खरेल र जोगीको सानैमा बसेको अन्तरजतिय प्रेम - स्विकारेन परिवारले सकेनन् भुल्न रुदै रुदै छाडे घर, गाउँ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 เม.ย. 2021
  • खरेल र जोगीको सानैमा बसेको अन्तरजतिय प्रेम - स्विकारेन परिवारले सकेनन् भुल्न रुदै रुदै छाडे घर, गाउँ
    ******************************************************************************
    सुजता र रोमनको च्यानलको लिन्क - / @romanjogi
    Interview With Roman Jogi & Sujata Kharel
    Host - Jevish Poudel
    Camera - Smart Nepal
    Edit - Jevish Poudel
    Smart TV - 9843934560
    ******************************************************************
    Subscribe us
    / smarttv1
    Like us onFacebook:
    / smarttv1com
    #Roman_Sujata
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
  • บันเทิง

ความคิดเห็น • 923

  • @SmartTV1
    @SmartTV1  3 ปีที่แล้ว +26

    यो जोडिको भिडियो हेर्नु होला th-cam.com/video/FOj7HGgKGYs/w-d-xo.html

    • @anmolkaushal1037
      @anmolkaushal1037 3 ปีที่แล้ว

      मेरो ममी पनि राई हो अनि मेरो बाबा दमाई हो मेरो ममी पनी दमाई संग बिहे गरे को ले मेरो ममी पनी मावल जानू भको छैन म 15 बर्ष को भए अजै पनी सुईकार गरेको छैन so हिम्मत naharnu होला

  • @gbdevmagar4895
    @gbdevmagar4895 3 ปีที่แล้ว +354

    भोको पेटले भन्दैन बासी भात
    निद्राले भन्दैन पुरानो खात
    माया प्रेमले भन्दैन जात र भात
    एक आर्का प्रतिको माया अनि बिश्वास र भरोसा सधै यस्तै रही रहोस् । सफल दाम्पत्य जीवन्को शुभकामना 🌹

    • @shantipokharel9133
      @shantipokharel9133 3 ปีที่แล้ว +1

      lovely jodi 💜💜💜

    • @basumagar3499
      @basumagar3499 3 ปีที่แล้ว

      Kunai din ko yad aayo yo bahanai but sabdama matrai hudo hoix

    • @anmolkaushal1037
      @anmolkaushal1037 3 ปีที่แล้ว

      Your absolutely right 😘

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +226

    दिल ठुलो राख्नुहोस 😊
    दुनियाँ त यत्तिकै सानो छ❤️
    सधैं खुशी रहनु शुभकामना 💐🙏

  • @saugat_upahar3246
    @saugat_upahar3246 3 ปีที่แล้ว +163

    कति खुसी लाग्यो मलाई पनि यो जोडि देखेर,आगमी भबिस्य सफल होस,र सधैं खुसीको बहार छाइ राखोस शुभकामना

  • @prabingurung7823
    @prabingurung7823 3 ปีที่แล้ว +90

    माया भनेको माया नै हो खुशी हुनु तर पछि धोका नहोस

    • @binarai5888
      @binarai5888 3 ปีที่แล้ว

      Honi .paile paile t khub maya hunx paxi asto maya hudain jhagada hunx yo sabaima hunx.tpiharuko maya last time samma hos

  • @gurungraaz3742
    @gurungraaz3742 3 ปีที่แล้ว +11

    हैट
    मेरो गाउको भतिज पो रैछ
    लु धेरै धेरै बधाई छ भतिज
    त्यो पुरानो जमनाको रिति रिवाज खल्ली बल्ली !
    2 जानाको जिन्दगी हो सधै हासी खुशी रहनु मिलेर गरि खानु तेत्ती हो !

  • @durgadarlami6869
    @durgadarlami6869 3 ปีที่แล้ว +72

    कती राम्रो जोदी सधैं खुशी रहनु भबीष्य को शुभकामना
    बुवा आमा को मन त हो कुनै दीन पग्लन्छ। चीन्ता न लीनु

  • @jagatthapa281
    @jagatthapa281 3 ปีที่แล้ว +111

    अति सुनदर जाेडि सारै मन परयाे साे सधैभरि यसरी नै खुसि हुनुस है सुभकामना🙏🙏❤️

  • @sostidhakal6650
    @sostidhakal6650 3 ปีที่แล้ว +16

    मलाइ सरै मन पर्यो यो जोडी सधै एसरी नै देख्न पाइयोस्💝😘😘😘

  • @ishworsaud1188
    @ishworsaud1188 3 ปีที่แล้ว +19

    हिम्मत वाली छोरी लाई सलाम छ।❤️❤️🙏🙏🙏🙏🙏💪💪

  • @rkaps6585
    @rkaps6585 3 ปีที่แล้ว +7

    आफूलाई सधैं बचाउने नगर,
    पानी पर्दा कहिले भिज्ने गर।
    चन्द्रमा ल्याएर कसैले दिँदैन,
    आफ्नै आँखाले सधैं हेर्ने गर।
    पीडा हीरा हो पीडा मोती हो,
    आँखाबाट त्यसै बगाउने नगर।
    जादु छन् तिम्रा ओठहरूमा
    मात्रै तिमी मुस्कुराउने गर।
    कस्ले भन्यो र मन मिलाउनलाई,
    कमसेकम हात चैँ मिलाउने गर।
    धन्यवाद 🙏🙏

  • @kushummak4283
    @kushummak4283 3 ปีที่แล้ว +68

    माया पनि ठुलो हो जातभात भनेको कोत हामरो समाजले बनाको हो सधै यसै गरि अगाडि बढनु हजुरहरु अझै पनि हामरो समाजमा जातभात भनेर हेपछन तेहि जातभातको कारणले गदा कतिको जान र मुटु रेटिएको छ हजुरले अनधविबास तोडनु भयो खुसि लागयो 😍😍😀😃😁😊💞😍

  • @suryabudhathoki8576
    @suryabudhathoki8576 3 ปีที่แล้ว +4

    अहो!क्या राम्रो अन्तरजातिय बिवाह जोडी बहुतै खुशि लाग्यो।धेरै-धेरै शुभ-कामना छ।

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 3 ปีที่แล้ว +42

    अाहा मलाई धेरै मन परेको जाेडि

    • @dilipshrestha2591
      @dilipshrestha2591 3 ปีที่แล้ว

      नानि बाबू काे जाेडि सारै मन ।छाेयाे ।

  • @saraswotibista2056
    @saraswotibista2056 3 ปีที่แล้ว +86

    मेरो त सम्बन्ध विच्छेद भयो। अन्तरजातीय विवाहले । नानी एउटा छिन् अनि मसंगै छिन् । मैले आफैले पढाइ रहेको छु। माइती को लागि रुनु भनेको दाजुभाइ को विवाह नहुन्जेल सम्म मात्रै हो। 🙏🙏

  • @abisheksawat4197
    @abisheksawat4197 3 ปีที่แล้ว +273

    एक अर्काका लागि दुबै भाग्य मानी हुन मेरो नजरमा सधै भरी खुशी हुनु !!

  • @santoshsunar8736
    @santoshsunar8736 3 ปีที่แล้ว +24

    सधै भरी यसरी हासी खूसी हूनू खूसी लाग्यो आखिर जात मा के छ र सबै भन्दा ठूलो माया र बिस्वास नै हो यसरी नै अगाडि बढ्नू 🙏🙏😍😍

  • @pradiprodan
    @pradiprodan 3 ปีที่แล้ว +8

    प्रेम हो बलिदानी खोज्छ नै चोखो प्रेमले ढिलो चाँडो सबैको मन जित्नेछ ,सुखद र सफल रहोस् यहाँहरुको सम्बन्ध र जीवन

  • @thamsuhangdipesh2625
    @thamsuhangdipesh2625 3 ปีที่แล้ว +7

    भिडियो हेर्नु मन त धेरै लाग्छ तर रुयेको देख्ने सक्दिना त्यसैले सबै भिडियो हेर्नै सकिना।😭😭😭❤️❤️❤️

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 ปีที่แล้ว +3

    अहा कति मिलेको जोडी राम्रो छ दुई जान को साथ माया सधै यसरी नै सगै जिन्दगीभर देख्न पाहियोस मान्छे मान्छे सबै एउटा हो रगत सबैको रातो हो अब जात को कुरा कहिले अगाडि ल्याएर बिछोद भको देख्न नपारोस ल 👌👌

  • @jivanshrestha559
    @jivanshrestha559 3 ปีที่แล้ว +65

    don't cry nanu stay happy.

  • @rajeshpanday669
    @rajeshpanday669 3 ปีที่แล้ว +5

    प्रेम नै सृस्टिको उपहार हो,तपाईहरूको जोडि सधै सुमधुर रहोस।

  • @madhukarbishwokarma3731
    @madhukarbishwokarma3731 3 ปีที่แล้ว +19

    जातीय छुवछूतको अन्त्य गराउन यार । हामी सबै मिलेर ।

  • @devirijal6940
    @devirijal6940 3 ปีที่แล้ว +14

    यतिकाे भाइ ले याे बहिनिलाई हत्केला माथि राखेर पाल्ने क्षमता छ बहिनिकाे बाबा ममिले टेन्सन नलिनु जे नहुनु थियोे भाेई सकियो अब बाटाे फुकाउनु हाेस है

  • @kumarirai8525
    @kumarirai8525 3 ปีที่แล้ว +23

    Yo jodi dekera khusi lago ani kanchan ko yaad aayo 😢

  • @hindahindai
    @hindahindai 3 ปีที่แล้ว +6

    जात त स्वार्थ मानिसले बनाएको एउटा नाम मात्रहो
    सच्चा प्रेम भनेको प्रकृतिहो पुजाहो निस्वार्थ हो तर जीन्दगी अमुल्यवान हुन्छ भविष्यमा अझैं प्रगाड बन्दै जानु एक दिन परिवारले पनि स्वीकार गर्नेछन मेरो यहि शुभकामना सुन्दर जोडीलाई♥️👍🌹

  • @user-oq5dm4bw8e
    @user-oq5dm4bw8e 3 ปีที่แล้ว +4

    मानिस ठुलो दिल ले हुन्छ
    जात ले हुदैन happy life 👌👌💞

  • @nilkanthapaudel
    @nilkanthapaudel 3 ปีที่แล้ว +25

    God bless you both of you. Examples of our society

  • @user-jm4bj8jy4p
    @user-jm4bj8jy4p 3 ปีที่แล้ว +23

    खरेल र जाेगि सुईकार नगर्ने मेराे समाज यार दुख लाग्ने

  • @ramkumartamang6906
    @ramkumartamang6906 3 ปีที่แล้ว +4

    अति सुन्दर जोडी दुबै जान लाई शुभ कामना छ नमस्ते लास्सो फ्याफुल्ला 🙏🙏🙏🙏🙏

  • @tikaramsunar755
    @tikaramsunar755 3 ปีที่แล้ว +20

    यी भाई काे र मेरो कथा एउटै रैछ ।
    तर यिनको विबाह भएँ छ।
    मेरो चाहिँ भछैन।
    यी नानि खरेल रैछिन ।
    मेरो gf चाहिँ बोहोरा हुन ।
    यही जात काे कारण ले गर्दा उसको बिहे गर्दिए
    म चाहिँ यस्तै बसेको छु।😩😩😩😩😩😩😩😩

  • @sanovaeestng9852
    @sanovaeestng9852 3 ปีที่แล้ว +1

    आफ्नो छाेराछाेरी काे उज्ज्वल भविष्यको लागि पुरै जीवन त्यै संघर्षमा बिताइन्छ। त्यो कालखण्डमा कति आफ्नाहरु पराइ बनाइन्छ कति पराय आफ्ना। आफ्नो इच्छा चाहानाहरु बेचेर बालबच्चाहरुकाे खुशी किन्न पाउदा रमाउने ती बुवाआमा। प्रेम बिराेधी त हाेइन तर किस्साकाे कुनै पृष्ठभूमि सम्झिदा कहिलेकाही यस्तो पनि लाग्दाे रहेछ केवल ती बुवाआमा उनीहरूको गगन चुम्ने सपनाकाे पखेटा आफैले खेलाएकाे कलिलो हात बाट काटिएको आभास हुदाे रहेछ।

  • @rakeshmahara5251
    @rakeshmahara5251 3 ปีที่แล้ว +3

    Wow❤️ दुबै जनाको परिवार बाट यो जोडी कुनै असर नपुगोस्😊❤️

  • @rajkumarshrestha5244
    @rajkumarshrestha5244 3 ปีที่แล้ว +3

    बुवा ममि सङ्ग नरिसौनु सबै को तेस्तै हो बिस्तरै ठिक हुन्छ बधाइ छ भतिज र बुहारी लाई धेरै अगाडि बड्नु

  • @swapanayputubechannelbohar6257
    @swapanayputubechannelbohar6257 3 ปีที่แล้ว +4

    चिन्ता नगर्नु सबै राम्रो हुन्छ ,माया ठुलो कुरा हो,सधैं राम्रो गर्नुस सत्कर्ममा पाइला जानेछन् , जात ठुलो कुरै हैन !god bless u both ❤️❤️👏👏🙏🙏

  • @dipakkc2407
    @dipakkc2407 3 ปีที่แล้ว +1

    अति सुन्दर जोदि यो जोडी लाई चाडैं घर परिवार स्वीकार गरोस्
    हाम्रो सुभ कामना

  • @mohanrai5340
    @mohanrai5340 3 ปีที่แล้ว +2

    आमा बुवा परिवार कहिल्यै गलत हुदैनन माया प्रेम सम्बन्ध त याे कलिलाे आलाे काचाे दिमाग हुइन्जेल मात्र जब समय बित्दै जान्छ परिवारमा नया सदस्य आउँछ अनि घरपरिवारमा बिविध समस्या बढ्छ नि तब याे माया प्रेम जातले धाेका दिन्छ तब धेरै समय बितिसकेकाे हुन्छ ।

  • @Pyuthanpost45
    @Pyuthanpost45 3 ปีที่แล้ว +3

    आहा कति सुन्दर जोडी भगवान्ले सधै तपाईंको भलो चिताउनु बुबा आमाले तपाईंहरुको माया छिटो स्विकारेर वोलाउनु हुनेछ्♥️♥️♥️❣️❣️❣️💌💌😍😘

  • @yogendrakatwal7764
    @yogendrakatwal7764 3 ปีที่แล้ว +5

    Congratulation both of you सधै भरी यसरी नै माया गरेर राख्नु यो बैनी लाई बैनिले पनि धोका न दिनु यो भाइ लाई 😍

  • @shribhattarai5251
    @shribhattarai5251 3 ปีที่แล้ว +1

    बहुत राम्रो लाग्यो यो जोडि । जतिसक्दो अघि बढ्नु, भाई बहिनी।

  • @c.branamagar8148
    @c.branamagar8148 3 ปีที่แล้ว +10

    नेपाली समाज।।नै यस्तो छ ।अन्तर्जातिय प्रेम।।गर्दा
    कि प्रेम कि घर परिवार ??यो
    बिवसता अझ कहिल्यै सम्म।।?

    • @rajkumarhirani8499
      @rajkumarhirani8499 3 ปีที่แล้ว +4

      जैले सम्म बाहुन वाद हावी हुन्छ नेपाल मा येस्तै हो ।।।

  • @susmeekandel5993
    @susmeekandel5993 3 ปีที่แล้ว +3

    जिन्दगी आफ्नो हो दुनियाँले के भन्छ भन्ने कुराको मतलब नगर्नुस्।हजुरहरुले आफ्नै कास्ट संग बिहे गरेपनि यो समाजले कुरा काट्न छोड्ने थिएन।जे गर्नु भो राम्रो गर्नु भो,सधैं खुशी हुनु।पत्रकारले पनि सकेको साथ दिनु।🙏🙏

  • @__-bd2cc
    @__-bd2cc 3 ปีที่แล้ว +17

    Best couple ❣️

  • @bikramshrestha1186
    @bikramshrestha1186 3 ปีที่แล้ว +2

    सुन्दर जोडी दाम्पत्य जिवनको शुभकामना मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन।

  • @rajug.c.787
    @rajug.c.787 3 ปีที่แล้ว +1

    प्रकृतिले २ जात (महिला र पुरुष) मात्र बनायो, आखिर जातीय व्यवस्था त यो हाम्रै समाजले लादेको न हो, त्यसैले मन मिलेमा र आफु स्वाबलम्भी बन्न सकेमा जुन कुनै जातसंग बिवाह गर्न सकिन्छ । नव जोडीलाई बधाई तथा शुभकामना ।

  • @pardasikanxa2684
    @pardasikanxa2684 3 ปีที่แล้ว +41

    Eni haruko hasi khusi jeban betos👌💘👍️

  • @nuwakotepakhrin6524
    @nuwakotepakhrin6524 3 ปีที่แล้ว +23

    आफ्नो जातको को सुनको हुँदैन अरूको जातको खोया को हुँदैन, सबै को एउटै हो , खुशी बस्नु सक्नु पर्यो

  • @dhankumartamang
    @dhankumartamang 3 ปีที่แล้ว

    जोगी लाई रुपान्तरीत थर योगी भनिन्छ जोगी पनि त ब्रहामन जस्तै हो नी कथित दलित संग बिहे गरेकाहरु लाई त स्विकारी रहेको हुन्छ राम्रो जोडी रहेछौ सफल भबिष्यको कामना छ दुवै जनालाई🌞💐

  • @dhanrai6433
    @dhanrai6433 3 ปีที่แล้ว +9

    राम्रो जोडि ।।। अघि बडदै जानुस

  • @Ashmaacharya_
    @Ashmaacharya_ 3 ปีที่แล้ว +6

    You guys are so cute together ♥️
    Don't cry ekdin accept garnu huncha sure 🥺

  • @user-ko5jj5fu1x
    @user-ko5jj5fu1x 3 ปีที่แล้ว +4

    मानिस ठूलो दिलले हुन्छ , जातले हुदैन ! आमा, बाबाको मन धेरै ठूलो हुन्छ तर उहाहरुको पनि छोराछोरी लाई के कस्तो गर्ने हो भन्ने मन हुन्छ तर आफुले सोचेको भन्दा भिन्नता भयो भने मन त अवसेनै दुख्छ सबै बुबाआमाको सपना हुन्छ त्यो पूरा नहुदा यस्तैनै हुन्छ ! दु:ख मान्नु पर्दैन !

  • @gazalgunjan9926
    @gazalgunjan9926 3 ปีที่แล้ว +4

    यो सुन्दर जोडीलाई सफलताको शुभकामना छ ।

  • @devendrabk5976
    @devendrabk5976 3 ปีที่แล้ว +14

    Be happy god bless both of you.

  • @anishbhandari6411
    @anishbhandari6411 3 ปีที่แล้ว +10

    Hmro nepal ma caste ko lagi yo sap nahune vaya
    Sapaile aafule chayeko dil le rojeko manxe pauthe 😞❤️
    So swt couple go good and prove them wrong❤️

  • @syangtangange9971
    @syangtangange9971 3 ปีที่แล้ว +23

    रुयर समस्या समाधान हुदैन sis आउन आइसकियो ,अब आफ्नु जिन्दगी कसरी सफल बनाउने तर्फ़ जानु पर्छ ,रुदा छोरो मान्छे को मन दुख्छ ,त्यसैले आगामी दिन हरु सफल हुदै जाउस ,यहि शुभकामना दुवै जना लाइ

  • @areenlimbu1038
    @areenlimbu1038 3 ปีที่แล้ว +11

    Wow....beautiful couple go a head wish you all the best for the future good luck......

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 3 ปีที่แล้ว +2

    मैले पनि अन्तर जातिय बिबाह गरेको हो। पहिला घर परिवार र माइती ले स्विकारेको थियन, तर जब म आर्मिमा भर्ती भय अनि छोरी जन्मियो अन्त्यमा दबै पक्षले स्विकार्यो हाल म retired life ktm ma ghar banaayar settle bhayako xu. All the best be strong it will automatically solve.

  • @basantirai3568
    @basantirai3568 3 ปีที่แล้ว +27

    Ho sabaiko aama baulai afani jaat sanga bihe hos ani ramro padhos bt uniharuko lekhanta ho uniharulai sath saport garnu parx sadhai maya garnu god bless uu both 👍️👍️

    • @deharoy7401
      @deharoy7401 3 ปีที่แล้ว

      Nice couple god bless you ♥️💗💗

  • @ghumghamstory1289
    @ghumghamstory1289 3 ปีที่แล้ว +14

    God bless both of you. Wish your lovely ,prosperous and happy life.

    • @amritacharya2326
      @amritacharya2326 3 ปีที่แล้ว

      याे बाबू ठिक छ चिन्ता न लिउ धेरै राम्राे छ

  • @siyonmagar6784
    @siyonmagar6784 3 ปีที่แล้ว

    म सलुत गर्छु यो प्रेम जोडीलाई समाजको कुरा लिनु हुँदैन अहिलेको generation मा आएर पनि के को जात भात अनि समाजले चलाउने होइन यो भाई बहिनीको जिन्दगी सो जिन्दगी चलाउने हो भाई बहिनीले समाजको कुरा फिटिक्कै नलिनु अनि भाइ बहिनी मिलेर अगाडि बढ्नु

  • @aachalmagarofficial8461
    @aachalmagarofficial8461 3 ปีที่แล้ว +8

    हे भगवान यो जातभात धर्म संस्कृति कहिले जान्छ 😭😭 हजुर हरु जिन्दगी भन्दा मेरो धेरै कथा छ 😭😭

  • @jivanshrestha559
    @jivanshrestha559 3 ปีที่แล้ว +11

    God bless both of u.

  • @yamkshetri3755
    @yamkshetri3755 3 ปีที่แล้ว +5

    जीवन जिउने अधार राम्रो हुनुपर्छ बुवा आमा दाजुभाइ दिदिबहिनी सबैले अब त बोलाइदिनु होस ।नबोलायर सजाय धेरै नदिनु आजको युग जातियताको प्रोबलम मा जिन्दगी नबिर्गादिनु ।

  • @purnapurna8729
    @purnapurna8729 3 ปีที่แล้ว +2

    मन परेको जुत्ता पो जुत्ता नत्र खाली खुट्टै ठिक, स्याबास नानीहरू भाग्यमानी हुनु।

  • @prakashpallav5923
    @prakashpallav5923 3 ปีที่แล้ว

    Samaj paribartan ko khudkila chadeko ma tqs❤️

  • @nepalicartoon7008
    @nepalicartoon7008 3 ปีที่แล้ว +4

    मानिस ठुलो दिलले हुन्छ जातले हुदैन।❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @menakashrestha9734
    @menakashrestha9734 3 ปีที่แล้ว +4

    Bless both of you be strong Nani take care yourself ❤️

  • @shyamgurung9263
    @shyamgurung9263 3 ปีที่แล้ว +1

    मान्छे सबै एउटै हो सोचाई मात्र फरक हो यो सुन्दर जोडि सारै मन परयो

  • @jagatthapa8440
    @jagatthapa8440 3 ปีที่แล้ว +1

    एक्काइसौ शताब्दीमा अझै पनी बाहुन बाँद मल्ल राणा को युग सकिएको छैन, मत अरू केही शब्द छैन तारिफ गरेर पनी पुग्दै, हुनत केटाले सधै खुसी राख्छु बाबा आमा को कम्ती हुन दिँदैन, भन्नु भयो तर पनी जिबन सोचे जस्तो कहाँ हुन्छ र त्यो भोग्ने लाई थाहाँ हुन्छ, हार नखानु कहीले पनी,यती धेरै पढेको दूबै जना हुनु हुन्छ, आउँने दीनमा पनी यसरि नै हाँसी खुसी देख्न पाइयोस् कसैको आँखा नलागोस् बीच बाटो माँ अबरोध सिर्जना काँडा हरु नआई परोस् सफल्ता को शुभकामना दीन चाहान्छु

  • @skunwar1603
    @skunwar1603 3 ปีที่แล้ว +5

    आफ्नो जिन्दगीको निर्णय आफै गर्नसक्ने भनेको राम्रो कुरो तर आमाबाबुलाई नि सोध्नु पर्थ्यो

  • @parkashbc3351
    @parkashbc3351 3 ปีที่แล้ว +6

    प्रेमले न जात बन्छ न बाट बन्छ त्यो एउता मान्छेको नराम्रो सोच हो यो सोच लाई बल्नु पर्छ

  • @okdboy464
    @okdboy464 3 ปีที่แล้ว

    मन परेको जुत्तापो जुत्ता त न भए खालि खुट्टा नै ठिक्छ भन्ने उखान थाहनै छ, दुबैजनाले मनपराए बिहेगरे अरु के बिगारे? अहिलेको जमानामा जातीय भेदभाव र जातीय कुरा नगरौ घरपरिवार ले न स्बिकार्द कस्तो कस्तो घटना हुन्छ त्यो पनि याद होस चाडैं घरमा बोलाएर टीकाटालो गरि जुवाइसाब लाइ जिम्मा दिएको भिडियो हेर्न पाउ, र दुबैजनालाइ जिबन सुखमय रहोस यो जोडीमा अँखा नलागोस love yoy both👬👩‍❤️‍👨

  • @asahangwnem1464
    @asahangwnem1464 3 ปีที่แล้ว +1

    सुजाता नानी tenature भरखरको एकदम लछिन को छ है अति beauty Queen दुई जनाकै जोडी मिलेको छ केटाको अनुहार पनि handsome छ।धेरै समझदारी देखिन्छ र दुईजना कै जिन्दगी भविष्य मा उज्यालो हुनेछ धन्यबाद ।

  • @rajanimagar7718
    @rajanimagar7718 3 ปีที่แล้ว +6

    nice couple खुसी रहनु दुबै जना दुनिया को कुरा सुन्नु हुदैन

  • @radhagaha6202
    @radhagaha6202 3 ปีที่แล้ว +6

    कति राम्रो जोडी ❣️

  • @punamphago1942
    @punamphago1942 3 ปีที่แล้ว +1

    जोगि भनेको गिरिहरु हो !उनिहरु क्षेत्री बराबर हो घाँस हरुलाई केही थाहा छैन जातभातको कुरो गर्नेको जिब्रो थुतिदिनु पर्छ !

    • @subashgiri8255
      @subashgiri8255 3 ปีที่แล้ว

      घरमा फेरि लगाउने लाई जोगि भन्ने गरिन्छ । सबैलाई जानकारिको लागि । कास्ट नै जोगि हुन्छ । अलिकती अध्यन गर्नु होला मित्र भ्रममा नबसौ

  • @prajanbiswkarma1867
    @prajanbiswkarma1867 3 ปีที่แล้ว +6

    Wow.....beautiful couple god bless you

  • @Upendra_Chaudhary207
    @Upendra_Chaudhary207 3 ปีที่แล้ว +13

    Great couple ❤️

  • @aitirai2959
    @aitirai2959 3 ปีที่แล้ว +6

    god bless both to you

  • @sudarshansingh5204
    @sudarshansingh5204 3 ปีที่แล้ว +1

    Stay blessed!

  • @ourhealth609
    @ourhealth609 3 ปีที่แล้ว +2

    Salute dear couple ramro garnu hee mom dadlai proud hune khalko kaam garnu hee🥰🥰🥰suvakamana🙏🙏☺️

  • @samitarai1002
    @samitarai1002 3 ปีที่แล้ว +3

    Woww all the best

  • @rimrim2865
    @rimrim2865 3 ปีที่แล้ว +14

    wow perfect couple

  • @sarojofficial7810
    @sarojofficial7810 3 ปีที่แล้ว +1

    वैवाहिक जीवनको शुभकामना छ दुबई जनालाइ एक्दम राम्रोसँग सुखमय बितोस शुभकामना छ। मेरो पनि अन्तरजातीय बिबाह हो ४ बर्ष भयो बिबाह गरेको अझै स्वीकार गर्नु भएको छैन समाज एस्तै छ हाम्रो । मिलेर अघि बद्नु शुभकामना छ धेरै धेरै ।

  • @ritulamamoktan7676
    @ritulamamoktan7676 3 ปีที่แล้ว +1

    साँचो मायामा कहिल्यै पनि जता सानु ठूलो हुँदैन सधैं खुसी राख्नु खुसी हुनु यो हो साँच्ची माया

  • @babyta7
    @babyta7 3 ปีที่แล้ว +6

    god bless yuh both💜💜

  • @chaudharijanak8472
    @chaudharijanak8472 3 ปีที่แล้ว +5

    यो जोडीलाई मन पराउने जति यता हाइ।

  • @susilasilwal7962
    @susilasilwal7962 3 ปีที่แล้ว +1

    जोगि र खरेल अन्तरजातीय बिवाहा हुन्छर

    • @subashgiri8255
      @subashgiri8255 3 ปีที่แล้ว

      दुबै क्षेत्री बाहुन मै पर्छन

  • @renushrestha7194
    @renushrestha7194 3 ปีที่แล้ว +5

    God bless you both of you 💖💖

  • @user-mgr.s
    @user-mgr.s 3 ปีที่แล้ว +10

    तपाई हरूको जोडी एकदमै राम्रोछ, दुबैजना ट्यालेन्टेड पनि हुनुहुन्छ,यसरि नै एकअर्कालाई सधै माया आदर र सम्मान गर्दै एकअर्का प्रतिको जिम्मेबारी निभाउँदै हाँसी खुशिको साथ तपाई हरूको दाम्पत्ये जीवन अगाडी बढाउनु होला, सफलताको कामना गर्दछु|

  • @purnimalimbu1875
    @purnimalimbu1875 3 ปีที่แล้ว +3

    God bless both of you.

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 3 ปีที่แล้ว +2

    Wow, one of the best couple. God bless you both💞💞💞

  • @royalrock5841
    @royalrock5841 3 ปีที่แล้ว +3

    अति सुन्दर जोडी always happy रहनु i support you i am same here❤️❤️❤️❤️

  • @rabinakshetri7057
    @rabinakshetri7057 3 ปีที่แล้ว +6

    Lots of love 💕💕

  • @susmarai4392
    @susmarai4392 3 ปีที่แล้ว +3

    Sooo sweet couple.. Love u both ❤️❤️❤️❤️❤️❤️❤️ Rab ney banadii jodii.. Cute jodii.. Lots of love

  • @radhagaha6202
    @radhagaha6202 3 ปีที่แล้ว +3

    my favourite couple❣️💞

  • @sugamrana6858
    @sugamrana6858 3 ปีที่แล้ว

    राम्रै हो तर माईती मावली पनि चाहिन्छ , सबै खुसी छन भने मात्रै आफ्नो मन पनि रमाउछ नत्र कता कता मन पोलिरहेको हुन्छ ।

  • @subashrai9682
    @subashrai9682 3 ปีที่แล้ว +3

    कहिले सुध्रिने हाम्रो समाज! के मानव अधिकार भनेको यहि हो???

  • @krishnaparajuli9468
    @krishnaparajuli9468 3 ปีที่แล้ว +9

    Beautiful couple

  • @nishankhadka4826
    @nishankhadka4826 3 ปีที่แล้ว +2

    God bless you both❤️❤️