गीत सङ्गीत के हो भन्ने कुरा थाहा नहुदै सुनेको नाम र ती स्वारमा गुन्जिएको गीत सुन्दै गुनगुनाउँदै यहाँसम्म आइपुगियो।मोबाइल साथमा भएदेखि पुराना खोज्दै र नयाँ सकेसम्म नछुटाई हेर्दै सुनिदै छ । 👑 🔥💗
💕🙏💕 लोकतन्त्र हाम्रो - प्राण हो । धर्मनिरपेक्ष हाम्रो - मुटु हो । प्रान्तियता हाम्रो - अंग हो । अराष्ट्रिय झण्डा - बदली गर । मंगोल मंगोल - एकजुट हौं । तर... ...... बाँच्नु ठूलो कुरो होईन ! मुख छ, बोल्न सक्दैन ! आँखा छ, देख्न सक्दैन ! कान छ, सुन्न सक्दैन ! - गोपाल गुरुङ ।
राजेश दाजु को आवाज नै मिठो जाती सुने पनि चित्त नबुझे सदाबहार लोकप्रिय राई इज किङ यो यो❤❤❤❤❤❤❤❤❤❤❤❤
हाम्रो 11 गोर्खा राइफल्सको हरुले लडाई लड़न मात्रै होईन साहित्य गीत संगीत मा पनि अगाडि आएको देख्दा खुशी र गर्व लाग्छ ❤
बधाई अनि शुभकामना 🎉🎉
सुम्निमा पारूहाङकाे सदा-सदा आशिर्वाद दिईरहुन हाम्राे Rai is king लाई
2tc4cc44
राजेश भाई को।।स्वर चै। अति नै।मिठो।। अँझै बडादशैंको उपलक्ष्यमा। मारुनी गित हरू।सुन्न।पाउहै।।।।भाई
राजेश बुबु को आवाज नै मिठो जाती सुने नि सुनी राहु जस्तो ❤❤
सार्है मिठो गीत, शुभकामना सम्पुर्ण टिमलाई।🎉🎉
गीत सङ्गीत के हो भन्ने कुरा थाहा नहुदै सुनेको नाम र ती स्वारमा गुन्जिएको गीत सुन्दै गुनगुनाउँदै यहाँसम्म आइपुगियो।मोबाइल साथमा भएदेखि पुराना खोज्दै र नयाँ सकेसम्म नछुटाई हेर्दै सुनिदै छ । 👑 🔥💗
साथी याम र सबै प्रती हार्दिक बधाई । ❤ जय गित जय संगीत ❤❤🙏🙏
घुमौला संगै दिक्तेल बजार भाको बेलामा लाहुरे परिवारमा मेल खाएको छ।राम्रो लाग्यो हार्दिक बधाई तथा शुभकामना।🥰💐💕
Asaddai mitho song❤
यो गितमा घर तिम्रो रैछ खोटाङ दिक्तेल भनेको भए अझै रान्रो हुन्थियोकि 🤗🤗🤗
सरसतीको बास छन राजेश दाइको भोकलमा जति सुनेनी सुनिरहु लाग्ने❤❤
Rai is always king ❣️❣️❣️❣️⚔️
वाह यो यो बबिना बहिनी सलाम सम्पुर्ण टीम लाई ❤️❤️❤️
Babina kirati maam is next singing sensation.She has unique and versatile voice 👏👏❤❤🎉
धेरै धेरै राम्रो गित बनाउनु भको रैछ तेई माथि सोर राजेश पाएल दाई अनि बबिना चेलि धेरै मन छोयो दाई 🙏🙏🙏
यो यो ♥️♥️♥️♥️
Waw feri aayo hai rai is king ko man xune geet❤
Rai is king yo yo❤❤❤
सारै दामी शब्द हालेछौ याम भाइ।।।
आहाँ क्या दामि 😮 राजेश खास सँगितकाे हिराे हाे ❤ rai is king 😊
Wow woww🤘🤘
Wow nice song rajesh daju❤❤
अहै लौ लौ ,, दिक्तेल बजार ,,, सारै मीठो भाका ❤❤❤❤ हार्दिक बधाई टिमलाई ।
King is king❤❤
Rai is king, Greatest Singer never disappoint.❤🙏💕👑
King❤
Wow ❤
Very best wishes to both singers.
❤❤जति सुने पनि रहौ लाग्ने❤❤
बबाल छ दाइ
Yoyo ❤❤❤❤ king
king dajai🎉🎉🎉
मायालाई चिनो के छोडि दिनु यस्तै छ प्रदेशी जीवन सम्झिन्छु प्रिय रोकिन आँसु धरधरि रुन्छ यो मन ❤मार्मिक शब्द संगीत
Thank you hjr
Rai is king 👑
Song is Amazing ❤
दामी🎶🎶🎤🎤🎶🎶🌹💕🌹🙏🏻🙏🏻
Beautiful song ❤❤❤
Wow Rai is king ❤❤❤
बधाई छ सम्पुर्न टिम लाई गोर्खाली लाहुर हरुको लागि मार्मिक छ । छुट्टी नपाको समयमा यो गित ले रुवाउछ रुवाउछ ।
Wow nice song
धेरै र पटक - पटक सुनौ - सुनौ र हेरौ - हेरौ लागने मर्म स्पर्सि गीत 👌👌👍👍🙏
आहा सारै मिठो गित
यो यो😍💗👌
Keep it up dajoi yam kumar
Very beautiful song ❤❤❤
सेवा सबैलाइ सारै मिठो गित ❤❤
अति मिठो आवाज शब्द संगीत पनि धेरै राम्रो ❤❤❤❤❤
Yo Yo 🤘🤘❤️❤️
Swor ko dhani ❤❤❤rajesh payel rai
हैट दिक्तेल भनेको शब्दले कता कता खुशीले मन गदगद हुन्छ ।
दामी छ ❤
👑 yo yo
👑
Damiii song
Super song 🥰🥰👏
Dami
Badai xa
Congratulations 🎉👏to entire team Rai is King ❤👑 yoyo
Nice song congretulation both of u.
💕🙏💕
लोकतन्त्र हाम्रो - प्राण हो ।
धर्मनिरपेक्ष हाम्रो - मुटु हो ।
प्रान्तियता हाम्रो - अंग हो ।
अराष्ट्रिय झण्डा - बदली गर ।
मंगोल मंगोल - एकजुट हौं ।
तर...
...... बाँच्नु ठूलो कुरो होईन !
मुख छ, बोल्न सक्दैन !
आँखा छ, देख्न सक्दैन !
कान छ, सुन्न सक्दैन !
- गोपाल गुरुङ ।
Wow aamejig sog yoyo 🎉🎉🎉
वव सारै राम्रो माईतीचेलीको गीत 💝🙏राजेश पायल बबीना कीराती 🙏💝
बबीन बैनी को बिक फेन हो ❤❤❤power full voice ❤❤❤
Wowowowo nice song.🙏❤️🙏👍️👌🇳🇵🎉🤗
दामी मिठो❤❤❤
Good song ❤❤
best mahagayak❤❤❤❤
Nice song❤❤❤❤🎉🎉🎉🎉
congratulations ❤
Nice song😮😮🎉❤
Yo yo ❤
Wow nice song
Yo.Yo❤❤❤❤❤❤
Nice song
राजेश पायल राई ज्युको स्वरमा गीत जति सुनेर सुनि रहुङ लागि रहने !तिहारको बेलामा गायिने मारुनी गीतहरु पनि ल्याउनु पर्यो है रचना तथा सङीतकार ज्युहरु!🙏
Niec
❤❤❤😮
दामी दामी छ😢😮😮😢😮
❤❤❤💞
मन छुयो । ❤❤❤
🎉🎉🎉
❤️
किराँती दाजै र चेलिलाइ शुभकामना ,मेरो सारै मनपर्ने गायक गायिका ❤️💕❤️💕🙏🙏
Babal🎉🎉🎉
Wow ❤❤❤❤❤❤
Nice❤❤❤❤❤🙏
अति नै मिठो सब्द र सोर शुभकामना 🎉❤
Sahrai Mitho Ayo 🎤🎶🇳🇵 Hardik badhai ani bhabbya subhakamana Entire teamlai YoYo 🤘🤘🤘
सबैले सुनेर हेरेर माया गरिदिनु होला❤❤❤❤
साथी याम र सबै प्रती हार्दिक बधाई । ❤ जय गित जय संगीत ❤❤🙏🙏
जसले दुःख बुझेको ,गरेको छ उसैलाई आउने हो शब्द।
Very Beautiful song you had created Yeam we really enjoyed listening keep continue ... ... ...❤ !
सुभकामना सम्पुर्ण टिम लाई सारै राम्रो लाग्यो ❤
Rum khanna pelama🎉🎉😅😮
❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
यो गितले त मोहनि नै लगायो जति सुन्यो उति राम्रो लाग्छ्❤️congrulation @yaamrai
दामी गीत 😍
awesome
Wow yo yo ❤❤
Waiting yo yo
Rai is King and Babina Kirati are my all time favorite singers . They both have unique vocals.keep going, sky is the limit.
दर्शन नमस्ते सेवा सेवारो खोटाङ को तर्फबाट राजेस सर लाई
राई is किङ्ग always किङ्ग यो यो फ्यान जत्ति यता हेइ 🤗❤️🤘🤘🤘🤘🤘🤘🤘🇳🇵🇳🇵🇳🇵
यो यो