एकै रातमा फेरीए सचिन, शरिरमा पानीको मात्रा कम ? ईन्फेक्सन भएको खुलासा, १ हप्ता हस्पिटलमै हुने ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ย. 2024
  • एकै रातमा फेरीए सचिन, शरिरमा पानीको मात्रा कम ? ईन्फेक्सन भएको खुलासा, १ हप्ता हस्पिटलमै हुने ? #sachin_pariyar
    WELCOME TO 'ZOOM TV NEPAL'
    Host : Binita Chhetri
    Guest :
    यदि तपाईंसङ्ग पनि कुनै प्रतिभा छ वा कुनै समस्या अथवा घटना घटेको छ भने हामीलाई तल रहेको नम्बरमा खबर गर्नुहोस ।।
    contact no. 9813368656
    यस्तै रमइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानललाई Subscribe शेयर, कमेन्ट ..साथै नजिकै रहेको बेल ( घन्टी) पनि दबाउन नबिर्सनु होला |
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    Facebook : www.facebook.c...
    ©ZOOM TV NEPAL
    All Right Reserved

ความคิดเห็น • 139

  • @SamSam-t6n
    @SamSam-t6n 2 วันที่ผ่านมา +53

    सहयोग चाहिँ गर्नु हुन्न बच्चालाइ स्कुल मा हलि दिएर स्कुल मै जिम्मा दिनु पर्छ कान्छी आमा र बौ लाइ दिनु हुन्न ❤ get well soon sachin

    • @KIller95818
      @KIller95818 2 วันที่ผ่านมา

      Sachin lai khana bahek kei thaha rahenaxa

    • @parbatilama8540
      @parbatilama8540 2 วันที่ผ่านมา

      Agree 👍

  • @jayantibasnet3142
    @jayantibasnet3142 2 วันที่ผ่านมา +10

    अब आर्थिक सहयोग कसैले नगरौं बाउआमा कमाउन सक्नेछन्।बाउकाे किड्नी बेचेर उपचार र पढाइ खर्च गर्नुपर्छ।

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 วันที่ผ่านมา +13

    यसपालीको भिक माग्ने कलाले फेल खाएछ कलौटेको।

  • @anjalimagar8165
    @anjalimagar8165 วันที่ผ่านมา +2

    Get well soon god bles you🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @SukmitGurung-k2j
    @SukmitGurung-k2j 2 วันที่ผ่านมา +11

    छोरा लाइ हप्सि र दप्सि गरेर थर्काएर बिमारि बनायो ऐठने हनुमान ले अहिले युटुबेले नि काम पायो खुप हनुमान अब फेरि गर्जिनु थाल्छ बिमारि बनाएको त्यहि बाउ भनौदा ले हो त्यस्लाइ फर्केर कसैले नहेर्नु पर्ने

  • @SajanRanaSampang
    @SajanRanaSampang 2 วันที่ผ่านมา +6

    यो देखेर दुख लाग्यो। यस निर्दोष बच्चाको भविष्यको उन्नति र कल्याणको लागि मानिसहरूले प्रयास र सहयोग गरिरहेका छन् तर बुबालाई बेवास्ता गरेको देखेर दुखी छ। लाज लाग्दो यो मुर्ख कलौतीलाई र यस कुरालाई बेवास्ता गरेकोमा सम्बन्धित केही सस्तो र पैसा खानी तथाकथित पत्रकार र अधिकारीहरूको निन्दा। भगवान! सचिनलाई सही बाटोमा डोर्याउन मद्दत गर्नुहोस्। Thank you 🙏 Mr. Tandon.

  • @magarpun8919
    @magarpun8919 2 วันที่ผ่านมา +9

    भिक गाग्ने तरिका बिरामि अलि अलित राम्रैमान्छेलाईपनि किन कित देखिहाल्छनि अब कलाैटे रुनथाल्छ है छाेरालाई यति खर्चलाग्याे उतिलाग्याे सयाेग गरिदिनुहाेला भनेर ई ल तलाई सयाेग त

  • @laxmikarki8841
    @laxmikarki8841 2 วันที่ผ่านมา +20

    यो बच्चा लाइ देखेर आँसु आउँछ पत्रकार ज्यु पैसा को सहयोग माग्न भन्दा बरु कुने संस्था मा राखिदिए राम्रो हुने थियो

  • @shantarai1900
    @shantarai1900 2 วันที่ผ่านมา +2

    Get well soon

  • @SKDipesh-07
    @SKDipesh-07 2 วันที่ผ่านมา +7

    पैसा तान्ने बाटो हो कलौटे र तेसको सानो कलौटेको,,यो फुच्चे कम नाटक गर्न जान्दछ😅😂

    • @AshokMagar00
      @AshokMagar00 2 วันที่ผ่านมา

      यो सबै कलौटे ले तालिम देको छ सचीन कलौटे लाई

  • @RajuGhayal1
    @RajuGhayal1 2 วันที่ผ่านมา +8

    मलाई जाहा सम्म लाग्छ यो बाबू को हात मा पोईसा भएन भनी बिमार हुदो रहिछ जस्तो छ

  • @kumariu2b683
    @kumariu2b683 2 วันที่ผ่านมา +21

    फिरिहाल्छ नि एकै रातमा नाटक त हो कलौटे को भिख माग्ने

  • @dilushrestha4555
    @dilushrestha4555 2 วันที่ผ่านมา +4

    बच्चा को आश्रमा लगेर राख्नु होस यो नै भलो हुनछ बाबुको

  • @kesharithapamagar8231
    @kesharithapamagar8231 2 วันที่ผ่านมา

    Hjrlai dherai dherai dhannebad xsir yo babulai ramrosanga maya khanpan navayerani ho aafno aamako yadle pani ho

  • @AruPariyar
    @AruPariyar 2 วันที่ผ่านมา

    Thank you so much sir

  • @tsewangdolma5077
    @tsewangdolma5077 2 วันที่ผ่านมา

    Sir thank you ❤🎉

  • @dalbahadur1403
    @dalbahadur1403 2 วันที่ผ่านมา +5

    के भाकाे छैन माग्ने तरिका हाे याे
    सब किन मरेहत्य गरेकाे हाेल याे नेपाली ले
    खान न पायर हाे राेडमा माग्दै हिडि राछ 😮😮

  • @RasmikaKc
    @RasmikaKc 2 วันที่ผ่านมา +1

    Get well soon babu

  • @harimaya819
    @harimaya819 2 วันที่ผ่านมา

    Doctor saab lai dhanyabaad

  • @shresthabhagawati4980
    @shresthabhagawati4980 วันที่ผ่านมา

    बिचारा बिरामी बच्चालाई त्यो पापी बाउ भन्ने र त्यो पापिनी आमा र सनिआमा लाई यो बच्चा को आँसु लाग्छ

  • @soniyathapa3077
    @soniyathapa3077 2 วันที่ผ่านมา +1

    Sir 🙏🙏🙏🙏🙏

  • @MayaThapa-p1u
    @MayaThapa-p1u 2 วันที่ผ่านมา +1

    बिचरा सचिन लाई राम्रो हुँदै रछ अब चै कलौटेर उस्को कान्छी ममि को साथमा नदिनुहोला सयोग आउछर खाम्ला भनेर मुख बाईराका होला 🙏🙏🙏🙏🙏

  • @laxmikckc236
    @laxmikckc236 2 วันที่ผ่านมา +1

    Get well soon 🙏🙏🙏

  • @diveyasoridahal7572
    @diveyasoridahal7572 2 วันที่ผ่านมา +2

    कलौटे ले सचिन को कमाई छउन्जेल मोज गर्यो जब सचिन बाट कमाई हुन छोडेपछी सचिन पन्छाउने उपाय गर्न थालो नाटक मन्थन धेरै गरो अनेक थरीका भिडीयो पोष्ट गरेर देखायो कसैले वास्ता नगरे पछी पागल जस्तै बनेको छ

  • @OcMasai-o9x
    @OcMasai-o9x 2 วันที่ผ่านมา +1

    सर सहयोग जुताउ नभन्नु सके आफै दिनु माया लागे आफै संग राखेर पराउनु यो नाटक गरे जस्तो छ भाइरल त कति आयौ कति गयौ असोक दर्ज लाई हेरेर बुजनु त्यो भाई कस्तो थियो र कस्तो भयौ यो सचिन कहिले सुधुरिन्न जति पैसा दिय पनि बऊले फेरि 80 लाक्को कार किन्छ 5 7 लाक जाबा भन्ने लाई केको सहयोग हो 😢

  • @sujankc2687
    @sujankc2687 2 วันที่ผ่านมา +1

    Yesto thatho xa Sachin saboi yo kalaute KO pariwar KO karad ley Garda yesto vako

  • @renumahat6353
    @renumahat6353 วันที่ผ่านมา

    आफै पाल्नुस हजुर ले तर सहयोग न माग्नुस यो मगन्ते नटकी हरु को लागि

  • @kirorosinchan3264
    @kirorosinchan3264 2 วันที่ผ่านมา +2

    Good luck 👍👍😭😭

  • @Dominous53019
    @Dominous53019 2 วันที่ผ่านมา

    Dhannenad green city owner and all doctor

  • @indirathebe7625
    @indirathebe7625 2 วันที่ผ่านมา

    Get well soon babu ❤❤

  • @ChokpaSHerpa-n2o
    @ChokpaSHerpa-n2o 2 วันที่ผ่านมา

    Get well soon sachin babu 🥰🥰🥰

  • @ShankarLimbu-ut3sz
    @ShankarLimbu-ut3sz 2 วันที่ผ่านมา +1

    कलाउटे हिरो चाही कता हो ... फेरी कलाउटे हीरो भएर हप्ता उठाउन लास्टमा आउने त होला नि 😂😂😂हिरो लस्टमै आउँछ र बबाल धमाका मचाउने गर्छ 😅😅थाहा छ सबैलाई 😅😅😅

  • @HamroMobile-y4y
    @HamroMobile-y4y 2 วันที่ผ่านมา +1

    ❤❤❤❤❤❤

  • @shoesOn021
    @shoesOn021 วันที่ผ่านมา

    यो बच्चाले साँच्चै उसको परिवारबाट यातना पाएको थियो मलाई लाग्छ उसको कारणले

  • @umeshghamal
    @umeshghamal 2 วันที่ผ่านมา

    get well soon

  • @rameshthapa8854
    @rameshthapa8854 2 วันที่ผ่านมา

    केही भएकै होइन अनि एकै रातमा फेरिहाल्छ नि माग्ने फर्मुला अपनाएको हुन कलौटे को सन्तानले

  • @sonakshiregmi8557
    @sonakshiregmi8557 2 วันที่ผ่านมา +1

    Ghar maa vanda bimari vaya pani Hospital maa khusi dekhiyo vane paxi kasto chahi vaako hola ghar maa yasai ni bujhna sakinxa

  • @eaglex6129
    @eaglex6129 2 วันที่ผ่านมา +1

    Baground music

  • @Pom-h4j
    @Pom-h4j 2 วันที่ผ่านมา +2

    Padhnu lekhnu teska baau le gari halxa ne ho k khanu sahayog garnu paryo tesko baau mareko xa ra achamma xa

  • @neeshanilimbu
    @neeshanilimbu 2 วันที่ผ่านมา +6

    पैसा माग्न जुक्ती नि के हो के यार्🙄🙄🙄

    • @pemaSunar-o7o
      @pemaSunar-o7o 2 วันที่ผ่านมา

      हजुरले पनि भन छ भनेर धेरै जाे शब्द लेख्नु भाे कि विचार उसकाे अहिले सडक काे वास भएको छ सकनु हुनछ भनी सयाेग गरनु न सके अासिरवाद दिनु बाबू लाइ

    • @pemaSunar-o7o
      @pemaSunar-o7o 2 วันที่ผ่านมา

      अाउदाे दिनमा कसलाई के पछ हजुर कसैलाई थाहा छन्

    • @Sameerking012
      @Sameerking012 2 วันที่ผ่านมา

      Yo jhyakne kalauteko xaura Lai hatma DUI paisa navayesi bimaar vaihalxa.

    • @neeshanilimbu
      @neeshanilimbu 2 วันที่ผ่านมา

      @@pemaSunar-o7o एस्ता सहयोग त नगर्या होइन नि अब त देब्रे बाट मात्र हुदा आँखा नदेख्ने लाई 🙄

  • @youme-w6h
    @youme-w6h 2 วันที่ผ่านมา

    अब पैसा को सहयोग आउदैन इन्द्रेणी कि भोजराज लाई जिम्मा दिनु तेहि हो अन्तिम उपाय

  • @harimaya819
    @harimaya819 2 วันที่ผ่านมา

    Doctor man ramro cha

  • @SUNILDAHALSunildahal-co4kc
    @SUNILDAHALSunildahal-co4kc 2 วันที่ผ่านมา

    रामो स्कुलमा पढाउनु कलौटे र अामालाई नदिनु

  • @kalpanarai1419
    @kalpanarai1419 2 วันที่ผ่านมา +1

    Sorry to say katti garnu sachin pariwar lai sahayo sahayog garera pani tyo paisa ko ramro sanga sadoprayong gareko vayepo garnu ke sachin matra chha ra sachin jastai dukhi posit aru pani hunu hunx ni

  • @sagarkhati983
    @sagarkhati983 2 วันที่ผ่านมา +2

    फेरि पैसा कमाउनि नाटक हाे

  • @rajanpayaltamu1716
    @rajanpayaltamu1716 2 วันที่ผ่านมา +2

    Kasaile poisa dinu hunna hai thog haru lai

  • @IamPrinceDon7181
    @IamPrinceDon7181 2 วันที่ผ่านมา

    Bichara ramro hosh

  • @tuldahal3032
    @tuldahal3032 2 วันที่ผ่านมา +4

    Natek ki ho poisa magne melo

  • @chojaydorji4218
    @chojaydorji4218 2 วันที่ผ่านมา

    😅great job green city is doing godhead...

  • @sumanpanta7377
    @sumanpanta7377 2 วันที่ผ่านมา

    बिरामी सबैको बच्चाहरु हुन्छ यार देखाउन के जरुरत थियो र🤔

  • @BidhyaGurung1111
    @BidhyaGurung1111 2 วันที่ผ่านมา

    Tandan sir sangai rakhe babu ko bhalo hune thiyo

  • @BinduSunar-c4y
    @BinduSunar-c4y 2 วันที่ผ่านมา

    समान छ सर बाबु लाइ राम्रो भैराछ है

  • @RegbahadurKhatri
    @RegbahadurKhatri 2 วันที่ผ่านมา

    sahayo gare pani kalautele khai halx kasaile nagarnu

  • @kajikasmina
    @kajikasmina วันที่ผ่านมา

    सचिन पनि नाटक गर्न त खप्पिस छनि। गीत पनि सधै जरा। न टुप्पाको हाहाहा😂😂😂

  • @sharkikumar7861
    @sharkikumar7861 2 วันที่ผ่านมา +2

    यो बाब लाई सौताने आमा रा उस्को आमा ले सेयर सुसर्ङर्न सक्देना यस्ले माया नाइ न पायरा हो यो हालत भयको

    • @kumariu2b683
      @kumariu2b683 2 วันที่ผ่านมา

      कचौरा बनाएर मार्न लागिसक्यो

  • @wangchhusherpa6610
    @wangchhusherpa6610 2 วันที่ผ่านมา

    Plz do not give him money not good for children better admit to school .

  • @chakragurung9244
    @chakragurung9244 2 วันที่ผ่านมา +2

    कलौटे बाबु छोरोको भिडियो बनाएर ज्यान पाल्नेहरु पनि रहेछ ?

  • @Bhagawatipachkoti
    @Bhagawatipachkoti 2 วันที่ผ่านมา

    😢😢😢

  • @skyline.673
    @skyline.673 วันที่ผ่านมา

    सुन बडकौली बाख्रो लाइ कलौटे ले जानी जानी बिरामी पार्छ

  • @laxmigurung2297
    @laxmigurung2297 2 วันที่ผ่านมา +9

    त्यो कान्छी आमाले खानै दिएन क्या हो

    • @lbkhadka8519
      @lbkhadka8519 2 วันที่ผ่านมา

      lll

    • @lbkhadka8519
      @lbkhadka8519 2 วันที่ผ่านมา

      😝😝😜😜

    • @Magar.vlogs.1
      @Magar.vlogs.1 2 วันที่ผ่านมา

      Hola sayd

    • @sabitathapa9467
      @sabitathapa9467 วันที่ผ่านมา

      Tyo kanxi aama ra kanxi bau vannile yo jadoma ramro hercha nagarera ho yesto jadoma tero bau dhani xa ra tehi chiso suruwal laga vanthyo khana pani ramro nadini ani kaha bata hunxa ta ramro herdai kati dublayera aakha matrai dekheko thiyo

  • @ChandraLauti
    @ChandraLauti 2 วันที่ผ่านมา

    सचिनको आमा कलौटृ,बाबुले त हेर्दैना

  • @MaliMali-pn5ye
    @MaliMali-pn5ye 2 วันที่ผ่านมา

    Thik kura dr sab ko yo bacha lai Khan pin care nai na vako ho bichara ghar mani ke basos ama ko kakh ra maya vayepo garma basosh bara

  • @ishmagurung3423
    @ishmagurung3423 2 วันที่ผ่านมา

    Think grnu vako sirle Sayog vnda Dubai gari dinu vako xa

  • @basant215
    @basant215 วันที่ผ่านมา

    Manxi bimari xa yo TH-cam le Geet gaouna lagauxa

  • @puspalaldhakal8136
    @puspalaldhakal8136 วันที่ผ่านมา

    Kunai baalaasrama rathera ramro herbichar garera rakhehuni kalauteko santansa bata tadahuna diyera manasik rogbata tada huna dinu

  • @anjuchhetri6422
    @anjuchhetri6422 2 วันที่ผ่านมา +1

    Paisa khanay bani vayo kalwtay lai
    Ab pani paisa ko lagi yeslay tamasa daykhako ho.
    Bichara nani .
    Kanxi aama pani harami raixa
    Aafnu janma denay aama lai jimma denu ni.

  • @minajirel8326
    @minajirel8326 2 วันที่ผ่านมา

    Bacha lai ni poisa dine bani xai nagarnu na ani magna hindaina

  • @SugamRI
    @SugamRI 2 วันที่ผ่านมา

    Xora xori janayera bijok banaune bau aama man kasto hola .

  • @durga5474
    @durga5474 2 วันที่ผ่านมา

    Main kura ta khan pan ra nayano Lugar hunu paryp

  • @youme-w6h
    @youme-w6h 2 วันที่ผ่านมา

    त्यो 10/12 लाख केही होइन भन्ने कलौटे कहाँ मर्यो नि खाते

  • @deepakpandey6063
    @deepakpandey6063 2 วันที่ผ่านมา

    Yesta bacha desh bhari kati chan , yesko naam ma maagi khane bhado band garn parx

  • @JeevanTamang-q4x
    @JeevanTamang-q4x 2 วันที่ผ่านมา

    Get will son sachin babu manchay batai ho galti hunay

  • @MeMe-i1p
    @MeMe-i1p 2 วันที่ผ่านมา

    पैसा भेलाउने काम

  • @smritilimbu50
    @smritilimbu50 วันที่ผ่านมา

    😂😂😂😂natak ramro xa sanukalute ko

  • @AkashKhatri-bk2cd
    @AkashKhatri-bk2cd 2 วันที่ผ่านมา +1

    Bank account send gardinu

    • @Sirjurumdali
      @Sirjurumdali 2 วันที่ผ่านมา

      hunxa😂😂

  • @SadikshaSamal
    @SadikshaSamal วันที่ผ่านมา

    Yo sabai paisa kamaune natak yo kalauteko xora pani kalaute jastai xa yastolai paisa sahayog garnu chai dhikar xa

  • @indirarai-bm2nr
    @indirarai-bm2nr 2 วันที่ผ่านมา

    Jun haspital ma upchar vairako xa sachain lae tyo haspital ka director lae dhanyabad Dinu parxa Ki uha sir Ki bichar sujhap lae satahana Nagari rahanu Sakina Tara euta Kura sachainai Babu KO bau Ra sauteni aama KO magikhane Vado Banara khane Bani xa tyo lat ajhai xa kalauteko tyo tpe hami Sabi le bujhnu parxa kalaute badmas xa varsak bau sita hoina kunae school ma rakhadiyera padhai Garai Dinu vaye ramro hune xa Ra aainda ja jasle sachain lae sahayog garnu hunx tyo acaunt sachainai kae ma Jana gariyos hai

  • @Angel_gem_13
    @Angel_gem_13 2 วันที่ผ่านมา

    अरु काे लागि त तेसकाे बाउ छदै छ नि ओैषधि उपचारकाे जिम्मा लिनु अरु कुरा त बाउकाे हाे अरुले अब सहयाेग गर्छन भनेर नसाेचे नि हुन्छ।छाेराकाे कमाइ बाउले खान पाईन्छ भन्थिस बाउकाे कमाई नि छाेराले खान हाेला नि कि जनताकाे मात्र कमाई खाने हाे छाेराले

  • @pgurung6563
    @pgurung6563 2 วันที่ผ่านมา +1

    Kalaute ra kanchhi aama ko kach kach le Sachin yo awastha ma pigeko ho .

  • @PratimaTamang-lk6tk
    @PratimaTamang-lk6tk 2 วันที่ผ่านมา

    Ab Sachin ko lagi paisha sayog ngarne auta school ma haldiyo vane chai fheri ni sochaula

  • @dawasherpa2061
    @dawasherpa2061 2 วันที่ผ่านมา +1

    mage khane vado rayx xora kalaute ko

  • @PunamPalli-f8p
    @PunamPalli-f8p 2 วันที่ผ่านมา

    Hjrle lagera palan poshan garnuna sir kalautele ta marna thalyo 😢

  • @taradewan9502
    @taradewan9502 วันที่ผ่านมา

    Manasik trauma bhako yo bachhalai....gharma ama bauko darle esto vako...

  • @OshinBasnet-u8y
    @OshinBasnet-u8y 2 วันที่ผ่านมา +1

    दस बार लाख ऋण त मलाई केही जस्तो लाग्दैन अब दुःखका दिन गए

  • @pratimabhandari9032
    @pratimabhandari9032 2 วันที่ผ่านมา

    Sachin lai Usko nai khata kholera paisa jutauda pani usko ba le uslai lagera fakayera kharchha gari halchha ... yo bachha lai afnao paraents le mental stress diyeko ra paisa kamaune bhado banayeko chha ..yeti dherai media ma uslai used gareko dekhiyeko chha ..kaha chha bal adhikar ko barema bolne ra usko parents lai punishment dine nikaye ?

  • @RAJESHNEPALI-i6v
    @RAJESHNEPALI-i6v 2 วันที่ผ่านมา

    Yo babulai kunai schoollma jimma lagaidinu natra fery batoma paisa magdai hinxa

  • @sujatatamang8585
    @sujatatamang8585 2 วันที่ผ่านมา

    Hostel bahek yaslai kahi raknu hunna

  • @khadakgurung5758
    @khadakgurung5758 2 วันที่ผ่านมา +1

    sva paisah kamaune bato Matrai ho yo

  • @Angel-m9q8t
    @Angel-m9q8t 2 วันที่ผ่านมา

    Bichara

  • @rajukhatri4534
    @rajukhatri4534 2 วันที่ผ่านมา

    Kalauteko plan fail vayo yespali

  • @sangitaghale1138
    @sangitaghale1138 2 วันที่ผ่านมา

    kalaute khate le maarnu khoje ko xa xoraa lai please koi le pani 1 rupa no dinu holaa hai kalaute chor lai😡😡😡😡😡😡☝️☝️☝️☝️☝️🙏🙏🙏

  • @sapanaregmisapana
    @sapanaregmisapana 2 วันที่ผ่านมา

    Bichar usalai Baru kasile ramro thu ma rakhdiye huni ni family bata tada

  • @YuktaGurung-ph6fl
    @YuktaGurung-ph6fl 2 วันที่ผ่านมา

    Yo babu ko aama. ra baba le ramro hercha nagarera ho, kanche aama ra baba ekdam kharab chha

  • @Laxmi-h7b
    @Laxmi-h7b 2 วันที่ผ่านมา

    Ati ramro choroko khel nagarera kalautele thukka

  • @Santoshthapa-p8s
    @Santoshthapa-p8s 2 วันที่ผ่านมา +2

    केटा ले पैसा भन्दा अन्त हेर्दैन त बिरामी हुदा पनि

  • @RitaPudasaini-r6t
    @RitaPudasaini-r6t 2 วันที่ผ่านมา

    feri hedihacha maghar garnu

  • @PremB-c3w
    @PremB-c3w วันที่ผ่านมา

    Yo bachha Lai usko ama ko khacho xa kalute sanga rakhyo Vani marxa asly

  • @shantaneupane2265
    @shantaneupane2265 2 วันที่ผ่านมา

    Yasto chor kto li ni treatment garni magantai

  • @HBRkiller
    @HBRkiller วันที่ผ่านมา

    Yo muji ko natak 😂 paisa chiye jesto xa feri

  • @kamaltahpa8023
    @kamaltahpa8023 2 วันที่ผ่านมา

    Kalautele didainw ho afu bahek aru sanga basnw