राष्ट्रिय लोक दोहोरी गायक गायिका चिज गुरुङ र निर्जला गुरुङ भावुक हुँदै फर्किए नेपाल.. Chij/Nirjala

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 มิ.ย. 2023
  • राष्ट्रिय लोक दोहोरी गायक गायिका चिज गुरुङ र निर्जला गुरुङ भावुक हुँदै फर्किए नेपाल.. Chij Gurung/Nirjala Gurung
    अहिलेको चर्चित जोडी राष्ट्रिय लोक दोहोरी गायक गायिका निर्जला गुरुङ र चिज गुरुङ आफ्नो प्रस्तुति प्रस्तुत गरेर हङकङको एक हप्ताको भ्रमण सकिएर भावुक हुदै नेपाल फर्किएकोछ। हङकङवासी तमुहरुको साझा संस्था तमु ट्हो ह्युल हङकङको निमन्त्रणामा हङकङ आउनु भएका कलाकार द्वोयले बेजोड प्रस्तुति देखाएर कार्यक्रमलाई भरपूर मनोरञ्जन गराएका थिए ।
    गायक गायिका चिज गुरुङ र निर्जला गुरुङको हङकङ बसाइँको क्रममा गरिएको हरेक गतिविधिहरुलाई आउने दिनहरुमा अपलोड गर्दै जानेछु। आदरणीय मेरो युटुब हेरिरहनु सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई धेरै धेरै धन्यवाद कलाकारलाई माया गरिदिनु भएकोमा ।। फेरि पनि धन्यवाद । धन्यवाद ।।

ความคิดเห็น • 148

  • @mantamang1217
    @mantamang1217 ปีที่แล้ว +40

    चिज र निर्जाल को चारै बिहे भाको हेर्नू पाउ मेरो बेस सिगर दुई

  • @user-ch3oz2wm1o
    @user-ch3oz2wm1o ปีที่แล้ว +6

    समुन्द्र तिर घुमाउनु भयन चिज र निर्जला लाई सर

  • @budhagrg123
    @budhagrg123 ปีที่แล้ว +13

    पदम सर हाम्रो तमु समाजको सकृयताम रास्टृया तमु कलकारहरुलाई स्वागत ओर विदाईले लाखौ दर्शकको मन जित्न सफल हुनु भयो शुभकामना हङकङवासी तमुहरुलाई एकमुस्टा।

  • @yadhapmonger6774
    @yadhapmonger6774 ปีที่แล้ว +2

    चिजगुरुङ,र,निरजलागुरुङ,हंकङबाटफ्रकिनदा,नरुइअाउनुहेालारहंकंङबासिलाईहातमाथुकिराखनुहेाला,धननेबात,अशटलियाबाट

  • @fattagurung8311

    निर्जला र चिजको बिहे गराइदिनु पर्‍यो हङकङ बासिहरुले

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 ปีที่แล้ว +10

    हामी गुरुङ्गहरुको जातिय सस्कारनै बलियो हुन्छ आपसमा सहयोगि हुने एक- अर्कामा भावनात्मक सम्बन्ध बलियो बनाएर देश बिदेशसम्म निम्तो दिएर आफ्नो कलाकारहरुलाइ अझ प्रोत्साहन को उज्यालो बाटो देखाउने...यो हाम्रो जातिय सस्कार परम्पराले नै हामी गुरुङ्गहरुमा बलियो सामुदायिक एउटा आधार बनेको छ।यो सस्कार यो सहानुभुती यो मायाले नै हामी गुरुङ्ग तमु कहलाएका छौ।यो कहिल्यै मासिन दिनु हुदैन......

  • @ujeliserchan4694

    Wow चिजा vai हमले नेपाल मा भेटना पाको छैना मेरो बज्यै ले पो हङकङ मा भेट्नु भाछा सुभा यात्रा vai ramro sanga nepal aunu 🎉

  • @krishnnepal1489
    @krishnnepal1489 ปีที่แล้ว +9

    यात्रा सफलकाे शुभकामना दुबै जान लाई 🙏🙏

  • @user-ch3oz2wm1o
    @user-ch3oz2wm1o ปีที่แล้ว +4

    शुभ यात्रा भाई बैनि नेपाल को

  • @harkasaila149
    @harkasaila149 ปีที่แล้ว +2

    म लाइ एक दम मन पर्ने गायक तथा गायिका दुबै जना लाइ उत्तर उन्नति को शुभकामना छ

  • @ThulungNara

    सदाबहार यसैगरि माया पाइरहनु चिज भाइ र निर्जला बहिनि 💐❤️💐❤️।

  • @ranrai8561
    @ranrai8561 ปีที่แล้ว +2

    ❤❤कति मिठो सङग खाको के प्यारी निर्जला सिस ले❤❤❤❤😁😁😁😁😁

  • @anitagurung511

    Very hood very nice sabai jana lai djerai dherai dhanne bad🙏🙏🙏🙏🙏🙏

  • @kumargurung9320
    @kumargurung9320 ปีที่แล้ว +1

    Badai xa Hong Kong basi Lai kalakar Lai Saman garnu vhako👍👍👍🇳🇵

  • @user-pp2et2kt1r

    बधाइ छ चिज भाइ र निरजला बहिनि ❤

  • @shyamrajgurung1525
    @shyamrajgurung1525 ปีที่แล้ว +2

    Hamro gorkhako shan

  • @laumayarana5764
    @laumayarana5764 ปีที่แล้ว +1

    Dherai 2 Dhanybad

  • @heramera5391
    @heramera5391 ปีที่แล้ว +1

    मलाई मन परनि गुरङु जाती i love Gurung samaz

  • @user-hm8ty9ce9m
    @user-hm8ty9ce9m ปีที่แล้ว +1

    Ab bibaha garai dinu parchha hai chij ra nirjalako badhai chha.

  • @gurungii4438
    @gurungii4438 ปีที่แล้ว +1

    Super Beautiful two Jodi Hongkong visit good luck chija brother and sister Nirjala 🎉🎉🎉