नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय बिधा "भजन" पनि हो!!यसले धार्मिक एबम् आध्यात्मिक संस्कार अनि सन्देश पनि बोकेको हुन्छ!!!पहिलो पटक चुड्का भजन गाएको छु र यो पवित्र विधालाई यहाँको सल्लाह अनि सुझाव सङ्गै निरन्तरता दिने सोंचमा छु!!!यहाँहरुको माया,आशीर्वाद अनि प्रतिक्रियाको आशामा छु!!! जय श्री राम,जय श्री कृष्ण,जय शिव शंकर🙏🙏
नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय बिधा "भजन" पनि हो !! यसले धार्मिक एबम् आध्यात्मिक संस्कार अनि सन्देश पनि बोकेको हुन्छ !!! रोइला (खेली) विधामा आफुलाई स्थापित बनाउन सफल गायक/सर्जक शिरीष देवकोटाको "लाईदेउ कृष्ण पार" पहिलो भजन सिर्जना हो । चुड्का (खेली) शैलीमा तयार भएको भजनमा बिशेष गरी धन प्रतिको असाधारण मोह र यसै कारण उत्पन्न हुने असन्तुष्टि संगै देखा परेको सामाजिक समस्यालाई उठान गरिएको छ । सफल भिडियो निर्देशक तथा कोरियोग्राफर तिमिल्सिनाको प्रस्तुति संगै आवाज पनि रहेको यो भजन गीतमा शिरीष देवकोटाको लय/सब्द एबम आवाज रहेको छ । यहाँहरुको माया,आशीर्वाद अनि प्रतिक्रियाको आशामा छौ !!! जय श्री राम,जय श्री कृष्ण,जय शिव शंकर 🙏🙏🙏 - गुरुआमा फिल्मस प्रा ली
आहा कति मोठो। बधाइ छ स्मृती बैनि, शिरीष भाइ, भिडियो मा सहभागी पुरुशोत्तम भाइ, भरत पौडेल भाइ, माइला बा लगायत सम्पुर्ण लाई। सानै छँदा खहरेखोला सिख्रे तिर गएर भजन गाउदाको याद आयो। गुरुआमा कै स्वर आहा। व्यापक सफलता मिलोस
कृष्ण पार बिचित्र भो सन्सार भजन मनमोहक ,हृदयबिदारक ,कारूणिक ,जतिसुनै त्यति नै सुनौ सुनौ पो लाग्दो रहेछ । संसार पार तर्न सजिलो भजन ।कर्णप्रीय भजनको त कुरा गरेर साद्य नै छैन।
नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय बिधा "भजन" पनि हो!!यसले धार्मिक एबम् आध्यात्मिक संस्कार अनि सन्देश पनि बोकेको हुन्छ!!!पहिलो पटक चुड्का भजन गाएको छु र यो पवित्र विधालाई यहाँको सल्लाह अनि सुझाव सङ्गै निरन्तरता दिने सोंचमा छु!!!यहाँहरुको माया,आशीर्वाद अनि प्रतिक्रियाको आशामा छु!!!
जय श्री राम,जय श्री कृष्ण,जय शिव शंकर🙏🙏
Thik vannu vayo hajur
Akdam ramro xa bhaja radhe.shyam..
A
@@aasthaadhikari41229aoia ohhòlzoQ9qiq€£7£¥££££)¥₩8)8£⁸
यति Ramro mitho स्वर kher मर्दों भयो भजंतीर नालगे अतिनै राम्रो हुने थियो
नेपाली लोकसंगीत क्षेत्रको लोकप्रिय बिधा "भजन" पनि हो !! यसले धार्मिक एबम् आध्यात्मिक संस्कार अनि सन्देश पनि बोकेको हुन्छ !!! रोइला (खेली) विधामा आफुलाई स्थापित बनाउन सफल गायक/सर्जक शिरीष देवकोटाको "लाईदेउ कृष्ण पार" पहिलो भजन सिर्जना हो । चुड्का (खेली) शैलीमा तयार भएको भजनमा बिशेष गरी धन प्रतिको असाधारण मोह र यसै कारण उत्पन्न हुने असन्तुष्टि संगै देखा परेको सामाजिक समस्यालाई उठान गरिएको छ । सफल भिडियो निर्देशक तथा कोरियोग्राफर तिमिल्सिनाको प्रस्तुति संगै आवाज पनि रहेको यो भजन गीतमा शिरीष देवकोटाको लय/सब्द एबम आवाज रहेको छ । यहाँहरुको माया,आशीर्वाद अनि प्रतिक्रियाको आशामा छौ !!!
जय श्री राम,जय श्री कृष्ण,जय शिव शंकर 🙏🙏🙏
- गुरुआमा फिल्मस प्रा ली
आहा निकै उत्कृष्ट लाग्यो सम्पुर्ण टिम पर्ती बधाई
Jay Hos🥰🥰😇🙏🏻 Sabai Darsak Harulai vagawan le Rakshya Garun 🙏🏻❤️ बोलिए सम्पुर्ण भगवान् कि 🙏🏻 जय
गुरुआमाको आवाज पनि दमदार लाग्यो , शिरीष सर को त बयान गर्ने शब्द नै छैन । सबिना , राज भाईको पहिलो अभिनय पनि दमदार ❣️❣️❣️
दान पुण्य गरेर जाउला स्वर्ग तरेर ................. Really beautiful point........
😊
आहै लोक भजन लाईदेउ कृष्ण पार 😊
कतिखेर खुल्छ भनेर पर्खेर बसेको छु 🤗
अत्यन्तै राम्रो छ...
सुभकामना राज दाइ शिरीष दाइ
हरिहरीहरी
आहा सारै राम्रो लाग्यो 👌👌 सुभकामना सम्पूर्ण टीम लाई❤️❤️ हरी हरी
अाहा! धेरै राम्रो लाग्यो भजन।बधाई छ टिमका सम्पूर्णलाई।
अहा कति रमाईलो मलाई भजन क्रितन एकदमै मनपर्छ सफल ता शुभकामना हजुर हरुलाई
हामी आफै आफ्नो संस्कृति जोगाउनु पर्छ प्रचार गर्नुपर्छ👌👌👌👌👏👏👏👏👏
.🙏😭what see e, Sass me pFri Fri
आहा
अाहा! बधाई छ सबैटिमलाई
एकदमै राम्रो भजन बनेको छ, बधाइ छ सम्पुर्ण लाइदेउ कृष्ण पार टिमलाइ❤️❤️
जोक्स नेपाल परिवार
Share plz
Good
आहा कति मोठो।
बधाइ छ स्मृती बैनि, शिरीष भाइ, भिडियो मा सहभागी पुरुशोत्तम भाइ, भरत पौडेल भाइ, माइला बा लगायत सम्पुर्ण लाई।
सानै छँदा खहरेखोला सिख्रे तिर गएर भजन गाउदाको याद आयो।
गुरुआमा कै स्वर आहा। व्यापक सफलता मिलोस
संत संग भजन कीर्तन में धार्मिक भावना आहत हैं
कति मिठो भजन congratulations .... मेरा दिदि भेना जोडि परेवा जस्तै 😘😘😘😩❤️
आहा,,,,।कति राम्रो स्वर हो संपूर्ण टीमलाई धेरै धेरै धन्यवाद
एकदमै राम्रो भजन बनेको छ, बधाइ छ सम्पुर्ण लाइदेउ कृष्ण पार टिमलाइ Shirish Devkota & Smriti Timilsina Congratulation ❤️❤️
आहा कति मीठो भजन
सुन्दर भजन ! बधाई छ !
आभारी छु🌹🌹
Wow mitho bhajan geet badhi xa dd dai
आहा धेरै राम्रो लाग्यो गीत धेरै धेरै बधाई छ सफलताको शुभकामना टिम । All the best guruAmma
राम्रो
समयसान्दर्भिक माैलिक कति राम्रो लाेकभजन।बधाई छ सर्जक अनि गायक गायिका लगायत सम्पूर्ण टिमलाई !
कृष्ण पार बिचित्र भो सन्सार भजन मनमोहक ,हृदयबिदारक ,कारूणिक ,जतिसुनै त्यति नै सुनौ सुनौ पो लाग्दो रहेछ । संसार पार तर्न सजिलो भजन ।कर्णप्रीय भजनको त कुरा गरेर साद्य नै छैन।
हरे कृष्ण,हरे बिचित्र भो सन्सार .आहा कति मिठो भजन,सुभकामना छ सिरिस दाइ अनि स्मृति दिदी हजुरलाइ!
Dammii
कति मीठो प्रसाद आहा
लौ गुरु आमाले पनि गाउनु भा।।👌👌👌
हार्दिक नमन🙏🙏 वास्तविक जिन्दगीमा आधारित नेपाली भजन संग्रह जय जय हाेस् ।।
धन्यवाद धेरै राम्रो चेतना मुलक भजन छ?
आहा कति मिठो भजन, !!! सफलताको मुरी मुरी शुभकामना 💐💐
आहा कति राम्रो मिठो सुन्दर भजन कीर्तन मलाई त अति मन लाग्यो धन्यबाद 🙏🙏🙏🙏🙏
हामी पसलमा बिहानबिहान यही भजन बजाउँछौ, आनन्द आउँछ ! सटिक शब्द, सुमधुर लय अनि सरस गायन, गज्जब भजन ! ❤
प्यारो साथी शिरीष र उस्तै प्यारी बैनी स्मृति (गुरुआमा)को आवाजमा सजियको भजन गीत सुनेर पनि स्वर्ग गैइन्छ झै लाग्यो,साच्चै राम्रो र सुन्न आनन्द लायक छ,भारी शुभकामना 👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️😊😊😊
Kati ramro vajan git sarai man paryo malai 👌👌👌🙏🙏❤️❤️❤️
जीवन घाम पानी हो, सबै छोडी जानी हो ।
राम्रो छ।
अति सुन्दर भजन जय जय राधे राधे 🌹🌹🌹🌹🍓🍓🍓🍓🍓🍎🍎🍎🍎🙏🙏🙏🙏🙏🙏🙏🙏💅💅💅💅
अाहा कति राम्रो हरि ॐ
मानिसको जीवन अपारम पार छ । यो जुनिमा भगवानको भजन कृतन गर्नु पर्छ । अनि मात्र हामीले यश भव सागरबाट मुक्ति पाउन सकिन्छ । भगवानको लिला बिचित्रको छ ।
Ekdam Ramro xa sabaijana herera share garauna
First of all, thank you very much for mero buwa lae sahavagi garnu vayako ma! Geet ramro x. Thank u sabina vanji lae pani!
आहा कति मिठो भजन दिन मा २,३ पटक सुन्छु जति सुनेनि सुनिरहनु लाग्ने shirish devkota dai लगाएत सम्पूर्ण टिमलाई सफलताको शुभकामना
Jayshreekrisna🙏🙏🙏🙏❤️❤️🌺🌺🌹🌹🔔🌻
उत्कृष्ट गित 💓 शुभकामना सम्पूर्ण Team लाई ।
Aaha. Ekdam ramro
बुडीमाउ ले पनी मिठो गाऊदीरैचन आहा
आहा कति राम्रो भजन
तनाव कम गर्ने खालको ❤️❤️❤️
Po
किनअालेमग
ओम नमो नारायण🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
राधे राधे जयश्री कृष्णा❤️❤️❤️❤️❤️
लाइदेउ कृष्ण पार हामी हेर्छौउ सन्सार।।।
लाइदेउ कृष्ण पार हामी हेर्छौउ सन्सार ।।।।
हरि!
हरि !!
यही गित हो हजुर ???
Raj sir aani madam 😂😂😂 aahai 😍😍
सबैले माया गरिदिनु होला है🙏🙏
Huss sir😊😊
Ok venaju
Hunxa hunxa
Very best
जय श्रीराम
Shirish dai ko lok vajan xito xito leunu paryo hai dai all the best
Kati mito vajan ani sabda pani kati mitha xn ab manxy sudrunu paryo yo vajan suner
आहा,धेरै ध शुभकामना सर।
Vajan nikee ramro 6 Sirish devakota r team lai thanks
राम्रो भजन , मिठो भजन👍
Wow😍😍😍
अति सुन्दर, राधे राधे 💖
यो भजन मा मुरली चाहिँ राम्रो बजेको छ है हाह्ह
आहा कति मीठो भजन ❤️🙏जय श्री कृष्ण🙏जय सनातन 🕉️❤️
La badhai xa
अाहा धेरै राम्रो छ 💖💖😍🙏
छैन मरी लान दुइ दिनको हो समझना ...
जायज सन्देश प्रबाह गरेको छ यो गितले,अति राम्रो ।।🎉🎉🎉
एउटा पबित्र कार्यमा सहभागी बनेका छौ एहाहरुको साथ रहने छ।
Om om om 🙏🙏🌄🌄🌅🌅🌻🏵️🌺🌷🌺🏵️🌻🌷🙏❤️🙏
Sarhai ramro chha😍😍
यति मिठो लोक भजन सम्पुर्ण टेमलाइ हार्दिक शुभकामना 🙏🙏🙏🙏
कत्ति मिठो शब्दले भरिएको भजन सबै टिमलाई धेरै धेरै धन्यवाद । 🙏🙏🙏🙏💃💃💃💃💃💃💃💃
Wow😘😘😘😍😍😍🙏🙏🙏
कति राम्रो हो हजुर शिरिष देवकोटा सर भजज,🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Saris debkota ji ko kati mithyo swor good Vajan vs smirti ji
Best Best Ati Best chha.
Dhanyabad
Big fan of Sirish devkota❤️
Thank you so much 🙏🙏
हरहर 💅💅💅👁️👁️❤️
Om namo baba bholanath ki ma parbati ji ki namah 🌼🌻🌸🌼🌻🌸🌼🌻🌼🌸🌼🌻🌸🌼🌼🙏
Om Jaya siya Ram Jaya hanuman Jaya shreekrisha radhey2 🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Aati karnapriya swar Ani Video pani ramro...sunirahu lagne...
जय होस भजन किर्तन सुन्दर आनन्द आउछ राधे श्याम जय कृष्ण 🙏🙏
आहा! क्या मीठो बनेछ, हेरियो दाज्यू ।
नेपाल और भक्ति भावना से प्रेरित होकर भगवान शिव को नगर बनोतराईदेखि पाहाड सबै सिब पार्वती जी को एक भुमि जय मां भारती जी
MY Family❤❤
Daami xa shreesh daji
wonderful
मै रहू नै रहू लेकिन मेरायाद रहेगा 💝 भने झै भजन किर्तन राम्रो छ यो भजन मा सामिल हूनूभयका सबै जना देखिरहनू पाईन्छ जिन्दगी को याद 🌹👏
Mitho , ramro , Community lai suhaune
Hare krishan hare ram
जय श्री कृष्ण 🕉 🚩
❤❤radhe radhe❤❤ ati metho bhajan . Hajur haru lai sadhai hari ko kripa mili rahos....
असाध्यै मिठो ❤❤❤❤❤
Wow nice 👌
💕💕💕💕🙏🙏🙏🙏❤️❤️❤️❤️
Very nice.
congratulations
❤️❤️❤️❤️❤️
Mitho bhajan