको हार्दिक शुभकामना भाइलाई
प्रगतिहोस सुभकामना सनि तिमिलाइ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
बिधाइ गरेउ आसुको धिका ले आँसु सङ्गै मुछेका तिकाले😭😭😭😭अति रुहाउनु भो शनि भाइ 😭😭😭 धन्यवाद 🙏🙏हार्दिक सफलता को सुभकामना😘😍😘😍😍😘😍😘😍😘😍😘😍😘
आहा कति मिठो सोर शनि भाईको मर्म स्पशी गित बातबिक लोक गीत भनेको यहि हो भाईलाइ सफलता को अग्रिम शुभकामना !!
Baballl.sani.bhavi
आहा शनि भाइ स्वर चाइ हो
वाह एकदमै राम्रो छ सुन्दा आँखा बाट आशु बरबरि खस्ने सनि सरको स्वर को त कुरै नगरम आगामी दिनहरुमा पनि यस्ता यस्ता लोग संगीत सुन्न पाउ शुभकामना छ 🙏🏿
धेरै समय पछि शनि भाइ को गीत सुन्न पाइयो खुशी लाग्यो गीत सारै मार्मिक भावुक मौलिक यथार्थ परक छ स्वर र गाउने शैली को बर्णन गर्ने सब्द छैन म सङ तर कडा परिश्रम गर्नुस सरल सालिन मिलनसार र अनुशाशित सबै हुनुहुन्छ यी सबै कुरा जिबन मा सधै ख्याल राख्नुहोस प्रगतिको शुभकामना
धेरै मिठो गीत सुनाए भाइ तिमिलाइ धेरै धेरै सुभकामना ।
प्रिय् भाइ शनीको सुमधुर स्वरले मनै छिया छिया बनायो,यो सुमधुर स्वर सधै भरि यसरिनै गुन्जिरहोस।
भाइलाइ सदाबहार सफलताको शुभकामना।❤💐👏
Very very nice song brother badai X temelai 👌👌👌
wa.....dami geet ...garibi le bideshiyaka hami jasta ko lgi ...........
Mel khane
AHAHA voice super very nice so cute Good badhai chha Bhai
i love भाइ शनि मेरो best singer
आहा कति मिठो सोर सङै शब्द भाइ को
त्यसै lok star बनेको होइन यार कसम जाडु छ आवाजमा😍😍😍😍😍
आहा कति मर्म स्पर्सी गीत गाउनु भो तेस्मा गरिबिको बेथा अनि प्रदेसिनु को पिडा मनै रोयो भाइको गीत ले मेरो जीवन सङै मिलेको भयर गीत सुन्दा सुन्दै आँसु खसेको थाहा नै पाइन प्रगती को कामना प्यारो भाइलाइ🙏🙏😭😭❤️❤️
साच्चिकै मन छोयो भाइको गीतले । शब्द उस्तै कर्नपिर्य मखमली आवाज सफलताको सुभकामना शनि भाइ
Asaddai man xoyo sani vai good luck
यकदमामि छ।सफलताको कामना छ।
कुनै शब्द भेटिन लेख्न लाई मेरै लागि बोलेका जस्ता छन शब्द हरु 😭❤️🙏कति मीठो स्वर कसरी बयान गरु म ❤️❤️❤️❤️
Sarai man chuni get so very nice voice. Sahani bhae
Kati ramro swar ho yo Bhai ko Jun Geet gayani suni rahu jasto
सनिको भोइस बणन गर्ने कुनै शब्द छैन अझै नयाँ नयाँ गीत हरु लेउदै गर्नु 🙏🙏🙏🙏
सुन्दा सुन्दै मन्नै छोयो भाइ शनिबिस्वकर्मा
वाउ अतेन्तै राम्रो गित अनि स्वाेर भाइ सफलताको कामना गर्दछु
आहा कति राम्रो छ बधाई छ भाई
Aha kati mitho geet ani shani bhai ko swor........akha rasayo 👍👍👍👍👍
Bhai ko swar classic chha ajhai ramro gardai janu loved your voice
Nepal lok star bhabda pahile babu maile timi lai intervew ma dekhdai chni sakeko thiye timile sabai ko man jitne chhau.love u...babu timilai ahile dherai agadi badnu chha god blass u....love from india❤⚘🤘
शनि भाई गित सारै राम्रो छ म प्रदेशमा भएर होला यो गित सुन्दा आखाको आशु थाम्म सकिन दिनभरीको थकित शरीर खाना खाएर बेडमा पल्तिरहेको बेला youtube खोले हजुरको गित रहिछ खुसी लाग्यो तर मेरो जिन्दगीमा मेल खान पुग्यो so पीडा भयो। मार्मिक गित बनेको छ प्यारो भाइ शनि best of luck..जय चन्द्र सुर्य।
धन्यवाद दाइ रुवाउने नियत होइन मनोरञ्जन को लागि हो। सदैब यस्तै स्नेह को अपेक्षा गर्छु।
👍👍👍👍🧍🌹🌹🌹🌹👌👌👌👌👌🌻🌷🌻🌷🌹🌹🌹🌹🌷👌🌹🌷
शनि भाईको स्वरमै जादु छ, जुन गीत गाएपनि उत्तिकै मीठो सुनिन्छ । भाईको यो गीत अजर अमर हुनेछ , जसरी बिमा कुमारी दुरा दिदीको दुरा डाँडैमा भन्ने गीत अमर छ ।
आहा मन छुनी गीत अनि मखमली कर्ण प्रिय आबाज धेरै पछि सुन्न पाइयो सफलताको शुभकामना सनी भाइ आगामी दिन मा पनि यस्तै प्रस्तुति सुन्न पाई योस् ।
प्रीय शनि भाईकाे हृदय बिदारक याे गितले साँच्चिकै मन छाेयाे ! भाईलाई सफलताको अग्रीम शुभकामना !!💔💔👌👌💜💜💜💖💖👌👌💔💔🌾
धेरै राम्रो छ भाइ अझै प्रगति हाेस
रोल्पालीको नाम फेरि चम्किने भयो शुभकामना शनि भाइ अगाडि बढ
kati mitho swor ani ustai gaune kala
sadai sunna paios geet , furi rahos gala.
आहाँ कति मिठासपूर्ण स्वर सुन्दा बढो आनन्द लाग्यो 😍🥰 सफलताको शुभकामना
यो स्वर सदासर्वदा नेपाली लोकगीतमा गुञ्जिरहोस 😘
असाध्यै मर्म स्पर्सि गित जति सुनेपनी सुनौ सुनौ लाग्ने गित उतर उतर प्रगति कामना शनि सर लाइ
कर्ण प्रीय आवाज शनि बिश्वकर्म👌👌👌👌👌👏👏👏👏👏
Sani vaiko damdar aawaj yakdamai ramro mitho swar prakritik aawaj
Yo shani vai ko sor dherai ramro xa malai dherai man parxa
आहा बधाई छ शनि 👏👏👏
Thank you
नेपाल लोक इसटार सनि भाइ को सान कण पृर्या आबज मा समधुर स्वर् कति मिठास सुनियाको के बयन गरु सनि भाइ को बयान गर्नि कुनै शब्द नै छैना मसग
Wow
Ati sarai bhabuk banayo yo geetle aashu thmna skiyena 👌👌😭😭❤❤
Good Vaii saraii ramro x, sor ani sabdha 😘dubai ramro x
अाहा क्या स्वर छ ।
Thank you
🌹🌹👍👍👍👌🧍🌹🌻🌷👍👍👌👌👌🌹🌹🌹🌹🧍🇳🇵🇳🇵🇳🇵👍👍👍👍💋💋💋
Nikai utkrista sabda chayan ani karnapriya swor le sun ma sugandha thapeko xa sani vai lagayat sampurna team lai aagami dinma azhai pragati ko subhakamana
Wow dami git mero pyaro vai sani
अाहा...
साह्रै सान्दर्भिक मार्मिक गित ।
Attantai Jadumaya shwor Shani vai ko
मर्मस्पर्शी गीत साह्रैमजा लाग्यो!!!
Pyaro dae sani bishwokarma ko geet le man xoyo best wish dae
thaks sani dai nice song
yo git sunda mero aausai khasyo
आहा कति मिठो सोर भाइको
मान सिहं खड्का सरलाई सलाम छ।
य्क्दम राम्रो भोइस शनि भाइ को
Dear sani congratulations 💐 👏💐👏💐 bro Nice song hami rolpali dami rolpali all rolpa lai miss gardai xuhai
राम्रो भाइ प्रगती गर्दै जानू भाई
धेरै राम्रो छ।😓😓👌👍......
प्रिय शनि भाई अत्यन्तै सुमधुर गीत सुनिरहेँ लाग्ने सुपरहिट होस् यो गीत असिमित शुभ कामना!!
सारै मिठो गित अनि सारै स्मुदुर स्वर शंनि जि ।सफलताको शुभकामना छ ।
Very nice voice namaskar chha yasto mahan voice hjurko