Balmaitri Song of Mahendra Ratna Secondary School, Kamal-2, Samayagadh, Jhapa
ฝัง
- เผยแพร่เมื่อ 7 ก.พ. 2025
- Lyrics- Bijaya Kumar Adhikari
Music- Kailash Thapa Magar
Vocal- Monika Niraula, Sandhya Shrestha, Ashika B.K., Nishal Pariyar
Harmonium- Kailash Thapa Magar
Guitar- Dambar Tamang, Prashna Adhikari
Madal- Motiram Chaudhari
Lyrics-
अब हामी गर्छाैँ बाल अधिकार दाबी
बालमैत्री विद्यालय हाम्राे म.र.मा.वि.
भयबाट मुक्त भई पढ्ने लेख्ने गर्छाैँ
यातनाकाे पिर छैन सबकाे माया पाउँछाैँ
हाम्रै काँधमा देशकाे नेतृत्व छ भावी
बाल मैत्री विद्यालय हाम्राे म.र.मा.वि.
विकासकाे याेजनामा हाम्राे राय पुग्छ
निर्णयकाे तहसम्म हाम्रै साेच जान्छ
जिम्मा लिन्छाैँ भाेलि देशकाे ताला चाबी
बाल मैत्री विद्यालय हाम्राे म.र.मा.वि.
nice song