ल बधाई छ मिडिया लाई पनि किन भने यो कुरा थाहा रहेछ पकै पनि हो बाबू असोक को कारण ले गर्दा एले भूईकटरेको घर बनेको हो तर आज बिर्सन भो टंक सर रूपक डिजे सर बाबू असोक लाई उहाको ठूलो योगदान थियो
भुई कटर भाई लाई धेरै धेरै सुभ काम ना यो महान काम भनेको अशोक को नाम बाट जोडिएको छ र अलिकती सर्म लाग्नु पर्ने कुकुर त चोई न भनी आउदैन भने अशोक त मान्छे होनि यार ...
Mahan hunuhunxa tank sir...salam xa hajur lai...kasari ghar banyo ..Timiharule nabolaye pani tank sirle smile vai lai samjer afno ashirbad diyexa..thank u ashok n tank sir..man
Yo ashok babu tanka sir Dj Rupak sir dherai thanks vannu jaruri xa yo sabai thaha xa hoena ra?? Ki birsiko ho??? Ashok babu vieral nhuda ni tika ram bijok thiyo khai ta ??purn dai ko aakha kata gayo ta ??
भुइँ कटर भाईको घर भन्नुमा टङ्क सर र अशोक दर्जी भाईको ठुलो हात थियोे तर भुइँ कटर भाईको घर हस्तान्तरण गर्ने बेलामा अशोक र टङ्क सरलाई invite नगर्दा कता-कता खल्लो महसुस भएको छ । हिजो यदि अशोक को घर बनाइरहेको बेलामा अशोक ले मेरो साथी भुइँ कटरेको पनि घर बनाई दिनुपर्छ नभनीदिएको भए अाज भुइँ कटर त्यो कटेजमै बस्नुपर्ने त्यो र यसरी मिडिया सामु हुने थिएन जस्तो लाग्छ मलाई ।
chemjong limbu जि तपाई ले चाहिँ कति सहयोग गर्नुभएको छ नि ?? टङ्क सर र अशोक भाईलाई भुइँ कटर भाईको घर हस्तान्तरण गर्दा invite नगर्नुभएको रहेछ त्यस्मा चाहिँ अलि खल्लो भएको महसुस भए भन्द तपाईलाई टाउको दुख्यो हो ?? किन मेरो मनमा लागेको कुरा गर्न मिल्दैन र ??
यो एउटा ब्याक्ती पैसाले बनेको होइन यहाँ सयांै मान्छेको सहयोग बाट बनेको हो मान्छे सहयोग गरेपछी रकम शशी प्रयो भयो भनेर पार्दर्शी हिसाब सुनाउदा केको टाउको दुखाइ ??
14 lakh ??? Sasto ma bane xa ta yeti ramro ghar.
14 lakha ma ghar jagga dubai re
हामि नेपाली हुनुमा गर्व छ। किनकि एेकले आर्कको साथ र सहयोग गर्नुपर्छ बन्ने सपना बोकेर हिँडेने नेपाली मात्र हो जस्तो लाग्छ।जय नेपाल जय नेपाली।।।
ल बधाई छ मिडिया लाई पनि किन भने यो कुरा थाहा रहेछ पकै पनि हो बाबू असोक को कारण ले गर्दा एले भूईकटरेको घर बनेको हो तर आज बिर्सन भो टंक सर रूपक डिजे सर बाबू असोक लाई उहाको ठूलो योगदान थियो
धेरै धेरै खुसिको कुरा
Ekdamai Ramro kaam
Great team good job
Salute all team
👍👍👍
भुई कटर भाई लाई धेरै धेरै सुभ काम ना यो महान काम भनेको अशोक को नाम बाट जोडिएको छ र अलिकती सर्म लाग्नु पर्ने कुकुर त चोई न भनी आउदैन भने अशोक त मान्छे होनि यार ...
अत्यन्तै राम्रो भुइँकटर भाइको घर बनाउने सम्पुर्ण सहयोगी मन हरु लाई हृदयदेखि नै धेरै धेरै धन्यवाद !!
Aile tw Kati sahayogi hat haru agi bhadeko dekhda Kati khusi..thank you....
ashokle gardani vuekatarko gar baneko xaashoklai muri muri dhannebad xa sabailai
Tqqq purna bahadur lae mahan hunu hunx sabailae tqqqqqq
Tanka sir Dj Rupak sir ra babu ashok lai hami nepali le salam garnu parxa ani sahayogi man lai ni salam xa
Purna waiba jyu lai dherai dherai dhanyabad .
hats off to the entire team, ani dherai dherai dhanyabaad Waiba sir hajur lai 🙏🇳🇵
खुशी लगियो हजुर हरुले गरेको काम मा
हार्दिक धन्यवाद सहयाेगी मनहरुलाई
Dami
Mahan hunuhunxa tank sir...salam xa hajur lai...kasari ghar banyo ..Timiharule nabolaye pani tank sirle smile vai lai samjer afno ashirbad diyexa..thank u ashok n tank sir..man
Very happy!!!
Asok babu timilai akdamai thulo dhnyabad
Yo design ko ghar banauda kati lagx hola
Wow
Wayba tamang juli salut cha, god always bless him xxx
Good
How much price
Kati Ha ha garirakheko
Yo ashok babu tanka sir Dj Rupak sir dherai thanks vannu jaruri xa yo sabai thaha xa hoena ra?? Ki birsiko ho??? Ashok babu vieral nhuda ni tika ram bijok thiyo khai ta ??purn dai ko aakha kata gayo ta ??
Sahi ho.
Ashok bina ta vukatar ko kunai astitaw nai thiea na. Yo sab Ashok vai lea garda vukatar aaja yaha samma aaeako chh.
बैँक मा राख्ने हैन अरू कुनै गरिबको घर बनाउनु पर्छ
as
Baru arko garipko ghar banaunu sayog garnu baki rakam tehi nai ramro ho,
ashok babu le garda yaha aaipugyo vuikatar bahi ko pariwar kina ashok babu lai na bolako hw?????
भुइँ कटर भाईको घर भन्नुमा टङ्क सर र अशोक दर्जी भाईको ठुलो हात थियोे तर भुइँ कटर भाईको घर हस्तान्तरण गर्ने बेलामा अशोक र टङ्क सरलाई invite नगर्दा कता-कता खल्लो महसुस भएको छ । हिजो यदि अशोक को घर बनाइरहेको बेलामा अशोक ले मेरो साथी भुइँ कटरेको पनि घर बनाई दिनुपर्छ नभनीदिएको भए अाज भुइँ कटर त्यो कटेजमै बस्नुपर्ने त्यो र यसरी मिडिया सामु हुने थिएन जस्तो लाग्छ मलाई ।
Somee Lama तपाईले कति सहयोग गर्नु भा छ र ? किन यस्तो कुरा गर्नु हुन्छ ? जे भयो सकियो ।
chemjong limbu जि तपाई ले चाहिँ कति सहयोग गर्नुभएको छ नि ?? टङ्क सर र अशोक भाईलाई भुइँ कटर भाईको घर हस्तान्तरण गर्दा invite नगर्नुभएको रहेछ त्यस्मा चाहिँ अलि खल्लो भएको महसुस भए भन्द तपाईलाई टाउको दुख्यो हो ?? किन मेरो मनमा लागेको कुरा गर्न मिल्दैन र ??
akdam khalo xa
Malai pani ghar banaunu xa
Jaggaa bahek kariban 9 lakh ma banako raxa gr
कति कोठाको घर हो हजुर 8 लाखमा बनेको
Jagha gar 14lakh mai yati ramro bhayax ta omg sasto honi yo
ashok lai kina na bolaunu vako ho ??
aba ghar bani halyo ta kina duniya vannnu parne
यो एउटा ब्याक्ती पैसाले बनेको होइन यहाँ सयांै मान्छेको सहयोग बाट बनेको हो मान्छे सहयोग गरेपछी रकम शशी प्रयो भयो भनेर पार्दर्शी हिसाब सुनाउदा केको टाउको दुखाइ ??
Kati ma banyo ghar hjr ...phone no...dinu..hjr malai pani banau paryo yesto ghar plz contact no
🤘🏽✌🏻😎😉👍🏻👏🏻👏🏻
bolaunu vako aaya sms ma bolaunu ta vako thiya hami aaunu painau vannu hunthiyo hola ni
पुर्ण वाइबा सरको फोन नम्बर मिलाइ दिनु न कृपया