सासू V/S बुहारी।part -1।अन्तिम सम्म हेरिदिनु होला।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ธ.ค. 2024

ความคิดเห็น • 706

  • @brighternepal2813
    @brighternepal2813 3 ปีที่แล้ว +5

    अति नै राम्रो । नेपाल
    र नेपालीको बास्तबिकता हो । सारै राम्रो अभिनय । जय होस । धन्यवाद !!!!

  • @gopalgiri11
    @gopalgiri11 3 ปีที่แล้ว +1

    एकदमै रमाइलाे छ है अनि चेतनामूलक पनि लाग्याे ।

  • @bimalabhattarai7249
    @bimalabhattarai7249 3 ปีที่แล้ว +2

    यस्ता हुनु पर्छ छोरा, छोराको भूमिका आमा.श्रीमतीलाई मिलाउन जानेको, यसरी सुखमय चल्छ घरपरिवार👏👏

  • @subashpandit2639
    @subashpandit2639 ปีที่แล้ว

    एकदम राम्रो छ तपाईं हरु को प्रयास यसलाई नै निरन्तरता दिँदै जानु होला

  • @KamalThapa832
    @KamalThapa832 3 ปีที่แล้ว +29

    छोरा बुहारीको भन्दा आमाको acting झन खतरा ।।।

  • @joshjanadangi
    @joshjanadangi 3 ปีที่แล้ว +4

    आमाको अभिनय क्या मिठो आमा सधै खुसी रहनुहोला है

  • @krishnabachharbachhar5405
    @krishnabachharbachhar5405 3 ปีที่แล้ว +4

    सारै राम्रो समाजिक प्रस्तुती र हरेक सासू बुहारी ले हरेक घरका सदस्य सद्वाव बुझने गरि ब्यङ्ग प्रहार गरिएको लय र भाका 🇳🇵🙏

    • @khadakpanadi4792
      @khadakpanadi4792 3 ปีที่แล้ว

      .f jrgghhyhuuioiokye to is sea few CA CA

  • @karanshahu789
    @karanshahu789 3 ปีที่แล้ว +99

    एकदमै रमाइलो लाग्छ ।अनि जनचेतना मूलक पनि छ।यस्तै यस्तै भिडियो ल्याउदै गर्नुहोला ।धन्यबाद

    • @bhimgurung9462
      @bhimgurung9462 3 ปีที่แล้ว

      Lau akdam Ramro raisha Malai man paryo

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +5

    यक्दम राम्रो लाग्यो संदेश मुलुक नयाँ पार्ट अझै राम्रो सफलता काे शुभ कामना छ जय नेपाल

  • @shyamthapa2718
    @shyamthapa2718 2 ปีที่แล้ว +1

    good video hajur haruko video herda dherai ramro lagiyo hajur haruko video banowne talent or experience dherai xo

  • @hirathapa6879
    @hirathapa6879 3 ปีที่แล้ว +4

    aama pani sipalu !! Kati ramro ho k abhinay ha ha ha sahi kura sabai ko ghar ma chaliraheko samay anusar ko !!!!!!!!

  • @pkumarkumar3302
    @pkumarkumar3302 3 ปีที่แล้ว

    Kati ramro video sabaiko jindagi sanga mel khane dherai ramro super yestai video sadhai herna paiyos

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 2 ปีที่แล้ว

    Sarai dami xa hai broo nepali samaj ma bastabik karya kalap ko bhumika ma adharit ........ramro ........

  • @brighternepal2813
    @brighternepal2813 3 ปีที่แล้ว +7

    तपाईंहरुको अभिनय सारै वास्तविक छ । प्राकृतिक छ । हासो पनि उत्तिकै सन्देश पनि ।

  • @roshansunar4364
    @roshansunar4364 ปีที่แล้ว

    🤗🤗 suraj bhai le tharkakai ho hai kaki,hamle ta vidioma dekhya!🤣Bada sahasi man ho suraj bhai !🤣 Kati mitho 🤣!!chiya pani!

  • @prembahadurtamata1977
    @prembahadurtamata1977 2 ปีที่แล้ว

    Aamako acting super bhanda ni upar x hait, ek dam dami acting.

  • @MeroEnglishClass
    @MeroEnglishClass 3 ปีที่แล้ว +2

    Hello guys: के तपाई अंग्रेजी सिक्ने तयारीमा या सिक्दै हुनुहुन्छ? येदि हुनुहुन्छ भने मेरो TH-cam Channel (मेरो English Class) चेक गर्नु होला, English सिक्न जान्ने पर्ने Video Upload गरेको छु, link below, please feel free to share! Thank you so much in advance! th-cam.com/users/MeroEnglishClassvideos

  • @wanemmadan3666
    @wanemmadan3666 3 ปีที่แล้ว

    ल आमा सासू बुहारी छोरा सबै जनाको राम्रो लाग्यो हाहा धेरै धेरै धन्याबाद मजा लाग्यो 🙏🙏🙏😝😝😝

  • @taragurung6734
    @taragurung6734 3 ปีที่แล้ว +2

    Suraj sima aama ko bolinai mitho lagxa sarai ramro 👌👍😍

  • @kriteerana4977
    @kriteerana4977 3 ปีที่แล้ว +2

    Xora bhayera yesto hunupar6 ani po ghar-pariwar bachxa ta👌👌👌

  • @kbbk2496
    @kbbk2496 3 ปีที่แล้ว

    सबै पुस्ता लाई सन्देश मुलक video सो खुसि लागो सुरज सर madam आमा सबै मा नमन

  • @pawanpaudel5676
    @pawanpaudel5676 3 ปีที่แล้ว +4

    सन्देश मुलक भिडियो वाव keep it up

  • @dipak.thapa2736
    @dipak.thapa2736 3 ปีที่แล้ว

    कति गारो छ है family lai मिलाउन।रमाइलो कण्टेन्।

  • @VivoY-jq1dg
    @VivoY-jq1dg 3 ปีที่แล้ว

    खुब मज्जा लाग्यो दाजु भाउजू को नातक

  • @actortara
    @actortara 3 ปีที่แล้ว

    aupeeb hajur haru dubai jana mer ati priy kalakar hunu hunchha.. all the very best both. love you both

  • @pujasuraj5653
    @pujasuraj5653 2 ปีที่แล้ว

    यों वीडियो मोईले अइले समन सात बार ची हेरे. आमा को एक्टिंग सारे राम्रो लागो 👍

  • @johnraya2853
    @johnraya2853 3 ปีที่แล้ว

    लु सारै राम्रो लाग्यो कथा बस्तु अनि तारिफ योग्य छ अभिनय सबै जनाको आमाको स्वर त ठ्याक्कै वरिष्ठ कलाकार रमा थपलिया को जस्तो लाग्यो मलाई त।यस्तै अरु थुप्रै नयाँ नयाँ भिदियो हरु हर्न पाउ है।🙏🙏

  • @indurai720
    @indurai720 3 ปีที่แล้ว +1

    Tapaharu ko acting chai kasto real cha hau..even àma ko Pani..it was so funny 😂tapaiharule serial or flim ma chance pauwnu huncha hola hau ..real acting 👍love from Darjeeling ..

  • @sani4295
    @sani4295 3 ปีที่แล้ว +1

    एकदमै वास्तविक सिरियल अहिले का घर घर का कहानि हरु यस्तै यस्तै छ

  • @gangadevkota996
    @gangadevkota996 3 ปีที่แล้ว +1

    Dami xa ajai lamp hos vedeo

  • @vivosnart9893
    @vivosnart9893 3 ปีที่แล้ว

    Ramailo lagyo aamako acting jhanai sabai ko acting ramro xa chetana mulak

  • @jethalama5035
    @jethalama5035 3 ปีที่แล้ว +1

    एक्टिङ नै भए पनि नयाँ पुस्ताको छोरा बुहारी १००% नभए नि ७०% चाँही यस्तै हुन्छन। आमा बुवाको कुरा सुनेर स्वास्नीलाइ राम्रो सल्लाह दिने छोरा पाउन दिउदै बत्ती बालेर खोज्नुपर्छ। बिचरी मेरी सासुले बिहानै उठेर घर साफसफाइ गएर चिया बनाएपछी बुहारीको ढोका ढकढकाउन पुग्नुहुन्थ्यो- तातो तातो चिया लिएर । बुहारीको सेवा गर्दा गर्दा हैरान भएको बेला युके जाने मौका पाउनु भो। मेरा ससुरा बा ब्रिटिशको भुपु हुनुहुन्छ। सासु नि युकेमै बित्नु भो। अहिले ससुरा एक्लै हुनुहुन्छ।

  • @rachanakc7502
    @rachanakc7502 3 ปีที่แล้ว

    Aama ko act ekdum ramro xa .Hajur haru dubai janako A .1 act

  • @gomaojha8089
    @gomaojha8089 2 ปีที่แล้ว

    Dherai ramro. Aama chora Buhari sabai jana ko avinaya

  • @surajthapasurajthapa881
    @surajthapasurajthapa881 3 ปีที่แล้ว +25

    आमा को बोली चाहिँ सारै मिठो❤️🙏

  • @deepakbasnet8269
    @deepakbasnet8269 3 ปีที่แล้ว

    रमाइलो लाग्यो......चेतनामूलक छ।

  • @anjilathapamagar4835
    @anjilathapamagar4835 3 ปีที่แล้ว

    आमा छोराको बुहारी को पछाडि गरेको गफगाफ रमाइलो लाग्यो। हजुरहरुले बनाउने सबै vdo हरु हर घर घरमा भइरहने रीयल एक्टिङ गर्नु हुन्छ, त्यसैले सार्है मन पर्छ। रमाइलो लाग्छ र धेरै हाँसो पनि उठ्छ 👌👍😍😁😁😁😁😁।

  • @tejadhikari2197
    @tejadhikari2197 3 ปีที่แล้ว +1

    Ok Good 👍😊
    Ramro cha.
    अरूको भन्दा आमको एक्टिङ राम्रो छ। जनचेतना मुलक छ!!!
    सफलताको शुभकामना!!! सबैलाई!!!

  • @priyankamagar4913
    @priyankamagar4913 3 ปีที่แล้ว

    कति रमाइलाे ।।। आमा काे झनै रमाइलाे अभिनय।।

  • @ashoklimbo5638
    @ashoklimbo5638 3 ปีที่แล้ว +25

    आमाकाे acting चाहिँ राम्रो छ

    • @gourikarki9992
      @gourikarki9992 3 ปีที่แล้ว

      धैरै धेरै राम्रो छ फेरि कहिले आउँछ

  • @ashoknewar4781
    @ashoknewar4781 3 ปีที่แล้ว +22

    😀😀👌🏻amaa KO acting ramro6

  • @poonamrajput601
    @poonamrajput601 3 ปีที่แล้ว +3

    Teenaile perfection sanga acting garnu bhayo. Khoobai ramailo

  • @Shizuka_766
    @Shizuka_766 3 ปีที่แล้ว

    Dharaei ramro lagxa hajurharuko video

  • @bhaktabishwakarma4403
    @bhaktabishwakarma4403 3 ปีที่แล้ว

    Kasto ramailo program Aama pani sunma suganda.

  • @ganeshbhandari4675
    @ganeshbhandari4675 3 ปีที่แล้ว

    सबैको अभिनय राम्रो लागो सासुको उत्कृष्ट छ एस्तै अरुपनी हेर्न पाइयोस 😍🙏

  • @magartilak7975
    @magartilak7975 3 ปีที่แล้ว +2

    Aba siriyal bhanda ramro chetana chha.Good sir mam mami

  • @sunitachettri3985
    @sunitachettri3985 3 ปีที่แล้ว

    Yo चिया खादाको प्रसङ्ग औदी राम्रो, कस्तो ठिक कूरा... बुहारीलाई पनि कति मिठो बनायौ भन्दा अजै मिठो बनाएर दिन्छ, बुहारीलाई पनि कैले काहीं फ़ुर्कौनु पर्छ, यो कुराहरु एकदम यथार्थ, आमा को एक्टिंग दामी, 👍

  • @pramilagaire3326
    @pramilagaire3326 3 ปีที่แล้ว +2

    यो video ले चाहिँ ramro सन्देश दिएको छ

  • @bijayachhetri7417
    @bijayachhetri7417 3 ปีที่แล้ว +2

    समय सामाजिक सन्देश मुलक राम्रो छ जोडिको आमाको Acting best of luck suraj sima

  • @sachinpathak7089
    @sachinpathak7089 ปีที่แล้ว

    Kati ramrilo grnu vko dai vauju ama haru la ❤️😂😂👌👌

  • @ॐश्रीशिबसदमहागुरुगणेशगिरि

    टिकटक मा गरेको अभिनय ले युटुब सम्म ल्याएछ ! अभिनय साह्रै राम्रो छ प्रगति गर्दै जानुस ! गणेश गिरि ॐ नम:शिबाय

  • @beenabantawa9895
    @beenabantawa9895 3 ปีที่แล้ว +19

    होस हेर्दिन अब म त,हसाएर मार्छ्न होला हौ😂😂😂

  • @Cooldhankuta
    @Cooldhankuta 3 ปีที่แล้ว

    ल रमाइलो भिडियो बनेको रहेछ🤟

  • @sangitasapkota3298
    @sangitasapkota3298 3 ปีที่แล้ว +1

    Wow k dami ramailo aama ko aja ramro ...

  • @hirathapa6879
    @hirathapa6879 2 ปีที่แล้ว

    पुरै परिवार अभिनय मा पोख्त 👍👍👍👍👍👍👍👍👍

  • @anuraggautam2519
    @anuraggautam2519 3 ปีที่แล้ว +97

    आमाको ऐक्टिंग सारै राम्रो , acting जस्तै देखिडैन ,आमा सारै कड़ा ।

    • @kalpanarai77M
      @kalpanarai77M 3 ปีที่แล้ว +2

      Yes , ama 👏👏

    • @kalpanarai77M
      @kalpanarai77M 3 ปีที่แล้ว +2

      Aba baba lai ni hernu pam 👍

    • @sanimagar5384
      @sanimagar5384 3 ปีที่แล้ว +1

      @@kalpanarai77M qqqqqqqqqqqqqqqqqq1qqqqqq1qq

    • @shambhukc15
      @shambhukc15 3 ปีที่แล้ว +2

      आमा चाही यकटिंन प्रोफेसन कलाकार को जस्तो लागो

    • @saritabasnet3317
      @saritabasnet3317 3 ปีที่แล้ว

      0
      p

  • @radhasen8106
    @radhasen8106 2 ปีที่แล้ว

    Suraj bhai ko kati ramro kura bhannu huncha.

  • @birkhagadaili7590
    @birkhagadaili7590 2 ปีที่แล้ว

    सुरज र सिमा ज्युले साच्चीकै वास्तविक,ब्याबहारिककुरामा आधारित अभि नय गर्नुहुँदोरहेछ।हजुरहरुले खेलेकोरोल सबैठिकलाग्छ।

  • @nareshupadhayay2851
    @nareshupadhayay2851 2 ปีที่แล้ว

    Ati sundar video...vastav ma esto honxa

  • @rajpariyar2494
    @rajpariyar2494 3 ปีที่แล้ว

    तर आमाको म्रकापनी छोराले बुझे र सीर्मतिको मर्कापनी छोरामान्छेले बुजे छोराको म्रकचाई कस्लेबुजछ सासुर बुहारिको सबैलेबुजे बीचराछोरा मान्छेको त कसैलेबुजेन जेहौस राम्रोछहै सफल्ताको कामना सबैकोमन मुटुकमा बस्न सफलहुनु तिनैजनाको राम्रोछ

  • @tekmanghatani5185
    @tekmanghatani5185 3 ปีที่แล้ว +5

    beautiful contant wow sarai ramro aavinaya mami ko🙏🙏❤️❤️

  • @khatrideelip7760
    @khatrideelip7760 3 ปีที่แล้ว

    खुब मजा आयो अनि हासो त कति हो कति हासियो

  • @padambhadur4372
    @padambhadur4372 2 ปีที่แล้ว +3

    Beautiful Song Namaskar 💕💕🎉🎉

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +16

    जनचेतना को लागि राम्रो छ

  • @familyfun4268
    @familyfun4268 3 ปีที่แล้ว +22

    Purai pariwar kalakar 🙏 kati ramro acting ho sabai ko 🙏🙂

  • @aasharai6951
    @aasharai6951 3 ปีที่แล้ว

    Sarai ramro lageu ab part 2 ko pani xitai herna pau

  • @shovasubedi2278
    @shovasubedi2278 3 ปีที่แล้ว +2

    ज्ञान बर्दक चेतनामुलक र रोचक छ।धन्यवाद सबै जनालाइ

  • @sabitakhatiwada2395
    @sabitakhatiwada2395 3 ปีที่แล้ว

    Haha aama ko acting dammi lago aafnai jiwan maa gahtne ghatna jastai.. xora le aama lai samjaune tarika pani ramro

  • @rachanasunar0542
    @rachanasunar0542 3 ปีที่แล้ว +29

    यो कुरा सहि हो आफ्नो काखमा पनि छोरो छ भनेको सहि हो

  • @nirumaya29
    @nirumaya29 3 ปีที่แล้ว +33

    आमा पनि रियल अभिनय गर्नुहुदो रैछ, सिमा जस्तै! अर्को पनि सासू बुहारी को चर्तीकला हेर्न पाउ सर🙏

  • @sanubantawarai5568
    @sanubantawarai5568 3 ปีที่แล้ว +3

    Aama hjr ko acting sarai ramro lagyo suraj ra sima sadhai herirakheko janachetana mulak video raxa.

  • @dhrubadahal6321
    @dhrubadahal6321 3 ปีที่แล้ว +4

    सारै रमाइलो परिवार। आमा साँच्चै हो कि कसो? आमाको झन् बबाल लौ बधाई।

  • @Rameshkhatiwada22
    @Rameshkhatiwada22 3 ปีที่แล้ว +19

    वास्तविक यस्तै हुन्छ,,,anyways Nice you family,,💙💙🙏🙏

  • @laxmankafle688
    @laxmankafle688 ปีที่แล้ว

    सबैको घरको बेथा यहि हो ।।।।लास्टमा गारो चै छोरालाई पर्छ है😂😂😂

  • @Gtrand00
    @Gtrand00 2 ปีที่แล้ว

    Katti mitho mitho chiya ta 😱😱😀😀😀😀

  • @rambahadurgurung6240
    @rambahadurgurung6240 3 ปีที่แล้ว

    राम्रो लाग्यो भाग २ पनि ल

  • @हाम्रोआवाज-ध4ढ
    @हाम्रोआवाज-ध4ढ 3 ปีที่แล้ว +4

    लौ सिमा दि बिचार गरुम है यो मोबाईल चलाउने रात भरी अनि बिहान 8बजे सम्म सुत्ने यो चाहिँ मेरो आमा को राम्रो Dilouge हो

  • @durgaghimire5872
    @durgaghimire5872 3 ปีที่แล้ว

    कति गारो छहै छोरामानछेलाई बुडीकाे कुरा सुननु कि अामाको गारो छ

  • @kopilabhujel1785
    @kopilabhujel1785 3 ปีที่แล้ว

    सारै रमाइलो लाग्यो

  • @premrajpandey4541
    @premrajpandey4541 3 ปีที่แล้ว +15

    आमा 🙏🙏को भुमिका धेरै राम्रो ,तपाइहरु को त झन कुरै नगरु सारै मज्जा आयो🙏🙏🙏

  • @gayatriprasad9781
    @gayatriprasad9781 3 ปีที่แล้ว +3

    Aamako acting sarai ramro x.real jastai x.

  • @gyanumagar4791
    @gyanumagar4791 3 ปีที่แล้ว

    आमाको एकटिङ चाहि सारै मन पर्यो हाई

  • @laxmipoudelgautam1784
    @laxmipoudelgautam1784 3 ปีที่แล้ว

    😀😀😀😀😀bichhara bhai lai kati gharo rhichha

  • @angdembesubina6302
    @angdembesubina6302 3 ปีที่แล้ว

    आमाको acting dami lagyou....namaskar AMA lai....ajhai maa ko video upload plz plz plz plz plz....chora buhari floop maa ko samu....

  • @chandabhatta8860
    @chandabhatta8860 2 ปีที่แล้ว

    Boaring kahi katai laagena, sarai ramro story r acting....Aama ko Comdey best. 👍👌

  • @aratidhakal8493
    @aratidhakal8493 3 ปีที่แล้ว +3

    Kasta manparyo keep on updating!

  • @bbthapamagarbbthapamagar4100
    @bbthapamagarbbthapamagar4100 3 ปีที่แล้ว

    Aama ko acting jordar x khub surat x

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +11

    कति हाँस्नु
    सुरज भाईकाे एक्टिभिटी देखेर 😝😝😝

  • @taramanlimbu9372
    @taramanlimbu9372 3 ปีที่แล้ว

    big fan hjr hrko kada parstuti

  • @yougeshnagarkoti3982
    @yougeshnagarkoti3982 3 ปีที่แล้ว

    Aama ko pani acting ramro xa ...👌👌👌👌

  • @jangarai1263
    @jangarai1263 3 ปีที่แล้ว +2

    🤣😃😄😂😅🤣 hahah aamalai pani yatiko wow sabai pariwarnai wow babaal rachha ati maja aayo hahaha

  • @sanjugrg8093
    @sanjugrg8093 3 ปีที่แล้ว

    Ramro xa dhari ramro lagyo aji video banudi janu hola

  • @nilprasadpokharel4495
    @nilprasadpokharel4495 3 ปีที่แล้ว

    यो जाेडिकाे धेरै राम्रो अभिनय ।

  • @tarapatiaryal4622
    @tarapatiaryal4622 3 ปีที่แล้ว +4

    छोराबुहारी को भन्दा आमाको कमेडि झन राम्रो लाग्यो सबैमा नमस्कार 🙏🙏

  • @sitanembang9841
    @sitanembang9841 2 ปีที่แล้ว

    वा वास्तविक घटना 🙏🙏

  • @DalMagar-cx8gq
    @DalMagar-cx8gq 3 ปีที่แล้ว +2

    Part 2 xito chaiyo.suraj Ali kada dhamki dinu paryo budilai

  • @chiranjivikhanal574
    @chiranjivikhanal574 3 ปีที่แล้ว +2

    PidaCha hajur pida sriman ko pida .katako side linu baburo sir !! 🤣🤣🤣🤣😂😂😂🥰🥰🥰👍

  • @raimukesh4858
    @raimukesh4858 3 ปีที่แล้ว +3

    So good bastabik ho yo all love yoouu from malaysia

  • @jamunasharma2498
    @jamunasharma2498 3 ปีที่แล้ว

    Dharai Ramro lagyo first time hayray ko ramro cha

  • @alegovinde5050
    @alegovinde5050 3 ปีที่แล้ว

    Sarai ramailo lagxa tapaiharuko tiktak vidio herera👍👍❣