शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै यो बीरामीबाट सबैले पाठ सीक्नुहोला की ब्रम्हमुर्तको समयमा उठेर exercise गर्नुहोला । योगा गर्नुहोला । पानी पीउनु होला यसो गर्दा रोग लाग्ने सम्भाबना कम हुन्छ ।
Jay shiva Sakthi Baba ma Dubai bata ho malai jaile praye jaso rigato lagcha rogi Pani Chu kaile kahita duty garnai garo huncha rigato lagne samasya bhako 2 barsa jati bhayo please malai aasirbad dinu hola Ra kasari thik hola
नसा समन्धित बिरामी लाई राम्रो डाक्टर सग सरसल्लाह गरेर उपचार गर्नुपर्छ नसा छुटेको जस्तो छ सहि ठाउँमा लगेर उपचार गर्नु होला मनको सान्ति मात्रै हो ध्यानाकषिर्त होस ।
भगवान "संसारमा" कतै छैनन्, अमरनाथ दुर्घटनामा बाँचेकाहरू भन्छन् बाबाले हामीलाई बचाउनुभयो, त्यसैकारण बाबाको मृत्यु भएका मानिसहरूसँग कुनै दुश्मनी थियो ? अमरनाथमा शक्ति छ भने हिमालयमा हिउँको शिवलिंग बनाउनुको सट्टा राजस्थानको मरुभूमिमा देखाइयो कि मेरो भक्ति त्यही दिनबाट सुरु भयो । यसलाई खोज्दै आफ्नो पैसा र समय बर्बाद नगर्नुहोस्!
शिवा शक्ति बाबा हजुर को जय जय होस् 🌺🌹🙏🌺🌹🙏🌺🌹🙏🌺🌹🙏
ॐ नमो शिवाय जय शम्भो हर हर महादेव 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
आमाको स्वास्थ्यमा चाँडैं सुधार आएको सुन्न् पाइयोस् जय शम्भो 🙏🏻🙏🏻🌹🌹🙏🏻🙏🏻🌹🌹🙏🏻🙏🏻🌹🌹🙏🏻🙏🏻🌹🌹
Jay shibha shakti baba!🙏❤🥰 hajurko saranma aaesi meri chhori pani thik bhaeki chhin ahile ma dherai khusi chhu hajurle garda mero jibanma dherai khusi aaeko chha baba🙏❤❤❤❤
Kun thauma hora yo?
स्वास्थ्यलाभको कामना शिवशक्ति बाबाकी जय🙏🙏🙏🙏🙏
जय शिवशक्ती बाबा! सबैको मन जित्नु भएको छ हजुरले...
शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै यो बीरामीबाट सबैले पाठ सीक्नुहोला की ब्रम्हमुर्तको समयमा उठेर exercise गर्नुहोला । योगा गर्नुहोला । पानी पीउनु होला यसो गर्दा रोग लाग्ने सम्भाबना कम हुन्छ ।
जय शिव सक्ति बाबा सबै को कल्याण गरुन म साउदी अरब बाट हेर्दै
हर हर महादेव,जय शिव शम्भु भोले बाबा हरे शिव शिव ।
जय शिव बाबा हजुरको सर्णमा छौँ म बुटवलबाट 🌺🌺🌷🌷🙏🙏🙏
जय शिब सङकर भोले रक्षा गरनु
get well soon आशा छ गुरु को शकति ले छिटो सन्चो हुने छ
म मलेसिया बट हेर्दै छु अनि छाडे रोग को उपचार हुन्छ कि हुदैन बाबा हजुर बुजन चाहान्छु
Shivasakti Baba le sabai ko Kalyan garun🙏Get well soon Aama🥰
सेवारो ल बधाई छ दै धेरै राम कर्म पाउनु भाको छ धन्यवाद है म साउदी अरेबिया बाट हेर्दैछु
जय शिव शक्ति बाबा सबै काे कलयाण गरून् म भारत काे लखनउ बाट हेरदै
जय सिब।शक्ति हजुर को शक्ति ले उहालाइ निको होस
Uha lai ramro vako video herna paiyos.Shiv Shakti Baba le Kalyan garnohos.
खुशी वेल्नेस् एण्ड रिसर्च सेन्टर काठमाण्डौ ,चावहि मा तुरुन्त पुर्याउनु होस् तुरुन्त ठिक हुन्छ १००%
Jaya shiv shakti....kun thau ma
Baba ji jai 🙏 ho kaha paro ma kapilvastu bat herdai
Jay shivashakti volenath 🙏 aama lai chdai niko hos prvhu🙏🙏
Jay shiva Sakthi Baba ma Dubai bata ho malai jaile praye jaso rigato lagcha rogi Pani Chu kaile kahita duty garnai garo huncha rigato lagne samasya bhako 2 barsa jati bhayo please malai aasirbad dinu hola Ra kasari thik hola
भुजेल धामी सग लैजानु र नरिसाइ पिता प्रमेश्वार लाई सम्झिनु होला
Yo kun thauma ho malai pani aaun man lago jay bhole baba
माेरङ्ग जाते
खै राम्रो भएको भिदियो
जय होस् सिब बाबा हजुर ढेलेई रामो सिब बाबा बाबा जय होस्
Nepalma upachar huna kathin rahexa ma pani birami bhako 12 Mahina bhayo think hudaina God bless you
नसा सम्बन्धि उपाचार हुन्छ कि हुदैन होला
हस्पिटलमा चाहिँ 9/10/लाख खर्च अनि गुरुबा हरुलाई चाहि 10 हजार भेटी राख्नलाई गारो मान्छ बाबाको सक्तिले चांडै निकोहोस ॐ
Kun thauma ho location dinus plz
यो कुन ठाउँमा होला मेरो आमा पनि एस्तै बिरामी भै राख्नु हुन्छ लेराउन मन लाग्यो अहिले त म प्रदेशमा छु नेपाल आयपछी!
ᴊᴀy ʙᴀʙᴀ 🙏🏻🙏🏻🙏🏻ᴍᴏ ᴍᴏʀᴀɴɢ ᴅᴇᴋʜɪ ʜᴇʀᴅᴇɪ xᴜ
ॐशिब शक्ति बाबाले हामी सबैलाई रक्षा गरुन
Jay bholenath.....
Sewanai thulo dharma
Jay sambhu.....
जय सम्भो भोलेनाथ ।
कुन ठाउँमा हो ?
छिटो निको होस भगवान उहालाइ
जय शिव शक्ति बाबा को ठेगान चैँ कहाँ को कुन ठाउँमा हो नि ??
Jaya bhole baba ko shakti aparampar chha her her mahadev
यो कुन ठाउँमा छ होला जानकारी पाउन सकिन्छ?
Kun thau hola guru .plz thegana pani hajurle rakhidiy sahaj hunethiyo
Hajur kidni kharab vako dabai xa hajur sanga batai dinus na
नसा समन्धित बिरामी लाई राम्रो डाक्टर सग सरसल्लाह गरेर उपचार गर्नुपर्छ नसा छुटेको जस्तो छ सहि ठाउँमा लगेर उपचार गर्नु होला मनको सान्ति मात्रै हो ध्यानाकषिर्त होस ।
Profet bajendar pastar ko ma janu tapai Pura tarikale xutkara hunxa plz janu chandigad chaj ma🙏🙏
जय शिव शक्ति बाबा सबैकाे रक्षा गर्नुस है म झापा भद्पुरबाट
Jay siba baba
जय शम्भु 🌹🌹🌹
Latti jhakri subhas gurung kun thauma hunuhunchha jankari pau
Kun thau ma ho vandinu na plz
Kun thau MA hunu hunxa baba jiii
get well soon didi
Jay guru baba sabai lai Kalyan hosh baba hall Dubai dekhe herdai xu
Kun thauho shiva baba
Har har mahadev guru🙏🙏🙏🙏❤️❤️
2 barsa ko bacha lai mutuma pwal parko xa vanera phaidiyio teha khi garna sakinxa sakinna hola bataidinuna
Om sakti baba hju kun thau ko
Kun thauma ho vandinu paro hjr Mero vai pani birami xa
कुनठाउँ होला हजुर
Please hjr ko location vanidinusna kun thau hola shiva shakti baba
कुन ठाउँमा बस्नु हुन्छ बाबा
MA BAGLUNG GALKOT BATA HARDAY CHU SHIV SHAKTI BABA
Hajur ramro hos ma saipras bata gardai xu Siva sacti baba kaha hunxa hajur
कुन ठाउमा हो? शिवशक्ती बाबा बताइ दिनुहोस् प्लिज।
जय शम्भु🐚🍊🔱💐🙏
ऊऊ
यो कुन ठाउअ होला
Jay shiva sakati baba mero Pani guda thik paridisyo na
Kun thauma ho plz vandinus na Mero xora pani birami xa
माेरङ्ग जाते वुद चाेक
जये शिभ शक्ति बाबा ॐ
Kun din yesko pane pardafaas Hun x
जय भोले बाबा💐💐
कुन ठाउमा हाे
Nmbr send garidinun
Get will soon 🙏
पेसरले एस्तो हुन्छ हौ"झारफु गर्दा राम्रो हुन्छ लगानी हो भने पेसर हो भने त गाह्रो हुन्छ
Jay shibh saktee baba darsan
Kaha ho location vandinus na
Jay shiv sakti baba shiv sakru baba kun thau ko hununxa reply deny hola
सागरे थापा डाका यतातिर चाहिँ विराेध गर्न धन्न पुगेको छैन र बिरामीले उपचार पाएकाे छन्।
Kun thau hora
जय शिब शक्ति बाबा 🙏🙏
ॐ
बीचरा चाडै सन्चो होस है "बीरामीहरुको यो अबस्था देखीरहदा त हस्पिटल त पोइसा कमाउने केन्द्र जस्तो पो लागो
ॐ शिव शक्ति बाबा ।
Kun Thau ma ho hjr
om nama sibaya
Jay sev samavu 🙏🙏🌸🌸🌺
कुन ठाउ हो यो काहानिर पर्छ
यो कुन ठाउ हो नि पत्रकार दिदी भनी दिन पर्यो plss
ॐ कुन ठाउँमा हाेला ?
Get well soon aanti
जय भोले बाबा को सरनमा
Kaha hola thau Jay Siva baba 🙏
Jai Shiva 🙏 Sakti yo brami lai ramro gari dinu hos hajur ko sada rahi rahos Daya Dristi Shiva Sakti 🙏baba 🙏ko Jai hos 🙏
भगवान "संसारमा" कतै छैनन्, अमरनाथ दुर्घटनामा बाँचेकाहरू भन्छन् बाबाले हामीलाई बचाउनुभयो, त्यसैकारण बाबाको मृत्यु भएका मानिसहरूसँग कुनै दुश्मनी थियो ?
अमरनाथमा शक्ति छ भने हिमालयमा हिउँको शिवलिंग बनाउनुको सट्टा राजस्थानको मरुभूमिमा देखाइयो कि मेरो भक्ति त्यही दिनबाट सुरु भयो ।
यसलाई खोज्दै आफ्नो पैसा र समय बर्बाद नगर्नुहोस्!
जय शिव सक्ति बाबा नमस्कार गुरु जि यो कुन ठाउँमा परो
मोरङ्ग, लेटाङ ९ जाँते
Thulomami get well soon xito Niko hunu ❤️❤️❤️❤️
Kun thau ma ho la yo thau
कुन ठाउँमा हो?
सबै ठेगाना स्पष्ट स्क्रिनमा राखी दिनुहोस प्लीज।
जय शभो गुरु 🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹ॐ नम शिवाय गुरु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Get well soon
जज्ब